नेपाली मुस्लिम समुदायका महिलाहरुको अवस्था दयनीय : : मन्त्री चौधरी

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • नेपाली मुस्लिम समुदायले वास्तविक नेतृत्व बिकासको लागि यादव, थारू र दलीत समुदाय बाट सिख्नुपर्दछ !
    दलीत समुदायले आफनो समुदाय लाई राष्ट्रको मुलधार संग जोड्न का लागि संविधानिक बिशेष अधिकार प्राप्त गरेकाछन र यो उहाहरुको समाजको लागि गर्वको कुरा हो ,किनकी यो समुदाय को शोषण पनि भयानक तरिकाले हुदै आएकोछ र दलीत समुदायका नेतृत्व कर्ताहरूले खेलेका भुमिका सरहानीय पनि रहेकोछ आफनो समुदाय प्रति इमान्दारी गर्दैआएकाछन सही सक्षम नेतृत्वको बिकास गरेकाछन एकजुट रहेकाछन ।
    Please Like, Comment, Share and Subscribe
    For Business Enquiry Email :- sulavtv@gmail.com
    Fallow
    / sulavtvhd
    / sulavhost
    / sulav_host
    / subashghimireofficials
    Thank you !
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Komentáře •