Best Of Mundreko Comedy cCub।। Shambhujeet Baskota || jitu nepal

Sdílet
Vložit
  • čas přidán 19. 12. 2021
  • Best Of Mundreko Comedy cCub।। Shambhujeet Baskota || jitu nepal
    LIKE | SHARE | COMMENT | SUBSCRIBE
    ************************************************
    All Exclusive copyright of these videos are with Jitu Comedy.
    #Mundrekocomedyclub #Season2 #Comedyclub
  • Zábava

Komentáře • 35

  • @ashokrai9050
    @ashokrai9050 Před 2 lety +1

    Lu feri mundreco comedy clubma fulandeko lu khusi lagyo mundre netsonle marnu lageko thiyo aba ayo xa khusi vyo hola fulandeko ama binako mundreco comedy ma tarkari ma nun nalageko jsto vako thiyo feri back vyo xa khusi lagyo

  • @resunagnepal9290
    @resunagnepal9290 Před 2 lety +9

    पुरानो हालेर किन जनता झुक्काको नि सर यसरी नझुकाउन अनरोध 🙏🙏🙏

  • @basantjungxettri4830
    @basantjungxettri4830 Před 2 lety

    Hasoo nalagee paniI jabarjasti hasne karyakramm🤣😂🤣 yo vandaa ramroo comedy taa punye gautam ley garxaa🤣😂🤣

  • @naindrashrestha8750
    @naindrashrestha8750 Před 2 lety +1

    Latako.akteg.sareeni.ramro hasayara marxa.hou.latala.nice

  • @jeebanbaglung7774
    @jeebanbaglung7774 Před 2 lety +1

    Wow nice

  • @palpalupdatenepal7264
    @palpalupdatenepal7264 Před 2 lety +1

    हजुरहरुको यति धेरै माया र साथको लागि एकदमै आभारी छु🙏 आउदों हप्ता बाट द भ्वाइस किड्स को लाइभ राउण्ड सुरु हुदैं छ मलाइ हजुरहरुले भोट गरेर साथ दिन सक्नुहुनेछ अबको निर्णय दर्शककै हातमा छ❤️

  • @JituComedy
    @JituComedy  Před 2 lety +1

    सबैमा हार्दिक नमन सहीत सानो जानकारी दिन चाँहे.....
    मुन्द्रेको कमेडी क्लब पुन प्रसारण होस भन्ने धेरैको चाहना रहेकोले फेरि आफ्नो कर्म तिर लाग्दै छु।हिजोका केही कमिकमजोरीहरुलाई हटाँउदै नयाँ जोश जाँगर र उत्साह सहित आउन लागेका छु।केही नयाँ अनुहार,नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोग सहित,मेरो आदरणीय गुरु दिनेश डि .सी.दाईको निर्देशनमा तयार गरिने अबका भागहरु अवस्य हजुरहरुलाई मनोरञ्जन दिन सफल हुनेछ भन्ने बिस्वास लिएका छु। क्लबमा सहभागी हुने नयाँ पात्रहरु,प्रसारण हुने टेलिभीजन,मिती र समय चाँडै नै एक कार्यक्रमका बिच सार्वजनिक गर्नेछौ। सबै आदरणीय दर्शकहरु बाट पाईरहेको माया साथ र हौसला निरन्तर मिल्नेछ भन्ने आशा लिएका छु। "मुन्द्रे" केही आत्तीएला तर मात्तिने छैन। मुन्द्रेले धेरै हसाउन
    न सक्ला तर रुवाउने छैन। मुन्द्रेले धेरै राम्रो गर्न न सक्ला तर
    न राम्रो गर्ने छैन।
    हजुरहरुले माया गरेर नामनै परिवर्तन गरिदिनु भयो, "मुन्द्रे" बनाईदिनु भयो,अनि हजुरहरुले बनाएको "मुन्द्रे"निराश भएर घर बसेको हेर्न चाहनु हुन्छ त...?
    त्यसैले अब आउँछ "मुन्द्रे" आफ्नो क्लब लिएर हजुरहरुको माँझमा....सबै प्रती हार्दिक नमन।

  • @palpalupdatenepal7264
    @palpalupdatenepal7264 Před 2 lety +1

    हजुरहरुको यति धेरै माया र साथको लागि एकदमै आभारी छु आउदों हप्ता बाट द भ्वाइस किड्स को लाइभ राउण्ड सुरु हुदैं छ मलाइ हजुरहरुले भोट गरेर साथ दिन सक्नुहुनेछ अबको निर्णय दर्शककै हातमा छ❤️

  • @radhaneupane5400
    @radhaneupane5400 Před 2 lety +2

    मुन्द्रे जी नीताई दास गुरुदेव लाई चलाऊनु भएँ हुन्थ्यो

  • @sagunraishrestha6830
    @sagunraishrestha6830 Před 2 lety +1

    Super my best comendy mundra and fullndeko aama and Pyaro Latte daju💋❤❤🙏🙏🙏🤲

  • @sumankunwor3070
    @sumankunwor3070 Před 2 lety +4

    लट्टे सर मजात आयो तर अलि कम अझैं बढी 💐💐

  • @rijalhariram3331
    @rijalhariram3331 Před 2 lety +3

    रमाईलो यादको लागी सेयर गर्नूभकोमा जितूलाई धन्यवाद💖💕💕💕💕💕💕

  • @yamansoti3617
    @yamansoti3617 Před 2 lety +1

    Best of luck

  • @devisubedi7145
    @devisubedi7145 Před 2 lety +2

    यो नयाँ होकी पुरानो हो।नयाँ कहिले आउनी हो??

  • @michaelrana9605
    @michaelrana9605 Před 2 lety +1

    Super comedy video best wishes

  • @ronenepal5786
    @ronenepal5786 Před 2 lety +1

    हामी प्रदेशी खुसी अयो

  • @kasiraj890
    @kasiraj890 Před 2 lety +2

    This show is incomplete without umesh rai aka fulandeko aama. So u can bring him after finishing the dance champion. If the conflict between you two heals , all audiences will be happy to see this so as before

  • @shrloyt3637
    @shrloyt3637 Před 2 lety +5

    रचना रिमाल लाई ल्याउनु पर्यो

    • @rijalhariram3331
      @rijalhariram3331 Před 2 lety

      कमेडी क्लव बन्द भैसक्यो
      यो पूरानो हो राम्रो लागेर सेयर गर्नूभको जितूले😄😄😄😄😄😄संगितकार हैन सप्पैकार
      गजव लाग्यो फूलन्देको आमा😉😉

  • @omnathpadhya632
    @omnathpadhya632 Před 2 lety +1

    Good

  • @jitubudhathoki1783
    @jitubudhathoki1783 Před 2 lety +1

    i am to much happy ...🌷🥀🥀🌹🙏🇳🇵🙏🙏🌺💐💐💐

  • @sudarsanacharya5092
    @sudarsanacharya5092 Před 2 lety +1

    मलाई त करिस्मा मानन्धर दिदी आए पछि भन्दा पहिले दिपाश्री निरौला दिदी हुदा सारै रमाइलो लाग्थ्यो जे भए पनि कमेडी कल्ब मा कमेडी कै मान्छे हुदा राम्रो मेरो बिचार अनि दिपाश्री निरौला दिदि नहुदा यो कल्ब बन्द भए पनि मन खिन्न भाको छैन किन कि जब दिपा दिदी निस्किदा खिन्न लाग्या थियो दिपा दिदि निस्किदा यो कल्ब बन्द भाको जस्तै थियो

  • @santoshneupaneofficialchan6907

    पुराना भिडियोहरू पुन: दोहोर्याई यस कार्यक्रममा
    प्रसारण गरी जनतालाई उल्लु बनाई रहेको हुदा यस कार्यक्रमका उधघोषक जितु नेपाललाई दिपा श्रि निरौलालाई
    भन्दा बढि .......... गरियोस (जनता जनार्दन )

  • @rajupariyar8006
    @rajupariyar8006 Před 2 lety +1

    🙏🙏🙏🙏🙏👍👍👍👍👍

  • @pimlakunmwor9639
    @pimlakunmwor9639 Před 2 lety +1

    🌺🌺🌺❤️❤️♥️♥️👌

  • @utsavutsav795
    @utsavutsav795 Před 2 lety +1

    🙏😍🙏

  • @phaligurung8292
    @phaligurung8292 Před 2 lety +1

    एत्ति चर्चित गायक श्री शम्भु जि ले आफू भन्दा जुनियर लाई पनि रेस्पेक्त साथ बोल्न क्लाश लिनु पर्ला जस्तो लाग्यो ! हा हा । जितु भाइ लाई तिमी भनेर सम्बोधन गर्दा यो भनेको हु । सरि शम्भु जि ! मैले युके बाट हेर्दै छु । राम्रो छ हाम्रो अति प्यारो जितु भाइ को प्रोग्राम सुपर्ब ! धन्यवाद र शुभकामना ।

  • @Sandhya12-z8s
    @Sandhya12-z8s Před 2 lety +1

    ❤️❤️❤️❤️

  • @palpalupdatenepal7264
    @palpalupdatenepal7264 Před 2 lety +1

    अब अर्को हप्ता बाट द भ्वाइस किड्स को लाइभ राउण्ड सुरु हुदैं छ मलाइ अझ धेरै हजुरहरुको साथ र सहयोग चाहिएको छ म आशावादी छु हजुरहरुले मलाइ भोट गरेर भरपुर साथ र सहयोग दिनुहुनेछ ।🙏

  • @anilgurung8244
    @anilgurung8244 Před 2 lety +1

    तर जे भनेपनि करिश्मा दिदिपनी आफू भन्दा सिनियर आउँदा उभिएर respet दिनुपर्ने तर tiyo respet देखियन दुःख लाग्यो

  • @bamshijapati7880
    @bamshijapati7880 Před 2 lety +1

    Good