Nepali Serial Juthe (जुठे) Episode 74 || August 24-2022 By Raju Poudel Marichman Shrestha

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • Master TV Presents:-
    Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in CZcams at 9:00 PM every Wednesday.
    Special Thanks
    Narendra Shrestha (Pokhara)
    Kushal Thapa (Pokhara)
    Sharwan Shrestha (Texas America)
    Anjana Joshi (Texas America)
    Actor
    Rabi Giri
    Bidhya Karki
    Rambabu Regmi
    Mukunda Mainali
    Sarmila Sharma
    Raju Poudel
    Marichman Shrestha
    Unisha Dhungana
    Sowinika Bastola
    Rukmila Adhikari
    Anamika Lamichhane
    Light
    Shiva Parajuli
    Musician
    Yogesh Kaji
    Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
    Background Music by : Binay Karki
    Aarohi Entertainment
    Anamnagar Ktm
    binaytwo@gmail.com
    Camera
    Ghanshyam Pokharel
    Editor
    Rabin Bhatta
    Mekup Artist
    Nirmala Acharya
    Writer/ director
    Raju Poudel, Marichman Shrestha
    समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
    #Juthe #JutheEpisode74 #JutheNepaliSocialSerial
    © Master TV
    Social Link:
    CZcams:- tinyurl.com/yb...
    G+:- tinyurl.com/y9...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Komentáře • 1,2K

  • @bishnukandel3461
    @bishnukandel3461 Před 2 lety +5

    मह जोड़ीका सिरियलहरु पछिको यत्तिको क्वालिटीको सिरियल हेर्न पाईयो! Hats off.

  • @dhaniramrai6812
    @dhaniramrai6812 Před 2 lety +8

    हेर्दा हेर्दै सकिपो गयो एइ सिमाटोक्ने🤣
    असाध्यै राम्रो छ सिरियल्👇️🌺

  • @dineshkhattri
    @dineshkhattri Před 2 lety +11

    9 बजे सम्म कुरेर बस्ने कोको हुनुहुन्न्छ एता हाजिर होउत 💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @padam-udgadi4145
    @padam-udgadi4145 Před 2 lety +19

    मैले तन,मन बाटै मनपराएर हेर्ने सिरियल जुठे !
    सल्यूट सम्पूर्ण टिमलाई !

  • @Suryamuktioffical
    @Suryamuktioffical Před 2 lety +25

    घरदेशमा हुँदा, मुकुन्दे र पुन्य गौतमको interview समेत नछुताउने मान्छे म अहिले प्रदेशमा हुँदा, धेरै सिरियल र प्रोग्राम हेर्न छुटे, तर यस्, जुठे सिरियल भने छुटाउन मान्दैन मनले!!❣️😘🙂
    अत्यन्तै मनपर्ने सिरियल!!

  • @prshantxettri1424
    @prshantxettri1424 Před 2 lety +37

    जुठे सिरीयल मलाई एकदमै मन पर्छ एक भाग पनि नछुटाइ कन हेरेको छु म चाहि दार्चुला देखि
    Congratulations🎉🎊🎉🎊

  • @uniqueupendra416
    @uniqueupendra416 Před 2 lety +5

    नेपाली पुर्खाको यथार्थ बोकेको यो सिरियल एकदमै मन छुने छ।🌹अझै राम्रो भएको हेर्न पाउ सधैं माया छ।💖💖😍

  • @ramharishrestha7836
    @ramharishrestha7836 Před 2 lety +2

    मैले बुझेको गाउँमा साढे भएर बस्ने मान्छे पनि सानो गल्ती ले आफ्नै परिवार सग शिर निहुराएर हिड्न बाध्य हुन्छ।त्यसैले कसैले पनि सानो या ठूलो गल्ती नगरौ।

  • @kajjalkhaling4444
    @kajjalkhaling4444 Před 2 lety +3

    अाज त कस्तो मज्जा आयो श्रिधरको अवस्था देखेर😂😂😂

  • @dipendrathapa451
    @dipendrathapa451 Před 2 lety +2

    समाजको यथार्थ कुरा झलकाएको छ साँच्चै भने हों भने यो सिरियल ले ।

  • @sumankarki2484
    @sumankarki2484 Před 2 lety +8

    आजको भाग गज्जबको थियो तर फेरि लास्टमा उस्तै भयो, अलि तड्पाउनु पर्ने थियो नि जिम्मल लाई😂😂😂

  • @kiranbudhamagar2154
    @kiranbudhamagar2154 Před 2 lety +5

    कसम आज को जस्तो राम्रो सिरियल कोहि कसैले बनाको पनि छैन बनाउन पनि सक्दैन आज को यो भाग हेरेर म आफै यक्लै बन्द कोठा मा यो अति राम्रो बयान गर्न नसकिने भाग हेरेर आनन्द को सिमा नै रहेन कति राम्रो बनाउन सकेको❤️😘❣️म रोल्पा बाट हेर्दै छु र कहिले हेर्न छुटाउदैन पनि जुठे टिम लाई सफलता को धेरै धेरै सुभकामना छ ❤️❤️❤️

  • @hemantaale5190
    @hemantaale5190 Před 2 lety +4

    मैले अहिले सम्म कुनै भाग छुट्टाएको छैन.कहिले आउला भनेर पर्खिन्छु.आउने बितिक्कै सारै खुशी लाग्छ.सम्पूण यूनिटलाई सलाम छ.मलाई यति हतार लाछ कि जिम्मलको छोरा कहिले लाहुरबाट आउला भन्ने.

  • @shantigurung2680
    @shantigurung2680 Před 2 lety +2

    एकदम मनपर्छ याे सिरेल अागामी दिनमा पनि उत्कृट बन्दै जाअाेस् भन्न चाहन्छु।।

  • @dnentertainment6993
    @dnentertainment6993 Před 2 lety +4

    ढाटेको कुरा काटेनी मिल्दैन भनेको यहि हो। साह्रै रमाइलो लाग्यो मलाई ।

  • @sangamudasi5777
    @sangamudasi5777 Před 2 lety +2

    कथाले अर्कै मोड लिन खोज्दै थियो फेरि कुरा मिल्यो जस्तो पो छ त🤗

  • @chandrawatidahal237
    @chandrawatidahal237 Před 2 lety +42

    एकदमै राम्रो छ यो सिरियल आगामी दिनमा अझै राम्रो हुदै जाओस् शुभकामना सम्पुर्ण

  • @praladpariyar7981
    @praladpariyar7981 Před 2 lety +17

    मलाई यो सिरिएल यक्दमै मन पर्छ आज सम्म १ भाग पनि नछुटाइ हेर्दै आइरहेकोछु अझै सफल्ता को शुभकामना जुठे टिम लाई।हाल साउदी अरब बाट ।

  • @kamalbamma8413
    @kamalbamma8413 Před 2 lety +63

    मास्टर र बल्छी काे सहकार्यकाे रूपमा सञ्चालित सिरियल जुठे सार्है राम्रो छ। धेरै धेरै शुभकामना छ।🇳🇵❤️

  • @ushasubedi4775
    @ushasubedi4775 Před 2 lety +5

    असाध्य राम्रो र सत्यम हटना जस्तै कथा मलाईत असाध्य मनपर्यो धन्यबाध छ सम्पूर्ण टीम लाई

  • @kalarai8266
    @kalarai8266 Před 2 lety +37

    टिमको सबैजन मन पर्छ राम्रो लाग्छ तर तेसमध्येमा छान्नु पर्दा चाहिँ जुठे छान्छु कति माया लाग्दो रोल 😘😘😘😘

  • @binathapa1454
    @binathapa1454 Před 2 lety +18

    दामि सिरेल भाग 1 देखि नछुटाइ अहिले सम्म हेरदै छु सारै मन पर्छ

  • @user-eu3et4tg6m
    @user-eu3et4tg6m Před 2 lety +15

    आजको जुठे सिरियल बाट क्र सिक्नु पर्छ भने जतिसुकै ठुलो नेताभयपनी भ्रष्ट नेता छ भने त्यसलाइ कार्यकर्ता ले साथ दियन भने त्यो नेताको केही लाग्दैन बुझौ है बुझौ नेपाली जनताहरु हो ।

  • @lakpa904
    @lakpa904 Před 2 lety +5

    कथा मात्र नभएर "जुठे" को शीर्ष गीत पनि खुब मन पर्छ मलाई।🤘😍

  • @dangkathmandu2827
    @dangkathmandu2827 Před 2 lety +5

    मनै छुने मेरो मनको साथी जुठे सिरियल🥀🥀🥀💝💝💝अझै अझै अझै धेरै सफलताको शुभकामना🥀💝🙏

  • @sunitaadhikari7771
    @sunitaadhikari7771 Před 2 lety +6

    मत नछुटाइ हेर्छु सारै राम्रो लाग्छ!!

  • @bhumirajrai6276
    @bhumirajrai6276 Před 2 lety +4

    चेतना मुलक सेरियल जुठेले धेरैको आँखा खुल्ने छ।

  • @motilaltiruwa314
    @motilaltiruwa314 Před 2 lety +34

    एक दमै राम्रो प्रस्तुति अब भाग ७५ को प्रतिक्षामा छु म सबै टिमलाई शुभकामना छ 🥰🥰

  • @nabundrakc3995
    @nabundrakc3995 Před 2 lety +3

    निकै मर्मस्पर्शी टेलिशृन्खला हार्दिक बधाइ सम्पुर्ण टिमलाइ

  • @dukheeman1738
    @dukheeman1738 Před 2 lety +13

    यो जुठे सिरिएल जति हेर्यो कैलै धित मर्दैन हो!एस्तो लाग्छ!सएउ घन्टाको होस!नेपाल को सबैभन्दा राम्रो सिरिएल हो🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @ओशो-साधक0
    @ओशो-साधक0 Před 2 lety +3

    अब त सत्यको जित भएको देख्न पाइन्छ की भन्ने आश लागेको थियो, के पाइन्थ्यो र श्रीधर मुर्दार फेरि त्यही जिम्मालेको पुच्छर हुन छाड्ने भएन है।

  • @krishnarawat2997
    @krishnarawat2997 Před 2 lety +5

    Story टेल्लिङ यो जाति सायदै अरु कुनै सिरियल होला धेरै धेरै शुभकामना सहित आभारी छौं यो सिरियल टीम प्रति

  • @narayanpokhrel4540
    @narayanpokhrel4540 Před 2 lety +5

    यस्तो उत्कृष्ट रचनाका रचियताहरुलाइ मान्नै पर्छ ।

  • @NamasteKishneEntertainment

    आहा कती राम्रो जुठे सिरियल.... सम्पूर्ण टिमलाई सूभकामना छ .....

  • @sristeechamligrai9834
    @sristeechamligrai9834 Před 2 lety +10

    नन्द भाउजु को सम्बन्ध र माया देख्दा साच्चै रुवाउछ 🙏🥺❤️

  • @jbsunam6627
    @jbsunam6627 Před 2 lety +2

    जुठे हेर्ने कसैले पनि नराम्रो भन्नै सक्दैन। किनकी जुठे एस्तो सिरियल हो जो कसैको मन मा बस्न सफल छ।अति राम्रो छ।सुभकामना सम्पुर्ण जुठे टिम लाई।

  • @ramkajithapa2250
    @ramkajithapa2250 Před 2 lety +3

    एकदमै राम्रो छ मैले 1भाग देखी हेर्दै आईरहेको छु सारै राम्रो लाग्छ अझै राम्रो भाग हरु हेर्न पाउ आगामी दिनको शुभकामना सम्पुर्ण juthe team लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mayanebal5468
    @mayanebal5468 Před 2 lety +4

    सारै राम्रो सिरियल जुठे टिम सबैलाई धेरै धन्यवाद छ सफलताको शुभकामना

  • @DineshBadu1234
    @DineshBadu1234 Před 2 lety +6

    आउदै गरेको हरितालीका तीज विशेष शुभकामना व्यक्त गर्दछु । बधाई छ सबै टिमलाई । धन्यावाद ।

  • @binodkaliraj6985
    @binodkaliraj6985 Před 2 lety +2

    bichara nanda vauju katti mileko sabaiko nanda astai vaideta katti ramro hunthe hola😭😭🙏🙏💖💖💖💖

  • @amritkumar8015
    @amritkumar8015 Před 2 lety +6

    याे जिमलनि भनाउदि ले बुहारिलाई देखना नसकने रिस उठनि जुठे सिरियाल मन छुने सिरियाल हाे जिमाफरल पनि गतिलाे हाेईना के खालि गुनडा गरदि गरने रिस उठनि बलला सिरदरले मानछे चिने

  • @sijanstha1995
    @sijanstha1995 Před 2 lety +1

    लास्टमा मिलेको अल्लि मन परेन अब त दाजुभाइ मिलेर जिम्मल को पत्तासाप गर्नुपर्ने हो।

  • @BishnuKunwar12
    @BishnuKunwar12 Před 2 lety +8

    आज भोलि अरु सिरिय भन्द जुठे शिरियल ल सबैको मन जिन सफल भाको छ बधाई छ होल टिम लाई विशेष राजु सर ज्यु र मरिचमान बल्छी ज्यु लाई लु आउनुस सबै जना जुठे तिर कोको लाई मन पर्छ अबको २५ मिनेट पछि हेर्न न भुल्नु होला साथै लाईक कमेन्ट पनि ❤️❤️

  • @niralimbu1462
    @niralimbu1462 Před 2 lety +1

    पुरानो जमानामा एस्तो हुन्थ्यो तेहि देखाउनु भको छ कति राम्रो मन छुने सिरियल छ जुटे

  • @minbahadurkhatri6092
    @minbahadurkhatri6092 Před 2 lety +39

    असाध्यै राम्रो र सत्य जस्तो मार्मिक कहानी । धन्यवाद सम्पूर्ण पात्रहरू लाई ।

    • @rameshgywali2809
      @rameshgywali2809 Před 2 lety

      sai bhannu bho tei bhayera gita ma bhaniyeko chha manchheko kamjori ra galti haru kasailai pani thahah hunu hudaina kina ki aja ko sathi kaile dusman banchha kaslai k thaha

    • @Samarpan091
      @Samarpan091 Před 2 lety

      czcams.com/video/UKssdA5mDmw/video.html

  • @ramubiswakarma90
    @ramubiswakarma90 Před 2 lety +1

    सत्य कुरा एक दिन थाहा हुन्छ भनेको सुनेको थिए हो रहेछ,आज जिम्बल बा"को षड्यन्त्र कुरा आज आएर दर्सकबृन्दहरुलाई थाहा हुँदा खुशी लाग्यो ।

  • @bhimsenkc3300
    @bhimsenkc3300 Před 2 lety +11

    जुठे!!!!मनमा बस्न सफल सिरियल !!नछुटाइ हेर्ने गर्छु सारै राम्रो लाग्छ ।।जुठे र जुनकीरी को मिलन होला कि नहोला हेर्न आतुर छु।।।।।।

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Před 2 lety +4

    यो भाग चाहिँ अत्यन्तै राम्रो बनेको छ ल। बधाई छ

  • @suryabahadurranabhat9292
    @suryabahadurranabhat9292 Před 2 lety +4

    मेरो आसाध्यै मन पर्ने सिरियल जुठे नछुटाई हेर्छु सम्पूर्ण टीम लाई धेरै धेरै बधाई तथा शुभकामना छ

  • @dhirajsunar5049
    @dhirajsunar5049 Před 2 lety +5

    यो सिरियल म र मेरो परिवार मिलेर हेरछौ र मेरो आमा लै आसदै मन परछ यो सिरियल👍️

  • @chakrajoshiofficial
    @chakrajoshiofficial Před 2 lety +55

    आदरणीय जूठे सीरियल हेर्नुहुने दर्सक सोरोता हरु तपाईहरुले येक्दमै रूचाउनु भएको टेली सीरियल जूठे भाग 74 कस्तो लाग्यो लाइक कमेंट गर्नुहोला धन्यवाद ||

  • @ifyouarekindheartedthanple2604

    सर्वप्रथम, भगवान् रूपी सम्पूर्ण आदरणिय दर्शकहरुमा मेरो हृदय देखिनै नमन् । नेपाली कलाकारिताका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्न सफल एवम् ब्यक्तिगत रुपमा मलाई असाध्य मन पर्ने यस कार्यक्रम "जुठे " लाई आगामी उज्जवल भविष्को धेरै धेरै शुभकामना प्रकट गर्न चाहन्छु। सम्पूर्ण नेपाली टेलिश्रृंखला लाई यस्तै धेरै साथ र माया गरी राख्नु होला, धन्यबाद।

    • @greennepal8101
      @greennepal8101 Před 2 lety +1

      timi haru daka haruko vnada ta hajarguna ramro hunchha Juthe yeha bata sika chorka khanti haru

  • @nirojsurkhatiniroj6821
    @nirojsurkhatiniroj6821 Před 2 lety +13

    मनरटर र बछी काे सहकायकाे रूपमा सचालित सिरियल जुठे साहै राम्रो छ । धेरै धेरै शुभकामना छ।🇳🇵❤️
    Translate to English (United Kingdom)

  • @tinatina8512
    @tinatina8512 Před 2 lety +1

    आहा कति राम्रो आजको एपिसोड पनि दामी छ समपूर्ण टिम हरू लाई घरै घरै धनबाद शुभकामना छ है म ओमन देखि हेर्दा छु शुरु देखि नै हेर्दै आएको छु घेरै राम्रो लाग्छ आगामी दिनहरुमा पनि यस्तै राम्रो राम्रो गदैं जानुस् है समपूर्ण टिम हरू लाई घरै घरै सफलता को कामना व्यक्त गर्दछु ❤❤

  • @Sujanunknown
    @Sujanunknown Před 2 lety +4

    जुठे ले मेहेनत गरेर आरन को काम बाट प्रगति गर्न थालेको देखने मन छ। सिरियल एकदम राम्रो छ शुभकामना

  • @wangdadorjebomjanofficialy8996

    मलाई यो सिरियल धेरै राम्रो लाग्छ। हिजो हेर्न नपाए पनि आज हेर्दै छु ।

  • @kuberchand7097
    @kuberchand7097 Před 2 lety +3

    मलाई यो serial एक्दमै मन पर्छ मलाई यो serial न हेरेपछि निन्द्रा नि लाग्दैन। my favorite serial juthe👌❣

  • @deepakthapa6854
    @deepakthapa6854 Před 2 lety +2

    आज चाइ सिरदारले सहि कुरा गर्यो जिमाल भनाउदा को साथ छाडेको राम्रो छ सदै यस्तै होस

  • @RajeshShrestha196
    @RajeshShrestha196 Před 2 lety +10

    सबैको मनमस्तिकमा बस्न सफल नेपालको हालसालको सिरियलहरु मध्ये सबै भन्दा उत्कृस्ट सिरीयल जुठे हो ।

  • @rajanraju4963
    @rajanraju4963 Před 2 lety +2

    मलाइ मन पर्ने सिरियल मध्य यो पनि पर्छ तेसैले। सधै। अगाडि बढ्नु होला शुभकामना छ सबै टिम लाइ

  • @harisharanneupane843
    @harisharanneupane843 Před 2 lety +4

    जिम्बल को हालत देखेर हास्नु कि रुनु😂😃

  • @subhashgurung6910
    @subhashgurung6910 Před 2 lety +2

    आहा कती राम्रो सिरेल जुठे सम्पूर्ण टिम लाई सूभकामना छ सधै यसरिनै आईरहोस सूभकामना छ 🙏🙏🙏🙏

  • @reshamkumar.
    @reshamkumar. Před 2 lety +19

    🙏🙏 धेरै राम्राे लाग्छ जुठे सिरेल सम्पुर्ण कलाकार हरु लाई धन्यवाद अनि मिठो सम्झना 🌹🥀

    • @govindamotey6545
      @govindamotey6545 Před 2 lety

      जुठेनिअमितहेरने गरछरमराेछशबैलाई घनिबादछ समपतिकाेनाममा भाईमा।रनेसरएत्त चिहि रामराेथिएन अबराराेछ टिमलाईघनबादछछाेराे साैताकाे चाडैअउदैछसबैलेहेरिदिनुहाेलामनछुओभनेसिअरससकाईबरगरदिनुहाेलाघनबाद

  • @babukausal2078
    @babukausal2078 Před 2 lety +1

    दाेहा कतारबाट फलामको खाटबाट सुतेर र बसेर हेर्ने जति यता हाजिर गरम
    लाेक दाेहाेरि गायक बाबू काैशल,बाग्लुङ ,हाल दाेहा कतार

  • @Rtmonlinetv
    @Rtmonlinetv Před 2 lety +8

    भाउजू र नन्द को माया देखेर मेरो आखै रसाउछ रेल मा पनि यस्तै माया हुन्छ होला कि हुन्न होला 😍🤔🤔

  • @mangalshrestha7753
    @mangalshrestha7753 Před 2 lety +3

    Shreedhar daju ko aja kadai dekhiyo juthe team lai derai derai subhakamana....👍👍👍👍👏👏👏👏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦

  • @chitrasar5912
    @chitrasar5912 Před 2 lety +16

    यो सिरियल धेरै राम्रो भयकोले मेरो मन जित्न सफल भयको छ।

  • @gobindathapa2049
    @gobindathapa2049 Před 2 lety +3

    कति राम्रो अभिनय सबै कलाकारको सबैलाई सम्मान,जेहोस जिम्मालको कालो कर्तुत भण्डाफोर भयो त्यही खुसी लाग्यो। भबिस्यमा यो जठे सिरियलले कस्तो मोड लिने हो दामी लाग्यो👍️💕🙏

  • @sherpadawa3076
    @sherpadawa3076 Před 2 lety +7

    असाध्यै राम्रो बयान गर्ने शब्द नै छैन 😘🙏 बागमती प्रदेश दोलखा हाल पूर्व सिक्किम भारतबाट हेर्दै छु

  • @rimbahadur6112
    @rimbahadur6112 Před 2 lety +2

    यो सिरियल धेरै राम्रो छ अनि मलाइ सारै नै मन पर्छ र सबै भाग हरु हेर्दै आएको छु अझै राम्रो गर्दै जानू होला

  • @Dev.online
    @Dev.online Před 2 lety +97

    मैले न छुटाउने यो सिरियल को पात्रहरू लाई हिर्दय देखि नमन गर्न चाहन्छु हरेक हप्तामा समय मिलाएर हेर्ने गरेको छु हाल साउथ अफ्रिका देखि🙏

  • @mankumari7127
    @mankumari7127 Před 2 lety +3

    यो यपिसोद धेरै राम्रो लाग्यो

  • @pradepraju8207
    @pradepraju8207 Před 2 lety +5

    जुटे र जुनकीरी काे माया मेराे जतै छ

  • @bishnuacharya5357
    @bishnuacharya5357 Před 2 lety +3

    यो एपिशोड पनि उत्कृष्ट भै नम्बर 1 मा पर्नी छ। धन्यवाद टिमका सम्पुर्ण लाई ।।

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 Před 2 lety +10

    आउँदै गरेको हरितालिका तीजको सम्पूर्ण नेपाली दिदी बहिनी हरुमा तीजको शुभकामना दिन चाहन्छु। दर्शक अनि मेरो मन् जित्न सफल एक मात्र सिरियल (जुठे) सदाको जस्तै आज पनि उपस्थित भएको छु।कुरेर बसिरहेको छु। जुठे सिरियल सम्पूर्णमा मिठो सम्झना जुठे सिरियल टीम लाई हिर्दय देखिनै सम्मान गर्दछु।🙏🙏🙏💕👌

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před 2 lety +1

    जिम्बुवाल संग यती छिट्टै मिलन न भयेको भए बेस हुन्थियो श्री धर ले ।

  • @susilthapa9012
    @susilthapa9012 Před 2 lety +5

    मलाई त यो serial दिन कै आए नि हुन्थ्यो जस्तो लाग्छ अनि हजुर हरु लाई 🇳🇵❣️❣️

  • @krishnakarki2389
    @krishnakarki2389 Před 2 lety +1

    आहा!आजको इपिसोड अति उत्कृष्ट लाग्यो।

  • @taralalrezayat5439
    @taralalrezayat5439 Před 2 lety +3

    आजको ईपिसोड चाहिँ राम्रो छ सउदिदेखिहेर्दै छु

  • @prataptamang1734
    @prataptamang1734 Před 2 lety +4

    जुठे सिरियाल धेरै राम्रो र आज राम्रो गर्नुहोला म सधै भरि यस्तै भएको राम्रो हेर्न चाहन्छु तर हाल्का बुहारीलाई हेला गरेको चाहिँ राम्रो भएन तर त्यो भएन टेलिसिरेल राम्रो पनि हुन्न एक चोटि सबै कालाकारलाई भेट्ने मन छ मलाई पनि टेलिसिरेल खेल्ने ठुलो धोका छ।👌👌👌👌👍️👍️👍️👍️👌👌👌💘💘💘💘💘

  • @kumarghimire8784
    @kumarghimire8784 Před 2 lety +4

    आहा क्या दाम्मी आज को सिरियर झन यो सिरियल ले नेपाल टपोस अल टिम लाई शुभकामना साथै बधाई छ 💞💞💞💞💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @deejeybrothersnepal3148
    @deejeybrothersnepal3148 Před 2 lety +35

    हार्दिक बधाई सम्पुर्ण जुठे टिमलाई आगामी दिनहरुमा यो भन्दा पनि राम्रो भाग आउने छ भन्ने आशा लिएका छौ......

  • @yamunagurung5277
    @yamunagurung5277 Před 2 lety +3

    नेपाली सिरियल एकदमै राम्रो हुन्छ तर अन्तिममा थाहै नपाई हराऊछ त्यही दुख लाग्छ 💖💖

  • @nabinashahi6910
    @nabinashahi6910 Před 2 lety +6

    My best comedy juthe 😘😘😘

  • @subinaqtamang9056
    @subinaqtamang9056 Před 2 lety +3

    धेरै राम्रो छ सिरेल अजै राम्रो गर्दै जानू होला जुठे होल टिम लाई सफलता को शुभकामना छ धन्यवाद

  • @damankhadka7722
    @damankhadka7722 Před 2 lety +7

    मेरो मन मुटु मा बस्न सफल यो सीरीयल सारै नै मन पर्छ सम्पूर्ण टीम लाई सफलता को शुभकामना अनि यो सीरीयल हप्ता मा 2 दिन आउने भाको भए अझै राम्रो हुन्थ्यो अनि जुठे र गोथे जुरकिरी मनमाया सबै लाई धेरै माया

  • @durpataupreti1522
    @durpataupreti1522 Před 2 lety +3

    सारै राम्रो लाग्छ यो जुठे सिरियल भाग १ देखि नछुटाई हेर्दै छु 👌👌👌👌👌

  • @user-fh3yq4cz2r
    @user-fh3yq4cz2r Před 2 lety +2

    जुठेको नियमित दर्शक मलेसियाबाट नमन छ जुठे टिमलाई🙏🙏🙏🙏❤️❤️❤️🇳🇵

  • @Ramubibashkhadka9321
    @Ramubibashkhadka9321 Před 2 lety +7

    यो रिरीयल अति नै रामो भएकोले मेरो मन जित्न सफल भएको छ अझै अगाडि बढ्दै जाउ 🙏❤😍

  • @kabitagaire6737
    @kabitagaire6737 Před 2 lety +237

    मलाई यो serial एकदमै मन पर्छ! पछी यो serial नेपाल कै उत्कृष्ट serial हुनेछ दाबी को साथ् भन्न सक्छु 😊❤️

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Před 2 lety +4

    सबैको मन मुटुमा बस्न सफ़ल नेपाली माटो बोलेको अति मै मार्मिक सिरियल बनाउनु भएकोमा सम्पूर्ण टिम लाई लाखौं लाख धन्यवाद , आजको भाग झनै बिशेष कथा वस्तु लाग्यो !

  • @avasbhardwaj4790
    @avasbhardwaj4790 Před 2 lety +2

    आजको भाग चाहिँ सारै राम्रो लाग्यो

  • @shreekala6743
    @shreekala6743 Před 2 lety +3

    Eakdam rmro Lagxa juthe yo siriyel naxutai herne garxu maile ❤❤❤

  • @shashitimilsina2312
    @shashitimilsina2312 Před 2 lety +1

    लौन यो जुठे सिरियल १ घन्टाको हुनु पर्यो तबमात्र मलाइ खाना खायजस्तो हुन्थ्यो

  • @ganes995
    @ganes995 Před 2 lety +6

    जुठे सिरियल लाई यति धेरै माया गर्दिनु भएको मा सबै लाई धेरै धेरै धन्यबाद आजै यस्तै माया गर्दिनु होला धेरै माथि पुराइदिनुहोला नमस्कार सबै लाई धेरै धरै माया छ🥰🙏💓🙏

  • @rajulama7738
    @rajulama7738 Před 2 lety +1

    एकतमई मन पारो अजाको सीरियल तर लास्ट मा झुर लागीयो

  • @kumari0000
    @kumari0000 Před 2 lety +6

    ‌यो सिरियल ले साँचै मन छुने रियल जस्तै भयो

  • @rabinrai5925
    @rabinrai5925 Před 2 lety +1

    लु अब त हेर्नु कि नहेर्नु फेरि मिलेर मर्यो शिरिधर थुक्क बाहुन नसुधृने भो हातै जोडेर मर्यो 😀😀😀😀😀😀

  • @yamunamagar5814
    @yamunamagar5814 Před 2 lety +45

    मरिच मान श्रेष्ठ र राजु पौडेल लेखक तथा निर्देशक सफलसफलता को शुभकामना छ!❤🙏🙏

  • @rgmofficialyt8607
    @rgmofficialyt8607 Před 2 lety

    जूनकीरी को भाउजु पर्तिको माया देखेर मन् भकनियो तर सिर्धर फेरी जिम्मोवाल सँगै मिलेको चाई अल्ली खल्लो लाग्यो जे होस राम्रो हुँदै गको छ सिरियल अझै राम्रो होश ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️