रोएका पूजा र आकाश रमाईलो गर्दै मिलेर आए | अर्जुन र दुर्गाले बिहेको सल्लाह दिए |'धर्ती आकाश २'आउने

Sdílet
Vložit
  • čas přidán 19. 07. 2021
  • Ramailo छ with Utsav Rasaili
    Guest : Pooja Sharma, Aakash Shrestha, Arjun Pokhrel & Durga Kharel
    Camera Persons : Uddhav Rasaili & Niraj Panthi
    Edit : Udhav Rasaili
    Technical Depart : Kushal Ghatani Rai
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Zábava

Komentáře • 2,4K

  • @aayushsingh8154
    @aayushsingh8154 Před 2 lety +1683

    पुजा शर्मा र आकाश श्रेष्ठको fan हुने जति यता हाजिर हुम 👇👇👇

    • @jalantarai5185
      @jalantarai5185 Před 2 lety +5

      Me too

    • @ka5817
      @ka5817 Před 2 lety +2

      Arjun and Durga are the best singer and intelligent personality
      And HAWA jodi Akash-Puja non-sense
      Tyo AKASH kati tankeko, jiu fulairako
      na kala na behora hahaha
      How funny

    • @Sitamagar556
      @Sitamagar556 Před 2 lety +1

      Me too 🙏🏻🙏🏻🤚🤚🤚🤚✋

    • @sommayarai940
      @sommayarai940 Před 2 lety

      @@ka5817 iii

    • @rimasoti8660
      @rimasoti8660 Před 2 lety +1

      n e

  • @anurai1800
    @anurai1800 Před 2 lety +871

    म जस्तै पुजा आकाशको अन्तरबार्ताको पर्खाइमा बस्ने को को हुनुहुन्छ लाइक गरोम है यता🙏🙏🙏🙏🙏

    • @reshmaacharya6550
      @reshmaacharya6550 Před 2 lety +3

      Ma thiya

    • @kamalamagar6390
      @kamalamagar6390 Před 2 lety +1

      Mata yekdam thiy aaj herdai xu kasm khusi lageyuo

    • @anurai1800
      @anurai1800 Před 2 lety +1

      @@kamalamagar6390 🙏🙏🙏🙏

    • @anurai1800
      @anurai1800 Před 2 lety +2

      @@reshmaacharya6550 🙏🙏🙏🙏

    • @pranjalthapa7421
      @pranjalthapa7421 Před 2 lety +2

      म पनि हो💗💗💗💗💗💗💗💗💗💗💖💖💖💖💖❤❤❤❤❤❤

  • @subarnabajracharya8406
    @subarnabajracharya8406 Před 2 lety +61

    पुजा र अाकाश देसका गहना हुन यदि दुबैजना को मन मिल्छ भने झिना मसिना कुरामा अल्झि रहनु हुँदैन जिवन साथि मा परीनत भयको हेर्न चाहने म जस्तै दर्सक हरु धेरै हुनुहुन्छ /

  • @anjananepali1575
    @anjananepali1575 Před 2 lety +16

    आकास दा ले काति हेर्नु भाको के पुजा दि लाई मेरि बेस्ट जोडि कसैको आखा नलागोस भगवान यो आकु जोडी लाई😘😘❤️❤️❤️

  • @dambarkumarishrestha9282
    @dambarkumarishrestha9282 Před 2 lety +117

    अजुन दुगा जि लाई धेरै धनयबाद।। पुजा अाकाश लाई मिलाउनु भएकाे मा हजुर हरु सबै सफलताकाे शुभकामना छ ।।❤️❤️👌👌❤️❤️🙏🙏🙏🙏

  • @Rameshbomjan1
    @Rameshbomjan1 Před 2 lety +456

    पूजा आकाश सधैं संगै हूने छ हजूर काे माया साथ सपोर्ट ले🙏🙏❤️❤️❤️

    • @parbatisubedi3671
      @parbatisubedi3671 Před 2 lety +2

      अनुहार मा मुस्कान देखेर खुसि लाग्याे

    • @bohararamkumar4753
      @bohararamkumar4753 Před 2 lety +6

      Rel ma bibaha vayako herna pau dai dd ko man ta milcha jasti Lago malai

    • @pujansuvedy2403
      @pujansuvedy2403 Před 2 lety +9

      आकास को धेरै माया गरको देखिन्छ पुजा लाई तर पुजा ले सरै गरे जस्तो लागेन आकासले चाहिँ आफ्नो संसार पुजा हो सम्झयो तर पुजा को मन खै के हो love pani hoin husband wife पनि होइन अनि एउटा साथि कति कियर गर्नु त

    • @chumantatumbapolimbu5436
      @chumantatumbapolimbu5436 Před 2 lety +3

      Pujan Pandey ko kura malai pani sahamat garna man lagyo. Puja aakhash ma maile pani yahi paye😘😘 तर जे सुकै होस बस यसरी मिलेर आएको अनि सङ्गै एकले अर्कालाई साथ सपोर्ट अनि धेरै केयर गरून् बस भगवानले नि पक्कै दर्सकहरुको मन बुझ्नेछ।आगामी दिनहरूमा पनि यसरी नै खुशी मिलोश।😘😘 पुजा आकाश अनि सिङ्गो टीमलाई धेरै धेरै शुभकामना 😘😘 अन्त्यमा उत्सु लाई पनि प्रगतिको धेरै धेरै शुभकामना है😘😘😘😘😘

    • @kabitagurung9307
      @kabitagurung9307 Před 2 lety +2

      Khushi lageyo❤️

  • @urmilarai9326
    @urmilarai9326 Před 2 lety +22

    ल आज बल्ल आएर मेरो मन पर्ने मायालु पुआ जोडी लाइ सगैँ देख्न पाउँदा। अति खुसी लाग्यो

  • @sabitaChhetri432
    @sabitaChhetri432 Před 2 lety +85

    आकसर पुजा। को जोडी पर्दामा मात्र हैनन् जुनी जुनी नछुटोस् 😁🙏🏽♥️

  • @dawatshirisherpa5179
    @dawatshirisherpa5179 Před 2 lety +25

    आज मेरो खुशीको सिमानै छैन धन्यवाद उत्सवलाई आकश र पुजाको सङ्गै interview लिनु भएकोमा म मलेशियाबाट हेर्दै छु यो जोडि कहिले नछुटुन love you both

  • @Djroj1234
    @Djroj1234 Před 2 lety +89

    आहा सारै राम्रो इन्टर्बिउ देख्न पाय सधै येसरी नै खुसी रहनुहोस है पुजु आकु😘😘

  • @dikshyayt9247
    @dikshyayt9247 Před 2 lety +93

    पुजा आकास लाई आजा सङ्गै देखेर मेरो खुसी को सिमा छैन सदै एक साथ खुसी हुनु है पुजा आकास जि😍😍

  • @nandamayagurung3643
    @nandamayagurung3643 Před 2 lety +65

    हेत आकाशपुजा तिमीहरु मिलेको देखेर तिमीहरु लाई माया गर्नु फ्यान दर्शक हरु कति खुसी भाको छ नी र यो खुशी हरु लाई अब कहिले पनि दुःखी नबनाउनु है

  • @rumabhattarai2983
    @rumabhattarai2983 Před 2 lety +72

    कति सरल कति सक्षम अाहा!सारै राम्राे जाेडी बधाई छ उच्च उच्च सफलताकाे कामना।

  • @minuaale9152
    @minuaale9152 Před 2 lety +78

    आज धेरै खुशी लाग्यो पुआ जोडी संगै देख्दा यो जोडीलाई सधै देख्न पाउ🙏

  • @manuchauhan3145
    @manuchauhan3145 Před 2 lety +28

    अर्जुन जि यो गित ले सचिकै मन छुन्छ ,अनि आकास पुजाको really अभिनये देखिन्छ भबिस्य त था हुदैन तर सक्नुहुन्क्स भने बिहेनै गर्नुहोला अनि येउता फिलिम आओस यो जोदिको फेरि पनि बेस्त ओफ लक्😘😘

  • @kamalpun2318
    @kamalpun2318 Před 2 lety +100

    अति पाेजिटिप बिचार र मन भऐकाे अाँकास भाइ अति मन परछ

  • @sadhanashrestha6603
    @sadhanashrestha6603 Před 2 lety +55

    पुजा र अाकाशको जोडि सधैं साथ रहोस् कसैको नजर नलागोस सम्बन्ध कहिले नटुटोस कहिलेकाही गल्ती हुन्छ तर दुबै मा समजदारि हुनु

  • @bidyashah8361
    @bidyashah8361 Před 2 lety +65

    आकाश पुजा को मिलन को खुशियाली मा आज बिहान सबै काम छोडेर bhidiyo हेरियो 😍😍❤️❤️🌹🌹

  • @ramathapa4795
    @ramathapa4795 Před 2 lety +55

    आज म पनि धेरै खुशी भय आकास पुजा संगै यकै साथ देख्न पाय नछुटोस् कहिले पनि यो जोडी

  • @user-ct8kd9jl6i
    @user-ct8kd9jl6i Před 2 lety +36

    आकाश ले कसरी हेर्नु भएको पुजा बोल्दा यति धेरै माया आकु र पुजा

  • @hodgkins084
    @hodgkins084 Před 2 lety +635

    पुजा💘आकाश को जोडीलाई धेरै मन पराउने को को छ्म ?

    • @sukmsukita2013
      @sukmsukita2013 Před 2 lety +1

      🙏🙏🙏🙏🙏🙏💓💓💓💓💓💓💓✋✋✋✋✋✋✋✋

    • @jalantarai5185
      @jalantarai5185 Před 2 lety +2

      🙋

    • @roenianu6522
      @roenianu6522 Před 2 lety +2

      Me

    • @roenianu6522
      @roenianu6522 Před 2 lety +1

      Manixu💕💞💞

    • @reemareema4166
      @reemareema4166 Před 2 lety +1

      अाज धेरै खुसि छुम कहिले न छुतोस यो जोदि ❤️💚❤️💚💋💋💞💞

  • @junarai8479
    @junarai8479 Před 2 lety +95

    पूजा र आकाश लाई सगै देख्दा खुशी लागियो ❤❤

  • @nokhiramdangi7180
    @nokhiramdangi7180 Před 2 lety +40

    पुआ जोडि screen मा मात्रै हैन बिहे मा पनि परिनत होस्❤️

  • @dhamishankarsingh1995
    @dhamishankarsingh1995 Před 2 lety +85

    आज धेरै खुसी लाग्यो पुजा आकाश मिलेको देख्न पाइयो अब कहिले न छुट्नुस ल💅💅💅💅💅💅

  • @sirjanathulungrai3699
    @sirjanathulungrai3699 Před 2 lety +47

    पुजा दि आकाश दा सधै खुशी हुनु है योहि छ हाम्रो चाहना

  • @sabinakunwar1343
    @sabinakunwar1343 Před 2 lety +63

    धेरै राम्रो छ है मिल्नु आज खुशी लाग्यो ❤️❤️❤️❤️

  • @tirsanapunmagar6808
    @tirsanapunmagar6808 Před 2 lety +12

    मैले कुन शब्द लिएर हजुर हरु को तीमलाई तारिफ वा प्रशंसा गरुँ । म सङग कुनै शब्द नै छैन भन्न लाई यति मिथास यो गीत मा सङगसङगै पुजा र आकाश को जोदि कहिले पनि नछुतोस यहि शुभकामना दिन चाहान्छु र अर्जुन दाई अनि दुर्गा दिदी लाई पनि अनगिन्ती शुभकामना अझै पनि यस्तै गीत हरु हामि दर्शक सामु ल्याउनु होला। जय गीत जय सङ्गीत ।🌹🌹🌹💕💕💕💕.

  • @lekhbahadur1160
    @lekhbahadur1160 Před 2 lety +41

    आकास र पुजा को जोडी दुलाहा दुलही मा परिणत होस कामना धेरै धेरै

  • @raianu2923
    @raianu2923 Před 2 lety +164

    आकाश र पुजा लाई एकै ठाँउ मा देख्दा सारै खुसी लाग्यो सधै एक साथ देख्न पाउ

  • @pratikchyamagar3057
    @pratikchyamagar3057 Před 2 lety +120

    यो ईन्टरभिउ पनि 1+मिल्यन भिउज बनाउनु पर्छ्🙏🙏🙏 पूजा र आकाश को मित्रता सधै साथ होस्🙏🙏🙏

  • @hshshfh9373
    @hshshfh9373 Před 2 lety +7

    पुजालाई जस्तो जस्तोसुकै भनोस तर म भने उहाको हाउभाउ नानी बेबहार बोल्ने शैली मनको सफा सारै मन पर्छ पुजा र आकाश को बिछ केही छ भने यो जोडी लाई कसै को अँखा नलागोस्🙏🙏🙏

  • @nirumagar9545
    @nirumagar9545 Před 2 lety +2

    आज एति खुसी लाग्यो त्यो म बयान नै गर्न सक्दिन । आकाश पूजा को सम्बन्ध जेजस्तो भएपनि सधै एसरी नै हाँसी खुसी बसेको देख्न पाऊँ । भगवान सङ्ग यहि कामना गर्दछु । धन्यबा utsu हामी फ्यान हरुको आग्रह अनुसार Interview ल्याएको मा । सबैलाइ मायाँ सङ्गै बधाई पनि धर्ति आकाशको सफलताको अवशरमा ॥॥॥😍😍🤞🥰🥰🥰🥰🥰🤗🤗🤗🤗🤗

  • @rasmimagar955
    @rasmimagar955 Před 2 lety +59

    धेरै राम्रो गीत बधाई छ 👍️👍️अनि धेरै नबोल्ने आकाशलाई देखेर सार्है माया लाग्यो ।

  • @user-hm9qf1ok5j
    @user-hm9qf1ok5j Před 2 lety +358

    आज खुशी को सिमा नै छैन कसम पुजा आकाश सधै भरी हजारौं जुनि सम्म एउटा असल साथी को नाता कहिले नछुट्टाउनु होला🙏🙏❤️

  • @jibankathayet7994
    @jibankathayet7994 Před 2 lety +18

    अब बल्ल हेरिन्छ धर्ती आकाश❣️
    Thank u utsab da for interview🙏

  • @manojgahatraj1785
    @manojgahatraj1785 Před 2 lety +18

    हजुरहरु को बिहे भएको हेर्न पाउ 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🙏

  • @khabarnepal11
    @khabarnepal11 Před 2 lety +154

    उत्सव दाईको प्रश्न अनि पूजा र आकाशको जोडी ।। कति राम्रो ?? वावा 😱😱😱

    • @kamalathapa9605
      @kamalathapa9605 Před 2 lety +1

      तर उत्सब बोको हुँदै छ ?

  • @lilarai399
    @lilarai399 Před 2 lety +53

    U A E बाट यो इन्टरभ्यु भिडियो हेर्दाहेर्दै रात बित्यो दिन बित्यो झन्नै डिउटि छुट्ट्यो र्पार्ट 2 कहिले अब 👍️👍️ तर यहीँ होस टिम चाहि 🙏🙏🇳🇵🇳🇵 आकाश सर जि अलिक खुले हुन्थयो कि धन्यवाद 🙏🙏🇳🇵🇳🇵

  • @khusimalla5035
    @khusimalla5035 Před 2 lety +12

    धेरै धेरै खुसि छ पुजा अनि अ‌ाकाश संगै देखदा धेरै खुसि छु

  • @radhakc2671
    @radhakc2671 Před 2 lety +43

    यहीँ दिनको प्रतीक्षा मा थिए म अति नै खुशी लाग्यो। पुजा आकश को माया जुनि भर देख्न्न पाउ💖💖🌹🌹🌹

  • @binichamling2253
    @binichamling2253 Před 2 lety +95

    आज आकु र पुजा सङ्गै भयको देख्दा मेरो आफ्नै माया फेरि पाको जस्तो लाग्यो धेरै खुसी छु

  • @qurtieetamang7128
    @qurtieetamang7128 Před 2 lety +163

    पुजा जि ले आकाश जि लाई माया गरेको देख्दा धेरै खुशी लाग्यो रअस्ति पुजी जि रुएको देख्दा सह्ररै मन दुखेको थियो।आज दुवै जन सगैं देख्न पाउदा खुशी लाग्यो ।

    • @nitarai6079
      @nitarai6079 Před 2 lety

    • @minagurung4023
      @minagurung4023 Před 2 lety +1

      Kasto runa man lagyo Ushab ruda bichara akas ko kasto maya lagyo puja lai kati maya garni

  • @janakishrestha6632
    @janakishrestha6632 Před 2 lety +23

    मेरो दाइ भाउजु भन्न पाउनु पर्यो पुजा नै भाउजू बनाउन पर्छ है आकाश दाइ सधै खुसी मिलन भएको देख्न चाहान्छौ

  • @saritalumphungwa2298
    @saritalumphungwa2298 Před 2 lety +9

    पुजा आकाश सधै संगै भएको हेर्न पाउ They are best couple ❤️❤️❤️

  • @sushmaacharya342
    @sushmaacharya342 Před 2 lety +286

    आहा आज खुसीको सीमा नै छैन मेरो प्यारो जोडीलाई सगै देख्न पाइयो । हजुरहरुको मित्रता कहिले नटुटोस् बस यही चाहन्छु ।

    • @durgathapa7752
      @durgathapa7752 Před 2 lety +4

      Bihe vako dekhn pau

    • @sushmaacharya342
      @sushmaacharya342 Před 2 lety +1

      @@durgathapa7752 poojale aarkaile date gareko bhanepahi bihe ta k holara ?? Aakaslai pida bhayako feel gare maile reality uniharulai thaha hola .

    • @dharmabirrumba1431
      @dharmabirrumba1431 Před 2 lety +1

      Dherai khusi lagyo eh jodi mileko dekhera..Dheraaaii Ashirwad...Love from Shelpu( kurseong)

    • @Imramoo48654
      @Imramoo48654 Před 2 lety

      This is only a drama this is only a suspanse😃😃

    • @shishir597
      @shishir597 Před 2 lety

      Ja jasle mero channel subscribe garxa ma gardinxu hai

  • @shristysharma7122
    @shristysharma7122 Před 2 lety +25

    ल ठीकछ अब घरी घरी झगड़ा गरेर हामी fan लाई तनाव नदिनु भाग्यम्मा जे छ तेइ हुँनछ मिले एकदमय ramro 😍छूटिनु भयों vaneni एक अर्का लाई दोष नलाउनू plz हामी सुननसकदेनम हेरन सकदेनम🙏🙏 कुरा नमिलेर ज़िन्दगी var झगड़ा गरनू भनदा येतीकई ठीकछ 😍😍god bless you poojaAakash❤️❤️

  • @aaaofficial6128
    @aaaofficial6128 Před 2 lety +8

    पुजा शर्मा र आकाश श्रेष्ठ को fan जति यता आउनु💛💛💛💛💛💛

  • @resmarai8574
    @resmarai8574 Před 2 lety +20

    कहिले खुशि कहिले पिडा यहि जोडिले दिए पनि आगामी दिनहरुमा मिलेर सङ्गै जानु होला शुभकामना होल धर्ति आकाश टीम

  • @ushatamang5733
    @ushatamang5733 Před 2 lety +47

    अाफुले मन पर्ने मान्छे रे अाकुले कति माया छ है पुजा प्राति सधैं हाेस सधैं सङ्गै हाेस💓💓💓😊😊🙏🙏🙏👌💓💓

  • @kumar_skb
    @kumar_skb Před 2 lety +145

    आहा बल्ल हेर्न पाइयो यो जोडी लाई

    • @sarmilaneupane4716
      @sarmilaneupane4716 Před 2 lety

      यो गाना सुनेर कति धेरै रूकि छु अति धेरै मन परेकोछ र पुजा अाकाश को जोडि बेस्ट

  • @sangitarai6070
    @sangitarai6070 Před 2 lety +21

    हो सारै राम्रो शब्द छ र भिडीयो पनी तेती नै राम्रो छ
    अनी सोर पनी बधाई छ सबै टिम लाई 💕💕💕💕

  • @aasislamichhane9921
    @aasislamichhane9921 Před 2 lety +17

    भग्वान संग यहि पर्थाना छ कि यो जोडि लाई नछुटाई दिनु❤️❤️❤️

  • @sahayullimbu8347
    @sahayullimbu8347 Před 2 lety +141

    कहिले मिलेको भिडियो हेर्न पाइन्छ होला भनेर युटुब हेरेको हेरेकै गरिराथे आज बल्ल हेर्नू देख्नु पाए खुसिको कुनै सिमा छैन

  • @aayushsingh8154
    @aayushsingh8154 Před 2 lety +111

    पुजा शर्मा र आकस श्रेष्ठ मिलेको देखेर खुसि हुने यता हाजिर हुम 👇👇

  • @dhamishankarsingh1995
    @dhamishankarsingh1995 Před 2 lety +51

    यो भिडियो हिट हुनु मा सबै कुरा मिलेको भएर हो त्योत था छ अझ यति धेरै हिट हुनु मा पुजा आकाश को बिछोड को समाचार ले गर्दा हो अब पुजा आकाश कहिले न छुट्नु सबै सधै हिट नै हुनेछ 💅💅💅😱😱

  • @bipanathapa1059
    @bipanathapa1059 Před 2 lety +6

    धेरै खुसी लाग्यो यो जोडी लाई सँगै भाको दिख्यर साधै यस्तै साथ हुनु जति झगडा भए पनि साथ न‌ छुटोस माया झन् गाढा बसोस् कसैको आँखा न लागोस् यति मिठो जोडी लाई best couple pooja aakash ❤❤😚

  • @dipeshdallakoti5181
    @dipeshdallakoti5181 Před 2 lety +35

    Aww the way akash was looking pooja when she speak so cute😚❤

  • @sapanapun6130
    @sapanapun6130 Před 2 lety +64

    अस्ति पूजा बहिनी रुएको देखेर भबुक भय आज आकाश भाइ को कुरा सुनेर अत्ति भावुक भय नयाँ जीवन को सुरुवात गर्नुस जिन्दागी तेसै राम्रो हुन्छ । दुबै जनामा उत्तिकै माया देखिन्छ तर कुरा नमिल्ने चाइ पुजा को अलि बच्पन को कारनले मात्त्र हो बिबाह गर्नुस अझै नजिक बात बुझ्न् मौका मिल्छ अर्जुन सरले भन्नू भाको सब्द्ले मुतु नै छुयो 😘😘😘😘 everyone

  • @deepakbc6931
    @deepakbc6931 Před 2 lety +21

    अाकास जि अलि बोल्नि गर्नु न हो पिलिज हिरो जस्तो मान्छे ।अलि धेरै सोझो हुनु भोके

  • @bhumikashresth7978
    @bhumikashresth7978 Před 2 lety +15

    बिचरा आफुलाई मन मन पर्ने मान्छे पछाडि रुई रको छरे कात्ती सफा मन ❤️❤️❤️😱😱😱

  • @susmitalimbu2314
    @susmitalimbu2314 Před 2 lety +10

    😘😘💓💓💓💓धेरै खुसी लाग्यो यसरी नै साथमा देख्न पाउ पुजा आकाश ❤️❤️❤️

  • @sitallimbu6596
    @sitallimbu6596 Před 2 lety +38

    आहा! कति खुसी लाग्यो यो जोडी लाई सगै देख्न पाउदा❤️💚

  • @shardarai1220
    @shardarai1220 Před 2 lety +3

    Puja sisko hasae chahi malae over man parxa k Sarai dill kholera hasnuhunxa nice couple hjrharuko..👌🏼👍🏼😍🥰

  • @bishnupaudel3487
    @bishnupaudel3487 Před 2 lety +7

    यो गीत को शब्द सब्द मा माया प्रेम सम्वन्ध खुसी आनन्द महशुस गर्न सकिन्छ । रुवाइ मा पनि आनन्द आउने

  • @laxmishrestha3535
    @laxmishrestha3535 Před 2 lety +41

    खुशी लाग्याे कमेन्ट गर्ने केहि शब्द नै पाईन ♥♥♥

  • @bicharighale4571
    @bicharighale4571 Před 2 lety +29

    सम्पूर्ण टिमलाई बधाई छ साथै आकाश र पूजाको जोडी एक होस ।

  • @lalitaadhikari6161
    @lalitaadhikari6161 Před 2 lety +12

    Finally Akash and Puja came together.. happy to see you guys here😘.. Love you loads..god bless always.. regards from Sikkim India

  • @angry1564
    @angry1564 Před 2 lety +17

    नम्बर वान जोडी पुजा आकास यो जोडी बिच अब कहील्यै फाटो नआओस💑💑👌👌🖒🖒

  • @rajukammu7975
    @rajukammu7975 Před 2 lety +130

    आज धेरै खुशी लाग्यो यो जोडि खुशी भएको देख्दा यो जोडि कहिल्यै नछुटोस good luck

    • @sapanagurung2392
      @sapanagurung2392 Před 2 lety

      Aaja dherai khushi lagyo ra khushiko aasu pani bagyo merota lovely couple pu aa

  • @wxgyt1
    @wxgyt1 Před 2 lety +57

    La hai sathiharu ma ta aaja nasuti hamro lovely couple lai herdai basnexu.ani hajurharni👍👍👍👌👌🙏🙏❤❤❤💐💐💐

  • @renukarki9360
    @renukarki9360 Před 2 lety +25

    पुजा को अँखा मा आँसु देख्न न परोस अबको दिनमा ❤️❤️

  • @nirmalatiwari8718
    @nirmalatiwari8718 Před 2 lety +3

    Puja akash ko die hard fan chai ya aam tw.😊😊😊

  • @bipanaghartimagar556
    @bipanaghartimagar556 Před 2 lety +56

    आहा नि आकाश दादा र पुजा दिदी एकसाथ भएको देख्दा ।साच्चिकै यो जोडी कहिले पनि नछुटोस है ।❤️❤️👌यो गीत नै एकदम मनैछुने छ

  • @sabitalimbu7697
    @sabitalimbu7697 Před 2 lety +49

    आज धेरै खुशी लाग्यो 💓😍अझै आकाश र पुजाको मात्र लिनु भाको भए 😍❤👌

  • @yamunasharma3708
    @yamunasharma3708 Před 2 lety +2

    आकाश दा पुजा दिइ लाइ हेरेर कति मुसुमुसु हाँसी रहनु भएको खुसि लाग्यो 🙏🙏🙏

  • @user-ue8sy5is5b
    @user-ue8sy5is5b Před 2 lety +52

    बिचरा रजपतको काका बेहोस भएर ढ्ले होलान पुजा र आकाश एक साथ भएको ले😁😁😆

  • @meghroka9279
    @meghroka9279 Před 2 lety +50

    मन परेको जोदि आउनु भाको रहिछ ।।\\\खुशी लागेयो मलाई पनि ।////।दाजु लाई धन्यवाद हजुर लाई 👌💐🌹//////\\\\\

  • @laxmitilija8338
    @laxmitilija8338 Před 2 lety +39

    Yesto mileyko herna ko laghi din ma 100 patak youtube ma search garney gaich haru yeta hajir hou🙏❤️❤️

  • @radhikashrestha4351
    @radhikashrestha4351 Před 2 lety +1

    यो जोडीलाई मिलाएर गीत लेख्ने गीतकार लगायत सबै तिमीहरूलाई सबैलाई धन्यबाद छ।

  • @anupkaleyofficial950
    @anupkaleyofficial950 Před 2 lety +16

    हिजो पनि हेरेको थिए राती आज पनि हेर्दै छु है म त किना भने मलाई मन पर्ने जोडी हो कहिल्यै छुट्नु भएन 🤗🤗🤗loveyou aku &puku

  • @sirjanathulungrai3699
    @sirjanathulungrai3699 Před 2 lety +65

    धेरै खुसि लाग्यो आज कहिले नछुटोस यो जोडि

  • @chumantatumbapolimbu5436
    @chumantatumbapolimbu5436 Před 2 lety +9

    Omg आज खुशिको सीमा नै छैन 💕💕💕💕💕💕 उत्सु लाई धेरै धेरै धन्यवाद 😘😘 पुजा आकाश सधैं भरी यसैगरी खुशी अनि मिलन देख्न पाइरहुम्😘😘😘😘 र यो जोडीको मित्रता सधैं गहिरो रहि रहोश। आजको दिन कता कता हराएको मान्छे भेटे जस्तै महशुस भइरहेको छ ।अब यो जोडी कहिले पनि नछुटोस्। अन्त्यमा सिङ्गो टिमलाई तथा पुजा आकाशलाई प्रसस्तै सफलताको शुभकामना सङ्गै फेरि पनि उत्सुलाई धन्यवाद 😘😘😘😘😘😘😘

  • @sujamagar6812
    @sujamagar6812 Před 2 lety +8

    Puja and akash interview ma Bola ko dhakha ra khushi lago👌👏😄💞🌹⚘

  • @jenitasharma3945
    @jenitasharma3945 Před 2 lety +4

    So happy to see them together ☺️☺️
    Tara malai चाहिँ sudarshan सँग बिहे भएको हेर्नु मन x

  • @jhakendrakyat3340
    @jhakendrakyat3340 Před 2 lety +246

    पुजा बैनिको नाम त हरेक सङ्ग जोदिन्छ तर आकाश भाइ सङ्ग जस्तो राम्रो अरु सङ्ग सुहाउदिन

    • @babin2595
      @babin2595 Před 2 lety +3

      सुदर्शन थापा चाहि हो बास्तबिक प्रेमि त्यहि भएर सुश्मा कार्कि सङ्ग सम्बन्ध बिग्रेको हो पुजाको

    • @sushilashrestha6949
      @sushilashrestha6949 Před 2 lety

      Ipmv iyreypp pii ixodpuicb xzvot pfpri o' c.xvizmluu

    • @begampaudel9903
      @begampaudel9903 Před 2 lety

      Satak lageo mero like le hami dangali aakas

    • @miradarji6062
      @miradarji6062 Před 2 lety

      Tyo ta shi ho

  • @rekhakc6701
    @rekhakc6701 Před 2 lety +33

    सर्वप्रथम त सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु। आज म यति खुशी भको छु । यो भिडियो हेरेर नरुने त कसैपनि हुनु हुन्न होला ।हरेक शब्द शब्दमा आँखामा भरि आशु झरिरहेको थियो तेसैमा झन पुजा जि आकाश जि को आँखामा आशु झरिरहेको देख्दा त झन ठूलो चिन्ता लागेर आएको थियो । तर आज एक साथ मा देख्दा धेरै खुशी लाएर आको छ यो जोडीलाई कसैको आँखा नलगावस सधैं भरि यसरी नै साथ सपोट गर्नु होला दुबै जनाले

  • @samjanarai4629
    @samjanarai4629 Před 2 lety +6

    यस्तो राम्रो जोडी छ भित्र जे जस्तो भए नि बाहिरी न देखाउनु होला पुआ मान्छे अहिले पशु भैसकेको छ ❤😍❤❤अर्जुन दाई भाउजु पुआ सबै लाई सफलताको कामना 🙏🏾🙏🏾🙏🏾❤❤👌👌

  • @poojagiri613
    @poojagiri613 Před 2 lety +11

    Finally very happy akash and puja just love them

  • @rabibiswo7387
    @rabibiswo7387 Před 2 lety +69

    पुजा र आकाश नेपाल का नेता जस्तै हून छिन् मैं मिल्ने र छिन् मैं झगडा गर्ने।

  • @Anupam_Shree
    @Anupam_Shree Před 2 lety +109

    साथीलाई, प्रेमलाई जीवनसाथीमा परिणत गर्नुस् यो जोडी नछुटियोस् कहिल्यै प्लीज !

  • @shantipun5874
    @shantipun5874 Před 2 lety +4

    आहा कती राम्रो जोडी यसरी नै जीवन भरी सँगै भएको हेर्न चाहन्छु

  • @ratnadevilawati6891
    @ratnadevilawati6891 Před 2 lety +2

    एकदम मन छुने गीत,अझै यस्तै यस्तै आओस् शुभकामना 🙏🙏🙏

  • @susmitarai2777
    @susmitarai2777 Před 2 lety +32

    सारै खुसी लाग्यो पुजा आकश अनि दाइ भाउजू को मिलेको जोडि देखेर😍😍😍😍😍😍

  • @sushmakc4921
    @sushmakc4921 Před 2 lety +38

    वाउ कति रमाइलो आज, यो इन्टरभ्यु हेर्न पाउँदा सबैलाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @bishnushrestha8172
    @bishnushrestha8172 Před 2 lety +2

    उत्सव भाई पूजा र आकाशको सन्धि गराई दिनुन,पहिलेको जस्तै

  • @Sargam_edits
    @Sargam_edits Před 2 lety +33

    खै किन हो किन पुजा आकासको मनमा केछ त्यो य थाहा छैन तर उँहाहरु खुसी भएको देख्दा कसम यति खुसि लाग्छ कि मननै आनन्द हुन्छ अनी आकास दा अली बोल्नु न हजुर बोलेको सुन्न कति मन लाग्छ तर बिचरा कति निर्दोष छ उँहाको मन मत हेरेको हेरै हुन्छु यति मिलेको जोडी मान्छेले त के भगवाननै आएपनी नछुटोस यो मेरो कामना 💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @saritaarai4554
    @saritaarai4554 Před 2 lety +30

    मत मेरो बीहेमा पनि यति खुसी भको थीईन तर आकास र पुजा मीलेको देखेर आज यति धेरै खुसी छु।।।

  • @Smaran-kc
    @Smaran-kc Před 2 lety +5

    Puja ra aakashko jodi dherai man parxa

  • @sachin1470
    @sachin1470 Před 2 lety +11

    Such a amazing voice durga diju
    and best couple 💕 pu.Aa🥰❣️😘

  • @devkota1277
    @devkota1277 Před 2 lety +70

    अरु भन्दा पनि पुजा को आकाश सङ लास्ट भिडियो हो भन्ने हल्लाले अलि हाइट पाको होकि हुन त म पनि पुवा जोडी ठुलो fan नै हो तर यो पोर्पोकान्डा ले अलि चित्त दुख्यो अझ धमलाको हमला को interview ले अति नै भो