सुदुरपश्चिमका उत्कृष्ट कलाकारहरु एकै ठाँउ प्रेम गित २ कि हिरोइन र कंडेलका बिचमा यस्तो भयो ।।

Sdílet
Vložit
  • čas přidán 9. 07. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Help_For_Sahara_House
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • Zábava

Komentáře • 196

  • @Indreni.Com2016
    @Indreni.Com2016  Před 4 lety +37

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 Před 4 lety +1

      इन्द्रेणी कार्यक्रम धेरै पुर्ब तीरै देख्ने गर्थें आज भोलि पशिम मा देख्दा खुशिलाग्यो राधाको स्वरता न्याउलिको जस्तै रहिछ राधा नानीलाई फुल सपोट दिनुहोला कृष्ण कंडेल सर

    • @mayapariyar1459
      @mayapariyar1459 Před 4 lety

      धेरै धेरै धन्यवाद इन्द्रणनि टिमलाई

    • @rupakumaripandey8545
      @rupakumaripandey8545 Před 4 lety

      ,\

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Před 4 lety +3

    साहारा घर को काम देखेर मन छोयो यस घर लाई सहयोग गरेकोमा इन्द्रेणी टीमलाई धेरै धेरै धन्यवाद ।।

  • @manigurung1469
    @manigurung1469 Před 4 lety +3

    संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । सबैले थोरै थोरै सहयोग गरेर यो सहारा भान्छ घर बनोस् । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @dipakbohora.7767
    @dipakbohora.7767 Před 4 lety +5

    खासै गित,नबुजेपनि नेपाली हाेनि,🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👌👌👌♥️♥️♥️♥️♥️

  • @krishnaprasadbhandari8025

    जय होस इन्द्रेनी परिवारलाई।

  • @yadavbudha480
    @yadavbudha480 Před 4 lety +2

    सुदुरपश्चिम 7प्रदेश मा आयर दुःखी गरिब हरुको लागि राहात दियर जानु भयको मा ईन्द्रणी टीम लाई हार्दिक धन्यबाद गर्दछु।

  • @nepalmedia904
    @nepalmedia904 Před 4 lety +3

    कृण्ण सरको बोली कती मिठोछ । र हजुरको समाजसेवामा यसरीनै सफलता मिलोस् शुभकामना

  • @sangitashahi303
    @sangitashahi303 Před 4 lety +2

    इन्देणी टिम सुदुरपश्चिम गएकोमा खुशी लाग्यो ।

  • @bistagoma9479
    @bistagoma9479 Před 4 lety +11

    जहा इन्द्रेणी पुग्छ त्याह सबै समस्याको समाधान हुन्छ सबैले सम्मान गरौ कृष्ण कॅडेल सर र इन्द्रेणीलाइ🙏🙏🙏🙏

  • @hiralalpunmeroyoutubechann6293

    हार्दिक बधाई तथा धन्यवाद इन्द्रेणी टिमलाई

  • @sunilkbhandari9927
    @sunilkbhandari9927 Před 4 lety +2

    साहरा घर को तर्फ बाट सम्पुर्ण लाई नमन।एकपटक साहरा घर सम्म अवलोकन को लागि निमन्त्रणा गर्दछौ ।

  • @gomabhandari5993
    @gomabhandari5993 Před 4 lety +29

    कहिले काँही त मोबाइल हातमा हुँदा हुँदै इन्द्रेणी आउँदा कति खुसी लाग्छ अब हेर्दै खाना खाँदा झनै रमाइलो हजुरहरू सबैलाई भगवानले कल्याण गरुन हजुरहरू सबैको जय होस्

    • @user-hn1nb7xd5i
      @user-hn1nb7xd5i Před 4 lety +1

      जुरुक्क उठेर मुखै नधोइ इन्द्रेणी हेर्न लाको बेला मा खाना खादै हेर्दै भन्नू हुन्छ बाइ

    • @gomabhandari5993
      @gomabhandari5993 Před 4 lety

      @@user-hn1nb7xd5i हजुर नमस्कार आरामै हुनुहुन्छ हजुर होनी हजुरको बेला न भए पनि मेरो भयो नी हजुर

  • @krishnarimal2306
    @krishnarimal2306 Před 4 lety +1

    आहा राधिका बैनीको कति मिठो आवाज
    यिनको संरक्षण गरिनु पर्छ

  • @dahalkumar1230
    @dahalkumar1230 Před 4 lety +3

    कृष्ण दाइ अनि इन्द्रेणी टिमको जय होस

  • @nawrajbogati8447
    @nawrajbogati8447 Před 4 lety +3

    बधाई छ कडेल दाजुलाई सबैलाई माया गरिदिनु भो

  • @haribsaud1698
    @haribsaud1698 Před 4 lety +2

    सहयोगी महानुभावहरुलाई हार्दिक बधाई 👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @vinodbam1528
    @vinodbam1528 Před 4 lety +3

    जय इन्द्रेणी जय इन्द्रेणी जय होस् सदा सदा

  • @purnasingh7347
    @purnasingh7347 Před 4 lety +1

    Dherai Ramro Kam garnu vayko xa Krishna daju lagayta tapaiko Shampurna timilai Dherai Dhanyabat xa

  • @user-kt7ip5pv1w
    @user-kt7ip5pv1w Před 4 lety +6

    हरेक दुखी पिडीतको दुखमा नजर पुगेको छ ईन्द्रेणी अझै सधै पुगी रहोस शुभकामना

  • @krishnabista1772
    @krishnabista1772 Před 4 lety +1

    कृष्ण कंडेल सरलाई हृदय देखी सलाम गाउघरमा रहेका बिध्दयमान पिर व्यथालाई व्यवस्थापन गरि दिनु हुन्छ नया प्रतिभालाई खोजेर बाहिर ल्याउन हुन्छ सबैको गार्जिनको भुमिका खेल्नु हुन्छ तपाइको जति बर्णन गरे पनि अधुरो अपुरो हुन्छ हजुर लगायत हजुरको टिमलाई मुरी मुरी धन्यबाद दाजु।।

  • @govindakarki4998
    @govindakarki4998 Před 4 lety +3

    राधिका बैनिले गायको देउडा गीतमा गायको आवाज सारै मिठो छ|

  • @manbahadur2547
    @manbahadur2547 Před 4 lety +5

    रिडइदेखी धन्नेबाट सहयोगी मनहरू सबैलाई र बिशेस इन्द्रणि सबैतिमलाई🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️जय नेपाल

  • @bibekthakuri4558
    @bibekthakuri4558 Před 4 lety

    आज पनि निकै मन रुवाउने कार्यकर्म ईन्देर्णीलाई सलाम छ दुखिपिडितहरुको साहारा बनु भएकोमा

  • @kishorkhatri5965
    @kishorkhatri5965 Před 4 lety +3

    ईन्र्देणिटिम मानव स्थल हो अर्को मानव स्थलमा पुगेको रहेछ सलाम छ यसरिनै परिबर्तन हुनसक्छ सफलताको सुभकामना कतारबाट हजुरहरुको सुभचिन्तक

  • @achyutmahat5027
    @achyutmahat5027 Před 4 lety +3

    जय ईन्द्रेणी कार्यक्रम

  • @manjusatyal6405
    @manjusatyal6405 Před 4 lety +1

    राम्रो लाग्यो मलाई दाजु हजुर को

  • @lalitlungeli
    @lalitlungeli Před 4 lety +2

    आश्लेसा जीलाई सम्मान तथा सम्पुर्ण इन्द्रेणी टिम र साहारा घर संचालनको लागि खटिनु हुने सबैलाई उत्तिकै सम्मान।

  • @karnanepali5691
    @karnanepali5691 Před 4 lety +2

    कृष्ण कडेल ईन्द्रेणी टिम लाई जति नै धन्यवाद दिए पनि कमै हुन्छ।

  • @shyamgurung9263
    @shyamgurung9263 Před 4 lety +3

    ashlesa thakuriko bhanai sara ramro lagyo ani kalo topi laune dai lai dherai dherai dhannybad

  • @gobindasunam3932
    @gobindasunam3932 Před 4 lety +1

    Good job sahara ghar

  • @kishorkhatri5965
    @kishorkhatri5965 Před 4 lety +3

    सकारात्मक सोचका नानि बाबू बहिनिहरुलाई सलाम मिट्ठो स्वर राम्रो छ

  • @hastab.m6420
    @hastab.m6420 Před 4 lety +3

    नानीहरुको प्रतिभा राम्रो छ।

  • @premkatuwal8914
    @premkatuwal8914 Před 4 lety +1

    बधाइ छ इन्द्रेणि परिवारलाई यसरि सधै नया नौलो ठाउ देखाउनु हुन्छ

  • @tulsioli5534
    @tulsioli5534 Před 4 lety +3

    साहारा घर मा भगवान रूपी कृष्ण दाइ को साहारा सधै मिली रहोस् जय ईन्द्रणी

  • @ramilaghimire2705
    @ramilaghimire2705 Před 4 lety +1

    Sabai sahayogi manaharulai hirfaidekhi nai samman xa sabaiko jaya hosh jaya indreni

  • @yubarajsharmaofficial
    @yubarajsharmaofficial Před 4 lety +4

    उच्च सम्मान गायक राजाराम भाट पर्ति

  • @bishnabohara2495
    @bishnabohara2495 Před 4 lety +1

    सलाम छ इन्देणि टिमलाइ

  • @ramugurung
    @ramugurung Před 4 lety +2

    साहारा घरको बारेमा पहिला पनि युट्युवमा हेरेको थिए। यस साहारा घरका सञ्चालक बल बहादुर बिष्टजीको जीवनी पनि हेरेको थिए। वहाँ समाजको लागि उदाहरणीय व्यक्तित्व हुनुहुन्छ। ईन्द्रेनी टिम र कृष्ण कँडेलजीले साहारा घरलाइ गरेको सहयोग बाट सारै चित्त बुझ्यो। सार्थक सहयोग हो यो ।

    • @sunilkbhandari9927
      @sunilkbhandari9927 Před 4 lety

      धन्यवाद छ हजुर लाई हाम्रो साहरा घर को तर्फ बाट

  • @ganganeupane8746
    @ganganeupane8746 Před 4 lety +1

    हाम्रो साहारा घर।बैनिको कला सार्है राम्रो😍😍

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 Před 4 lety +3

    सलाम छ दाजु मेरो ठाउँ को साहारा घर बाट इन्द्रेणी प्रसारण गरेको मा

  • @Beboyt1993
    @Beboyt1993 Před 4 lety +5

    हामीलाई पनि पश्चिम गुम्न मन छ🙏 यो मनले तेस्तै भन्छ।

    • @dipakbohora.7767
      @dipakbohora.7767 Před 4 lety +2

      जानि बेलामा मलाईपनि खबर गर्नुस है!!!

    • @Beboyt1993
      @Beboyt1993 Před 4 lety

      @@dipakbohora.7767 has

    • @sunilkbhandari9927
      @sunilkbhandari9927 Před 4 lety

      आउनुस साहरा घर मा हामी स्वागत गर्ने छौ

    • @saharaghar5845
      @saharaghar5845 Před 4 lety

      स्वागत छ 9858426778

  • @gopal5297
    @gopal5297 Před 4 lety +4

    ओ ३ म् ।।
    कृष्ण सर! हरेकलाई र्लाईदिनु हुन्छ हजुर्ले
    कति कति महान मानिसहरु छन अझै पनि
    अरुको दुखमा आफ्नो जिवन्समर्पण गर्दिनु हुन्छ ।।

  • @kishanban4283
    @kishanban4283 Před 4 lety

    सबै समाज सेवा लाई सलाम छ भगवान हुनुहुन्छ धन्यवाद छ

  • @hariacharya6034
    @hariacharya6034 Před 4 lety +2

    इन्देनी को जय होस

  • @rajivbhujel2261
    @rajivbhujel2261 Před 4 lety +1

    salam x indreni unite lai jay indreni

  • @amarbam2977
    @amarbam2977 Před 4 lety

    धन्यवाद ईन्द्रेणी

  • @birendraayer6449
    @birendraayer6449 Před 4 lety

    इन्द्रेणी टिम साचिकै मानव तिर्थस्थ हो खुशी लाग्यो आज सुदुरपसिमको दुख पीडा बिज्गी दिनो भो सलाम छ इन्द्रेणी टिमलाई

  • @surajsaud8154
    @surajsaud8154 Před 4 lety +1

    ईन्द्रेणी परिवार लाईं सलाम छ

  • @hirdavamr8899
    @hirdavamr8899 Před 4 lety +1

    La ramro xa

  • @naranaryal5124
    @naranaryal5124 Před 4 lety +1

    राम्रो काम गर्नु हाम्रो कर्तव्भ्य हो सर

  • @kishanban4283
    @kishanban4283 Před 4 lety

    ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ दाजु र दिदी र बहिनी को गित राम्रो छ रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @kishanban4283
    @kishanban4283 Před 4 lety

    बलबादुर सर लाई सलाम छ हिरोइनी बहिनी लाई धन्यवाद छ

  • @bishalmahar9269
    @bishalmahar9269 Před 4 lety

    सलाम छ कृष्ण दाई हजुर लाइ बधाई छ मा हजुर लाई हिर्दय देखि नै नमन गर्छु सहयोग को लागि हामी तयार छौ

  • @anandsaud7497
    @anandsaud7497 Před 4 lety +2

    जति सराहना गरे पनि कम हुन्छ इन्द्रेणी टिम्को धेरै धेरै धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाई!!!!

  • @pramodlama6752
    @pramodlama6752 Před 4 lety +1

    Really good job sewa nai dharma ho dherai dherai dhanyabat indreni teem Lai Ani sahara teem aslesa thakuri. .

  • @bishnuadhikari5950
    @bishnuadhikari5950 Před 4 lety +3

    राम्रो छ नानीको स्वर

  • @premjharnana9676
    @premjharnana9676 Před 4 lety +1

    नमस्कार सऊदी अरबिया इन्द्रेणी गुराँस गाउँपालिका दैलेख👌👌🙏🙏🙏❤❤❤🎤🎤🎤🎤

  • @rajeshmuni2790
    @rajeshmuni2790 Před 4 lety

    परोपकाराय शतां विभूतयः, ठुलो मान्क्ष को धन र जीवन नैपरोपकार को लागि हुन्छ भन्ने उक्ति छ, साहाराघर मा बस्नु भएका सबैं बेसाहारा हरु लाई साहारा दिने_ सहयोगिजन भगवान् जस्ता नै हुन, यसैमा धन र जीवन को सदुपयोग पनि हो !

  • @madanneupane8828
    @madanneupane8828 Před 4 lety +1

    सलाम छ इन्द्रेणी टिमलाइ

  • @prkashbudthapa6947
    @prkashbudthapa6947 Před 4 lety +1

    इन्द्रेणी का कृष्ण कणेल जी लाई धेरै धेरै धन्यवाद

  • @taprajkhadka4734
    @taprajkhadka4734 Před 4 lety +1

    कति राम्रो काम

  • @suryajoti3031
    @suryajoti3031 Před 4 lety +5

    सयौको भिडमा लाईक कमेन्ट् गर्दै सुरु गरियो इन्द्रेणी हेर्न 😘🙂

  • @stikgrimal7220
    @stikgrimal7220 Před 4 lety

    इन्द्रेणी टीम मेरै गाउँमा मेरै घरमा पुगेको रैछ
    धान्ने बाद छ इन्द्रेणी टीम लाई

  • @chetragurung1149
    @chetragurung1149 Před 4 lety +1

    Dherairamro chha jay indreni pariwar sabai laai namaskar

  • @ramukaka8912
    @ramukaka8912 Před 4 lety +1

    अनगिन्ती शुभकामना छ कृष्ण दाजु

  • @suktamang8240
    @suktamang8240 Před 4 lety +2

    Salam xa krishna sir
    Sathi indreni team lai hjur haru ko sewa dekhera sampurna indreni team lai Salam xa.

  • @minaroka848
    @minaroka848 Před 4 lety +3

    जय ईन्दणि जयः

  • @nabinthapamagar228
    @nabinthapamagar228 Před 4 lety +2

    नमस्कार सम्पुर्ण इन्द्रेणी तिम्लाइ इन्द्रेणी हेर्न सुरु गरियो!है हाल साउदी बाट......?

  • @pramodlama6752
    @pramodlama6752 Před 4 lety +1

    Falam khani. .waw supop. .man xune.

  • @nrnthakuri7416
    @nrnthakuri7416 Před 4 lety +1

    🙏🙏solut xa inderni teem beshish hari krishn daju lai seyed krishn daiko jastai mahan soch hamro netako soch yestai bako vaye k nai hunthyo Jay inderni teem

  • @deepakdhanuk4767
    @deepakdhanuk4767 Před 4 lety +1

    सस्कारी हिरुनी दिदी

  • @shivaacharya229
    @shivaacharya229 Před 4 lety

    Nice job dai

  • @KhimMagarCom
    @KhimMagarCom Před 4 lety +13

    गाजलु नानुको स्वोर कति मीठो छ उन्लाइ इन्द्रेनिमा लेउनु पर्यो दाजु

  • @bhimkatuwal6047
    @bhimkatuwal6047 Před 4 lety

    जय ईन्द्रेणि

  • @hamroduhu8724
    @hamroduhu8724 Před 4 lety

    धेरै धेरै राम्राे काम

  • @kandelyech3243
    @kandelyech3243 Před 4 lety +1

    Good evening everybody,
    Indreni xoderata anta akhai jadaina

  • @anishbhai3817
    @anishbhai3817 Před 4 lety

    धन्यवाद इन्द्रेणी टीमलाई।।।विशेष गरेर कृष्ण कँडेल दाई लाई

  • @direndranepal3254
    @direndranepal3254 Před 4 lety

    nice indreni lai

  • @gopaldhamigpu8442
    @gopaldhamigpu8442 Před 4 lety

    Very good daju

  • @ramkrishnakarki6358
    @ramkrishnakarki6358 Před 4 lety +1

    Indreni Great Ailut, good job.

  • @sunilbohara352
    @sunilbohara352 Před 4 lety +1

    ❤️❤️❤️🇳🇵

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 Před 4 lety +1

    Manav sewa nai sabai vanda thulo dharma ho pura teem lai dhanyebad x

  • @musicdhamakanepal
    @musicdhamakanepal Před 4 lety +1

    Indreni pariwar lai namaste ani naman x ..sudur paschim ma puger sahara ghr ko sahara banidinu bhayo hjur lai salute xa.

  • @basantsaud5402
    @basantsaud5402 Před 4 lety

    Good work dai

  • @fictional_bae_13
    @fictional_bae_13 Před 4 lety

    krishna ji you are really hero of nepal.

  • @yamlalgaire8798
    @yamlalgaire8798 Před 4 lety

    Balbadur dajulai dhannebada

  • @sunilsingh-oi4sf
    @sunilsingh-oi4sf Před 4 lety +1

    Good song Nice voice relly ilick this

  • @yamb.raibhat568
    @yamb.raibhat568 Před 4 lety +1

    sabaiko...jaya...hos

  • @kailas466
    @kailas466 Před 4 lety +2

    Great job Krishna dai love you ❤️

  • @pavankusari2081
    @pavankusari2081 Před 4 lety

    राम्रो

  • @safalthapa1449
    @safalthapa1449 Před 4 lety

    It's the show everyone should watch...

  • @rajantamrakar5016
    @rajantamrakar5016 Před 4 lety

    Wow very nice song

  • @acharyaram1297
    @acharyaram1297 Před 4 lety +1

    Ek dam khusi lagyo aaj inderni tim lao sahara ghr ma dekhda

  • @bharatchhedal8016
    @bharatchhedal8016 Před 4 lety

    हिर्दये देखि धन्नेबाद कृष्ण दाइ 7 न पर्देसको सहारा घरमा गयेर समस्या देखाइदियेकोमा।

  • @ghansingpun6682
    @ghansingpun6682 Před 4 lety +1

    Great job all team 👍👍👍

  • @dipakbasnet8675
    @dipakbasnet8675 Před 4 lety +2

    Indreni herer basnu hune sampurnalai namaskar hajur

  • @tekrajbhatta2000
    @tekrajbhatta2000 Před 4 lety

    Great job

  • @dipakarki5279
    @dipakarki5279 Před 4 lety +1

    aaha merai gau thau maa janu vayexa dherai khusi lagyo indreni lai dekhda mero gau najikai parxa yo gau jaya indreni lai garibi thau ho k garnu

  • @deepakbhatta8777
    @deepakbhatta8777 Před 4 lety +1

    Great work sir

  • @pramilabasnet502
    @pramilabasnet502 Před 4 lety +6

    सबै प्रकारका गरीब दु:खसीको सेबामा कृश्ण कडेल दाइको बिर्सनै नसक्ने क्षण