सगरमाथा प्राइम समाचार || ०९ भदौ २०८१ || Sagarmatha Prime News

Sdílet
Vložit
  • čas přidán 12. 09. 2024
  • कसैले भनेकै भरमा संविधान संशोधन सम्भव नरहेको नेकपा एसका अध्यक्ष माधव नेपालको धारणा, विद्रोह गरि नयाँ पार्टी बनाउने कदम ठिक रहेको तर्क ।
    ठूला भनिएका दलहरुकै कारण मुलुकमा अस्थीरता पैदा भएको उपेन्द्र यादवको भनाइ, प्रणालीलाई बलियो बनाउन पहिचान र सामथ्र्यका आधारमा राज्यको पुर्नसंरचना गर्नुपर्ने धारणा ।
    जनतालाई सुशासनको अनुभूति दिलाउन वर्तमान सरकार प्रतिवद्ध रहेको शहरी विकासमन्त्री सिंहको दाबी, कांग्रेस-एमालेबीच भएको सहमति अनुसार नै सरकार अघि बढ्ने जिकिर ।
    पाकिस्तानको आजाद पाटन शहर नजिक र मकरान सामुद्रिक तटीय राजमार्गमा बस दुर्घटना, कम्तीमा ३४ जनाको मृत्यु ।
    घरेलु टोली नेपाल साफ अण्डर ट्वान्टी च्याम्पियनसिपको फाइनलमा प्रवेश, सेमिफाइनलमा भुटान टाइब्रेकरमा ४-१ गोलअन्तरले पराजित ।
    सगरमाथा प्राइम समाचार || ०९ भदौ २०८१ || Sagarmatha Prime News
    #SagarmathaPrimeNews #SagarmathaTV
    Please Subscribe our CZcams channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Komentáře •