Rajesh Hamal, Ramesh Prasain, Rabi Oad Coming to Gorkha Dashain Mela 2079

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै, यहांहरू सबैलाइ शुभ पर्वको उपलक्ष्यमा Accretive Media द्वारा आयोजित दशैं मेलामा निमन्त्रणा गर्दछौ।सुपरस्टार राजेश हमाल लगायत पब्लिक स्पिकर रमेश प्रसाइ, गायक रवि ओड, पुष्पन प्रधान को उपस्थितिमा हुन गइरहेको यस कार्यक्रमलाइ भव्य रूपमा सफल पार्नको लागी यहाहरूको उपस्थितिको अपेक्षा गर्दछौ।
    जय नेपाल!
    कार्यक्रम मिति:
    बारपाक गाउँपालिका: असोज २१, २०७९
    सिराञ्चोक गाउँपालिका: असोज २२, २०७९
    आजिरकोट गाउँपालिका: असोज २३, २०७९
    Rajesh Hamal, Ramesh Prasain, Rabi Oad Cominig to Gorkha Dashain Mela 2079
    #rajeshhamal
    #rameshprasain
    #rabioad
    #accretivemedia
    #haripokharel
    #newvideo
    #dashainmela2079

Komentáře • 2

  • @AccretiveMedia
    @AccretiveMedia  Před rokem

    नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै, यहांहरू सबैलाइ शुभ पर्वको उपलक्ष्यमा Accretive Media द्वारा आयोजित दशैं मेलामा निमन्त्रणा गर्दछौ।सुपरस्टार राजेश हमाल लगायत पब्लिक स्पिकर रमेश प्रसाइ, गायक रवि ओड, पुष्पन प्रधान को उपस्थितिमा हुन गइरहेको यस कार्यक्रमलाइ भव्य रूपमा सफल पार्नको लागी यहाहरूको उपस्थितिको अपेक्षा गर्दछौ।
    जय नेपाल!
    कार्यक्रम मिति:
    बारपाक गाउँपालिका: असोज २१, २०७९
    सिराञ्चोक गाउँपालिका: असोज २२, २०७९
    आजिरकोट गाउँपालिका: असोज २३, २०७९

  • @apsararawal9603
    @apsararawal9603 Před rokem

    Happy 🙏dasain 🪔