संसद जात्रा ओलीमाथि दुर्व्यवहार कांग्रेस नेताको सम्पत्ति छानबिन गर्न रविको प्रस्ताव Rabi Lamichhane

Sdílet
Vložit
  • čas přidán 18. 05. 2024
  • संसद जात्रा ओलीमाथि दुर्व्यवहार कांग्रेस नेताको सम्पत्ति छानबिन गर्न रविको प्रस्ताव Rabi Lamichhane #rabilamichhane #kpoli #nepalikangresh #samsad #rastriyaswatantraparty #nepalipoltical ‪@ActionNepalOnlineTv‬
    गृहमन्त्री रवि लामिछानेको नाम सहकारीमा जोडिएपछि विगत लामो समयदेखि नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ। स्वतन्त्र संसदीय छानबिन समितिको गठन गरी लामिछानेलाई राजीनामा गराउने कांग्रेसको उद्देश्यमा सत्तापक्षले साथ नदिएपछि उत्पन्न परिस्थितिका सन्दर्भमा संसदमा जे देखियो हामीले यहाँ जस्ताको त्यस्तै राखेका छौं

Komentáře • 6

  • @parshuneupane2782
    @parshuneupane2782 Před 2 měsíci +3

    यो ठाउमा त बुद्धिजीवी हरु बस्लान भनेको त जानवर हरु बस्दा रहेछन कि क्या हो ।

  • @krishnadhakal1817
    @krishnadhakal1817 Před 2 měsíci

    इ भेडा हुन् कि मान्छे हुन् यी त सभासतहैनन तिमीहरूलाई कानुन बनाउन पठाएको हो। नारा लगाउने भए त्यो भवनमा लगाउनु भएछैन

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb Před 2 měsíci

    हिजो देखि आज सम्म नेपाल र नेपालिको खुन पिउनेहरु केको मान्छे इनिहरु त पोल्दा पोल्दै उम्किएको मुर्कुटाहरु हो भन्न अब के ले रोक्छ होला र..........!

  • @sanugurung7680
    @sanugurung7680 Před 2 měsíci

    घास खाने युटुबे ३ दिन अगाडीको भिडियो हालेर बिहान बेलुका भात खाने बाटो गर्दैछ्स होइन