अकबरे | डल्ले खुर्सानीको अचार मिठो र सजिलो बनाउने तरीका | Akabare (Dalle) Khursani ko Achar
Vložit
- čas přidán 3. 09. 2022
- Hello! everyone please try this easy Nepali style akabare khursani ko achar at home and do not forget to leave your feedback in my channel comment box.
#easykitchenrecipes #akabarekoachar #nepalifood - Jak na to + styl
Sajilo ra mittho recipe 🤤
Hajur thank you 🙏🏻
मेराे त ढुणि परेर बिग्री सक्यो है सादा नै राम्रो हुदो रैछ
हजुर ले चिसो चम्चाहरुबाट चलाउनुभयो भने तेस्तो हुन्छ र मैले भिडीयो मा पनि भने की छु यसरी बनाउने अचारमा तेल को मात्रा अलि बढि हुनु पर्छ , तेल कम भयो भने नि बिग्ररिनछ 🙏
Good shearing stay connect nana....
Thank you for watching 🙏😊
Khau khau lagyo
🙏
Can we use yellow mustard seeds and coriander powder instead of coriander seeds?
Damii hjr
Hajur Dhanybad 🙏
हजुर को प्रतेक भिडियो महिले हेर्ने गर्छु महिले पनि हजुर ले जस्तै खोर्सानीको अचार बनाएको छु अझै धेरै अचार बनाउन सिक्ने मौका पाएको छु
हजुर धन्यबाद भिडीयोहरू मनपराईदिनु भएकोमा 🙏
hajur ko Achar chai sarai Dami ❤
Hajur Dhanybad 🙏
घाम नै लाग्दैन भित्रै राखे पनि हुदैन दिज्यु।खुरसानि छ अचार यसरी नै बनाउछु तर घाम नै लाग्दैन।watching from Cyprus.
हजुर हुन्छ बनाएर घर भित्र राख्दा पनि , पछि पछि घाम लागेको समयमा भने बाहिर निकाल्ने गर्नु होला thank you for watching 🙏
Thank you so much your to mace
You are welcome 🙏
Thank you Sis 👍❤❤❤❤❤❤❤
You are most welcome 🙏
Geet dalle ko achar banauna milchha Ki mildaina hola jankari pauna🙏
मलाई चाहिएको छ
green chilly ji hunx ki nai?
Hunch 🙏
amilo chai kasari banaune yo achaar?/
Hajur Ali Ali amilo ta achar banai sake pachi gham ma rakhada nai hunch , Yadi hajur lai derai amilo man parch vane vinegar pni haler banuda hunch , thank you for watching 🙏
Plastic ko batta ma halnu milxa ki nai
Hajur milxa 🙏
Yummy 😋 just quick question how long it last for? Thank you.
It will last for more then a year 🙏
@@EasyKitchenRecipe Thank you.
Khursani kee karanlai bikrincha hajur please botaidenu ho la
Khursani ko achar banuda ramro sang pani saken vane bigrinch, tel pigeon band ni bigrinch, chiso camcha le wo haat haler achar nikale ma ni bigrinsakcha, thank you for watching 🙏
Nun lagaunu milcha ki nai
Hajur milch 🙏
Vinegar na lagauda ni long time 1/2year hunxa siss yo aachar!!!!
Hajur hunch tel ko matra vane Ali badi lagaunu hola 🙏
म्याम यसरि कुनै पनि अचार घाममा राख्दा घामको तापक्रमको कारण होला अचार भित्र बाफ बनेर पानि निस्कन्छ कारण केरहेछ जानकारि पाए आभारि हुने थिए तर मैले लप्सिको अचार बनाऊदा पाएको ज्ञ्यान भनौ कि गल्ति यस्तो हुन पुगेको थियो पिलिज रिपेले
हजुर अचार हाल्ने तरीका मा भरपर्छ हजुर ले कुन चिजको अचार बनाउदै हुनुहुन्छ तेसै अनुसार त्यो चिजलाई कति समय सुकाउने कति मात्रमा मसलाहरु हाल्ने अचारलाई बोटलमा हाल्दा ग्याप हुन नदिइ राम्रो संग खादेर हाल्ने र बिर्कोलाई टाइट गरि बन्द गर्नुपर्ने हुन्छ यी कुरालाई ध्यानमा राखेर बनाउनु भयो भने अचार राम्रो बन्छ 🙏
मलाई काठमाडौ मा डेलिभरी गर्नु हुन्छ
हजुर मै ले रेसिपी मात्र बनाउने गर्छु, हजुरले पनि यो रेसिपीको भिडीयो हेरेर बनाउन सक्नुहुन्छ ,धन्यबाद मनपराईदिनु भएको मा 🙏
Sunflower tel lagauda hunxa ki nai plz plz plz vandinuna🙏🙏
Hajur sake samaa tori ko tel halnu vaye ko ramro hunch achar ko teast mitho hunch , tori ko tel chain vane sunflower ko tel rakhda pni hunch 🙏
@@EasyKitchenRecipe ehh huss thankyou 🙏🙏
यो अचार डेलिभरि गर्दिनु पर्यो हजुर
हजुर हुन्छ 😊🙏
सकिन्छ भने, मलाई ५ डिब्बा मलेसियामा डेलिभरि गरिदिनु होला हजुर? रकम अग्रिम भुक्तानी गर्ने छु।
Asari banako achar kati mahina hunxar...
Hajur yesri banaye ko achar 1 barsh samaa rakher khan milch 🙏
वेनेगर राख्नु पर्छ की पर्दैन होला?
हजुर भेनेगर मन पर्छ भने राख्दा पनि हुन्छ, मनपर्दैन भने तेल मात्र राखेर बनाउदा हुन्छ 🙏
@@EasyKitchenRecipe thank you
यो अचारमा भिनेगर राख्नु पर्दैन बहिनी मैले भिनेगर राखेको देखिन तेसैले ।
हजुर येस्मा भेनिगर नराखि बनाउदा पनि मिठो हून्छ 🙏
नमस्कार म्यम मलाई हजुर्को फोन नम्बर दिनुहोस् न