Nepali comedy Gadbadi 62 by Aama Agnikumari Media

Sdílet
Vložit
  • čas přidán 5. 03. 2019
  • RAJENDRA NEPALI ,JYOTI GHAMAL,PRAJWAL SIWAKOTI,RAJU THAPA MAGAR,RASHMI KSHETRI, MEENA BHANDARI,ANJAL SHRESTHA,JANI SUNAR, MEENA SHRESTHA,SHRIJANA SHRESTHA,KAMAL SOLTIयस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Mediaयस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media

Komentáře • 138

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL Před 5 lety +10

    गड़बड़ी नियमित आउनु पर्छ भन्ने जति सबै एता हाजिर गर्नुहोला है मित्र हरु र सम्भब भये हामी संग जोड़ीनु होला

  • @prakashsunar7185
    @prakashsunar7185 Před 3 lety +1

    कति राम्रो व्यंग्य अमेरिका र अस्ट्रेलिया को विसा भय त दलितलाई नि छोरी दिने समाज को सत्य लाई गडबडी ले छर्लङ्ग पारेको छ 😍😅🤗🤩😎

  • @bdsboy6212
    @bdsboy6212 Před 5 lety

    स्कुल भनेपछी सबैले चिन्छन रे 😂😂😂

  • @user-dn4hu3eo8e
    @user-dn4hu3eo8e Před 5 lety +14

    गडवडी सारै राम्रो रछ अव नछुटाई हेरीन्छ लट्टे लाई l

  • @deltasera4276
    @deltasera4276 Před 5 lety

    भद्रगोल पछि को गडबडि हो धेरै राम्रो छ भोलि को दिन्मा भद्रगोल लाई पनि पछाडी पार्न सफल होस मेरो सुभकामन छ र गडबडी हरेक हप्ता हेर्न पैयोस भन्न चाहन्छु मेरो बेस्ट लत्ते

  • @onlinetv5514
    @onlinetv5514 Před 5 lety

    लास्टै दाम्मी मन नै छोयो।

  • @mayapradesikonepalluitel6465

    गडबडी किन हराउन थालो यसरी,,,,,,,,? लटे मुन्द्रे show तिर लागेर हो कि ,,?

  • @onlinetv5514
    @onlinetv5514 Před 5 lety

    भद्रगोल पछि को दोस्रो हिट हास्यटेलिसृयल लाग्छ गडबडी प्रतेक नेपालीको आँखा सम्म पुगोस ।

  • @user-hv6su8qk2q
    @user-hv6su8qk2q Před 5 lety +1

    ल गड़बड़ी राम्रो छ जातीयता विरूद्ध को परहार अली काम भयो की

  • @user-wu7kc5mc9v
    @user-wu7kc5mc9v Před 5 lety

    लौ आजको कथाले त सारै मन छुयो नि लै लै।। दुख सुखको मिसृत मिठो लाग्यो।।लेटे दाजु यो छायांकन कुन ठाँउको होला नि??? सारै सारै राम्रो गाउँ छ,हिमाल छर्लङ्ग देखिन्छ।सारै मन परेको छ यो गाउँमा घुम्न.... ।नमस्कार,सेवारो। इलाम हाल मलेसिया।

  • @pipalagharti9058
    @pipalagharti9058 Před 5 lety +2

    धेरै पछि हेर्दै छु है

  • @subscribemychannelpleasedo8634

    अति नैई राम्रो लाउन्छ मालाई त यो सिरियल गड बाढी 🤙🤙🤙🤘

  • @user-qn7ys8so9i
    @user-qn7ys8so9i Před 5 lety

    धेरै धेरै राम्रो छ गडवडी अजै पनि राम्रो राम्रो विशेष विशेष धन्यवाद सम्पूर्ण मा

  • @ramharishrestha7836
    @ramharishrestha7836 Před 5 lety

    निकै मार्मिक र संदेशमुलक कमेडी छ।मन छोयो

  • @deomanlimbu5852
    @deomanlimbu5852 Před 5 lety

    लट्टे भाई कति राम्रो लाग्योआब म continue हेर्ने छु।

  • @mohanthapa4328
    @mohanthapa4328 Před 5 lety

    धेरै राम्रो छ सबै जनाकाे

  • @abiralghising7470
    @abiralghising7470 Před 5 lety +1

    Dami xa sireail sadai yesari nai agadi badnu hola gadbadi team

  • @aamarekt8740
    @aamarekt8740 Před 4 lety

    Damiii xa hjr

  • @rajubk7248
    @rajubk7248 Před 5 lety

    धेरै राम्रो छ हो

  • @japannepal5712
    @japannepal5712 Před 5 lety +2

    धेरै रमाईलो यो सिरियल अझै निरन्त र ल्याउनु पर्यो।