कठिनाइको बीचमा परमेश्‍वरमा कसरी वृद्धि हुने? || Pastor Pratima Bashyal || Nepali Christian Sermon

Sdílet
Vložit
  • čas přidán 22. 07. 2023
  • कठिनाइको बीचमा परमेश्‍वरमा कसरी वृद्धि हुने? || Pastor Pratima Bashyal || Nepali Christian Sermon
    कृपया यस च्यानलमा रहेको कुनै पनि भिडियो सामाग्रीहरु अनुमती बिना डाउन्लोड गरी अन्य पेज तथा च्यानलहरुमा अपलोड नगरिदिनुहोला । धन्यवाद ।
    Please subscribe our channel and click on bell icon to get notifications of our new video uploads.
    Downloading and re-uploading on CZcams, Facebook or any other video hosting sites are strictly prohibited, but embedding and sharing links in websites are allowed. Legal action will be taken against those involved in the copyright IP infringement.
    Your Queries
    कठिनाइको बीचमा परमेश्‍वरमा कसरी वृद्धि हुने?
    How to grow in God in the midst of hardship
    Nepali sermon on life style of a believer
    Nepali message on Christiaan life style
    Nepali Christian sermon on how should be a life style of a believer
    Nepali Christian message on Christian Believer
    Christian Life Style of Believer
    Message on Christian believer
    word of God on Christian believer
    Pratima Bashayl message on Christian Believer

Komentáře • 371

  • @dkdk596
    @dkdk596  +22

    गुरु आमा गुरु बुवा मेरो जीवन मा धेरै चिन्ता परेको छ् मेरो निमित पर्थाना गरिदिनु होला म हाल दुबई मा छु दिलिप बिक मेरो घर सुर्खेत मेरो मण्डली खेर्स्तेयन मण्डली इत्राम मेरो परिवार मनिशा छोरा डेबिट मनिष को निमित पनि पर्थाना गरिदिनु होला अमेन

  • @deviram_thapa

    जय मसिह आदर्णिय गुरुआ एक दम आशिषमय वचन यस्तो लाग्यो मेरो लागि तयार पारिएको को वचन जस्तो लाग्यो म पनि यस्तै कठनाई बाट गुज्रेरे निरास भए को थियाे मेरो सानो गल्ति मेरो घरमा सानो promotion party' मा कवीर को प्रयोग हुँदा मेरो मण्डली परिवार ले मेरो पार्टी मा आउन मनाही गरिएको थियो मण्डली को पास्टर बुवा ले मेरो पार्टी मा सबै विश्वासी हरू लाई नजानु भन्नू भयो मेरो पार्टी काे माहौल अशान्ति भयाे म अपमानित भय जस्तो लाग्यो मेरो श्रीमती छोरा छोरी पनि चर्च मा आउन मान्दैनन् उनी हरू ले भन्छन् हामी लाई हाम्रै मण्डली ले अपमानित गरियो हामी उहाँ हरू कसरी एक साथ संगत गर्ने भयना भनेर मेरो आमा जून आमा ले मलाई प्रभु मा डराउनु भयाे उहि आमा ले सानो घरको विवाद ले घर बार्नु भयाे म साह्रै कठिनाई परेको बेला यो वचन मेरो लागि एउटा योद्धा बनेर आयो धन्यावाद गुरु आमा प्रभु को महिमा भएको होस् आमेन

  • @krishnaadhikari5729

    धन्यवाद पिता कृष्ण अधिकारी चितवन मेराे घरमा सैतान ले सताईरहेछ सैतान लाई हटाई सान्तिकाे आषिस आशिष् चाहान्छु आमेन आमेन आमेन

  • @panmatipun4426

    अामेन जयमसिह गुरुअामा याे बचनले मैले धेरै अासिस पाए हल्लेलुयाह🙏🙏🙏❤❤❤

  • @hemasafal1574

    जैमसि पासटर आमा मेराे नाम हेमा बिक हाे मेराे देवर बाबु बिरामि हुनु भयकाे छ मलेसियामा हुनुहुन्छ यसकाे लागि परथाना गरि दिनुहाेस उहाँकाे नाम तिलक बिके हाे इमर्जेन्सी टिकट नदियर 2 हप्ता पछि काे टिकट दियाे बिमारले लासटै सतायकाे छ गुरु आमा यसकाे लागि परथानागरिदिनु हाेस🥀💙🌹

  • @sushilapheyang9354

    कठिन अवस्था ,थाकेको छु सिथिल छु ,नसोचेको अवस्थामा छु तर आजको वचन मेरो लागि आशिषमय भयो धन्यबाद गुरुआमा मेरो छोराहरू जोर्डन र जेसनको लागि प्रार्थना गरिदिनुहोला जयमसिह 🙏🙏🙏🙏

  • @KamalaKhadka-xd2kj

    गुरु आमा गरू बुबा मेरो जीवन मा धेरै चिन्ता परेको छ मेरो निमित्त पथाना गरीदिनु होला मेरो कतार किबिसी दश गते बोलाएको छ तेको निति पथाना गरिदिनु होला मेरो नाम कमला खडका हो मेरो घर कोहपुर मेरो आरादना हो

  • @Zokha1k

    जयमसिह प्राद्रनि आमा लाई प्रमे सोहर ले धेरै धेरै आसिस दि नु भयको होस मोलाई चिन्ता नरआम्रआ सोच आई छ मूटू का म्मछ मूटू पोत्छ धेरै श्रिन छ श्रिबाट छूद्र कारा कोलागि मेम्रो लागी प्राथाना गरि दि नुहोला

  • @premkumay7327

    धन्यवाद प्रमेस्वर येशु मशिह आमेन आमेन आमेन जयमशी गुरु आमा योबचनले मेरो जिबनमा आइपरेको कठिनाइलाइ सम्झायो मेरो कठिनाइको बेला प्रभुले मलाइ उद्दार गर्नु भयो

  • @missu8983

    समस्या मा त जोले पनि pray गर्छ , प्रमेश्वर ले दिनु भयको सुखमा मान्छेले pray गर्न छोद्छ। मेदम। जय मसिह🙏

  • @basantkumarshah3970

    गुरु अामा गुरु बा जयमशिह हलेलुया परमेसोरको महिमा भयको होश, 🙏🙏🙏🙏🙏🙏🙏

  • @DhanSingh-m6d
    @DhanSingh-m6d Před 21 dnem

    जयमसिह पाटनिआमा प्रमेश्रोरलाई मैमा धनेबाद रप्रटनि आमालाई प्रेमेश्रोरले धेरै धेरै आसिस दिनू भयकोहोह आमेन आमेन आमेन

  • @user-hc7sq7lj9y

    Jaimashi pastor guru...aama..Amen 🙏

  • @suryalal5980

    Guru. Aama. Dhannebad. Hajurko. Tho. Saktisali. Bachan. Haruma. Dhannebad. Hajurlai. Pura. Prameshorko. Bas. Garnu. Bha. Rahe. Xa. Guru. Aama amen. Amen. Amen🙏🙏🙏🙏🙏

  • @Nabinnepali1212
    @Nabinnepali1212 Před 14 dny

    Aamen 🙌haleluyaha🌱🌹🌱 samasya ko Bichma pani ma Briddi hunexu🍀🌹🍀 parmeshwor prati mero Briddi kadapi rokine xaina🌷🌳🌳 parmeshwor lai dhanyebad🍃God bless you💖💖💖 all of you jayamasi 🙏🙏🙏🕊🕊🕊

  • @user-sz5kc6bk7j
    @user-sz5kc6bk7j Před 21 dnem

    जयमसि गुरु आामा मेरो नाम सारा परियार म हाल कुबेतमा छु मेरो परिवार र मेरो निम्ति प्रथाना गर्ने अनुराेध गर्दछु आमेन आमेन आमेन 🙏🙏🙏✝️✝️🛐

  • @user-xf1uq9xg7y

    गुरु अामा र गुरु बुवा मेरो शरीर म

  • @user-um6bs5gy5n

    मकठिनाईको बिचमा पनि ।परमेश्ररसंग नजिकहुनेछै। आमेन।❤❤❤❤❤❤❤

  • @rachael5550

    Jmch guru Aama God bless you praise the Lord haleluyaha guru Aama sadhai saree lagaunu hai saharai suhayo