रविमाथि षड्यन्त्र रच्ने को हो त्यो कांग्रेस भन्दै डा.केसी र पुरुषोत्तम दाहालले खोले वास्तविकताdrkc

Sdílet
Vložit
  • čas přidán 17. 05. 2024
  • #drsurendrakc
    #puruspotamdahal
    #prachanda
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

Komentáře • 24

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl Před 28 dny +8

    आहा क्या मीठो मार्मिक घत लाग्दो दुई शब्द बोली दिनु भयो , कसैले बोलाए देखिन अदालत र हस्पिटलमा जान नपरोस पुषोतम दाहाल ज्यु स्यालुट गरे 🙏🙏

  • @bksrk5891
    @bksrk5891 Před 27 dny

    आहा कती राम्रो घत लाग्दो दुइ सबध सर लाइ धन्यबाद

  • @ubgamer9738
    @ubgamer9738 Před 27 dny

    I am always with Dr Surendra Kc ♥️♥️

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 Před 28 dny

    आज त गजव डा.साप धन्यवाद।

  • @kshitijraut3861
    @kshitijraut3861 Před 28 dny

    Superrrrrr

  • @ubgamer9738
    @ubgamer9738 Před 27 dny

    I love Dr Surendra Kc very much 😍😍

  • @dibakarpant3390
    @dibakarpant3390 Před 27 dny

    हामी भेडा थ्यौं,हौँ र रहिरहन्छौँ बाट बाहिर निस्की नागरिक हौँ र नागरिकनै भैरहन चाहान्छौं र त्यस्को लागि आजै देखी कम्मर कसे भन्ने देखिनु पर्‍यो । देश संकटमा छ,देश बचाउनु नागरिकको कर्तब्य हो । शुभस्य शीघ्रम् ! जय राष्ट्रदेव पशुपतिनाथ !

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 Před 25 dny

    Great analysis Dr kc sir

  • @ashokmalla4265
    @ashokmalla4265 Před 28 dny +1

    घत लाग्दाे कुरा,पुराेष्तम जी।

  • @yugmayarana3410
    @yugmayarana3410 Před 28 dny

    गौशाला 26 परिचलित हुन उनी सन्दिप फसाउने खेलमा संचालित हुन पिडित होइन ! र्यिनलाई पनि सजाय हुनु पर्छ!

  • @rudramani777
    @rudramani777 Před 28 dny

    डाक्टर भन्दा कति दिग्गज यी हिमालय पत्रीका का कर्मचारी। डाक्टर नै हुन नपर्ने रहेछ यसरी ज्ञानी र समयम भयर कति मिठो लोकार्पण गरेका..भन्नु पर्दा सॅाचो र प्रत्यक्ष ब्यक्तिलाई नै तोकेर भन्न सक्ने यस्ता ब्यक्तित्वको कुराहरु यसरी थोरै सुन्न र हेर्न पाईन्छ तर युटुवमा हजारौं अन्तरवार्ता दिएर नष्ल र अहम बोकेर हल्ला मात्रै गर्ने हरुका ले वाक्क ब्यक्क र थुक्का लागिसकेको अवस्था..!
    कृतीको लागी शुभकामना।

  • @onlinestore8248
    @onlinestore8248 Před 27 dny

    डा साब! गौशाला २६ फेरि अर्को कसलाई फसाउने भनेर आफ्नो समूह सहित योजना बनाउदै होलिन। खोजी गर्नुहोला ।

  • @rajendramahat2422
    @rajendramahat2422 Před 28 dny

    सहि हो

  • @NareshNepal-zp5gg
    @NareshNepal-zp5gg Před 28 dny

    देविलाल सर

  • @KamanKhatri
    @KamanKhatri Před 28 dny

    🎉🎉🎉

  • @dipenadk1992
    @dipenadk1992 Před 28 dny

    Dr.surendra kc is a legend of nepal and pride of nepal🇳🇵

  • @laxmiprasadadhikari7141

    दारानङ्ग्रा खुस्काएपछी बाघलाइ गोरु जस्तै बाध्न फुकाउन सकिन्छ ,अहिले र पहिलेका प्रचन्द गोरु बने दाइएर अचम्म ।

  • @user-jo9uu5ph4q
    @user-jo9uu5ph4q Před 28 dny

    Dr surendra budo pani daichiure rahechha

  • @user-qn9jd4ui6n
    @user-qn9jd4ui6n Před 28 dny

    पत्रकारले नैअहिले दस बिगारेको।

  • @deepagurung4087
    @deepagurung4087 Před 28 dny

    K P bachanjul yeastai ho Lau na bichar gara ho yamela haru

  • @jivnarayanshrestha7859

    yo gati chhada nai ho

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 Před 28 dny +1

    Mr Kc timi le bakbak ra gali bahek ke ladeu? Mr Pursotam murkha le padhai lekhai ko palana gardaina? Tesai le murkha ho?

  • @arjungiri6277
    @arjungiri6277 Před 28 dny

    Fataha Kalo kangresh

  • @sivajirai7581
    @sivajirai7581 Před 28 dny

    CZcams don haru makho msrdainan eni harule sabsi thaha vyer pni khali vuknu kunai artha rahanna so totally gafadi haru