एउटा काल जयी साङ्गितिक कृती बर्सौ पछि पनि उत्तिकै शक्तिशाली
रोलाई। दिनु भयो कुवेर दाजु कोटीनमन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जति सुनेपनि सुनिरहुँ लाग्ने एकदमै मार्मिक गीत!!यसकाे शब्द,सँगीत र स्वर सबै पक्ष नै उत्कृष्ट लाग्छ।
सदाबहार गित र गुणस्तरीय शब्द, एकदमै राम्रो, धरान बाट सुन्दैछु 🙏
आज पहिलो पटक यो गित सुने 😌 facebook मा एउटा अधुरो प्रेम कथा पढ्दै गर्दा त्यहा गायकको नाम सहित यो गितको केहि पङ्क्ति हरु लेखिएको थियो अनि गितको शब्दहरु ले मनमा छोएर त्यो कथा नि अधुरै छोडेर यो गित सुन्न आको साँच्चिकै मनमा बसिदियो 😔❤ धेरै धेरै धन्यवाद यति मिठो गित रचना गर्नुभएको रैछ 🙏🙏🙏
wow ati ramro hjurrrrr
सानो बाट सुनेको अझै सुनी रहेको छु 😍😍😍
Kuber sir hajur ko sarai mitho awaj ra geet❤❤❤❤
जति सुने पनि मन कहिल्यै नअघाउने गीत ❤
Mero euta purano saathi lay bhannu hunthyo Kuber Rai sir is the only singer in Nepal who has the same voice range, same melody and same voice quality like swor samrat Narayan Gopal. After listening to his beautiful voice, I agreed 100%. His voice has all the good qualities including honesty, discipline and innocence. Thank you for this beautiful song Kuber sir 🙏
Kuber Dai ko awaz le mutu lai chhuncha. Kaljayi gayak Kuber Dai lai mero sadar pranam🧚🙏🙏🙏
Jati sanepani sunirahu lagne and get will soon kuber rai jiu❤❤❤
अहा! कति मिठो शब्द संगीत अनि सुमधुर अावाज 😍😍
इमानदारी गायक कुबेर दाजु!! यो गित शदाबहार छ र रहिरहने छ!
यति अजर अमर स्वर्का धनि बिच्मा हरायका कारन ले अरु राम्रो गित सुन्न बाट बन्चित भैयो कारन केहोला
Atti mitho song guru🙏🙏🙏🙏
अति सुंदर शब्द संगित र स्वर
Mero mummy babako fav song sadhai sunauhuntyo 😢😢😢
SO NICE VOICE ,my regards hajur
उहाँ मलाई अति मान पर्ने गायकहुनु हुन्छ ।
God bless you🙏
Akdam man parne gana
मलाइ अत्यन्तै मनपर्ने गीत मध्ये टप टेनमा पर्ने यो एउटा गीत।
First I will respect to kuber Rai an team this song touch my heart this is my favorite song lots of love ❤️❤️🇳🇵🇳🇵🎼🎼
old is gold
येति मिठो शब्द र स्वर को लागि भित्री मन बाटै नमन हजुर लगायेत सम्पुर्ण tim lai. Never die this songs
सदाबहार गीत र गायक ❤
साच्चै सुमधुर स्वर ...
जति सुनेनी कहिले नि पुग्दैन my favourite songs it's my tonic
सुमधुर स्वरका धनी,शब्द पनि मर्मस्पर्शी !कलाकारप्रति राज्यले अभिभावकतब ग्रहण गर्नुपर्छ।
Old is gold very nice song 👌👌
अति नै उत्कृष्ट गीत जति पटक सुने पनि सुनिरहु झैँ लाग्ने
Kasto mithho ho k geet ❤
Nice sar
कति मिठो गित
प्रणाम कुबेरज्यू 🙏🙏
मैले बालापनमा सुनेको यो गीत मेरो मन मुटुमै भास्सिएर बसेको छ,औधी मीठो लाग्छ।
सर्ब्रप्रथम त Sewaro🙏
हजुरहरुको गित संगीत सुन्दै गुन गुनाउदै हुर्केको म हाम्रो समल्बुङ्ग ,श्रीअन्तु ,सल्लेरी , फिक्कल लगाएत का पुर्बी क्षेत्रहरु मा धेरै नै घन्किने एकदम मीठो शब्द संगीत अनि स्वर उस्तै मिठो भरिएको गित ❤❤सदै सधै सुन्न पाउ यी कालजयी गित ♥️उच्च सम्मान साथै नमन छ यति राम्रो सिर्जनाको लागि🙏
Mo sanu huda suneko geet sarai mann parxa ❤❤❤❤
Get well soon kuber daju..
आजकल १ महिने आयु लिएर आउने गीतहरु करोडौ भ्यु हुने अनि येति राम्रा गितहरु ओझेल पर्दा निकै दुख लाग्छ .. सुनेपछि मनभित्र बस्ने कालजयी सिर्जनाहरु ओझेल नपरुन .. 🙏🙏🙏
कहिल्यै बुढो नहुने सदाबहार गित।🎵❤️
huge respect to writer singer musician &entire team.🙋♂️💙
My inspiration kuber Rai
Dherai ramro !
Wow ❤🎉 kuber is king Wow
माया ले मुल बाटो भुले छ नौ रङ्गी फुलबारी देखेर
दिन दिनै मेरो रोई रन्छ मन तिमी लाई देखेर
दिलै को चोट झिकी दिउ भनेर
-----------------------------------------
मन को आशा मनै मा रह्यो काढा कतै अल्झ्यो कि।
दुख्दै छ छाती सम्झेर राती के भयो भनेर
दुई मुटु हाम्रो बिछोड भयो (नभेटने गरेर)२
माया------------------
----------------------------------------------
जिन्दगी मेरो उकाली ओराली फराकिलो कहि छैन।
आफै छु सुखि आफै छु दुखी आफै छ सब थोक।
पालुवा मन को भरिलो आशा(बिलायो जलेर)२
माया---------
दिन-------
मलाई सारै मन पर्ने गीत
super excellent.
भुटानी aaidoल हेरेर आको ❤❤
ऐलेदाज्यू बिरामी हुनुहुन्छ भन्ने सुनको छु। सु स्वास्थ्य को कामना गर्दछु। I love this song my button heart
Kati mitho voice ani song👌👌❤️
Beautiful
Very nice song ❤️❤️
३० पटक भन्दा धेरै सुनी सके अझै सुन्न मन लाग्छ ।
Nice song
के कारणले होला आज उहाँ जस्तो एउटा चम्किलो तारालाई बादलले छोपेको अब सबै मिलेर बादललाई पन्छाएर फालौ
Wow so sweet song
सदावहार गित
Evergreen song
Salute🙏🙏
कुबेर राई दाइ बिमरी हलत म देखेँ. सुवस्थ को कामना 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤🎉🎉
Awesome !
Derai ramro song voice .bebe
अति सुन्दर
सारै सुनेको उहिले अझै झजल्क्को आउछ
🙏🙏🙏dherai mitho voice n song sir!
beautiful voice
Golden song,excellent voice
Wow awesome song
सुमधुर लोक पिर्य गीत इलाम बाट सुन्दैछु।
Old is gold 🇳🇵🎶🎤, it's my favourite song♥️🎶🎶🎶🎶
wow so nce song❤❤❤❤❤❤
One of my best song
दाई नेपाली सुगम संगितमा याे शताब्दि कै काेशेढुङ्गे ब्यक्तितब हुनुहुन्छ।
nice song
काल झै गित जति सुने पनि सुनौ लाग्ने मनै छुने।❤❤❤❤
Sadabahar Aawaaj
Get well soon. Let's fund collection ❤
Get well soon❤❤❤❤
सदाबहार मिठो गीत कूबेर सरको 🙏🙏
My favorite
Get well soon daju
sweet voice
My best Nepali melody 🙏
Tmlai samjhera❤️
Very nice song
I have been listening to this melodious n lovely song for a long time. I m still hungry for it.He has a soft, soothing, nice n immaculate singing voice but what is happening ...... ? Inactive or engaged in other affairs ?
Waooooo
सारै राम्रो छ ❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌👌
Mittho song
कलेजिय गित एउटा युगमा आउने गित्❤️❤️
awesome
Great
Get well soon kuber rai..
❤❤❤
❤❤❤❤❤
how pitching voice
Old is gold 🙏🥰🥰🥰🥰🇳🇵🇳🇵
🙏🙏🙏🙏
❤️❤️❤️❤️❤️❤️❤️❤️
मोरङ्ग को बुवा ले गाउनु भयेको सुनेर सरै मन पर्यो। बुवा ले गाउदा येति मीठो छ। ओरिजिनल गायेक झन कस्तो होला भनेर सुनेको। हेय भगवान केही सब्ब्दा हरु नै छैन
मोरङ काहा होला उहाको 🏡🏠??
@@khapungsantosh6624इलाम को हो उहाँ ! म घर मै पुगेको छु