Komentáře •

  • @ashabcofficial6911
    @ashabcofficial6911 Před 3 lety +491

    नमस्कार सम्पूर्ण मेरा सुभचिन्तक हरु मा म गायिका अाशा बि सि काे मैले गाएका हरेक गितहरु लाई हजुरहरु धेरै माया गरिदिनु भएको छ तपाईंको मायाले नै अाजा दाेहाेरि गायिका भएकि छु लालिगुरास मा यो मेरो पहिलो कुराकानी हो बाेल्दै गर्दा कतै गल्ती भएको छ कि हजुरहरु सबैमा क्षेमा चाहन्छु 🙏 🙏 मैले गरेको कुराकानी कस्तो लाग्छ प्रतिकृया दिनु हाेला सबैले 1 सेयर पनि गरिदिनु हुने छ धेरै भन्दा धेरै धन्यवाद लालिगुरास साथै कमल दाई प्रती अाभार प्रकाट गर्दा छु जय गितजयसंगित🙏

    • @babumayaofficial6483
      @babumayaofficial6483 Před 3 lety +4

      WaW asha nc

    • @purnimaghartimagar8482
      @purnimaghartimagar8482 Před 3 lety +8

      राम्रो साेच भाकि गाइका अासा जि पर्गतिगर्दै जानू ल👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌

    • @shivabk6432
      @shivabk6432 Před 3 lety +4

      Best Wishes 🥰🥰 Asha g.

    • @ramkhatiwada5583
      @ramkhatiwada5583 Před 3 lety +7

      हजुर को स्वर शब्द सारै मार्मिक लाग्छ बधाई छ उज्जल भबिस्यको शुभकामना दिदी👏

    • @madhugnawali9386
      @madhugnawali9386 Před 3 lety +4

      जहाँ हामी सबैकी चेली आसा बैनी त्यहाँ तेसै रमाइलो लाग्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 3 lety +131

    निकै मिठो स्वरकी धनी आशा बि.सी दिदी
    मलाई मनपर्ने गायिका हुनुहुन्छ 🤗कति
    सुन्दर सोच बिचार हजुरको मिस यु 😘🙏

    • @sitaghising1917
      @sitaghising1917 Před 3 lety +2

      Sem to you

    • @binukafle6098
      @binukafle6098 Před 3 lety +2

      हजुर का गीत धेरै मन पर्छ

    • @bikashchetry9523
      @bikashchetry9523 Před 3 lety +1

      Biuti full gaeka molae man patch'a hajulae kasto lagcha

    • @bhubankarki4795
      @bhubankarki4795 Před 3 lety +1

      Indreni heran xod dinu vyoko hor shantiko lhojima

    • @ghansinghrolparammi436
      @ghansinghrolparammi436 Před 3 lety +1

      राम्रो प्रतिभा भएकी आसा बिसि बहिनि लाई अगादी बध्नु होला है भन्दै सबैले साथ दिनुहोला है

  • @user-qr9ls3rj6d
    @user-qr9ls3rj6d Před 3 lety +65

    लोक दोहोरी क्षेत्रको एउटा अब्बल गायिका आशा दिदी उन्नती,प्रगतिको कामना गर्दछु!!

  • @sandeepxetrii2258
    @sandeepxetrii2258 Před 3 lety +44

    आशा बिसि को गित सङ्गीत यक्दम राम्रो छ मलाइ मन पर्ने कलाकार पनि हुनुहुन्छ

  • @purnasunam8109
    @purnasunam8109 Před 3 lety +63

    सबैको मन मुटुम बस्न सफल भएको गायक आसा बि सि लालिगुरस 🙏🙏🙏

    • @subbathapamagar5973
      @subbathapamagar5973 Před 3 lety

      आशा बहिनीको सबै गित राम्रो लाग्छ कुराकानी राम्रो छ तपाइँको उत्तर उत्तर प्रगतिको कामना नानीलाई

    • @kulendrabk9551
      @kulendrabk9551 Před 3 lety

      आइ लब यु आशा जि

    • @laxmanchaulagain3657
      @laxmanchaulagain3657 Před 2 lety

      Mero man parne singer hajur yesto ramro gaune singer k karan bata pachadi parnu vayo vanera derai bujna man lako thiyo so Facebook maa add gareko pani thi vet huna sakena hamro milcha vane kura garna milcha ki hami?? From ( UK)

    • @topbahadurbasnet8179
      @topbahadurbasnet8179 Před 2 lety

      @@subbathapamagar5973 ò78i8

  • @pramilabasnet502
    @pramilabasnet502 Před 3 lety +38

    जहा लालीगुराँस तेहि दुख सुखको समाचार

  • @thalbishowkarma7124
    @thalbishowkarma7124 Před 3 lety +30

    छोरी आशा सफलताको शुभकामना यात्रामा निरन्तर अगाडि बढ्नु सामाजिक भेदभाव र जातीय असमानताको विरुद्ध तपाईंको आवाजलाई सलाम छ राम्रो एउटा गीत जातीय विभेद विरुद्धको लोक गीत बनाउनु आर्थिक लगानी म गरौंला

  • @arjunlungeli6023
    @arjunlungeli6023 Před 3 lety +45

    अति सुन्दर गायिका 👌

  • @kamalchandofficial728
    @kamalchandofficial728 Před 3 lety +35

    गायिकामा आशा बिशि जस्तो अनुशासन र दोहोरी गाउदा गहकिलो बसाइ देख्दा साहारै मन पर्ने चेलि हुनुहुन्छ मलाई चाहिँ साहारै मन पर्छ 🙏

  • @laxmisomaimagar9113
    @laxmisomaimagar9113 Před 3 lety +42

    मान्छे पनि राम्री,
    स्वर पनि राम्रो,
    मन पनि राम्रो,
    उज्जोल भबिश्यको शुभकामना आशा जि good luck 👍👍👍❤❤❤

  • @rajanlopchen4627
    @rajanlopchen4627 Před 3 lety +13

    अत्ति मीठो आवाज कि धनी अनुशासित चेली लोक दोहोरी गायिका आशा बहिनी को साङ्गितिक यात्रा मा सफल्ता को शुभकामना ।

  • @pramilabasnet502
    @pramilabasnet502 Před 3 lety +41

    लालीगुराँस को साथसपोटले धेरैको जिबनमा खुशी छायको छ भोलि के हुन्छ कसैलाई था छैन तेसैले thank you laligurans 🙏🙏🙏👏👏👏❤

  • @gobindbk8076
    @gobindbk8076 Před 3 lety +41

    आशा बिसिको अर्गानिक बोली सुन्न मन पराउने कोको हुनुहुन्छ यता हाजिर हौं त ❤️❤️❤️

  • @santoshpariyar8816
    @santoshpariyar8816 Před 3 lety +5

    दीदी अब चर्चामा आउनु हुन्छ
    हजुरले धेरै वर्ष बाट सँगर्ष गर्दै आउनु भको छ आशा दीदी कती मिठो voice 🙏🙏

  • @user-yj4lh8gu7r
    @user-yj4lh8gu7r Před 3 lety +13

    तनहुँ को गहना हो आसा बिसि गर्भ लाग्छ यहाँ लाई देखेर । कमल जि लाई हार्दिक धन्यवाद ।

  • @athahasagar4211
    @athahasagar4211 Před 3 lety +41

    यति राम्रो मान्छेलाई एक लाईक त ठोक्नु पर्यो..., स्वर सम्राट " राजु परियार "संग निकै राम्रो जोडी मिलेको छ ..!!

  • @badrishrestha5190
    @badrishrestha5190 Před 3 lety +12

    मलाई असाध्यै मन पर्ने सुमधुर स्वरकी धनी लोक गायिका आसा बहिनीलाई उत्तरोतर प्रगतिको शुभकामना।।

  • @manojbaral9803
    @manojbaral9803 Před 3 lety +6

    आशा बहिनीको कति महान बिचार अत्यन्तै मीठो स्वरकी धनि बहिनिको आवज निकै मन पर्छ ।अझै अगाडि बढ्नु होला।सफलताको शुभकामना!!

  • @padam-udgadi4145
    @padam-udgadi4145 Před 3 lety +27

    निकै शालिन,सभ्य र बोलिमा मधुरता भएकि लाइभ दोहोरी क्षेत्रको सुन्दरी अनि मिठो स्वरकि धनी, बहिनि आशा बि सि असाध्यै मन पर्ने मध्य को एक गायिका हुनुहुन्छ ! अझैं प्रगतिशील बन्दै जानु शुभकामना बहिनि !

  • @janakpaudel1383
    @janakpaudel1383 Před 3 lety +71

    आशा जि हजुर आफ्नो नाम मा भन्दा पनि थरमा गर्व गर्नुस् किनकि नाम काम संगै थर पनि हाम्रो पहिचान हो।तपाईंको सोच कति महान छ।।

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 Před 3 lety +22

    आहा दिदि को voice को big fan❤🙏
    गित संगित को यात्रा अझै लम्बिदै जाओस्। शुभकामना छ दिदि❤😊🎼 🙏

  • @deepakgalami1529
    @deepakgalami1529 Před 3 lety +12

    सुमधुर स्वर कि धनी मलाई एकदमै मन पर्ने गायिका हो आशा बिसि

  • @Mahendra-Rosish
    @Mahendra-Rosish Před 3 lety +9

    बहिनी आशा तिम्रो अन्तर बार्ता हेर्दा अत्यन्तै खुशी लाग्यो
    एउटा पुर्ब शिक्षाकको नाताले पनि होला मन हर्सित भयो।

  • @abiralshivaduti801
    @abiralshivaduti801 Před 2 lety

    मन, वचन र कर्म सबै कुरामा अब्बल ।तपाईंको सोच महान छ। तपाई चेली प्रति नमन। उत्तरोत्तर प्रगतिको कामना।

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 Před 3 lety +19

    मनपर्ने गायिका आशा
    मैले पहिला हेरेको पहिलो दोहोरी
    आशाvs भिम इन्द्रेणी

    • @dinesharyal9299
      @dinesharyal9299 Před 3 lety

      Feri pani bhim vs aasha ko dohori herane man chha

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 Před 3 lety +5

    Thanks for taking interview of Aasha BC. She has a realistic &. Natural voice and simplicity. Have a nice days ahead of your life. I like very much her dohori song and vocal

  • @nabarajpokhrel3514
    @nabarajpokhrel3514 Před 3 lety +11

    कति राम्राे मान्छे , मिठाे साेर, बेालिमा सालिन , मिलनसार याे मान्छे काे भबिस्ये राम्राे छ ।

  • @bishnusunar7527
    @bishnusunar7527 Před 3 lety +38

    अाशा दिदी काेत म फ्याननै हुम

  • @ramsinghtiruwa3456
    @ramsinghtiruwa3456 Před 3 lety +3

    सुन्दर र मिठो स्वरकी धनी आशा बहिनी, हजुर प्रति गौरव गर्छु। गीतसंगीत मा अझै अगाडि बडनु होस हार्दिक शुभकामना!!

  • @aanandaruchal1901
    @aanandaruchal1901 Před 3 lety +3

    दिदि नमस्ते अति नै सुन्दर बिचार साइलिन बोलि
    बचन राम्रो पिलिज भोलिका दिन हरु पनि यस्तै इजतका साथ बिताउनु होला है

  • @sangitamagar1623
    @sangitamagar1623 Před 3 lety +9

    पछिल्लो समय लाइभ दोहोरीको रानी ।स्वर त्यस्तै मीठो मान्छे त्यति नै राम्री हुनु हुन्छ । अझै राम्रो गर्दै जानु होला ।

  • @bishnushrestha8216
    @bishnushrestha8216 Před 3 lety

    आसा बि सी जी म तपाईको फ्यान हो ।उन्नति र प्रगतिको कामना गर्दछु

  • @raidb9837
    @raidb9837 Před 3 lety +2

    आशा बि सि बहिनि मलाई पनि सारै मन पर्ने गाईका । नेपालि लोक दोहोरिमा छुट्टै पहिचान बनाउनु भा छ । गित गाउने सैलि अनि स्वर उस्तै उज्वल भविश्यको शुभकामना छ बहिनि । धन्यवाद छ कमल भाई

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 Před 3 lety +8

    आसा बि सि स्वर , सब्द चयन सुन्दरी बोल्ने शब्द कुनै कमि छैन मेरो मन को ढुकढ्की हो आसा मधु रसाइली र सुनिता बुढा लाई सधै सलुट छ

  • @paudeldilip7546
    @paudeldilip7546 Před 3 lety +4

    यति राम्री कलाकार आसा बि सि प्रगति र उन्नति को कामना गर्दछु 🙏🙏🙏💗💗

  • @aminramdam8107
    @aminramdam8107 Před 3 lety +2

    साधुबाद कमल सर मलाइ एकदमै मन पर्ने गाइका
    शब्द बनाउन , आवाज तेस्तै मीठो अब्बल दोहोरी गाइका आशा बिसि को यो अन्तरङ कुरा कानी हजुर को यश च्यानल बाट लियर आउनु भो
    आशा बिसि जि लाई अझै सफलताको शुभकामना ❤️❤️
    lots of love ❤️❤️❤️❤️

  • @kamalakatwal7280
    @kamalakatwal7280 Před 3 lety +15

    अासा बिसिकाे स्वरकाे अनि अाखाकाे फ्यान हाे

  • @xexe3710
    @xexe3710 Před 3 lety +13

    स्वर अनि शब्द दुबै राम्रो लाग्छ

  • @laligurashdaily
    @laligurashdaily Před 3 lety +17

    नमस्कार सम्पूर्णमा म कमल सरगमको, सबैको अनुरोध थियो आसा बिशी संग अन्तरबार्ता लिनुस भन्ने सोहि अनुरुप पहिलोपटक उनि संग कुराकानी गर्ने प्रयास गरेको छु ,तपाईलाई यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
    Contact:9843184555,9851224970,98510131209

    • @user-qr9ls3rj6d
      @user-qr9ls3rj6d Před 3 lety +3

      मोडल सगुन शाहि ठकुरीलाई पनि अन्तरवार्ता लिनु पर्यो कमल सरगम शर !!!

    • @liamnepali5381
      @liamnepali5381 Před 3 lety

      @@user-qr9ls3rj6d सगुन घरतिर छ होला सुर्खेत को होनि दामि छ यार मोडल

    • @purnab.c5248
      @purnab.c5248 Před 3 lety

      अब शनि लाई लिनु है

    • @aayushasunar9733
      @aayushasunar9733 Před 3 lety

      Aasha b c Lai uni vaneko patakai man parenn

  • @devchhetri1838
    @devchhetri1838 Před 3 lety +8

    आशा बैनी पर्ती उच्च सम्मान छ!
    कोइली को जस्तै स्वोर छ्👌👌

  • @rabinpokhrel743
    @rabinpokhrel743 Před 3 lety +16

    सारै मन पर्ने गाईका लालिगुरासमा हेर्न पाउँदा खुसि लाग्यो ।

    • @suryapariyar4235
      @suryapariyar4235 Před 2 lety

      Ma varam ma thiya BC vannale Basnet chhutri tara Biswokarma hunudo rahexa didi Ma Mr Surya pariyar Damai Aafno jat thar ko garba garnu parxa Dalit bargako Aguwa Bannu parxa ktm ma vet garula mero ghar Gulmi ho 🌹❤💪💪

  • @dilbahadur3941
    @dilbahadur3941 Před 3 lety +17

    आशा बि सी काे भाेइसकाे फ्यान जती हाजीर हाै है हजुर ।

  • @arunff4865
    @arunff4865 Před 3 lety +15

    आहा कति राम्री गायिका

  • @biswasgr143
    @biswasgr143 Před 3 lety

    सुन्दर गायिका , मोडेल, आशा जिलाई एक लाईक दिएको छु है

  • @deshi9510
    @deshi9510 Před 2 lety +1

    म देहरादून स्थित ऋषिकेश देखी हेरेको छू ।हजुर को अंतर वार्ता धेरै राम्रो लाग्यो।हजुर लाई धेरै शुभ कामना र हार्दिक बधाई छ ।अगाड़ी बड़दै जानुस फेरी पनी शुभ कामना छ।

  • @sundarpradhan4970
    @sundarpradhan4970 Před 3 lety +8

    Super best singer, beauty, gentle & liberal hearted Aasha, interesting interview, Thankyou & Best of luck

  • @krishnagurung5787
    @krishnagurung5787 Před 3 lety +16

    आशा र खेम सेन्चुरीको real जोडी कस्तो हुन्थियो होला ?

  • @balbahadurbahadur3799
    @balbahadurbahadur3799 Před 3 lety

    आसा बैनी हजुर लाई धेरै धेरै बधाई छ आगामी दिन मा आझै राम्रो गरे को देख्न पाम

  • @bikramtamu5587
    @bikramtamu5587 Před 3 lety

    सर्ब प्रथममा कमल सरगम सरलाइ सम्मान किनभने आफुले मन पर्ने कलाकारलाइ यसरी सबैसामु ल्याइदीनु भयाे र आसा जीकाे भाेलीकाे दीनहरुमा सुखद रहाेस सफल्ताले चुमाेस शुभ कामना एउटा सानाे गीतकाे टुक्कै लेखेर सम्मान दीन चाहे।
    आँउदा दीनमा नहाेस दुःख पिडाकाे सामना
    सफल्ताकाे छ शुभकामना......🌺💐🌻🌷

  • @fewalake1621
    @fewalake1621 Před 3 lety +22

    आशाजी को स्वर मा कुनै शंका छैन तर उनि अति राम्री कि अति लजालु ?

  • @bharatbabu5303
    @bharatbabu5303 Před 3 lety +8

    आशा बिसि जि सारैई राम्री पनि बोली झनैई सारैई मीठो बोल्नु भो सारैई मन परेयो मलाई त कमल सर

  • @damodarbhattarai2937
    @damodarbhattarai2937 Před 2 lety +2

    Lovely talented Asha......................great performance and interview as well..................!!!

  • @TheKrishna123
    @TheKrishna123 Před 2 lety +1

    She is the prettiest live dohori singer. Beautiful voice. Watch all her live dohori. ❤️❤️

  • @umeshsunar1473
    @umeshsunar1473 Před 3 lety +3

    ल स्वर चाहिँ एकदमै राम्रो लाग्छ है मलाई नि धन्यवाद,

  • @purnagurung1989
    @purnagurung1989 Před 2 lety +3

    Wow what a great voice she has. I think she is the greatest person with great significant personality. Well done ASHA Baini keep it up.

  • @namarajthapa617
    @namarajthapa617 Před 2 lety

    सारै सालिन अनि सरल स्वभावकि धनी सुन्दरी गायिका आशा बि सी लाई शुभकामना मेरो मन पर्ने गायिका

  • @amritshrestha474
    @amritshrestha474 Před 3 lety +1

    धन्यवाद कमल सर हजुरलाई आशा बुनुकाे उज्ज्वल भविष्य छ गित संगितमा ...........................!

  • @gobindbk8076
    @gobindbk8076 Před 3 lety +6

    पुरै हेरें असाध्यै राम्रो लाग्यो आशाका बोली बिचार ❤️❤️❤️🙏🏻सलाम छ आशा बिसि

    • @ammarreshmi5602
      @ammarreshmi5602 Před 3 lety

      साह्रै मिठो स्वर गाउदा होस या यट्टीकै वोल्दा

  • @rajugurung1524
    @rajugurung1524 Před 3 lety +13

    कमल दाईले लियको अन्तर्वार्ता साह्रै मन पर्छ । सायद यो अरु कसैले लिएको भय मज्जा आउनी थिएन सायद ।

  • @shivadolakhali6386
    @shivadolakhali6386 Před 3 lety +1

    कमाल सर हजुर्को जस्तो मन कुनै मिडियाको छैन होला,,धेरै खोजेको थिए,आसा बिसि लाई किन न ल्याको होला भन्नी थ्यो आजा ल्याउनु भो खुसी लायो,

  • @manojsoni6600
    @manojsoni6600 Před 3 lety

    विशेष धन्यवाद कमल सर्गम दाइ लाई आज चै मन को धोका पूरा गरैदिनु भको मा आसा दिदी को धेरै गित हरु सुने अति नहि मन पर्छ उहलाइ tiktok fb sabaitira flow gardai आउदा आज को अन्तरबार्ता मार्फत उहाको जीवन को यथार्थ कथा हरु सुन्ने मौका जुडाइदिनु भयो कमल दाइ ले अनि आसा दि लाई अझै सफल्ताको असिम सुभकामना

  • @saruadhikari6530
    @saruadhikari6530 Před 3 lety +7

    मलाई एकदम मनपर्ने बहिनी आशा साथै स्वर लगायत स्वभाब

  • @arpansenoli3297
    @arpansenoli3297 Před 3 lety +16

    जातिय विभेदी करण गर्न हुदैन सबै मान्छे काे मन मुटु हुन्छ,सबै बराबर हुनु पर्छ!

  • @narbahadurgharti8087
    @narbahadurgharti8087 Před 2 lety

    आसा जि कुनै गल्ती भाको छैन ढुक्क हुनु तपाईं लाई सधैं पूरा साथ छौ र सदा भरी तपाईं लाई र तपाईंको नयाँ नयाँ गित हरु दिदै गर्नु है धेरै धेरै धन्नेबाद मेरो तर्फबाट मेरो घर पनि तनहुँ हो

  • @prabinbhandari3340
    @prabinbhandari3340 Před 3 lety +1

    धेरै भलाद्मी अनि मिठाे स्वर काे धनी अाशा बि सि दिदी ।

  • @samjhanashrestha7017
    @samjhanashrestha7017 Před 3 lety +6

    मनपर्ने गायिका मध्य प्यारी गायिका आशा

  • @bhojbahadur1579
    @bhojbahadur1579 Před 3 lety +3

    राम्री पनि कति राम्री हो के भने। आसा बिसी को स्वर अनि परेली झिमकाको सारै मन पर्छ।

  • @sumitrakarki8781
    @sumitrakarki8781 Před 3 lety

    आसा बैनी बधाई अनि सफलता ले सिखर चुमोस मेरो आशिर्वाद कवाजित कि चेली हामी सबै कि आसा

  • @tekbdrkandangwa311
    @tekbdrkandangwa311 Před 2 lety

    मोहनीयुक्त रुप र जादुमय स्वरकी धनी कलाकार बहिनी आशा बि सीलाई सांगीतिक सफलताको शुभकामना 🌹

  • @rajukhanal3232
    @rajukhanal3232 Před 3 lety +3

    हाम्री तनहुँकि चेली सारै राम्रो सोरकि धनी गीत संगीत म उज्ल भबीसेको सुभकामना ।

  • @ratangurung5312
    @ratangurung5312 Před 3 lety +4

    You have sweet voice and on top of that cute smile....wish you all the best!

  • @bhupendragiri3340
    @bhupendragiri3340 Před 2 lety

    हजुर को भनाई बिल्कुल सहि छ

  • @arjunadhikari4248
    @arjunadhikari4248 Před 2 lety

    आशा बैनिको गितको तारिफ गरेर सकिन्न यति मीठो स्वरको धनी बैनिलाइ धेरै धेरै शुभकामना

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 3 lety +3

    WAO
    NICE INTERVIEW WITH ASHA JI. SHE IS REALLY A BEAUTIFUL FOLK DUET SINGER.
    GOOD JOB KAMAL JI.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @gopalmagar8108
    @gopalmagar8108 Před 3 lety +7

    कुरा ठीक लाग्यो

  • @narbahadurgharti8087
    @narbahadurgharti8087 Před 2 lety

    धेरै धेरै खुसी लाग्यो आज मेरो मन्ले चाहेको मान्छे लाई देख्न पाईयो

  • @umakantaregmi7430
    @umakantaregmi7430 Před 3 lety

    शब्द चयन सारै राम्राे छ ,अल्लि भल्गर टाईपकाे गित नगाउनु हाेलाअाशा वैनि ! गायन गर्दा माैलिकता र सृजनात्मक भाव भर्नु हाेला नेपाली दाेहरिमा तपाईं अव्वल दर्जाकाे कलाकार हाे!

  • @nareshskt316
    @nareshskt316 Před 3 lety +15

    जस्तो गित तेतिनै राम्रो स्वोर छ हजुरको अगामी दिनमा अझै राम्रो स्वोर होस । नमस्कार छ

  • @sompun3602
    @sompun3602 Před 3 lety +4

    आसा जि यतिराम्री हुनुहुन्छ सबैको मनमा बश्न सफल हुनुहुन्छ # बिबाहा गर्ने साेच मा हुनुहुन्छ !!

    • @rajenjanu
      @rajenjanu Před 2 lety

      🙂🙂🙂🙂 लाईन मा हो है।

  • @krishnabahadurkunwor2789

    मन छुने अभिव्यक्ती भावमा गाउँने अब्बल नेपाली कलाकार नेपालीमनमा वस्न सफल आशा विसी हुन।सुन्दर अन्तरवार्त लाली गुराँस डट् कमको स्पेसल लाग्छ।

  • @munnamunna9780
    @munnamunna9780 Před 3 lety +2

    आहा अति राम्रो

  • @laxmithapa7214
    @laxmithapa7214 Před 3 lety +6

    Namaste 🙏🏻 Didi hajur ko Song haru malai akdam Man parxa 💋💞💖💞💐🦚🇳🇵

  • @esorchhetri2108
    @esorchhetri2108 Před 3 lety +5

    अझै प्रगतिहाेस,शुभकामना

  • @kirandoshi2403
    @kirandoshi2403 Před 3 lety

    धेरै राम्रो छ आश जी अजै राम्रो गरनु होला शुभकामना छ

  • @ishworkc633
    @ishworkc633 Před 3 lety

    मलाई अत्यन्तै मन पर्ने कलाकार अाशा ।उहाकाे बाेलि अत्यन्तै मन पर्छ ।मिठाे बाेलि।

  • @padamhuldi8587
    @padamhuldi8587 Před 3 lety +3

    Nice song dd

  • @anishthapamagar7696
    @anishthapamagar7696 Před 3 lety +7

    त्यो हजुर को लजालु पन अनि हजुरको त्यो मिथास पन स्वर सारोई राम्रो छ

  • @nabinmagar9233
    @nabinmagar9233 Před 3 lety +2

    अतिसुन्दरी गाईका आशा बि.सि. स्वरकि धनी रुपकि र शब्दकि खानि धेेरै राम्रो सोच बिचार सफल्ताको कामना🙏👌❤️😜

  • @meghnathpandey6949
    @meghnathpandey6949 Před 3 lety

    कमल सर हजुरल।ई धेरै थेकश अ।स। जिको जीवन कथ। को ज।न।क।री दिनुभयो

  • @jagrana3012
    @jagrana3012 Před 3 lety +3

    मलाई अती मन पर्ने गाइका आशा बि शि

  • @durgapunmagar4916
    @durgapunmagar4916 Před 3 lety +4

    Mahan soch saliut dd safalta ko suvakamana

  • @deepakshrestha6150
    @deepakshrestha6150 Před 3 lety

    मेरो मन मुटु मा बसेको मन पर्ने गाइका आसा जि हजुर दुवै मा म साउदी मा हुदाको हाम्रो कुरा भको थियो अहिले त धेरै भयो कुरा नभको तेहि पनि हजुर्को दोहोरी हेरिराको हुन्छु र हजुर्को अव्ज एति राम्रो लाग्छ म शब्द मा बयान गर्नु सक्दिन आज हजुर्को अन्तर बार्ता हेर्दा धेरै खुसी लाग्यो अझै सफलता मिल्दै जानू शुभकामना हजुर्लाइ 🌹🌹👏👏❤️❤️

  • @pujanghimire9138
    @pujanghimire9138 Před 3 lety +1

    फरक अनि मीठो स्वर कि धनी गायिका मलाई सारै मन पर्ने बैनी आशा लाई सफल साङ्गेतिक जीवन को कामना।

  • @bhimbk6175
    @bhimbk6175 Před 3 lety +6

    पत्र कार भनेको कमल दाइ जस्तो हुनु पर्छ के

  • @durgadarlami6869
    @durgadarlami6869 Před 3 lety +11

    आशा दीजु को आवाज धेरै मन पर्छ मलाइ❤❤❤❤❤🌲🌿🌱🎄💓

  • @dipsonahan3456
    @dipsonahan3456 Před 3 lety +1

    प्यारी मान्छे स्वरको धनी आजा धेरै खुसी लाग्यो तपाइको अन्तरबार्ता हेर्न पाउँदा ।नया आउदै गरेका गायिका हरु मध्य मन पर्ने गायिका स्वरमा अती मिठास मान्छेको बोली पनि अति रसिलो ।।।।

  • @narbadagiri3392
    @narbadagiri3392 Před 2 lety

    धेरै धेरै सफलताको शुभकामना आसा बैनि

  • @tirthagurung1536
    @tirthagurung1536 Před 3 lety +3

    Asha Bhani one of best Dohori singer also beautiful 👏👏👍👍🙏🙏

  • @sandeshbasnet4501
    @sandeshbasnet4501 Před 3 lety +3

    आशा दिदिको म सबै दोहोरी हेर्छु एकदम मन पर्छ अन्तरवार्ता कति खोजेको थिए पहिलै भेटेको थिईन आज एकदम खुसी छु

  • @diyabohara4798
    @diyabohara4798 Před 3 lety +1

    सार्है मन पर्ने गायिका