बिहान ७ बजेको कान्तिपुर समाचार, २३ असार २०८१ | Kantipur Samachar

Sdílet
Vložit
  • čas přidán 5. 07. 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, २३ असार २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    * बाढी र पहिरोमा हिजो ‍९ जनासहित पछिल्लो तीन सातामा २९ को मृत्यु/ बाँकेमा डेढ सय परिवार विस्थापित/ सोमबारदेखि मौसममा सुधार आउन सक्ने ।
    * भूकम्प प्रभावित जिल्लाका विद्यालयमा सोलार प्रणाली जडानमा भ्रष्टाचार/ चिनियाँ कम्पनीका नाममा नेपालमै नक्कली कार्यालय खडा/ शिक्षा मन्त्रालयको प्रतिवेदन अख्तियारमा ।
    * असार १८ गतेसम्म देशभर २१ प्रतिशत रोपाईं/ खेतीदेखि उत्पादनसम्मका विवरण यथार्थपरक नभएको विज्ञको दाबी/ हचुवाका तथ्यांकले सरकारी नीति नै प्रभावित ।
    * गाजामा बन्दी बनाइएकाहरुको रिहाई माग गर्दै इजरायलमा हजारौंको प्रदर्शन/ बन्दी रिहाईबारे अमेरिका र हमासबीच छलफल सुरु/ बिपिन जोशीको अवस्था अझै अज्ञात ।
    * स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्यान्ड युरो कपको सेमिफाइनलमा/ टर्कीएविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्यान्ड्स अन्तिम चारमा ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् :
    czcams.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Komentáře • 3

  • @rajathapa8127
    @rajathapa8127 Před 27 dny +1

    the world 🌍 very good video program news

  • @KEDAR-CC3
    @KEDAR-CC3 Před 28 dny +1

    12 bajii sakyo 7 vanxa godii media 😂

    • @lokthapa8886
      @lokthapa8886 Před 28 dny +2

      YO RECORDED VIDEO HO.. LIVE VIDEO HOENA