सहकारी पीडितको प्रश्न, रवि निर्दोष भए जीवी किन समातिदैनन् ? - NEWS24 TV
Vložit
- čas přidán 13. 05. 2024
- सहकारी ठगी प्रकरणलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएका छन् । पोखरा महानगरपालिकाको छानविन समितिले पनि पोखराको सुर्यदर्शन सहकारीबाट गृहमन्त्री रवि लामिछानेसहित गोर्खा मिडिया प्रालिले कानून विपरित ऋण लिएको निष्कर्ष निकालेको छ । गृहमन्त्री लामिछानेसहित सत्ता साझेदार दलहरुले संसदीय छानविन समिति बनाउनै इन्कार गर्नुले सहकारी पीडितहरुले न्याय नपाउने हो कि भन्ने चिन्तामा छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
हाक थुक्क 12 भाइ
जिबी राई लाई काङ्ग्रेस ले लुगाको छ
भ्रामक समाचार फैलाउने काम नगर है तथ्य माथी मात्र बोल
म पनि मकवानपुर थाहा नगरको पालुङ बचत तथा ऋण सहकारीको बचत पीडितहु ।हामी जस्ता पीडितहरुको न्याय को लागि छानबिन समिति बनोस जस्ले देशैभरिका बचत पीडितका लागि हित होस।ब्यक्तिको लागी मात्र होईन ।
Robin n kp they r Gangstar
Good.
Gb rai sojo (straight) man6e ho gb lai uchaler television ma invest garna laune ani ghata lage pa6i mareko vaisi lai jumra le pani 6od6 vane jasto garera hun6?
कांङ्गेसले जिबी प्रयोग गरेर रबिलाई फसाउन सक्छ कालो कांङ्गेसले जे पनि गर्छ,, रबिको नाम पोल दे हामी जसरी पनि बचाउछु भनेर काङ्गेसले जिबीलाई फकायो भने गेम चेन्ज हुन्छ
सहि कुरा❤
Kanun biparit rin kina diyo dine ke Dani ho
Yo rakam Hamill kin pain sadharmanchheko dakuman Chandan yo niwag kagresk Pasa Kati khais
Jahan sama lag6 jb rai sanga ko pakrau dekhi ahile ufreka haru sb darako ho. Kinaki kura bhai sake 6 samtne. Sb natak rabi ko satta gaye vane sb suhaa hun6. Ktm janta k herdai baseko ho khoi
नानाना भौंमान कहिले दोषी हुदैन रबिलाम्मी छान्ने😀 दोषी भयो भने हामी घण्टीका झोले जति सबै आत्माहत्या गरेर मर्नुपर्छ भन्दै थिए रवि का झोले हरू😆😆😆
Yo chorlai k karanle pakrina sakko xaina ho
छानविन समिति बनाउन दिंदा चाहिँ रबि र ओलीलाई ठूलै घाटा रहेछ नि!?? नत्र गलत नभए छानविन समिति बनाउन किन अवरोध गरेको!?? कारण????
grihamantri jodiyako sahakari ko matra xanbin samiti banaunu ko kunai artha xaina.., samsya grasta sabai ko xanbin ko lagi ucchhastariya xanbin samiti banauna aabasyak xa
अरु केइ हैन काङ्ग्रेसि ब्वासा हरु सत्ता मा जान पाइन्छ भनेर किनकी छान्बिन समिती बन्यो कि रबि लाई राजिनामा दिन लगाउछन अनि रास्वपा सरकार बाट बाहिर अनि त भ्रष्ट चोर काङ्ग्रेस सरकार मा😅
@@sidnndc5458 ओली र प्रचण्डले दूधले नुहाइसकेछन्!??😅😅 कि त,, रबि जो सँग टाँसियो ऊनीहरु चोखिने हुन् त लाजनितिमा!?? सहकारी ठग रबि हुन् या होइनन् भन्ने कुरा अनुसन्धानले गर्ला नै तर देशमा सहकारी ठगेर ध्वस्त पारेका भनेको १ नम्बरमा एमालेले हो अध्ययन गर्नुहोला!?? रबि र घन्टीको भविष्य राम्रो सोचेको हो भने अहिले ओलीले रविलाई किन प्रयोग गर्दैछ र स्वार्थ पूरा भएपछि ओलीले कसरी लात मार्छ भन्ने कुराको ख्याल गर्नुहोला!?? मिशन ८४ त रबिलाई पदको लोभले अनि ओलीको राजनीतिले स्वाहा पारिदीसक्यो दुःखको कुरा!!🤔🤔 भ्रस्टहरुसग काँध मिलाएर काम गर्न सकिँदैन भन्ने कुरा रविलाई थाहा नभएको पनि होइन नि!?🤔🤔
Ho cholendra lai ma
abiyog lagayra 9 months samma supreme court bata nikalyra lalita niwas kanda milayu, susila karki lai tai garau, Aba Ravi lai ni 84 samma kunai kam garna nadina asto gardai chau sab tha 6 janata lai. Supreme court jada hun6 ni proof liyara🙏
@@sidnndc5458 kongress le grihamantry ko rajimana kaha mageko xa ra? ok ravi bahek aru raswopa ko grihamantry bhaye k farak parla ra??
Rabi chor kursi xor
चुपलाग काङ्ग्रेसि झोले