BADA YO DINMA बडा यो दिनमा || New Nepali Christmas Dance Song Video 2020 || by KARNA TIRWA

Sdílet
Vložit
  • čas přidán 8. 09. 2024
  • BADA YO DINMA
    Vocal/Music/Lyrics: Ps Karna Tirwa
    Music Arranger: Ps Karna Tirwa
    Mix/Master: Kishor Thapa
    Camera: Anil KC & Narendra Lohoneey
    Edited/Color Grading: Narendra Lohoneey
    Equipment Help: Anil KC
    Participants: UBNCO Pastors and leaders
    Special Thanks: All UBNCO Pastors and Leaders
    Lyrics:
    बडा यो दिनमा सबैको मनमा
    नाच्ने गाउने रहर हो
    मानिसको रुपमा जन्मिएका
    मुतिmदाताको खवर
    ए लहै ओल्लो घर पल्लो घर
    माथ्लो घर तल्लो घरलाई भनी देउ
    परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभो
    मानिसको लागि आफनै पुत्रलाई पठाउनु भो
    उद्दार गर्न सबैलाई येशु जन्मनु भो
    हाम्रो पापको मुल्या चुकाउन क्रुशैमा मर्नु भयो
    बडा या दिनमा
    यही हो बेला नगर हेला
    यो मौका उम्केला
    अनन्त जिवन गुम्यो भने
    पछि पछुताउनु पर्ला
    बडा यो दिनमा सबैको मनमा
    नाच्ने गाउने रहर हो
    मानिसको रुपमा जन्मिएका
    मुतिदाताको खवर
    ए लहै ओल्लो घर पल्लो घर
    माथ्लो घर तल्लो घरलाई भनी देउ
    Downloading and publishing this video on other channels without permission is strictly prohibited. *Embedding to the Website is allowed. All right Reserved © Santosh Tirwa.

Komentáře • 194