How to Calculate Bonus on Life Insurance । लाईफ ईन्सुरेन्समा बोनस कति पाईन्छ By RP Srijan

Sdílet
Vložit
  • čas přidán 14. 10. 2024

Komentáře • 205

  • @nandarajoli3529
    @nandarajoli3529 Před rokem +7

    मन्न छुने वास्तविक घटना ।अबस्य पढ्नुहोस।
    अभिकर्ता भगवान हुन
    बाबु, आमा र ५ वर्षकी सानी छोरी सहित ३ जनाका एउटा सुन्दर परिवार थियो । बाबु कम्पनीमा जागिर गर्दथे । आमा गृहिणी थिईन् । सानी छोरी भर्खर स्कूल जान थालेकी थिईन् । बाबुको जागिर राम्रै थियो । घर खर्च, छोरीको पढाई खर्च लगायतका अन्य खर्च गरेर पनि राम्रै बचत हुन्थ्यो ।
    एक दिनको कुरा हो बाबु अफिसबाट घर फर्कँदै गर्दा दुर्घटनामा परी उसको मृत्यु भयो । मृत लास घरको आँगनमा राखिएको थियो । अन्तिम दाहसंस्कारको लागि तयारी हुँदै थियो । आमा चिच्याई रोइरहेकी थिईन् ।
    दाहसंस्कारको कार्य सम्पन्न भयो । काजक्रियाको कार्य शुरु भयो । पत्नी सधै जसो रोइरहेकी थिईन् जुन स्वभाविक नै थियो । आफन्त, नातेदार, छरछिमेक आउथे पत्नीलाई सम्झाउथे । नानी, तिम्रो भाग्यमा यस्तै रहेछ, धेरै चिन्ता नगर भगवानले हेर्नुहुन्छ । माईतीतर्फका मान्छेहरु आउँथे । सानी छोरीलाई नियाल्थे, काजमा बसेकी मृतकको पत्नीलाई ढाडस दिन्थे । नानी, नआत्तिनु भगवान छन् । उहाँले तिम्रो दुःख हेर्नुहुन्छ । उपस्थित हुने सबै आफन्त र छिमेकीहरुले यस्तै यस्तै आश्वासन दिँदै गए । तेह्र दिनको काजक्रिया सम्पन्न भयो । तेह्र दिनपछि घरमा आउने क्रम घट्दै गयो । आफन्तहरु पनि आ-आफ्ना घरतर्फ फर्के ।
    केहि दिनपछि गाउँकै एकजना मान्छे उनको घर आयो । उसले आफ्नो परिचय दिँदै भन्यो म बीमा कम्पनीको अभिकर्ता हूँ । मैले तपाईंको श्रीमानलाई पचास लाखको जीवन बीमा गर्न प्रस्ताव गर्दा सहजै स्वीकार गरी उहाँले तपाईंहरुको दम्पतीको बीमा गर्नु भएको थियो । उसले भन्यो- ‘तपाईंको श्रीमानको मृत्यु भएछ, साह्रै दुख लाग्यो, नआत्तिनुस्, हामी छौं, तपाईंको छोरीको पढाईलाई निरन्तरता दिन हामी सहयोग गर्छौं, तपाईंको श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र, नागरिकता आदि कागजात मलाई दिनुस्, म केही दिन पछि आउँछु ।’
    दुई तीनदिन पछि उक्त अभिकर्ता फेरि उनको घरमा आयो । उसले केही कागजातमा उनलाई सहीछाप गर्न लगायो र एउटा एक करोड रूपैयाँको चेक दिँदै भन्यो- ‘यी यो चेक लिनुस् यो तपाईंको श्रीमानले गर्नु भएको बीमाको दाबी रकम, उनले धन्यवाद भन्दै चेक लिईन् । अभिकर्ताले सबै कागजात बुझाएर फर्कियो ।
    यी सबैकुरा सानी छोरीले नियालिरहेकी थिईन् । छोरीले आमालाई सोधिन्- ‘आमा अघि आएको मान्छे भगवान हो ?’ आमाले भनिन्- ‘होइन, कहाँ भगवान हुनु, उ त बीमा कम्पनीको अभिकर्ता हो ।’ तर छोरीले जिद्दि गर्दै भनिन्- ‘त्यो मान्छे भगवान नै हो, अभिकर्ता केही होइन ।’
    आमाले सोधिन्- ‘कसरी नानी ?’ सानी छोरीले भनिन्- ‘अस्ति बाबाको मृत्यु हुँदा हजुरआमाले भन्नु भएको थियो तिमीहरुलाई भगवानले हेर्नुहन्छ । भगवानले सबैलाई हेर्छन् भनेर काकीले पनि भन्नु भएको थियो । हो त्यही भगवान हो त्यो मान्छे ।’ आमाले यसो विचार गरिन् वास्तवमा उसले मेरा पतिलाई बीमा प्रस्ताव नगरेको भए उहाँले बीमा गर्नुहुने थिएन । बैंकमा २-४ लाख बचत त हुन्थ्यो होला तर यतिको ठूलो रकम त हुँदैन थियो । यी सबै कुरा मनन् गरेर त्यो अभिकर्ता हाम्रो परिवारको लागि भगवान नै सावित भयो । छोरीलाई जवाफ दिँदै भनिन्- ‘हो नानी, तिमीले ठीक भन्यौ त्यो मान्छे हाम्रो लागि भगवान नै हो । ’
    (लेखक ईश्वर प्रधान नेपाल पुनर्बीमा कम्पनीका मुख्य प्रबन्धक हुन् ।)
    Copied

  • @ramkumargajamer9299
    @ramkumargajamer9299 Před 2 lety +4

    Rp सर जब म युटुब मा जान्छु अनि जब creen मा देख्छु अनि मलाइ अरु काम को हतार मा हुन्छु तर हजुर को video नहेरी म अरु काम लाई राखेर म यो video हेरेर मात्र काम्सुरु गर्छु किनकी हामिलाइ फाइदजन क सन्देस छ यो video मा🙏🙏

  • @tajakhabar.4747
    @tajakhabar.4747 Před 2 lety +3

    Yedro Power मा लगाको सेयरबाट कसरी र कति सेयर बराबर कति बोनस पाइन्छ?एउटा भिडियो बनाउनु होला।

  • @shivnarayansingh8083
    @shivnarayansingh8083 Před 2 lety +6

    Good morning sir. कुनै पनि लाइफ इन्सुरेन्स कम्पनीमा आफ्नो पैसा जम्मा हुन्छ या हुँदैन। कसरी थाहा पाउने होला।

  • @sapkota2217
    @sapkota2217 Před rokem +1

    सादा जीवन उच्च विचार जस्तै सिधा कुरा प्रस्ट विचार

  • @tulasikhatri9533
    @tulasikhatri9533 Před 4 měsíci +2

    Sir mailey nabujhera suru ma insurace garey 6 kita jati tirisakey DPS insurance vhani raixa met life bata gareko tara yo insurance ma bounus haina intrest chai aauxarey ...10 lakh ko gareyko thiye 20 barhsa ko lagi yo ramro hoki haina continue garda thik xaki xaina vhandinu please

  • @bishnupaudel7096
    @bishnupaudel7096 Před 2 lety +2

    बिचमा नसकेर छोड्नु पर्दा जम्मा गरेको रकमा कति% बोनस मिल्छ सर जानकारी दिय अाभारी हुने थिय

  • @ambarsunar8970
    @ambarsunar8970 Před 2 lety +4

    Joti life insurinces ko video banaunu paro sir bonus other offers ko bara thank

  • @sujalbhandari2416
    @sujalbhandari2416 Před 2 lety +3

    धन्यवाद सर जानकारीको लागि

  • @aratiarati
    @aratiarati Před rokem +3

    Sir castumer bat agent le dacument k k magnum parx information please 🙏

  • @nakitabadayak-hj3eq
    @nakitabadayak-hj3eq Před měsícem

    Pahila aafno bima garay pxi aafno family ko bima garaypxi comisan pauxa ki nai ? Jastai agent le bima garay bapat jti comisan pauxa tyati comisan hamile paune ho ki nai sir? Please reply

  • @vishmabudhathoki5876
    @vishmabudhathoki5876 Před 2 lety +2

    धन्यवाद सर धेरै राम्रो जानकारी

  • @asmingiri545
    @asmingiri545 Před rokem +2

    THANK YOU SIR FOR THE DETAIL INFORMATION

  • @ManojKumar-xu8nq
    @ManojKumar-xu8nq Před měsícem

    विमा policy garda ci subidha लि ऐकाे थिएन 1year pachi ci rider subidha लिनस्क्छ सर

  • @roshanikanxi9572
    @roshanikanxi9572 Před 2 lety +1

    Namskar sabai vanda ramro I am khat kholne kuna thik huncha jankari pauna sir

  • @shibaprasadsapkota8786
    @shibaprasadsapkota8786 Před 2 lety +1

    आर पि सर कुन insurance company राम्रो छ भन्नु न please

  • @jonlawati1950
    @jonlawati1950 Před 2 lety +3

    nepal life insurance ko banaunun sir bones ko bare ma k k suvida haru x video banawnun sir

  • @rajendramagar1187
    @rajendramagar1187 Před 2 lety +1

    Sir zeniq coin ko barema auta video banaunus na

  • @ajitchaudhary6106
    @ajitchaudhary6106 Před 11 měsíci +1

    Sir FIB dinxa ki nai LIC after end of maturity

  • @Prem-kr-ki
    @Prem-kr-ki Před 2 lety +1

    Hy Sir mero beema tireko 2 year vayo poisa tirna na sake paxi cancel file banda garda poisa firta milxa ki mildeina sir please

  • @tukrai6559
    @tukrai6559 Před 2 lety +1

    Asian life insurance ko बारेमा video bnaunu bhy आभारी हुन्थे R p jiu

  • @PardeshiKanxa-y8j
    @PardeshiKanxa-y8j Před rokem +1

    Mahalaxmi ma 10 yearko insurance xori ra mero sangyukta rupma gareko xu barsik 58000 tirxu ani 10 barsa puge paxi 1 musta kati aauxa hola sir plz vandinu hola

    • @rp.srijan
      @rp.srijan  Před rokem

      Kun Policy garnu bha ko tyo herera hunchha

  • @rekhaolirana6553
    @rekhaolirana6553 Před rokem +3

    मानौँ एउटा पोलिसि लिएर बिमा गरियो अनि 1/2 किस्ता तिरी सके पछि विदेश जानु प्रने भयो त्यस्तो अवस्था मा काम परिबर्तन गरिय र त्यो मान्छे विदेश मा नै मृत्यु भयो यस्तो अवस्था मा उस्ले पैसा पाउछ की नाइ बताइदिनु भएँ आभारि हुने थिए धन्यवाद

    • @rp.srijan
      @rp.srijan  Před rokem

      Pauchha

    • @GopalCentury-b4q
      @GopalCentury-b4q Před 2 měsíci

      Pain x hajur hajur ko double aau x

    • @MayaSapkota-e1f
      @MayaSapkota-e1f Před měsícem

      यदि 3/4 किस्ता तिरेको छ अब तिरेन भने त्यो तिरेको किस्त फिर्त पाइन्छ कि नाइ कहिले पाइन्छ ?

  • @AutoBishnu6353
    @AutoBishnu6353 Před 2 lety +1

    Sir sagoon kasto company ho sir video banuta

  • @chandrachemjong
    @chandrachemjong Před 2 lety +1

    Share bare training bhayeko book chha bhane Paaune kehi madhayam chha bhane please replay garidinu hola

  • @najirhusain8548
    @najirhusain8548 Před 2 lety +1

    Sir. Kunai country ma worker death vayo vane baideshik rojgar bat kati paisa dinch r aru kun kun thau bat paisa dinch

  • @yubarajadhikari3409
    @yubarajadhikari3409 Před 2 lety

    Sir compani haru ta dheraixan tara kun companima inssurence garda ramro hola ra bonas dherai dinxa vanidinu paro sir.

  • @PardeshiKanxa-y8j
    @PardeshiKanxa-y8j Před rokem +1

    Life Insurence garda broker marfat ramro ki direct office gayera garda ramro hunxa sir plz vandinu hunxaki

    • @Sandesh-x7y
      @Sandesh-x7y Před 7 dny

      Aautoii ho Hajur tarw .
      Agent chena ko Vaya par Hajur ko sachii basdenxa so agent batw Garda ramro .
      Agent vana koi najek ko insurance company koi ho sir .

  • @parshuramlumphuwa2594
    @parshuramlumphuwa2594 Před 2 lety +3

    Thsnk you for informasion

  • @navrajneupane2262
    @navrajneupane2262 Před rokem

    जानकारी को लागी धनेबाद,हजुर सैंग सुजाब चाहान छु. माँ कनाडा बस छु, मैले नेपाल लाईफ़ मा इनसुरेन्स गरे , ३ बरस पछि म canada आए, बारंच एन्सुरेन्स को परमुख ले मेरो नाम माँ ऋण जीके छ, मैले ४ बरस पछि थाहा भो., तो हाकिम , ले जागीर छाडे छ, मैले किस्ता तिरदा थाहा पाए अब के गर्नी होला , सुजाब पाउन सर

  • @KarkiChiranjivi
    @KarkiChiranjivi Před 5 dny

    Sir mahile 15 barse 10 lakhko gareko xu asko kati banosh aauxa hola

  • @pgcvlogs254
    @pgcvlogs254 Před 2 lety

    Sir namaskar sir ayuta question sir hamile 2 kista premium bughayera insurance Banda Garda bonus ayuxa ke nai ??plz reply

  • @thapasita7743
    @thapasita7743 Před 2 lety +22

    म नेपालमा हुँदा इन्स्योरेन्स गरे।२/३ किस्ता प्रीमियम पनि तिरे । म कारणबस वैदेशिक रोजगारीमा गए म दुर्घटनामा परे वा मृत्यु भयो अब भन्नुस क्षतिपूर्ति मेरो नोमिनीले पाउछ वा पाउदैन? यो बारेमा नि भनिदिनुस न।

    • @rp.srijan
      @rp.srijan  Před 2 lety +14

      Pauchha Kina Napaunu tei bhayera ta Insurance ko Important chha

    • @sunnybaral7479
      @sunnybaral7479 Před rokem

      बिमा को नियमानुसार यदि बिमक ले बिमाको पहिलो किस्ता मात्र बुझाएर उस्को मृत्यू हुन्छ भने बिमा कम्पनिले बिमकले लिएको बिमा योजनाको कुल रकम मृतक को हकवाला लाई हस्तान्तरण गरिन्छ । सो रकम पाउन का निम्ति हकवाला ले सकल कागजात सहित बिमा कम्पनिमा सम्पर्क गर्नुपर्नेछ ।
      स्मरण रहोस : बिमक ले आत्यहत्या गरेको खण्डमा कम्पनिले त्यस्लाई अप्राकृतिक मृत्यूवरण प्रमाणित गर्दै होसि बमोजिम आँशिक बिमा रकम प्रदान गर्ने छ ।

    • @sujannepal4883
      @sujannepal4883 Před rokem +1

      20 Lakha ko kista kati parxa dai yasko pani auta banau paryo🙏🙏🙏

    • @sapkota2217
      @sapkota2217 Před rokem +1

      हजुर ले कुन पालन गर्ने त्यही अनुसार हुन्छ मिनिमम 80भन्दा केही माथि आउँछ यो सबै उमेर अनुसार हुन्छ सर संपर्क गर्नुस् न । यो लगानी मा राम्रो छ पैसा कहिन कहीं लगानी गर्नु पर्छ यो सबै हाम्रो बनोस् को साथ राम्रो छ ।

    • @ApsharaShahiShahi
      @ApsharaShahiShahi Před 9 měsíci

      कुरा त राम्रो हो

  • @shaseesunuwar2732
    @shaseesunuwar2732 Před 6 měsíci +1

    Good information sir

  • @aayuskhadka232
    @aayuskhadka232 Před 5 měsíci +2

    जस्तै मैले 15 लाख्को 15 बर्ष अधिको बिमा बनाए तर 3 साल मात्र premimum तिरेर म बिरामी परेर मर्यो भने insurance ले कति जति रकम फिर्ता गर्छ त?? plz sir यो धेरैको जिज्ञासा् छ plz

  • @nishalama1500
    @nishalama1500 Před 2 lety

    Hello sir barsama paesa rinu garna sakena vane paesa firta aauxa ki audaen phila pay gareko

  • @PremSharma-s4w
    @PremSharma-s4w Před 2 měsíci

    Surya life insurance ko video banaunuhola

  • @sarojmaharjan3964
    @sarojmaharjan3964 Před rokem +3

    Maile 5 lakh ko insurance gareko chu 15 barsa ko time rakhera
    Aahile 4 barsa paisa tire sake tara paisa halna sakena aahile ma aafno paisa nikalna chahanchu paisa bonus sahit firta aauncha ki paisa katera aaunchu thaha huni manche le comment Ko reply garidinu hola Thank you 😊

  • @kabitablenden8049
    @kabitablenden8049 Před měsícem

    sir haleni banako diyo 51420 diyo 8 barsako yo pali nikaleko bonosaaat 1 lakhani aayenta sir

  • @damodarpandey2289
    @damodarpandey2289 Před rokem

    Sir kindly advise me ahile ko time most best policey Kun hola?

  • @jagatnarayanyadav7423
    @jagatnarayanyadav7423 Před 2 lety +2

    Thank you for informations sir

  • @dganraj4475
    @dganraj4475 Před 2 lety

    सहि सुझाब

  • @Sanjana-f8r
    @Sanjana-f8r Před rokem

    परिवारको बिमा जिन्दगी भर को लागि गर्न सकिन्छ कि नाइ कसरी गर्ने कति कति पैसा चाहिन्छ यस्तो बिम छ कि नाइ अनि कसरी यसबाट सेवा लिने sir reply me ..@everyone

  • @gaurirai7625
    @gaurirai7625 Před 8 měsíci

    Video nice chha ..bt ali slowly bolnus ok .words clear bolnus ..thank you 🙏

  • @liamnepali5381
    @liamnepali5381 Před 2 lety +2

    मैले नि इनसुरेनस भरेको छु बनस आउछ र सर साल को 37 हजार

  • @bktekrasaili8148
    @bktekrasaili8148 Před 2 lety +1

    Sar asian life insurence ko barema pani kehi information pauna

  • @roshansigu1322
    @roshansigu1322 Před 2 lety +5

    nepal life insurance ko pani vdo lu lu sir

  • @rcsubedi2238
    @rcsubedi2238 Před 7 měsíci

    Sir bima garne mancche 10 lakha ko bima garyo 20 year ko lagi but usko bima gareko 4 year pachhi death vayo ab usko hakwala le 10 lakha paunne ho ki 20 lakha plz answer

  • @SamaSaud-k8j
    @SamaSaud-k8j Před 5 měsíci

    Sir mobail bainking subida hudain r poisa deposit vyko nvyko ksri tha hunx

  • @baburambk4703
    @baburambk4703 Před 2 lety

    सर म जापानबाट हेर्दैछु , मैले 15 बर्षको लागि 50 लाखको इन्स्योरेन्स गरेको छु त्यसको बौन्स कति हुन्छ होला सर ?? त्यो कम्पनीको एजेन्टले त सालमा तीन लाख बौन्स हुन्छ र 15 बर्षमा 45 लाख बौन्स पाउनुहुन्छ भन्नू भको थियो । हजुरको यो भिडियो अनुसार त मलाई कम्पनी एजेन्टले झुट बोलेको जस्तो लाग्यो सर ! प्लिज केही वताइ दिनुभए आभारी हुने छु 🙏🙏

  • @DBRanamagar
    @DBRanamagar Před 2 lety +2

    Citizen life ko ke kati paauchh holaa?

  • @Rahul_Gupta527
    @Rahul_Gupta527 Před 2 lety +2

    कति premium pay पछि surrender गर्दा bonus सहित फिर्ता आउँछ।

  • @shyamshyamraviodhfromuk1798

    Dhannebad sir sallahko lagi

  • @sherpafurba5675
    @sherpafurba5675 Před 2 lety

    rp sir बिमा गराउने एजेन्ड भनु वा अभिकर्ताले एक जना ब्याक्तीको बिमा १५लाखको १५बर्षको लागि गराई दिदा कति कमिसन दिन्छ होला कम्पनीले जानकारी पाउन ।।।।

  • @samikshaadhikari7415
    @samikshaadhikari7415 Před 2 lety +1

    Yesto garda last kati paincha

  • @amritbc8467
    @amritbc8467 Před 2 lety +1

    paypal kasari banaune sir malaysia ma paypal acc bansuna milxa ki mildaina ra yaha banayako acc paxi nepal ma chalxa ki chaldaina jankari grnu

  • @TheGuy-uf8zy
    @TheGuy-uf8zy Před rokem

    Tq sis for suggest

  • @sagarbhusal6091
    @sagarbhusal6091 Před 2 lety +1

    Sir jasti mayla kunai insurance ma bima suru gara ko 2 year poche bhanauna mayla teobonus bich ma lena pauna huncha ya k sir

    • @rp.srijan
      @rp.srijan  Před 2 lety

      Paedaina ni Time sakiyepachhi matra lina paene ho

    • @sagarbhusal6091
      @sagarbhusal6091 Před 2 lety

      Ade afno collection amount & bonus Dubai equals gare aia po bara bar lon pauna huncha ke kasto ho sir

  • @TPD2045
    @TPD2045 Před rokem +1

    Annually प्रिमियम . Calculate chai kasri hunxa.
    Sir

    • @rp.srijan
      @rp.srijan  Před rokem

      Has hamile kunai video ma bataune chhau hai yesko barema

  • @Jpyadav-n3y
    @Jpyadav-n3y Před 7 měsíci

    Nice video

  • @mohanroka7609
    @mohanroka7609 Před 2 lety +2

    Gruss life insurance policy ko baryma bataunus sir one video please 🙏🏻🙏🏻

  • @madhavbelbase5679
    @madhavbelbase5679 Před měsícem

    Tax kati tirnu parcha final payment recieve garda

  • @sunitarai3401
    @sunitarai3401 Před 2 lety

    maile pni sir 15 barsha 16 barshako lagi gareko xu 3 barsha pura vyo 5 lakh bara bar kati bonosh aauxw 16 barsha ma live incurence gareko ho sir jankari paun sir 🙏🙏🙏🙏🙏🙏🙏

  • @pradiplimbu2301
    @pradiplimbu2301 Před 2 lety +2

    Sir xorako janma darta xena janmada hospitalbata deko cardle incurance garna milx ki mildaina

    • @rp.srijan
      @rp.srijan  Před 2 lety

      Milchha tyo chahine Age Conform garna ko lagi ko main

  • @kaushilanani3164
    @kaushilanani3164 Před 2 lety +1

    Thanku so much sir

  • @rambilas3780
    @rambilas3780 Před 2 lety +1

    Rp sir
    Aba jasto ki maile 10 lakha ko bima 16 barsaka lagi Garda yo Paisa yearly kati tirnu parxa 2 patak ma please sir

    • @rp.srijan
      @rp.srijan  Před 2 lety

      Hajur ko age, kun type ko policy chha tyo herera hunchha

  • @dautrai3486
    @dautrai3486 Před 2 lety +1

    सर यो बोनस को incom tax तिर्नुपर्छ कि परदैन । कि जति बोनस दर छ त्यति नै सबै पाइन्छ होला।

  • @shambhukarki9998
    @shambhukarki9998 Před 2 měsíci

    मैले ४ बर्ष मा तीन लाख पैतिस हजार जम्मा गरेछु,तेस पछी,मैले जम्मा गर्न सकिन,अनि रिट्र्न गर्दा मेरो साउ पैसा बाट ७० हजार माइनस गरेर दियो,अनि यो इन्स्योरेन्स भनेको ठग,मान्छे लाई मुर्गा बनाउने सस्था रैछ

  • @lkkshetri1201
    @lkkshetri1201 Před měsícem

    Agent ko laago education kati chainxa sir

  • @shambhukarki9998
    @shambhukarki9998 Před 2 měsíci

    यो इन्स्योरेन्स ले हाम्रो कुरा सुन्ने वाला छैन,मलाई आफ्नै नाता पर्ने मान्छे ले फसाइ दियो,इन्स्योरेन्स भनेको ठग हो!

  • @tilchansunar442
    @tilchansunar442 Před rokem

    Very Goods job sar

  • @pradipkoirala3738
    @pradipkoirala3738 Před 2 lety +1

    10 लाखको 10 सालको इन्स्योरेन्स गर्दा जम्मा बोनस कति हुन्छ ? (35 रु प्रतिहजारले)

  • @pgcvlogs254
    @pgcvlogs254 Před rokem

    Sir late fee kasare calculate garne ani late daily basic lagxa ke monthly basic vandinu na please 🙏

    • @umeshrokaya5998
      @umeshrokaya5998 Před rokem

      Due premium ko 10 % garnus dallybasis ma calculation hunxa

  • @satyamanblon5818
    @satyamanblon5818 Před 2 lety +2

    reliable insurance company ko kati xa sir

  • @padammagar9347
    @padammagar9347 Před 2 lety +1

    सर गुराँस इन्स्योरेन्स मा 15 बर्ष को बिमा गरेको थियो 16 पूरा भएर 17 बर्ष लागि सकियो रिट्न नै दिदैन कानु प्रक्रिया के छ सर

  • @aangdawasherpa1987
    @aangdawasherpa1987 Před 2 lety +2

    thank u sir

  • @sakshishrestha1715
    @sakshishrestha1715 Před 2 lety

    Insurance bata niskada kati % katera dinxa sir plz vandinuna

  • @milangc8811
    @milangc8811 Před 2 lety +1

    Showroom Le incurrence bigaryào bhane showroom Lai case garna milxakí mildaina

  • @razkumarrai8906
    @razkumarrai8906 Před 8 měsíci

    सर बीमा कम्पनीले उमेर समूह तोकिएको हुन्छ र??
    50+ उमेर भएकाको बीमा हुँदैन हो सर?

    • @kritikak.c.9322
      @kritikak.c.9322 Před 7 měsíci

      Hunxa sir dhukka hunus hazur 50+ le life insurance garna saknu hunxa

    • @razkumarrai8906
      @razkumarrai8906 Před 7 měsíci +1

      Tq sir for the information 🙏

  • @pratapnepal
    @pratapnepal Před 2 lety +1

    Sir nepal life insurance ko ni video panaunu plz

  • @dilbahadur7178
    @dilbahadur7178 Před 2 lety +1

    Inione life insurance ko barema linus na hjr

  • @hillyhigh4004
    @hillyhigh4004 Před rokem +1

    पाउरे हाउरे बोउला उस्कै भाको छैन होला

  • @alexdc7094
    @alexdc7094 Před 2 lety

    धन्यवाद सर

  • @jaychaudhary2891
    @jaychaudhary2891 Před rokem +1

    Sir बिमा बाट ऋण लिएर चुक्ता नगर्दा के हुन्छ?

    • @creative_deepa2162
      @creative_deepa2162 Před rokem

      बीमा चालु नगर्न भए नतिर्दा नी फरक परेन आफ्नै पैसा हो। तिर्दा राम्रो हों। बैंक हरुमा जस्तो जसरी भए नी तिर भन्ने हुँदैन। बीमा अवधिभरि तिर्न मिल्छ।

  • @dineshkhatri1500
    @dineshkhatri1500 Před 2 lety +1

    tapai le class ma jung garna milx vaneko ta garo rahex hajur sanga kura garne sakiyana

    • @rp.srijan
      @rp.srijan  Před 2 lety

      Sorry Time Abhab bhayekole yesto huna gayekoma mafi chananchhu

  • @sjungrana2822
    @sjungrana2822 Před 2 lety

    Compounding system jadaena r sir?

  • @namastesurkhet
    @namastesurkhet Před 2 lety +1

    Tq sir

  • @rinamahato6269
    @rinamahato6269 Před rokem +1

    Hjr kun insurance ma job garnu hunxa sir

  • @bammalla1673
    @bammalla1673 Před 2 lety +1

    २००००० काे १६ वर्षमा कति वाेनस पाईन्छ सर

  • @NeeraStha-hm5up
    @NeeraStha-hm5up Před 28 dny +1

    25Lakh ko bima garda kati parxa hola sir

  • @SangitaRawat-gq7wk
    @SangitaRawat-gq7wk Před rokem

    Sir book kina painxa ki nai malai chayo ko thiyo

  • @shreedharbhandari1406
    @shreedharbhandari1406 Před 2 lety

    Information of spray life insurance monthly payments of 1200

  • @gurungamrit8197
    @gurungamrit8197 Před 2 lety

    Sir 5 year ma 25% return hunxa bhanxa nii ali bujai din milxa hola

  • @shyam_5118
    @shyam_5118 Před 2 lety

    met life ko education protection plan ko vannuna

  • @pardeepsunar6368
    @pardeepsunar6368 Před 2 lety

    Sir mw lic ma agent banana chako xu sir katti ko ramro x sir

  • @rammanidk9045
    @rammanidk9045 Před 2 lety

    सर नमस्कार , मैले नेशनल लाइफको जीवन बिमा गरेको छु ,१० बर्से , बर्षको १ लाख तिर्छु ,बिमा गरेको ४ बर्ष भयो तर अहिलेसम्म बोनस आको छैन , मैले के गर्नु पर्ला बोनस पाउनको लागि ।

  • @zerohero6026
    @zerohero6026 Před 2 lety +1

    अार पि सर नमस्कार
    अज भाेली हाईफर फाउड काे हल्ला छ के कस्तो फाउड हाे यसकाे बारेमा कुनै जानकारी छ भने जानकारी पाउन
    के याे लिगली फाउड हाे
    छत्र शाह हाल कुवेत

    • @rp.srijan
      @rp.srijan  Před 2 lety +1

      yeuta video ta yesko barema banaesakeko chhu aarko video Chhittai lyaune kramma chhu.

    • @zerohero6026
      @zerohero6026 Před 2 lety

      @@rp.srijan धन्यवाद सर

  • @BinodKumar-iv1gq
    @BinodKumar-iv1gq Před 2 lety +1

    Bides Bata ksari Garner sir

    • @rp.srijan
      @rp.srijan  Před 2 lety

      Hami Support गर्छौँ । 9803221907 मा Contact गर्न सक्नुहुन्छ ।

  • @tuldxn2676
    @tuldxn2676 Před 2 lety +1

    Good job sir

  • @santoshojha9813
    @santoshojha9813 Před 2 lety +2

    Sir mah 1.5 yrs agaadi nepal aaye bt corona le garda terminate vaye company bata ani aba malai kuwait bata malai visa direct issue garxa vane shram garna k kasto xa procedure vandinus na?? Comfuse vaye mah ta paila ko shram expire vaisakyo...please in detail yo topic ma