Tough Talk with Rajesh Hamal

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • Rajesh Hamal ( Actor ) in the program Tough Talk.
    This Program was aired in Kantipur Television on 12 October 2016 at 9:30 PM

Komentáře • 443

  • @amritgajmer468
    @amritgajmer468 Před 7 lety +47

    राजेश हमालको जवाफ दिने तरिका एकदमै मज्जा लाग्यो ।

  • @ericavlogs3983
    @ericavlogs3983 Před 7 lety +16

    i am 26 year old girl.. but also he is my favourite actor in Nepal... he is the no 1 hero of Nepal.

  • @user-bc1st1qy8i
    @user-bc1st1qy8i Před 7 lety +105

    कुनै समय राजेश हमाल को हरेक फिल्म हरु दोर्याइ तेर्याइ हेर्ने मान्छे मै हु ।त्यो समय म उन्का हरेक फिल्म समय अनुकुल थिए ।अन्याय अत्याचार को बिरुध थिए पैसा नहुदा हल मा गयेर पोस्टर मात्र हेरेर पनि चित बुजाउने मान्छे मै हु र थिए पनि । त्यसैले हरेक नेपाली को मन मस्तिष्कमा बस्न सफल महानयाक हुन ।र भन्न डराउनु पनि।पर्दैन यहाँ कसैले। तर अहिले ती कथा हरु नचल्न सक्छन् अहिलेको नया पुस्तामा त्यसैले उन्ले अब फिल्म नखेली समाज सेवामा लागे महानायक को अर्थ अझ मज्बुत हुने थियो।

    • @surajtamrakar6740
      @surajtamrakar6740 Před 7 lety +8

      Purbeli Sahilo ekdamai sahi bhanai . ma pani nepali film industry ma Rajesh Hamal only Rajesh Hamal. na aru aaux na aaune xa. aru vhane ko 2 din ko lagi ho.

    • @KUMAR-xc9br
      @KUMAR-xc9br Před 7 lety +1

      good

    • @asdfgssd7917
      @asdfgssd7917 Před 7 lety +1

      यो पत्रकर होकि हाम्रो देश को स्वभिमान गहना माथी कालो दाग लगाउने हो यो पाजी पत्रकार हो।

    • @asdfgssd7917
      @asdfgssd7917 Před 7 lety

      यो कस्तो प्रस्न हो यस्को।

    • @anmolshrestha4614
      @anmolshrestha4614 Před 5 lety +1

      Sala kukur khate patrakar chor gadha laj saram lagena xa dhoti churse kutta ko bachcha hamal vaneko hamal ho nepali film ko raja ho raja yo kukur le k sochera sodheko k yesto prasna

  • @jibanbasnet9501
    @jibanbasnet9501 Před 7 lety +140

    .........हे पत्रकार धर्ती को बोझ ....राजेश हमाल सङ बोल्नु अघि 10 चोटि सोच।।।।।।केही थाहा नभय इतिहास खोज ।।।।राजेस नेपाली फिल्म को राजा ।।यस्तो प्रस्न गरिस भने बजाउछुँ म तँलाइ बाजा।।।interview लिनु अगि खाको थिस कि के हो गाँजा।।।।।।

  • @suradxetry6578
    @suradxetry6578 Před 5 lety +9

    No one handle ......difficult or foolish questions with such ease like Rajesh Hamal......❤
    End of topic

  • @ramkhadka1546
    @ramkhadka1546 Před 7 lety +13

    Never expected such questions from Dil Sir to Mahanayak Rajesh Hamal!!

  • @jangbusherpajb9614
    @jangbusherpajb9614 Před 5 lety +7

    Rajesh hamal is the king and the pillars of nepali film industry! I think, he is the only actor in nepal whose english is excellent! I salute YOU rajesh sir!

  • @taratamang9262
    @taratamang9262 Před 7 lety +34

    Rajesh dai you r so polite and genuine and Dil sir being journalist you have all the right to drill your interviewee but then again having said that please try n have some politeness n knowledge about your topic of discussion before you start.i personally don't like one question u ask how many movies u remember as successful 2 or 3 ,It's complete disrespect toward Rajesh dai.

  • @nurenbanzara123
    @nurenbanzara123 Před 4 lety +3

    Wow ,What a great Answer by Rajesh sir,,he is so humble,genuine And down to earth person

  • @funpost340
    @funpost340 Před 4 lety +5

    यहि Interview पश्चात् मैले दिल भुसन ले लिएको interview हेर्न छोड्या।

  • @wanjinepal3311
    @wanjinepal3311 Před 7 lety +7

    He is a mile stone of nepali film industry. That was the time when few films used to release and made. He had contributed to grow up and continued the phase of nepali films at that time. So that alot of film makers and cinema related persons got motivation. Later the new frictions were involved and produced. He has saved the fame of nepali cinemas.

  • @eagasti
    @eagasti Před 7 lety +54

    यो सो मा चै पत्रकार ले अलिक तयारी नगरेको जस्तो देखियो। राजेश हमाल नेपाली कलाकार हरु मा कहिले बिबाद मा न आयेको, भद्र चरित्र र बौद्दिक ब्यक्तित्व भएको कलाकार हो र यहाँ प्रश्न सोध्दा पत्रकारले खासै सम्मान गरेको जस्तो देखिएन।
    पहिलो प्रश्न: तपाईं लाई माहा नायक को ट्याग!? कस्ले दियो??!
    दोश्रो प्रश्न: हाल चली रहेका नेपालि फिल्म हेर्दै नहेरी कन तपाईं कसरी नेपाली फिल्म को बारेमा समीक्षा गर्न सक्नु हुन्छ?
    तेस्रो प्रश्न: भुकम्प पिडित हरु लाई अरु धेरै कलाकार ले विभिन्न सहयोग गरे, तपाइले त गरेको देखिएन नि!?
    पहिलो प्रश्न मा राजेश हमाल आफै ले आफू लाई माहा नायक को उपाधी दिदै हिडेका होइनन, नेपाली दर्शक ले उन्लाइ यो उपाधी दिएका हुन।
    दोश्रो प्रश्न मा, राजेश हमाल कुनै फिल्म का समिक्षक पनि होइनन, उनी बिसुद्द एउटा कलाकार हुन, कलाकार ले सबै नया फिल्म हरु हेर्नै पर्छ भन्ने पनि छैन र नहेर्दै मा पनि आफ्नो ब्यक्तिगत अनुभूति ब्यक्त गर्नै सक्दैन र मिल्दैन भन्ने कुरा पनि तथ्य सङत होइन।
    तेस्रो प्रश्न: भुकम्प पिडित लाई के सहयोग गरिस भन्ने कुरामा एउटा कलाकार ले आफुले जे गर्न सक्ने हो तेहि नै गर्ने हो, उ कुनै राज्य को निकाए पनि होइन, राज्य को त्यो ठाउमा पनि छैन र आफुले भ्याएको सकेको सहयोग आफ्नो ठाउमा गरेनै होलान र नगरेनै पनि त्यो ब्यक्तिगत कुरा हो र यो प्रश्न को कुनै औचित्य छैन। अरु कसैले कुनै नाम राख्न का लागि गरे होलान, देखाउन का लागि गरे होलान या नाफा प्राप्त गर्न का लागि गरे होलान। सबैको आ आफ्नो सोच हो। रबिन्द्र मिश्र को हेल्प नेपाल लाई कतिले समाज सेवा को उत्कृस्ट नमुना पनि भन्लान त कतिले कमाइ खाने ठगी भाडो पनि भन्छन। बरु रबिन्द्र मिश्र लाई चै सोध्नुस न तपाइले लाखौ नेपाली बाट अरबौ सहयोग उठाउनु भयो तर भुकम्प पिडित लाई धुर्मुस ले जति पनि सहयोग किन नगरेको, रातो बङला स्कुल लाई सहयोग गर्नु पर्ने कारण के भनेर? धुर्मुस लाई बोलाएर सोध्नुस, तपाइले त आफ्नै नाममा फाउन्डेशन नै खोल्नु भएछ, आफ्नै ब्यक्तीगत सम्पती सहयोग गर्नु भयो या अन्यत्र बाट पनि सहयोग उठाउनु भयो? तेस्मा कति पैसा उठ्यो? कस्ले कति सहयोग गरे र सहयोग बाट प्राप्त रकम दुरुपयोग भएको छैन भनेर लेखा परिक्षण गर्नु गराउनु पर्छ कि पर्दैन?

  • @Keshav3d
    @Keshav3d Před 4 lety +6

    राजा हो राजा

  • @babyvlog2020
    @babyvlog2020 Před 7 lety +37

    rajesh dai alwys best forever star हामी पनि राजेश दाइको film हेर्दै ठुलो भाको हो ।सिकाउनु पर्दैन we lov rajesh rajesh hai hai hai??

  • @BishalAdhikariOfficial
    @BishalAdhikariOfficial Před 7 lety +28

    राजेश दाई नेपाली चलचित्र जगतको दरिलो खम्बा हुनुन्थ्यो र हुनुहुन्छ पनि , प्रश्नहरु खास्सै चित्त बुझ्दो सुन्न पाइन । मेरो मनलाई जस्तै खै धेरैको मनलाई कती प्रश्नहरु नाजायज लाग्यो होला ।

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 Před 4 lety +4

    माहानायक हाम्रो राजेश दाइ।मलाइ देउता राजेश को सबै भन्दा मन पर्ने फिल्म हो ।ticket न काटी हेर्नू को मजा बेग्लै थीयो।मलाइ मेरो नजर मा राजेश दाइ भन्दा कुनै हीरो छैन superstar अरु लाई नि न राम्रो भन्न खोजेको हैन तर superstar चै राजेश दाइ नै।

  • @sushilangelo
    @sushilangelo Před 7 lety +32

    Rajesh Hamal deserves much more respect Mr. Pathak.
    राजेश हमाल त्यो व्यक्ति हो जसले २५ वर्ष नेपाली चलचित्र क्षेत्रलाई विदेशी चलचित्रबाट बचायो, एक्लै लडेको हो हमालले. नत्र अहिलेका कलाकारहरुको लागि मैदान बाँकी रहने थिएन. उसको त्यो करिज्मा अरु कसैले पनि पाउन सक्दैन होला....भूतो न भविष्यति हो राजेश हमाल.
    पाठकजी! कान्तिपुरको हाकिमको कुर्सि अलि बढी लागेको हो कि क्या हो? तपैले अर्को २० वर्ष हकिमगिरी गरे पनि हमालले नेपालको लागि गरेको संग तुलना हुन सक्दैन. कडा शब्दको लागि माफ गर्नुहोला. तपैहरु दुईजनाको विचमा सम्बन्ध राम्रो छैन भन्ने कुरा तपाइको घटिया पाराको प्रश्नले स्पस्ट पर्यो. भन्न त भन्नु भयो कि नेपाली दर्सक टाठा बाठा भैसके भनेर तर आफैले बुझ्नु भएको रहेनछ.

  • @ram75043
    @ram75043 Před 7 lety +9

    Rajesh Dai .. I salute you.You are a brilliant actor of Nepalese film industry .. I have watched many film acted by you . That was fantastic and related the public choice in that period...Now Time has changed so I hope You will do continue acting and direction a good film once a year .

  • @chindoartentertainment
    @chindoartentertainment Před 4 lety +3

    Ko ho yo patrakar? Bichara maya lagera ayo, baudikta vanne ta sunya raixa kasari Kantipur tv ma kam garna puge hau?? Jai Mahanayak Rajesh Hamal 🙏❤️

  • @sudarsandahal4754
    @sudarsandahal4754 Před 6 lety +10

    राजेस दाइ मेराे मन पर्ने हिरो हो ।

  • @kerrybaral9241
    @kerrybaral9241 Před 7 lety +35

    I am a fan of Dil Bushan Pathak, but he is rated below Rishi Dhamal in this interview. May be Dil is insecure by Rajesh's personality. May be hates Rajesh? I think he was a superstar of his time.

  • @bhupenpuri3166
    @bhupenpuri3166 Před 7 lety +138

    महानायक पदबी कस्ले भिरायो भनेर सोध्न लाज लागेन तपाइलाइ ऋषि धमला भन्दा गैर जिम्मेवार प्रश्न सोद्नु भो ???
    अलि कति इज्जत ख्याल नभाका पत्रकार । हैन पत्रकारिता क्षेत्र यस्तै हो ?

    • @ericavlogs3983
      @ericavlogs3983 Před 7 lety +2

      hahaha sahi ho

    • @samugyawali2511
      @samugyawali2511 Před 7 lety +9

      Darshak Le 2/4 Ota samjhinchan re ? Yesto pani patrakar... hate him taela nasamjhyera hunxha hamle Ta dherai samjhenchau bhujis ghatiya journalist

    • @krishnasunar7180
      @krishnasunar7180 Před 7 lety +3

      Bhupen Puri sahi ho

    • @symonstha714
      @symonstha714 Před 5 lety +2

      Kere kasle virayo mahanayakko upadhire maile virako ke garxas laj saram navako yastale ke patrakarita garnu tyatini thahanahunele patrakar vanna lajni lagdaina ????

    • @suradxetry6578
      @suradxetry6578 Před 5 lety

      Rajesh dai ko reply was savage....
      He couldnt say a thing after that

  • @ramanirvana4019
    @ramanirvana4019 Před 7 lety +18

    अतिथिले दुई हात जोडेर नमस्कार गर्दा, फर्काउन कन्जुस्याइँ गर्ने छुसि वरिष्ठ पत्रकार रे! राजेश दाइ सङ बोल्न सिक्नुहोस महासय

  • @tekraj1988
    @tekraj1988 Před 7 lety +52

    हिजोका दिनमा फिल्म चलेरै राजेश हमाल धेरै नेपालीका प्रिय भएका हुन्, आजभोली परिवेश फेरीए सँगै यिनका फिल्म नचल्न सक्छन् तर बौद्धिकता र भद्रताका साथ अरुको चित्त बुझ्ने गरि आफ्ना कुरा राख्न राजेश हमाललाई जित्ने त के, बराबर गर्ने नि दोस्रो कुनै नेपाली कलाकार छैनन् ! केहि महिना अघिसम्म दिलभूषणको टक शो नछुटाई हेर्ने गरिन्थ्यो तर यिनको सिटौला प्रेम, भूकम्पका बेला सेना-शसस्त्र-प्रहरी-स्वास्थ्यकर्मी-रेडियो नेपाल- नेपाल टेलिभिजन दत्तचित्त भएर काममा दिनरात लागेको बेला राज्य खोइ कहाँ छ भन्दै गरेको शो देखि मन पर्न छोडेको थियो ! गौरिका सिंहको अन्तर्वार्ता गर्दा नि यी दाजु अलि कम अध्ययनका साथ आए है आज लागेको थियो तर राजेश हमाल सँगको कार्यक्रम पछी प्रष्ट भो, अध्ययनको कमी होइन, उहाँको नियत नै कसलाई प्रमोट गर्ने, कसको मानमर्दन गर्ने भन्ने हुँदो रहेछ ! जय होस् दिलभूषण जी !!!

  • @loveadhikari5902
    @loveadhikari5902 Před 7 lety +54

    दिल भुसण ,यो एपिसोड मा त धमला भन्दा पनि तल गिरेर प्रश्न सोध्यो यार । सिङो नेपाली चलचित्र लाई काधम बोकेर हिड्ने मान्छे हो कुनै दिन, दिल को आखामा त भुवन के सि होला महानायक ??

  • @durgabahadurshrestha5668
    @durgabahadurshrestha5668 Před 7 lety +18

    मैले त धेरै हेरेको छु राजेश दाईको चलचित्र सिमाना , पृथ्वी , अर्जुन , भिस्मप्रतिग्य ,देउता, चट्याङ, अरु त कति हो कति

  • @bibekbaraili1393
    @bibekbaraili1393 Před 6 lety +2

    मेरो दुर्भाग्य नै भन्नु पर्छ नेपाल अनि नेपाली हरुको मन मस्तिष्क मा बस्न साफल महानायक राजेश हमाल को interview हेर्न छुटाएको रहेछु मैले उहाँको हरेक फिल्म हेरेकोछु आज पनि मेरो मन मस्तिष्क मा झल झली आउछ मैले पत्रकार ज्यु को पनि प्राय interview हेरेको सुनेको छु तर किनहो आज उहा भित्र धेरै कमि कम्जोरी पाए किन हो मन दुख्यो मेरो

  • @nabinchalise1727
    @nabinchalise1727 Před 7 lety +15

    राजेश हमाल लाई महानायक को उपाधी हामिले दिएको जसले राजेश हमाल को फिलिम हेरेर हुर्केका हौं । first time dil bhisan pathak fail miserably........ whatever progtamme it was , must respect ledgend........

    • @gunkgjkl163
      @gunkgjkl163 Před 7 lety +1

      सही कुरा हो नीरज जी राजेश हमाल लाई माहानायक 3 करोड नेपाली दर्शक ले बनाय का हौ।

  • @laxmanRadha2015
    @laxmanRadha2015 Před 7 lety +21

    Never expected this kind of questions from dil bhusan for rajesh hamal really cheep Journalism.

  • @anjankhatri6143
    @anjankhatri6143 Před 7 lety +4

    Itihas ko euta paato maa basera arko paato lai mulyankan garnu jaayaj hudaina" well said raajesh dai

  • @ishwordhakal321
    @ishwordhakal321 Před 7 lety +7

    however you ask tough question but there should be respect.. he is the legend..

    • @krishnaneupane4153
      @krishnaneupane4153 Před 7 lety

      hello journalists do havenotmanner to askquestion with legend

  • @anishthapa8816
    @anishthapa8816 Před 7 lety +11

    दिल भुसन चाही लास्टै पात टाईपको मान्छे रैछ यार ।

  • @sudiptiwari6691
    @sudiptiwari6691 Před 7 lety +31

    It seems like Dil bhusan pathak was insecured by the personality of Rajesh hamal, he totally missed the show's rhythm and flow, some questions he asked were really cheap (didn't expect from journalist like him)... worse talk show of dil bhusan ever !

  • @suzanparajuli5535
    @suzanparajuli5535 Před 5 lety +3

    Rajesh hamal is far more intellectual person, nobody from the industry can be be compared with the persona and personality of Rajesh Sir... He is reel life hero as well as real life hero... Hats off for Rajesh dai and lots of respect

  • @bijankdl1717
    @bijankdl1717 Před 7 lety +9

    rajesh hamal is best actors in nepali cine jagat

  • @oshogyan1875
    @oshogyan1875 Před 4 lety +3

    how positive our superstar "mahanayak " wow ....he is a complete !!

  • @nepalisanchartv
    @nepalisanchartv Před 7 lety +11

    what a question to the only one Legend man! It will be wise to no the reasons why he has around 300 movies in his name. Any body can be hit by a selected movie but he is hit although he never selects movies because he is king always. He has 300 movies, it means he is great commercial hero and successful. every body should know why others dont have so numbers and he has. A company increases his products when the demand is high. So his number of movies prove he is the most demanded popular hero ever. So have to respect the legend.

  • @rameshbhusal5001
    @rameshbhusal5001 Před 7 lety +27

    राजेश हमाल को उत्तर दिने style बब्बाल।

    • @tilakkanxa7507
      @tilakkanxa7507 Před 6 lety

      A Pathak ta lai thaha xaina Kati film xan abismaraniy....

  • @khyambhai9315
    @khyambhai9315 Před 5 lety +6

    Rajesh mero daju tapae lae mero sada darson dog xa mero always supper star love you dai.

  • @surajtamrakar6740
    @surajtamrakar6740 Před 7 lety +13

    I love you Rajesh hamal

  • @zxzxzx251
    @zxzxzx251 Před 7 lety +11

    so humble nd gentleman mr rajesh hamal

  • @DRAGON-ts5bo
    @DRAGON-ts5bo Před 7 lety +37

    यो खाते पत्रकार दिल भुसनले सार्बजनिक रुपमा माफी माग्नु पर्छ, because he insulted our nepali movie living legend mahanayak.

  • @ashimgtm1
    @ashimgtm1 Před 7 lety +24

    First interview of Mr Pathak where he is not competent at all. Very disappointed from his interviewing skills,
    Rajesh Hamal is in himself an institution and that needs to be acknowledged. Arrogance of interviewer stinks!

  • @imhari6845
    @imhari6845 Před 5 lety +3

    Good interview Rajesh dai

  • @fatyangry
    @fatyangry Před 7 lety +49

    हैन अनेक पो देख्नु पर्छ त, कस्ता कस्ता पत्रकार छन हौ कान्तिपुर टेलिभिजनमा ।

    • @ericavlogs3983
      @ericavlogs3983 Před 7 lety +1

      hahaha sahi ho

    • @dahal.dahal8500
      @dahal.dahal8500 Před 7 lety +4

      अँ भन्या ।।। प्रश्न सोधाई आलु भयो पत्रकारको

  • @dahal.dahal8500
    @dahal.dahal8500 Před 7 lety +6

    Yo patrakar le Rajesh Hamal ko haisiat lai najarandaj garyo yar... Nepali le dherai respect garekoऽ educated atress ho Rajesh Hamal...with High ethics.

  • @raisanjibsanjib3491
    @raisanjibsanjib3491 Před 6 lety +10

    जाबो नेपाली भएर नेपाली माहानायक को हो भनेर थाहा रैनछ के अन्तबार्ता गर्नु हौ
    राजेश हमाल माहानायक मात्र हैन नेपाली फिल्म बचाउने पनि उहाँ हो अरुले घोक्रे सोर नगर्दा हुन्छ ।

  • @sudibyasharma1975
    @sudibyasharma1975 Před 7 lety +3

    k bhanako yo paji le malai rajesh hamal ko sab movie yad cha nam ne bhandeu ki maila sab movie harako xu rahesh dai ko love u rajesh hamal sir

  • @playerprajwolkc01
    @playerprajwolkc01 Před 2 lety

    I love You Mr.Rajesh Hamal Mahanayek 🙏....I've watched so many ,So humble lots inspiration to me...but I Never Get Enough to hear From him Such a living Legend ....Big Respect From my Bottom of my heart ❤️
    Legendary Rajesh Hamal DAI 🤗❤️🙏

  • @KUMAR-xc9br
    @KUMAR-xc9br Před 7 lety +12

    haitt we love rajesh hamal

  • @rockgurung1615
    @rockgurung1615 Před 4 lety +1

    Rajesh sir is the one who reigned over 2 decades and still which hasn't found with any actor but it doesn't mean there isn't good actor. What qualities he has acquired and performed which are really lacking others. He is the greatest personality of our nation so it's better appreciate and promote him. He is the only one can be fitted in anywhere.

  • @shishir8562
    @shishir8562 Před 4 lety +2

    Mahanayak rajesh sir❣❣❣

  • @aakijpradhan8559
    @aakijpradhan8559 Před 5 lety +1

    Nepali media person haru lai bolna sukaunu paryo..himal sir ko boli ra tyo reporter ko boli. Interview leni manche vand pani deni manche more experience more educated and more humble down to the earth person hunu vayako malai masoos vayo😍😍

  • @kanxarai2634
    @kanxarai2634 Před 6 lety +6

    महानायकको सम्मान मैले पटक्कै देखीन प्रस्न गर्ने शैली पनी भएन हुन्छ नी अलिकती तरीका हाम्रो नेपाली फिल्मको खम्बा हुनुन्छ यो प्रस्न सोधाइ र respect भएन एकचोटी सिक्नुहोस

  • @kamalpariyar4138
    @kamalpariyar4138 Před 5 lety +1

    Great reply garnu vayo hamro mahanayak Rajesh Hamal only one super star our Nepali filmy industry ma

  • @padangshahi
    @padangshahi Před 9 měsíci

    His personality is awesome and such a intelligent person.

  • @belgurung9287
    @belgurung9287 Před 7 lety +10

    yo dil bhusan afule afailai deskai raja sochdo raicha kya ho? Rajesh daile dui haatle namaskar garda yo dil bhusanle firta garena. Yesta pani patrakar re. Raachi bata vagera ayeko jasto chha. Ko sanga kasari bolnu parchha vanne thaha chhaina.

  • @pradeeprajneupane5876
    @pradeeprajneupane5876 Před 4 lety +3

    Dr yogi vikashanda ko interview linu paryo ,

  • @princebudhathoki2864
    @princebudhathoki2864 Před 4 lety +2

    Patrakar mahodaya ! tapaiko interview maile pani purai here tara tapaiko questions garne tarika katti pani bhayana 🔥 Ahile padhe lekheka kalakar haru airaheka Chhan? Patrakar mayodaya Rajesh Hamalko yogyata thaha chha hajur lai? 🔥 Omg Kati janale chinchhan? 😄😄Yahalai jankari chhaina hola hami dherai country ghumeka chhau nepali hero kasailai chinchhan bhane Rajesh Hamal. 🔥 Mahanayak kasle banayo? Ma sodhchhu patrakar mahodaya tapailai kasle patrakar banayo? Nepali film industry ma Rajesh Hamal lai sabai le chinchhan tapailai kasle chinchha? Tapaiko program ani tapailai.

  • @kishorshrestha5893
    @kishorshrestha5893 Před 7 lety +5

    He is the king of Nepali chalchitra

  • @bhimdahal3016
    @bhimdahal3016 Před 7 lety +5

    love you rajesh dai

  • @nanunanu403
    @nanunanu403 Před 6 lety +2

    Rajesh dai you are very impressive, you know how to deal with questions and handle it. You answer logically and really proud of you. Industry yo level samma pugnu ni hajur ko thulo haat cha, i cannot explain it but honestly I can feel it and quite sure that everyone feels it. Can't imagine 90's film industry without you and please we are waiting for your comeback in the industry with a big blast. and i dont like anyone speaking against you and disrespecting you. Ani 2000 dekhi film khaskiyo because Rajesh Hamal jasto actor ko awashek thiyo jun chai lacking vayo.

  • @sunilnep
    @sunilnep Před 7 lety +29

    2/4 OTA Film darsak harule samjinchan !? are you kidding me :D i can tell 50+ films without checking wiki
    im 27 yrs old

    • @loveadhikari5902
      @loveadhikari5902 Před 7 lety +9

      sunil neupane
      yesto pani patrakar 're kunai janakari nabhai interview layu6 yarr.

    • @amrita.c4435
      @amrita.c4435 Před 7 lety +1

      same here ..tay ta vana ko poster hera ra movie ko name vana sakinx haar..

  • @rabindraadhikari5554
    @rabindraadhikari5554 Před 7 lety +6

    Rajesh Hamal is the king and the legendary actor of Nepali Cinema (tapilai mahanayak ko Upadhi kasle diyo)?? this is the must embarrassing question i ever heard in your show.....hijo samma sathi haru ko bich ma Dil bhusan ko tarif gardai hinna ma aaja bata sochna badhya vayako xau.....

  • @sumeetlama2308
    @sumeetlama2308 Před 5 lety +1

    Rajesh dai is mahanayak of our film industry..we all nepali peoplle give him that name Mahanayak..timi jasto dilbhusan lai mero jawaf.

  • @hamronepal2933
    @hamronepal2933 Před 7 lety +2

    wonderful talk...

  • @Sushilsharma-ip4tw
    @Sushilsharma-ip4tw Před 4 lety +2

    राजेस दाईको स्टाईले जोरले फुक्यो भने बेहोस होलास पत्रुकार सम्मान गरेर बोल।

  • @binodneupane2065
    @binodneupane2065 Před 5 lety +4

    Kura garne bolne saili chai ho k mahanayek rajessh hamal dai koooooo wawww

  • @Awasthi_vlog1227
    @Awasthi_vlog1227 Před 4 lety +1

    Super reply to patrakar Bhai li

  • @chandrataj4681
    @chandrataj4681 Před 7 lety +6

    धेरै मन पर्छ मलाइ राजेश हमाल

  • @subodhsharma1797
    @subodhsharma1797 Před 7 lety +15

    @ek Channel...just don't ignore all these questions....we want answer from Dil Bhusan Pathak...he should apologize with us for his misbehave with our MAHANAYAK

  • @raygotaake1623
    @raygotaake1623 Před 5 lety +2

    Patrakarle ali hochyayera prashna gareko chha. Rajesh dai great

  • @funpost340
    @funpost340 Před 4 lety +3

    see the answer and punch given by rajesh hamal

  • @ericavlogs3983
    @ericavlogs3983 Před 7 lety +1

    Rajesh hamal is the best actor of Nepal... rajesh hamal ko harek kura ramro cha.. bolne saili ta jhanai ramro. i am great fan of rajesh hamal.. ♡

  • @rajatchhantyal4647
    @rajatchhantyal4647 Před 4 lety +3

    Emotional involvement is the key to the success of the film.

  • @prakashneupane7183
    @prakashneupane7183 Před 4 lety +1

    Respected Maha nayek rajesh hamal Saluate for your correct answer,,,, patrakar ko questions sodne tarika lastai jhur Lago ko sangha boldai chu vanne hekka na vayeko, sabda chayen garne sochera bolda thik Hola...

  • @khadayatkrish8875
    @khadayatkrish8875 Před 6 měsíci

    He is diplomatically handling his answers

  • @nirajanbaral7362
    @nirajanbaral7362 Před 7 lety +3

    इनिसियल्ली दिल भुषण निकै एर्रोगेंट लाग्यो, गिरेर प्रस्न गरेको जस्तो लाग्यो। जब सो बग्दै गयो, राजेश हमालमा म भन्ने उन्माद धेरैनै भएको मैले पाए। प्रस्न १ अनि जवाफ नेताको जस्तो। हमाल नेपाली सिनेमाका अत्याधिक सेलेब्रेटेड मान्छे अनि बौदिक मान्छे, उनका उत्तर देख्दा मलाई राजेस प्रतिको सम्मानमा केहि कम भएको महसुस गरे। हुन त उनि भन्दा अरुलाई महानायकको उपाधि दिन मिल्ने व्यक्ति नेपाली सिने जगतमा छैन, लाटो देसको गाँडो तन्देरी। खैर राजेश हमालले ऐले बनेका नेपाली सिनेमा पनि हेर्ने गरुन, बिदेस भ्रमण भन्दा नेपाल भ्रमण गरुन अनि नेपाली गाउ पहाड जान्ने कोसिस गरुन। अनि ६० पुगे पछि राजेश हमाल पनि बुढो हुन्छ, यो प्राकृतिक नियम हो। तर राजेश हमाल एउटै छ।

  • @dhanrajkarki2972
    @dhanrajkarki2972 Před 7 lety +7

    j p t quesion gareko answer ni kati tarkik ra mitho luv u rajesh dai......patrakaar lai question garenay manner xainaa....raixa...

  • @guptagupta7748
    @guptagupta7748 Před 7 lety +2

    Rajesh hamal harek side bata mahanayak xan we love Rajesh

  • @irigmarkib9378
    @irigmarkib9378 Před 5 lety +2

    Any body see in 2019 ???

  • @sanjog3479
    @sanjog3479 Před 7 lety +8

    Rajesh Hamal ko film eg. Deuta ra Amitabh Bachhan ko kunai film hernu.. ani compare garnu Dil Bhusan Sir.. Rajesh dai is not less than BigB ok... Rajesh Dai is Maha Nayak..

  • @laxmijyoticshakya1709
    @laxmijyoticshakya1709 Před 5 lety +2

    sabi..le..ruchayko..mahanayak..Rajesh.hamal.🌹🌹..best.actor..ho..mero.pani..kura..bhugish..patakar

  • @binodthapa4505
    @binodthapa4505 Před 4 lety +1

    super star all time Rajesh dai

  • @pradeeprajneupane5876
    @pradeeprajneupane5876 Před 4 lety +1

    राजेश हमाल महानायक हो।

  • @arjunshahi8119
    @arjunshahi8119 Před 6 lety +1

    I'm big fan of Rajesh hamal dai

  • @ericavlogs3983
    @ericavlogs3983 Před 7 lety +4

    Rajesh Hamal is the no 1 hero of Nepal.. jpt prasna sodney ris uthdo patrakar... Maha nayak ko tag kasle deko re... malai latto ris uthyo...

  • @rajgiri2728
    @rajgiri2728 Před 7 lety +5

    hero huna parene sabai gun xa rajesh saga

  • @anubbhandari582
    @anubbhandari582 Před 4 lety +1

    this man is a gift to NEPAL, he gave away all to NEpal,

  • @amritraut1387
    @amritraut1387 Před 7 lety +18

    खाते पत्रकार रछ यो माहानयक लाई दुई चार वटा फ्लिम रुचाइदिन्छन दर्सक ले हरे......

  • @karishchanda1119
    @karishchanda1119 Před 7 lety +4

    Rajesh Hamal ko film maile 10 patak yautai film hereko xu rajesh jasto hero nepalma agile samma janmeko xaina ma ghyerindi dinxu

  • @sudarshanshrestha4260
    @sudarshanshrestha4260 Před 6 lety +1

    rajesh sir..j nepal j chandra surya,,,always my favourite ,,

  • @simamir2428
    @simamir2428 Před 7 lety +8

    What type of questions yar ?? i respect Maha nayak Rajesh hamal, but this interviewer is poor ,

  • @historynepal8519
    @historynepal8519 Před 7 lety +13

    दिल भूषण को अगाडी धमाला legend रैछ भन्ने यो interview हेरेर थाहा भयो ।
    प्रशन सोध्नुभन्दा पैले कम्सेकम थोरै जानकारी लिनुस भूषण जि । respect गर्न सिक्नुस महान कलाकार को ।
    2/4 ota samjhinxan re what the f**k

  • @rajaale1068
    @rajaale1068 Před 7 lety +19

    दिलभुसन पाठकज्युले एत्रोदिन सम्म किन राजेस हमालज्युलाई ignore गर्नुभा थ्यो मैले बुज्न सक्याछै न ? सायद राजेस हमाल सगको कुनै कतै कहि न कहि कुनै जलनको आभास त हैन ?

  • @balkumarbishwakarma2310
    @balkumarbishwakarma2310 Před 7 lety +14

    yo patrakar ko questions sodhne tarika vayena party ka neta saga interview garejasto. kalakar ko samman garnu pardaina ?

  • @Eakrajrai4
    @Eakrajrai4 Před 5 lety +1

    Ever superstar nepali historic maha actor

  • @sabinthulungrai8034
    @sabinthulungrai8034 Před 7 lety +7

    Question fully Bias jasto dekhiyo....But I hope Rajesh Hamal ko Ans ko yaad sadhai aairahancha...

  • @bishnubhattarai5794
    @bishnubhattarai5794 Před 6 lety +1

    I know the fact about Dil Bhusan Pathak is close to Gurukul and I'm sure he is trying to compare Rajesh Hamal with them(I am biggest fan of gurukul and its production including Sunil Pokhrel) but that was the different era Mr Pathak you should not forget that, Rajesh Hamal tesai vako hoina he really maintain his gentleman characteristic during interview despite of your disrespecting questions I'm so happy about it well done Rajesh Hamal, Mr Pathak I follow your talk show but I don't appreciate the way you present yourself in this episode.

  • @tilakpaudel3565
    @tilakpaudel3565 Před 7 lety +5

    Dil bhusan pathak sir! Can you please clarify why you were not as friendly with Rajesh Hamal as with Kalyan Shreatha or Mahanta Thakur or others?