प्रचण्ड,रविलाई आरजु बनिन् भारी ! ओली,देउवा बाट लोकतान्त्रिक ''कु'' को खतरा :
Vložit
- čas přidán 1. 07. 2024
- #sanjeeb #headlinenepal #rabilamichhane #kpoli #pmprachanda #deuba #gaganthapa #house
प्रचण्ड,रविलाई आरजु बनिन् भारी ! ओली,देउवा बाट लोकतान्त्रिक ''कु'' को खतरा :
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
CZcams: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).
84 मा रबि सर को पाटि बहुमत मा आउने संकेत हो❤❤❤❤
सहि कुरा भनुभयो सर 84 मा पक्का अउछन
Right
रबि जि राजनीतिकमा आए देखिन सबैको मुटु कापि रहेको छ मुख्य कारण यहि हो ।
84 ma रबि lai full bhomat din parxa❤
कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒
देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
जनताले भोट नफेरेसम्म देशको मुहार फेरिन्न 🙅
सहि कुरो राख्नु भयो।
सही हो
रबि जि हरेस नखानु जनता तपाईंको साथ मा छन जय रबि
आफ्नो स्वार्थको लागी यस्तो कानुन ल्याउने लाई ०८४ मा दल हरुलाइ पत्ता साफ गर्नु पर्छ।
रबि को डर ले सत्ता हेर fer vayo
जनता सडकमा अाउनु पर्छ
पत्रकार यस्तो सचेत र निष्पक्ष हुनु पर्छ
2टाचोरचोर।मिले
अब आउने चुनाब रबिलाइ बहुमत दिनै पर्छ।
अब हामी नेपाली जनता सचेत हुन आवश्यक छ अब पनि सचेत भइएन भने दुःख पाउने तपाईं हामीले नै हो किनकि यिनीहरूले यतिसम्म नाटक गर्छन् कि त रोएजस्तो गर म कुटेजस्तो गर्छु। यस्तै गरी गरी हाम्रो देश नेपाल ऋतु बनाइसके दाजुभाइ दिदीबहिनी आमा बुवाहरू अब पनि हामी सचेत नहुने
अब 84 मा घण्टी लाई फूल बहमत दिएर भ्रष्ट्र हरुलाई जेलमा कोच्नु पर्छ
84 मा बालेन रबि लिने गरि समाचार सम्पेसण गरम पत्रकार जि यिन्लाई खोर्न पर्छ है पत्रकार जि
फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे
त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा
दलालन परे .. चोर हरु
हामरा नेपाल का जनता नै भेडा छन कसलाइ के दाेस दिने अब तल बाट रमिता हेरने बाहेक केही बाकि छैन ।८४ समम हुने यसतै हाे ।
लिङ्देनको ले पनि होस गुमाए छ यसपाली
काले काले मीलेर खाउ भाले 😭😭
कालो कांग्रेस काे कार्यकर्ता हुनू जति काे गारो अरु कसैलाई हुदैन। देउवा, प्रचण्ड सङ्ग मिल्दा माओ बादी राम्राे भन्नु पर्यो, फेरि देउवा ओलो सङ्ग पोइला जाँदा एमाले राम्रो भनेर उफ्रिनु नै पर्यो गारो छ हो।
लोकतन्त्र हैन यो शोकतन्त्र हो राजा आउ देश बचाउ
यी दलाल हरू काे डर रबि सर हाे नबुझेको कुरा राप्रपा किन बौलाहाएकाे छ सबैले एक पटक रबि सर लाई 84मा साथ दिएर हेरौ जय🔔🔔🔔
कांग्रेस एमाले लाई जरैदेखि निर्मूल नपारे सम्म न कसैले न्याय पाउँछ न भष्ट्राचारी लाई कार्वाही हुन्छ न जनताले सुख्ख पाउँछन् उनीहरु पछी राप्रपा पनी राजाको नाम भजाएर कती खेर आउला र खाउंला भनेर बसेको यस्ता बाट आस सब फटाहा हरु बेकार छ बोझ हरु
100 right Vanu vayo sanjeb sir good job salute xa 👍👍
जनचाहना अनुसार संविधान संशोधन हुनुपर्छ । प्रदेश सरकारको के आबश्यक छ ? दुई ठूला दल मिलेर सरकार बनाउन पाइंदैन भनेर संविधानमा किन नलेखेको ? ठूलो पार्टी प्रतिपक्षमा हुँदाको तमासा पनि धेरै हेरियो ।
Ramro patrakar sanjib sir
4 जना भ्रष्ट नेताले देश र जनता लाई नचाइ रहेका छन जनता सुसाइट गर्न बाध्य छन😢😢
100%Right.
सान्दर्भिक विश्लेषण पत्रकार ज्यु👍️👍️
देशमा फेरी जन आंदोलन को आधी बेहरी आबषयक छ
बुढेसकालमा चौरासीपछि सबै नेताहरू जेल जाने पक्का छ
अब राप्रपा को पनि दिन गन्ती सुरु भयो। राजेन्द्र लिङ्देन लाई पनि जेल हाल अब।
Good luck Rabi sir
अब हामी नेपाली जनता सचेत हुन आवश्यक छ अब पनि सचेत भइएन भने दुःख पाउने तपाईं हामीले नै हो देशमा फेरी जन आंदोलन को आधी बेहरी आबषयक छ
भुमिका धेर नबाध न हउ इउट्युबे जि।
अब रबि सर र बालेन मिल्नु बिक्लप छैन भुटानी सरणार्थी ,टिकापुर जाेगाृन र या गिरि बन्दुकाे जाेगाउन यी दुईको नयाँ सरकार हाे धेरै मिडियाले पनि यसरी प्रसारण गरेकि रबिले केही गरेन जसरि सबै मिलेर देश जनता लुटने हाे ।
Great analysis Sanjib Sir ❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌
Good luck Rabi Sir 👌 💙 ❤️ 💪
अब आयो वास्तविक निरंकुसता, भेडा हरुले भोट देश सखाप पार्ने दलाल लाई दिएछन! यहि हो परिणाम!
लाज पचेको शेरे अथवा सम्पुर्ण चोर फताहा नेताहरू ले जे पनि बोल्छन् केही शर्म छैना !
खालि नेताहरू को कुरा हेराउनु मात्र हो किन नेताहरू बाट कमाई हुन्छ सर कहिलेकाहि आम जन्ताको कस्टकर जिवन हेराउनु नि
Good 👍 job sir
काले काले मिलेर खाउ भाले....
राजनीति गर्ने भ्रष्टहरुले जे गरेपनि हुने!
good luck rabi dai❤❤❤
अहिले तपाई लाई लोकतंत्र याद आयो
Yo sab aarju ko grand design ho
सम्पूर्ण भ्रताचारीहरु एक हों । एक होऔं एक होऔं ।
अब देशमा जंग बहादुरको कोत पर्वको खाँचो भयो ।
काले काले मिलेर खाउ भाले चोरी चोर मिलेपछि के गर्ने आउलास् चौरासीमा भोट माग्न
MahaMurkha vaneko janta hun,desh banaune nabaune jantako vote le garxa,yaha 70%janta nai vrasta vaisake,garo xa desh banna.
धन्यवाद HN
८४ मा रबि को पार्टी ले बहुमत त खुलित्तै हो तर अहिले को जति २१ सिट लिय पनि पुग्छ साथी हो यो पारा ले रास्स्वपा ले बहुमत ल्याउछा भन्नू मुर्खता हो
Kalo congress ani yamale jasto party laai vote halnu vaneko desh barbad parnu ho
गिरीबन्धु ओलीको प्रधानमन्त्री बन्ने सपना कोमामा पुग्ला जस्तो छ😊
84 ma rabi lai bahumatko sarkhar banaunu parxa Jay ghanti 🙏🙏
Good job ❤❤
मिसन ८४ मा हाम्रोलाई होइन तर राम्रोलाई पनि बिचार गर्ने बेलाआएकाे छ |
अन्तर्राष्ट्रिय भाउजू को त नेपाल मा ठुलो पावर पो रैछ त हो बाफ रे बाफ सत्ता नै पो हल्लाइ दिन त खत्रै रछिन अन्तर्राष्ट्रिय भाउजू त 😅
Good luck rabai sir Jay ganti
Salut patrakar mahodaya
यो सरकारपनि धेरै समय टिक्दैन ?
Good morning news ☺️ 😊 😀
Sahi bhannu bhayo bhae
Only hope is Rabi and Balen shah
Patrakar vaneko esto hunu parxa
के काे देउवा लाई प्रश्न गर्नु हाै ॥ न यी काँग्रेस काँग्रेस हुन न कम्युनिष्ट कम्युनिष्ट॥ यी दुबै लुटेरा दल हुन ॥
जनता नै भेडा बएसी के गरने
Kattar yemale ramprasad Pokhrel bissoko behad pawor phul neta ramprasad Pokhrel
3 Thula parti हुउनजेल देश बन्दैन
Hajurle vaneko kura thikxa sable sunema ramro hunxa nasune sable runuparpar 100%
Rabiko party 84 samma bighathan vaisakxa
🎉
यो देश मा ओलि र देउवा नै मुख्य रहेछन ।अरु नेता भनेको त देश सक्ने धमिरा हुन। इ झोले भतुवा हरु लाइ पत्रकारले प्रस्न नसोधे पनि हुन्छ।
बाबा,काङ्ग्रेस, आमा,एमाले,जेठोछोरो मावोबादी जेठीछोरी राप्रपा,कान्छोछोरो सुनतसकर, एउटा,परिवार मायसतैछ, भनेयो परिवार मिल्दैन होला,हजुर
उ
Utter sajilo xa sir mili juli desh lutera khani prapanch ho
तपाईंको बोलिमा कुनै दम देखिदैन। कांग्रेस ठुलो पार्टी हो।तर सरकार किन बन्न दिएनन्? लोकतान्त्रिक मुलुक को बिषय मा जानकारी राख्ने ले संसदको ठुलो पार्टी प्रतिपक्षमा बसेर हेरिरहेको कहाँ हेर्नुभएको छ? समय संदर्भ मा बोलेको बोली नै लागु भएका छन र?कुन नेता ले बोलेको बोली कार्यान्वयन भएको छ।भ्युज बनाउने हो भने त ठिकै हो।तर न्युज होइन है। यो मिसन कलाकर्मी को कर्तब्य हो।
चोर हरु देश ढुबी सकेको छ
Ekadaam yo sabai lai vrastachari ko naam sarbhajanik gara prachanda sarkaar
Rabi sir le aarju ranalai karbai garna lageko bhayera kangres ra yemale le yo barmanda machchayeka hun😡😡😡😡
Pmji.aba.des.senalai.jmma.lagaunus.taba.thik.hunchha
Prachand aaba rajinama marikataya dinu hudhaina aaba rol khaylna parxa
Ek mahina ko samay chha prachanda ra rabi ji le desh ko gaddari bhrastachari haru lai jel halnus ani sahiiii hunchha hami sabai janta yehi chaheko chhau janta haru ko desh ho yo ...gaddari bhrastachari neta haru ko hoina....hami saathma chhau rabi ji 🙏
🙏🔔🙏🔔🙏🔔
Rabi le ghanta bahumat pauxa.Ilam le 2/3di sakeko xa
Aafu haru jeal jani dar le 😂😂😂😂
🔔🔔🔔🔔🔔
बोहुला
Sambighan sansodhan garnahoina aaphanu galti chhopna sarkharma janalagekoho
घिरौला नाके कति लाज पचाएर बोल्छ
Chor chor ek hau!
Now yo one month ma Prachanda ra Ravi ko palo Arju Manju ra Oli mathi bhari hunay palo …including Sherbdr and jholays …
Amale. Lai. Ladodeu
Kina ruyako vai runu pardaina rabi aba jailma janxan aanandale sutxan
Netahru lae kurchi chahiexa des r jantako KO halt khatm
Sanjeev Ji,
Tapai Pani Ravi Lamichhane Jiu TV reporter Huda jasto gari Neta haru lai Gali garnu hunthiyo testai gari raknu bhako cha.Rajniti ma aaudai ho ra???
Aaunus Sanjeev Ji but Ravi Jiu jasto bhayera na niskinus hai.😂😂😂
Sano suggestion.
Misan 84 184 sit au6 yemale ko
84 ma rabiko baumat
Wife ko Bachau ko lagi ek raat mai sarkar dhalne….Des ko lagi kei nagarne gatichada politics 😢😢
Maoist reporter pain. Didn't ask this question to Deuba when he made Marchandae PM.
Ahile jantani lato xaina , .loktantra kwhi hudai , gahro bhaneko bharasta charilai bhane garo parxa , herdai jam ati bhayo bhane phalneta lastama jantanai ho , Rajtantra phalne jantai ho , Right ? K kam gareko xaina ? Bharastachari jogaune xaina hola ?