नेपालको एउटा उदाहरणीय कौसी खेती ! - Rooftop farming in Nepal - an interview with Urmila Adhikari
Vložit
- čas přidán 7. 09. 2024
- ► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
सारै राम्राे काम र शिक्षा दिनुभएकाेमा खुशि लाग्याे👍️
जयहोस तपाइको मिहेनत देखेर सबैले कौषी र करेसाबारी खेती गर्ने उत्साह जागोस बैनी
पत्रकार भाइ र उहाँ मेडामलाइ सलाम टक्राउछु।
Wow very wonderful and unique one...
Keep it up ,it's really amazing ...hajur ko mehenat Ani lagani Bertha hune xaina ajhaii aagadi badhdai janu...lots of love ...
😘😘❣️❣️❣️
धन्या वाद प्रभु लाई उहाको महिमा होस अमेन अमेन
आदरणीय दारजिङग को दिदीलाई दारजिङगे भाईको नमस्कार तथा हार्दिक बधाई छ ।म पनि कौशी खेती र फलफूल रोपेको छु छतमा --नेपालगन्ज बाट।
Proud of you guru aama...
Really it's inspiring for all.
हजुरकाे यति राम्रो मिहेनत देखेर म पनि सुरुवात गरेकाे हजुरकाे तरकारि देखदा सबैको मन लाेभयाकाे छ अझै नयाँ कुराहरू सिकन पाउ हामीले पनि हजुरकाे जेास जागरलाइ सलाम 🙏🙏🙏
Dherai ramro kura garnu bhayo dhanyebad namaskar hjr
Wow Dee🥰,congratulations 👏👏
Owwe amazing 😍 aama
salute cha dd hajurko kaam prati
Wow kati jagarilo dd kati ramailo lagne kausi kheti
recorder khabar lai ekdam dhnyabad cha hajurlai. praye video halda yestai halnu hola. sabai le herun ani afai kausi kheti ani bari ma tarkari ropun. ani tarkari ko aayat india bata ghatos..
Great work
🥰Love From Darjeeling
सारै राम्रो काम!!
Kasto rahar lagyo dede ko video hearara
धनयाबाद दिदि। खुसिलागयो। सेवा। गरनु। हुदोरहेछ। छ। धनबाद
म अाेखलढुङगाबाट हेर्दै छु,म पनि एक काैशि खेतीमा रमाउने ब्यति परेको हुनाले राम्रो लाग्यो
Wow Dami
Ekdam ramro hajurko organic kaushi kheti 🙏🥰❤
यो कौसि खेतीको लागि माटो बनाउने तरिका बृस्तीतरूपमा एउटा भीडीयो बनाउन प्रयत्न गर्नुहोला
आहा🧡🧡
Very good jub madam
आहा राम्रो लाग्यो।
Wow Dee 🥰🥰
very nice video 👍
म पनि कौसिखेति गर्छु ,अति मन पर्छ ,हजुरको कौसिखेतिमा तितेभेन्टा देखे बिरुवा कहा पाइन्छ होला । India मा खाएको थिय अति मिठो हुन्छ ,
Congratulation guru aama ❤️❤️🙏🙏🙏 ek damai ramro garnu vako xa aghai pani ramro garnu guru aam hjr le garda malai pani aafu basne thau ma chai tarkarii liyrw kk hunx tyo chai garn man lagyo guru aama
3rd Rooftop Farming Competition
Rooftop King & Queen 2022
तेश्रो कौसी किङ एन्ड क्वीन-२०७९
आबेदन खुुलेको बारे सूचना
समय सीमा
फोटो र भिडियो (१०, १२ वटा काम गर्दै गरेको फोटो र एउटा परिचयात्मक भिडियो) पठाउने अन्तिम मिति २०७९ जेठ ३० गतेसम्म । (पहिले पठाउनेहरुलाई विशेष गिफ्ट)
सहभागिताका लागि नियमहरु
- यस प्रतियोगितामा सहभागिता जनाउन कुनै शुल्क लाग्ने छैन
- नेपालको कुनै पनि ठाउँमा रहेका नेपाली नागरिकहरुले मात्रै सहभागिता जनाउन पाउने छन् ।
- कौसी खेतीमा काम गर्दै गरेको (वर्किङ) फोटो १० (घटिबढी हुनु भएन) वटा तथा एउटा आफूसमेत देखिनेगरि कोसीबारीको परिचयात्मक भिडियो पठाउनुपर्ने छ । बढिमा १० मिनेट । २, ४ मिनेटको भए पनि फरक पर्दैन । तर आफ्नो कौसी खेती देखाउदै कौसी खेतीबारे बताउनु पर्यो भिडियोमा । मल, गोडमेल, स्याहारसुसारबारे भन्दा पनि हुन्छ ।
- फोटोमा क्याप्सन अनिवार्य रुपमा राख्नुपर्ने छ ।
- विवरण नेपाली वा अंग्रेजी भाषामा तयार गर्न सकिने छ ।
- फोटो स्पष्ट र ठूलो साइजको हुनुपर्ने छ ।
- फोटो र भिडियो इमेलबाट पठाउन गाह्रो भएमा गुगल ड्राइभ, टेलिग्राम वा हलोखबरको बानेश्वरस्थित अफिसमा लगेर छाडिदिए पनि हुन्छ ।
- कौसी खेतीको फोटो पठाउनेहरुले नाम, ठेगाना, फोन नम्बर र फेसबुक लिंक अनिवार्य उपलब्ध गराउनु पर्ने छ ।
छनौट विधि
हलोखबर डटकमको फेसबुक पेजमा पोस्ट गरिएको आफ्नो फोटो लिंक र यूूट्युवमा भएको पोस्टमा भ्यूज, लाइक, कमेन्ट, सेयर, ट्याग धेरैभन्दा धेरै गर्नुपर्नेछ । (हलोखबर डटकमको पेज लाइक र शेयर अनिवार्य गरिनुपर्ने छ ।) :- ५० अंक
निर्णायकको तर्फबाट (५ जना) :- ५० अंक
पुरस्कारहरु
सर्वोत्कृष्ट पुरस्कार
१,५०,०००।- (छतमा राख्न मिल्ने जिआई पाइप प्रयोग गर प्लास्टिक टनेल एक लाख बराबरको १ थान तथा कौसी खेतीमा प्रयोग हुने सामाग्रीहरु ५० हजार बराबरको दिइनेछ ।)
फस्ट रनरअप
१,००,०००।- (कौसी खेतीमा प्रयोग गरिने सामाग्रीहरु दिइनेछ ।)
सेकेन्ड रनरअप
७५,०००।- (कौसी खेतीमा प्रयोग गरिने सामाग्रीहरु दिइनेछ ।)
५०,०००।- (कौसी खेतीमा प्रयोग गरिने सामाग्रीहरु दिइनेछ ।)
फोटो र भिडियो कसरी पठाउने ?
९८५१०३०३०० (भाइभर, वाट्स अप, टेलिग्राफ)
तरकारी organic खाँछौ।
हामी बिरामी हुँदा केमिकल औषधि नै खाँछौ, भयाक्सिन लगौछौ।
म पनि दीपक को terrace gardening, delhi dudes हेरि vegetable gardening गर्छु।
Very good. 👌👌
मेहनत
हजुरको जाेश जागर प्रति सेलुट छ
हजुर को काम लाई म पनि फलो गर्छु हजुर अनी हजुर को परिबार र मिडिया का सर लाई हजार तोप को सलामी 🌹💐👍️👍️👍️🙏
Great 😊
Very good diju
Congratulations sester
धेरै राम्राेछ हजुरकाे
Wow!!! Amazing 👏 inspired by watching your hard work dear Aama ❤ keep it up....
Good job
Mam one question for u.k k use garnu vako ma grow bagma soil mix
Good job 🤗
Machha ko pal chai kaha painchha hola?
Wow lovely
Good jobs
जयमशिह दिजु धेरै राम्रो कौसी खेती मलाई पनि गर्नु मन छ
Very nice work maile pani kusi kati garako x
मेडाम पानी पर्दा इ पातहरुले गर्दा पानी को निकास हुन अल्लि गारो पर्दो रैछ
प्लास्टिक को थैला या प्लाटिक ले टच गरेको साग सब्जी अर्गानिक हुन सक्दैन । बरु कठ्को बकस काठ्को गमला मा उम्रेको लाई अर्गानिक भनिन्छ मेडम
उबजाउने भाँडो प्लास्टिकको हुँदैमा अर्गनिक होईन भन्न मिल्दैन। रसायनिक मल र कीटनाशकको सट्टा अर्गेनिक मल र कीटनाशकको प्रयोग गरेको छ भने अर्गनिक भन्न मिल्छ।
उबजाउने भाँडो प्लास्टिकको हुँदैमा अर्गनिक होईन भन्न मिल्दैन। रसायनिक मल र कीटनाशकको सट्टा अर्गेनिक मल र कीटनाशकको प्रयोग गरेको छ भने अर्गनिक भन्न मिल्छ।
बोटबिरूवा पनि देखाऊनु हो न सर
cocopeat & grow bag kata pahinxa?online system xa ki nai???
maepani kusilae harabara atinai manparcha tara kagarnu kausi chueara problem vayo kgarnu
Good dd
मलको निमार्ण र प्रयोगबारेमा जानकारी दिनुभयो धन्यबाद।
मल तेहि बोट्बिरुवा बाट झरेको पात र घरमा हामिले खाने सब्जीहरु जस्तै आलू सागहहरु कुहुने चिजहरुलाइ एउटा दब्बामा जमाएर राख्नुस,नकुहिने चिजलाइ डस्बिनमा राख्नु,कुहिने चिजलाइ जम्मा गरेर तेसैको मल बनाउ सकिन्छ तेसैबाट मल बनाउन सकिन्छ,
Pani parne belama yee biruwaharu kasari bachaunu huncha
Hahaha dd malai ni gamala ma chalna man parxa tyastai malai kira dekhera dar lagxa
धेरै राम्रो यो के को डब्बा हो दिदी?
Dhahran ramro cha pani parnebelama ye biruwaharu kasari bachaune
🙏👍️💚👏
👍👍👍👍👍👍👍👍👍👍👍👍👍
कौसी खेतिगर्न राम्रो हो,तर कौसीमा भार पर्दैन भन्या।
Amalai chunu Ra matolai chunu 1ho kasto mitho basna
Barshako panilai kasri manage garnu hunx sab gamalhruma pani jmihalx t k garne
jaimashi dd sarai ramro kam
Matto naxuni kaha bata aayo
गाउघरको बिगाबिगा जग्गा बाजो राखेर कौसीमा खेती? यो भन्दा मजाक के हुन सक्छर दुनियामा!
Tapaiki biga ko biga jagga ko khetipati ni herauna ta hami
Malai akdamai man paryo ra man Pani parxa asto garna Tara k garnu hami Ghar nai nahune kunai auta sano jaga nai nahune lai vada ma base pachi arkako gharma basera arkako khatan ma bsnu parxa Ani sarai chita dukhxa asari ati majako video haru herda
aba 1 2 ta vaisi pani bane hunxa
Sis aduwa त मजाले falxa kausima
Good job