काँक्रो खेती गर्दै हुनुहुन्छ भने यसरि उत्पादन वृद्धि गर्नुहोस् || Cucumber Farming || Krishi Sandesh
Vložit
- čas přidán 9. 04. 2022
- #काँक्रो_खेती #Cucumber_Farming #कृषि_संदेश #Krishi_Sandesh
हाम्रो देश नेपालमा धेरै किसानहरुले Gynoecious ( पोथी फूल मात्र लाग्ने ) भन्दा Monoecious ( एउतै बोटमा भाले र पोथी दुवै फूल लाग्ने ) जातको काँक्रो उत्पादन गरिरहेका छन् । केहि बर्ष यता Gynoecious ( पोथी फूल मात्र लाग्ने ) प्रजातिको काक्राको खेती समेत बढेको देखिन्छ । तसर्थ उत्पादान वृद्धि गर्नको लागि पोथी फूल मात्र लाग्ने किसिमको काक्राको बिउ प्रयोग गर्नु उचित हुन्छ ।
#काँक्रो_खेती_गर्ने_तरिका #कृषि_सूचना #कृषि_जानकारी #Cucumber_Cultivation #पोथी_फूल #भाले_फुल #Cucumber #काँक्रो #KrishiSandesh #कृषि_नेपाल #Krishi_Nepal
अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि:
-----------------------------------------------------------------------------------------------------------------------
►काँक्राको फल किन बाङ्गिन्छ ? जान्नुहोस सम्पूर्ण कारण || Cucumber Farming In Nepal || Krishi Sandesh
• काँक्राको फल किन बाङ्ग...
►काँक्रो खेती गर्ने तरिका, प्रबिधी र जानकारी || Cucumber Cultivation In Nepal || Krishi Sandesh
• काँक्रो खेती गर्ने तरि...
►कुरिलो खेतीबाट करोडौ कमाई यसरि गर्नुहोस यसरि गर्नुहोस || Krishi Sandesh About Asparagus Farming
www.youtube.com/watch?v=MLL8x...
►कागती खेती बाट यसरि कमाउनुहोस मासिक १० लाख । Krishi sandesh about lemon Farming । Krishi Sandesh
• कागती खेती बाट यसरि कम...
यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् र तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com
हाम्रो फेसबुक पेज: %E0%A4%95%E0...
मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
----------------------------------------------------------------------------------------------------------------------
Copyright ©
NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed) - Jak na to + styl
Ramro chha video 👍♥️😍💚💜💙
Good information
Good information ❤️
Good Information 😀🥰😍
सबै भन्दा पहिले मैले हेर्दै छु है राम्रो राम्रो कुरा हाल्नु होला अनि काक्रो को फुल झरेको समस्या को समाधान को लागि कुन औसधि प्रयोग गर्नी भन्दिनु होला
भिडियो हेर्नू भएकोमा धेरै धेरै धन्यवाद !