बैठक नबसी बैठक भत्ता निकासा ? भत्तामा गोलमाल | पोखरा महानगरले किसानलाई दिएको धानको बिउमा पनी गोलमाल

Sdílet
Vložit
  • čas přidán 11. 07. 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 279
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 1K

  • @narajmalla8014
    @narajmalla8014 Před 25 dny +281

    अपील जीको गण्डकीलाई शुक्रबार कुरेर बस्ने को को हुनुहुन्छ भारत बाट ❤❤❤❤❤

  • @tandonkazi827
    @tandonkazi827 Před 25 dny +210

    अपिल त्रिपाठी दाजुको जस्तै निडर निस्वार्थ र शाहसी पत्रकारिता सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक ठाेकाै ।
    अर्घाखाँचीको सुपादेउराली माताले हामिसबैको रक्षा गरुन् 🙏🙏🙏

    • @ashishthapa7849
      @ashishthapa7849 Před 25 dny +6

      अपिल जि जस्तो नबनम होला एउटै पालिका मा अपिल जि को जिन्दगी जाने भो।। खाली सबै हप्ता पोखरा म न पा को मात्र हुन्छ।। कस्सम त्यो मेयर र वडाधक्ष्य हरु सोच्दै होलान "" त्यो अपिले को बुडि हामिले उडाइदिएको त छैन फेरि किन हात धोएर पछि परेको छ?""

    • @tirthachamlingrai22
      @tirthachamlingrai22 Před 25 dny +1

      होइन हजुर ,धरानको सन्जिता धमला भन्ने जस्तो हुनुपर्छ ,कस लाई कुन प्रश्न सोधने,कस लाई कसरी प्रश्न सोधने।थाहै नपाई ,आफुलाई।आफै बरिस्ठ पत्रकार ठान्ने 😂😂।

    • @renukakoirala6108
      @renukakoirala6108 Před 24 dny +2

      यो वार्ड न 9 को वार्ड अध्यक्ष को कुरा सुन्दा यस्तो हरिबिजोग जवाफ !यस्ता पनि वार्ड अध्यक्ष ताजुब लाग्यो!वार्ड सचिब कर्मचारी हुन यिन लाई त ऎन कानुन र विधि बारे त जानकारी हुनु पर्यो नि!

    • @mahendratamrakar4990
      @mahendratamrakar4990 Před 24 dny

      ​@@ashishthapa7849भममममब

    • @barpipalonlinetv141
      @barpipalonlinetv141 Před 24 dny

      @@tandonkazi827
      100% sir🙏

  • @dineshneupane9915
    @dineshneupane9915 Před 25 dny +108

    यो देश मा पत्रकार को अनुभुति दिलाउने 1 मात्र सपूत apil tripathi हुन येस्तो साहासी छोरा जन्माउने आमा लाई नमन

    • @DambarSinghmagar
      @DambarSinghmagar Před 25 dny +2

      छोटेराजाहरुको मनोमानी थुक्क

    • @shantimagar9796
      @shantimagar9796 Před 24 dny +3

      Tei ta dhamala jasto patrakar k Kam?

  • @merodaainepal2979
    @merodaainepal2979 Před 25 dny +151

    पालै पालो मन्त्री बनेर देश र
    जनतालाइ कङ्गाल बनायो
    ढोङ्गि हरुले लौन अब जनता भेडा नबनौ🙏

  • @nareshskt316
    @nareshskt316 Před 25 dny +55

    अपिल सरको कामलाई 10000 तोपको सलाम छ
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kajiramthapa7277
    @kajiramthapa7277 Před 25 dny +48

    यी सबै लुट धन्दा हो ठुला चोरहरु अर्ब भ्रष्ट गर्ने सानो चोरहरु करोड खाने यी सबै देशका धमिरा हुन यिनीहरु लाई जरै सम्म नउखले सम्म देश बन्दैन

  • @Tukraj_Magar
    @Tukraj_Magar Před 25 dny +51

    एक सच्चा, निडर अनि निष्पक्ष पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण गण्डकी छ्ड्के टिम 🙏❤️❤️

  • @rosgn
    @rosgn Před 25 dny +101

    गण्डकी छड्के हेर्न लाई परदेश बाट कुरेर बस्ने म मात्र होकी अरु पनि हुनुहुन्छ

    • @dharmadhami1026
      @dharmadhami1026 Před 25 dny +1

      म पनि छु शुक्रबार कुरेर बस्छु

    • @ShyamParsadbaral-vx9jr
      @ShyamParsadbaral-vx9jr Před 25 dny +1

      Ma pani xu yata ❤❤❤❤

    • @rubalirai9330
      @rubalirai9330 Před 25 dny +1

      Ma pani

    • @user-tg5qv5gq8j
      @user-tg5qv5gq8j Před 25 dny +1

      म पनि हो सर राम्रो लाग्छ र भ्रष्टाचार को भान्डा फोर गर्ने पोखरा एउटै पत्रकार उनै हुन

    • @girikhema3577
      @girikhema3577 Před 23 dny +1

      ma pani xu

  • @bishnudevibasnet1780
    @bishnudevibasnet1780 Před 25 dny +34

    यी घुसखोरी को पर्दा फास गर्दै हिड्नु बाबू हामी हरपल तिम्रो साथमा छौ बाबू god bless you

  • @mingaha4772
    @mingaha4772 Před 24 dny +14

    पोखराको ठग कर्मचारी र भ्रष्ट नेताहरुको निद्रा उदाउने र मुटु कमाउन हाल्ने हिरो अपिल त्रिपाठी सरलाई सलुट✋अनि माया❤️छ,यस्तो पोखरामा मात्र हैन पुरै नेपाल अधिराज्य भरी हुन्छ मलाई पनि आफ्नो गाउँ पालिका को जनप्रतिनिधि हरु संग यस्तै हिसाब खोज्न सोध्न मन छ तर अहिले खाडीमा छु😢

  • @PurnaGurung-eb3hd
    @PurnaGurung-eb3hd Před 25 dny +25

    जताततै लुटधन्ध।यहि पारा हो भने भोलि यो नेपाल वास्तविक नेपाल रहंदैन।अति भयो यो त श्रीलंकको जनताहरु हैं उर्लेर आउन नपरोस्।

  • @basuchhetri3803
    @basuchhetri3803 Před 25 dny +21

    अपिल जि को गण्डकी छडके हर शुक्रबार कुरेर बस्ने एक सहयात्री ❤❤💐💐🙏🙏

  • @RukThapa-ug8yg
    @RukThapa-ug8yg Před 25 dny +21

    अह साच्चै नै पुरै देश को हालत येहि नै होला।पत्रकार साथि हरु ले अपिल भाइ जस्तो हिम्मत जुटाउनु पर्यो।

  • @goremailo5285
    @goremailo5285 Před 25 dny +28

    अपिल सरको समाचार प्रस्तुत गर्ने शैली साह्रै मन पर्ने सैली

  • @diwashsmile287
    @diwashsmile287 Před 25 dny +24

    स्याबास अपिल सर धन्न तपाई जतिको मुटुहुने सत्य पत्रकार छन र त पोखरा नगर भ्रष्ट हुन बाट हदै😊😊❤❤🙏🙏 बचेको छ।

  • @amitadhikari517
    @amitadhikari517 Před 25 dny +21

    अपिल सर लाई सफलताको शुभकामना ❤❤❤❤

  • @kishordahal6024
    @kishordahal6024 Před 25 dny +8

    हेर्दा,सुन्दा अत्यन्तै सानो तर वास्तविक भुइँ मान्छेको समाचार,सरकारी कर्मचारी अनि निर्वाचित जनप्रतिनिधिको द्रव्य मोहको वास्तविक तस्बिर , सबैभन्दा उत्कृष्ट इपिसोड.......

  • @user-yg2ji8dw9x
    @user-yg2ji8dw9x Před 25 dny +9

    ठग तथा, भ्रस्टाचारि को झारफुक गर्न सक्ने ऐक मात्र निस्पक्ष र पत्रकारिता को दायित्व पुरा गर्ने व्यक्ति अपिल ट्रिपाठि सर सलाम 💪🙏❣️

  • @prashantbhandari2102
    @prashantbhandari2102 Před 22 dny +4

    साहासी र निडर इमानदारी पत्राकार अपिल त्रिपाठी लाई 🙏🙏🙏🙏🙏🙏🙏साथै सफलता को शुभकामना 🙏🙏🙏🙏🙏💟सम्पुर्ण टिम लाई नमन्🙏🙏🙏🙏🙏💟💟💟💟💟💟

  • @TOTO-vn6xm
    @TOTO-vn6xm Před 25 dny +18

    ❤❤❤🎉 solute छ अपिल त्रिपाठीलाई❤❤ कुर्दा कुर्दा गरेपछि बल्ल बल्ल आयो

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Před 25 dny +16

    हे भगवान् सामान्य धानको ब्युमा समेत भ्रष्टाचार 🤔🤔 होईन कुन पार्टीका भ्रष्टहरु हुन यीनीहरु ?

  • @padamshahi3304
    @padamshahi3304 Před 25 dny +15

    अपील सर लाई मन पराउने जाती यता

  • @gjungkhanal4075
    @gjungkhanal4075 Před 25 dny +5

    हजुर जस्तो माहान निडर बेक्ती पत्रकार हुनु हुन्छ र पो नेपाल मा पत्रकारिताको इजत बचेको छ मनै देखि सम्मान छ अपिल सर 🙏🙏🙏जय नेपाल जय नेपाली 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-id9ni3yu2c
    @user-id9ni3yu2c Před 25 dny +19

    अब रबि सर रअपिल सर ले राम लछ्छु मान बनेर यो रावण हरु को लँका जलाउन परछ

  • @strugglelife16
    @strugglelife16 Před 25 dny +60

    बालेन शाह र अपील त्रिपाठी उस्तै उस्तै निडर भएको व्यक्ति जस्तो लाग्छ मलाई त अनि हजुरहरुलाई कस्तो लाग्छ ❤❤❤❤

    • @bikashgyawali1208
      @bikashgyawali1208 Před 21 dnem

      अपील धेरै निडर छन्।
      तिनी संग जस्तो शक्ति छैन त्यैपनि प्रश्न सोधिरहन्छन् सबैलाई।

  • @prakashrai6022
    @prakashrai6022 Před 25 dny +7

    अपिल तृपाठी जि लाई सलम छ। तपाईं रास्ट्रप्रेमी देशभक्त एक असल पत्रकार लाई आदर सम्मान छ।
    यस्ता भ्रस्टाचारि ले देश कंगाल बनाउने भयो। यो पोखरा महानगर पालिका मा सबै यसरी नै मिलिजुली लुट्न बसेको जस्तै देखोयो। सम्बन्धित निकाय को ध्यानाकर्षण होस।

  • @dipendragurung1782
    @dipendragurung1782 Před 25 dny +14

    सलाम अपिल सर

  • @binodkhaire3078
    @binodkhaire3078 Před 24 dny +2

    ६ महिना अघि को कार्यक्रममा भावना श्रेष्ठले पोखरा महानगरपालिका मा घुस खाएको काण्ड प्रस्तुत भएको र तेसपछि महानगर बाट राजिनामा दिएकि भावना श्रेष्ठ अहिले फेरि वडाको सदस्य बनेर बसेकि रहिछन् नेपाल मा सरकारी कर्मचारी लाई कति सजिलो छ है एकतिर घुस काण्ड मा मुछिएर कार्वाही मा परि राजिनामा दिएकि भावना श्रेष्ठ अहिले वडा नम्बर ९ को वडा सदस्य लेखनाथ मा लाखौं घुस खादा खादै रङ्गेहात समातिएका वडा सचिव लाई कार्वाही गर्छौ भनेका मेयर ले कार्वाही स्वरुप लेखनाथ बाट वडा नम्बर ४ को वडा सचिव भएर आईपुगे कस्तो खाले कार्वाही हो यो अचम्म लाग्छ सरकारी कर्मचारी को हालत देखेर वाक्क लाग्यो

  • @rodanmahara143
    @rodanmahara143 Před 25 dny +9

    ❤प्रखाइ मै बसेको उत्कृष्ट कार्यक्रम 🙏🇳🇵

  • @a2ttaz910
    @a2ttaz910 Před 25 dny +8

    Ma kasam apil sir jasto praytakar hamro nagarpalika ma pani hunuparthiyo. Salute sir 🫡

  • @rohitbbc2008
    @rohitbbc2008 Před 21 dnem +2

    सलाम छ अपिल ज्यु एउटा वडा मा यति लापरबाही छ भने देश का ठुला टाउके ले कति लुट्दा रहेछन्

  • @SurajSingh-qu1vf
    @SurajSingh-qu1vf Před 25 dny +6

    सलाम छ अपिल जिउ लाउउ🙏🙏🙏🙏💞💞💜💜💗💗💖💖💕💕❤️❤️

  • @chemzongsanu
    @chemzongsanu Před 25 dny +3

    तपाईको पत्रकारिता अनि सोध्ने तरिका वा वा क्या बात है
    तपाई जस्तो पत्रकार नेपालको जिल्ला जिल्ला बाट उतपन्न हुनु जरुरी छ👏🙏👏🙏

    • @amitpulami9033
      @amitpulami9033 Před 25 dny

      एकदम सहि कुरा गर्नुभयो।👌🌹🙏

  • @amritsunar404
    @amritsunar404 Před 25 dny +12

    गोलमालनै गोलमालको देश हुनेभयो गाँठे

  • @ramkunwar2477
    @ramkunwar2477 Před 25 dny +3

    यो कुरा त सारै राम्रो काम गर्नु भयो अपील सर धेसै भारी यस्तै कडा पत्रकार भए देश सुध्रिन्थ्यो कि

  • @nareshshrestha3481
    @nareshshrestha3481 Před 25 dny +4

    Patra kar bhane ko ta Apil sir jasto hunu paryo 77 otai jillama ani desh banxa jay Apil sir 🙏 🙏

  • @mayarai3565
    @mayarai3565 Před 25 dny +13

    पत्रकार भनेको यस्तो हुनु पर्छ

  • @somnepali5498
    @somnepali5498 Před 25 dny +4

    ए सरकार अजै कति भस्टाचार गराउने को सरकारी कर्म चारीलाई अति भो ख ई कारबाई जन्ताको कर ले अझै पूगेन

  • @user-qw2jl3mj9h
    @user-qw2jl3mj9h Před 19 dny +1

    84 मा अपिल जतिको मेयर हुनु पर्छ हाम्रो पोखरामा अनि बल्ल बन्छ पोखरा

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh Před 20 dny +1

    very good Apil Sir yesto neta yesto patrakar bhayo bhanematra ...................... ...........

  • @amitthapa395
    @amitthapa395 Před 25 dny +8

    देशको एकमात्र सच्चा अनि निडर पत्रकार अपिल त्रिपाठी ❤❤❤

  • @Kalasubedi4753
    @Kalasubedi4753 Před 25 dny +2

    नमस्कार अपिल सर, सबै भन्दा ठूलो गल्ती नेपालमा कानुन, भएका कानुन पनि सोझा साझा जनतालाई मात्रै .......

  • @magarboy-zp5hy
    @magarboy-zp5hy Před 11 dny

    हर वाडा मा यस्तै अपिल सर जस्तै कुरा उथाउने पत्र कार को आब्सेक छ

  • @kishorgurung5544
    @kishorgurung5544 Před 25 dny +4

    good luck team apil sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-tt7mu4xz7w
    @user-tt7mu4xz7w Před 25 dny +7

    Lots of support from pokhara ❤❤❤❤

  • @Keshabbhandari-hn5xz
    @Keshabbhandari-hn5xz Před 25 dny +3

    सके धमिराले देशलाइ कंगाल बनाए , यि सबै डाँका हरु हुन

  • @sankarboss9414
    @sankarboss9414 Před 25 dny +2

    सला हरु को हावा उदेको छ सलाम छ एसरिनै पर्दफस गर्नु पर्छ अपिल जि

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n Před 25 dny +6

    पत्रकार होस त अपील जस्तो धन्यवाद अपील बाबु

  • @khadkabk9712
    @khadkabk9712 Před 25 dny +3

    अपिल सरले यति सतर्क गर्दागर्दै पनि यस्तो हाल छ। खोज्ने मान्छे नभए कति खादा रैछन त! नसकिनी भयो।

  • @PrakashBastola07
    @PrakashBastola07 Před 25 dny +2

    महानगरका फटाहाहरुलाई कडा कारभाही गरौ।

  • @Shyamukshetri-ib5em
    @Shyamukshetri-ib5em Před 24 dny +1

    👏Dhannayabad Apil sir🤝💪🏻yasta ghatanako vhandafor garnai parxa🤘🏻tapaiko kamko sadhai samman xa😍

  • @suryaNepali-tm2wx
    @suryaNepali-tm2wx Před 25 dny +1

    nepalko sabai vanda dherai vrastachar huni nai pokhara ma hola sayad salam xa apil sar lagayat sampurna team lai

  • @bhatatpaudel3432
    @bhatatpaudel3432 Před 25 dny +2

    धन्यवाद अपिल जी

  • @pawangurung6510
    @pawangurung6510 Před 25 dny +3

    पोखरा को मेयर गतिलो भए पो हुन्छ सब चोर फटा लुटम बुध्दि

    • @LoyalNepali
      @LoyalNepali Před 25 dny +2

      Paila ko Gurung ni ustai ahile ko Bahun ni ustai aba ekpalta Under 40 years khojna paryo jata Bata vayeni ?

  • @retanepal5246
    @retanepal5246 Před 23 dny +1

    अपिल सर मेरो नमस्कार छ र धन्यवाद छ

  • @sugribrana8101
    @sugribrana8101 Před 21 dnem

    Apil sir vanda talented and genuine jarnalist koi xain aru Nepal ma Nepal ko number 1 hiro

  • @karunkhadka8097
    @karunkhadka8097 Před 25 dny +6

    Wao अपील जी हजुरलाई सैल्यूट छ हैं

  • @user-is8gm9un9d
    @user-is8gm9un9d Před 25 dny +3

    अपिल तिरपाटि सर सलाम छ हजुर लाई ❤

    • @milankhatri3154
      @milankhatri3154 Před 25 dny

      Hajur lai mero tarpha bata pani 100000000 tophako salam cha

  • @user-tg5qv5gq8j
    @user-tg5qv5gq8j Před 25 dny +1

    सबै जनप्रतिनिधि मिलेर देश लुटिरहेछ्न हो अब जनता सजक हुनु पर्यो

  • @prativarawal4756
    @prativarawal4756 Před 21 dnem

    अपील सर को काम लाई सलाम छ 🙏🙏

  • @kissnachhetri5034
    @kissnachhetri5034 Před 25 dny +4

    माथि देखि तल सम्मका सारा फटाहा र लुटेरा घुसखोरि मात्रै ...😮😮😮😯😯😯

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Před 25 dny +5

    जनताले तिरेको कर को दुरूपयोग कसरी गरेका छन भन्ने कुरा अपिल त्रिपाठी सर ले छर्लङग पारिदिनु भएको छ

  • @chandrabk2440
    @chandrabk2440 Před 23 dny

    अपिल सर अब पाेखरा महानगरपालिकाकाे मेहर तपाईं बन्न कुनै समय लाग्दैन आफुलाइ सबै बिषय मा दक्ष बनाउनु हाेस।मन देखिनै पाेखरा माहानगर लाई बिकास गर्नेछु भनि बालृन सर जस्तै निस्वार्थ भयर स्वतन्त्र बाट चुनाब लड्नुस जित तपाईंको पक्का हुनेछ ।।।अब यी सब फटाहा लुटेरा घुसखाेरि हरुलाइ पाखालगाउनु पर्छ। तर तपाईं ले निस्वार्थ काम गर्नु पर्छ।।२०८४ मा तपाईंको जित हुनेछ।।राम्रो राम्रो काम गर्दै जानू आफुलाइ अब्बल निडर र सव्छ मन लिएर चुनाब मा आउनु ।भाेट तपाईंको नाम मा बर्सेनि छ।याे पक्का हाे। बिकास गर्ने नेतृत्व लिने काम तपाईंको साथ दिने जनता छन।

  • @user-sovik8d8dj2b
    @user-sovik8d8dj2b Před 25 dny

    अपिल सर को जवफ दिना लाई स्वय्म अपिल सर हो बकि सब लुत ने खने छान कसरि बनाउछा देश बलेन सर को अर्को रुप अपिल सार 🙏🙏🙏

  • @lovesonshrees1788
    @lovesonshrees1788 Před 25 dny +3

    Apil is best

  • @ilamdiaries9932
    @ilamdiaries9932 Před 25 dny +3

    अपिल सर को भिडियो नछुटाइ हेर्ने जति एक हौ ❤🙏🙏

  • @Snau918
    @Snau918 Před 23 dny

    मलाई नि सारै मन प्रछ अपिल्ल भाई को कारिकर्म🙏🙏

  • @KeshbahadurbkKeshbahadurbk

    Yesto hunu paryo Nepal ko patrakar thanks you Apil Tirupathi Vai harur ko sadhai support God bless you always do good job

  • @Kumar-Gurung
    @Kumar-Gurung Před 25 dny +2

    Good job brother 🙏🙏

  • @nirmalghartimagar1225
    @nirmalghartimagar1225 Před 25 dny +3

    ❤❤❤❤ अपिल

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 Před 25 dny +1

    जन्ता को पैसा मा रजाई गरेका भ्रष्ट चोरै चोर हरु ले गर्दा देश बर्बाद गरे अब आ आफ्नो ठाउँ देखि जन्ता जागौ चोर भ्रष्ट हरु लाई पत्ता साप परौ जय अपिल त्रिपाटी ❤

  • @bibekrai8915
    @bibekrai8915 Před 25 dny +2

    सब मिलेर खाने कुरा हो, सब चोर मिलेर सत्यवादी अपील जी लाई लास्टमा गलत देखाउने होला उल्टै, राम्रो काम गर्ने अपील सर पक्कै नराम्रा मान्छे हरुको लागि आँखाको कसिंगर भइसक्नु भो

  • @basuchhetri3803
    @basuchhetri3803 Před 25 dny +2

    कुर्दा कुर्दा बल्ल 🙏🙏

  • @santoshrai5804
    @santoshrai5804 Před 24 dny +1

    सरकारी कर्मचारीहरु १००%मा 99% घुसखोरी हुन्छ्न थुक्का चोर हरु नेपालमा भ्रष्टचारी फासिको सजाय हुनु पर्छ अनि मात्र देश विकास हुन्छ

  • @pokhrelishwor3205
    @pokhrelishwor3205 Před 25 dny +7

    84 मा अपिल जि मेयर भयको हेर्न चाहने ले मात्र लाइक गरौ है त ? ❤❤❤😊

  • @Santoshnpl444
    @Santoshnpl444 Před 25 dny +1

    त्रिशूली मा २ बस बेपत्ता
    नेताहरुको कुर्सीको लडाई
    जनताहरु हेरेर ताली बजाउन मस्त
    युट्यूबेहरु डलरको लागी खोलामा क्यामेरा लिएर ब्यस्त ।
    बिचरा अपिल सर भ्रष्टाचार नियन्त्रण गर्नमा व्यस्त।

  • @Orjun485
    @Orjun485 Před 21 dnem

    सलाम छ अपिल सर्🙏

  • @MahashilaUpdate
    @MahashilaUpdate Před 24 dny

    महाशिला गाउँपालिका पर्वत तिर पनि अपिल जि स्वागत छ हजुर लाई ल न नितिगत भ्रष्टाचार को अन्त्य गरौन

  • @mahendrakarki9468
    @mahendrakarki9468 Před 24 dny

    अनुदानको शिर्षकमा धेरै नगरपालिका यस्तै अनियमित छ । अपिल सर प्रती हार्दिक नमन 🙏🙏

  • @balkrishnakc111
    @balkrishnakc111 Před 24 dny

    जति सकिन्छ बैठक बसेर खान मिल्दो रहेछ । सचिव र वार्ड अध्यक्ष ले कानुनी प्रकि्रया मिलाउन चुकेछन् कि। यिनै हुन् भोलिका संसद र मुख्य सचिव हुने तपाईं हरु लगायत ।अपील सर लाई शुभकामना।

  • @helloRoman-hp3zi
    @helloRoman-hp3zi Před 25 dny +1

    Apil ji lai salute 🙏keep doing what you doing ❤ love it 😍

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 Před 25 dny +1

    Sirf Apil Tripathi Lai Chinta Chha Afno JanmaBhumi Ko.....❤🇳🇵 Yati Garda Pani Public K Bhako....Tyo Pashu Haru Lai Badhera Sumlaa Hanana Ho

  • @nijamraja1234
    @nijamraja1234 Před 23 dny

    सबैतिरको ठेक्का अपील जी ले मात्र लिनुहुने रहेछ, सरकारको निगरानी गर्ने कुनै संयन्त्र रहेनछ है? छिछिछिछी !!!!! काले काले मिलेर.......। लज्जास्पद।

  • @somlalghalan229
    @somlalghalan229 Před 25 dny +2

    Very good news Apil sir

  • @Ammarmahar741
    @Ammarmahar741 Před 21 dnem

    अपिल सर जस्तै एउटा दरो मुटु भएको पत्रकार हाम्रो #कर्णाली पनि चाहिएको छ है। कर्णाली प्रदेशको साथीहरुले हेर्नुहुने सबै यता हाजिर हुमै को को हुनुहुन्छ कर्णाली सल्यान जिल्ला मेरो घर यो कार्यक्रम नछुटाई हेर्छु है म त नियमित🇳🇵🇳🇵👍️👍️🙏🙏😮

  • @PadamAle-t7e
    @PadamAle-t7e Před 25 dny +2

    Nepal paribarntan garnu hjr tr k garnu khois sakdina ke Apil G try one day all people will rise and with u on one day but don't sotop your try go on

  • @poshanchetriee4767
    @poshanchetriee4767 Před 24 dny

    हजुर को जहिले पनी भलो होस राम्रो होस अगाडी का गन्तब्य सधै सहज सजिलो भाइ रहोस अपिल सर ❤️❤️❤️🙏🙏🙏🙏

  • @Mnt209
    @Mnt209 Před 24 dny

    दलाल ले खाएको देश त हो नेता रूपी दलाल ले पुरै देश खाइसके कृषि पशुपालन आदि मा यस्ता दलाल नहुने हो भने किसान ले राम्रो मूल्य पाएर पनि उपभोक्ता ले सुलभ मूल्य मा पनि पाउँथे दलाल नै दलाल ले भरिएको देश थुक्क

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar Před 24 dny +1

    सबै भन्दा सजि लो त अधीत गर्ने बेला पत्र कार संग हिनु प्रछ सबै भ्रस्ता चार हुन्छ

  • @nirajpoudel7167
    @nirajpoudel7167 Před 25 dny +2

    Gajjab ko kura apil ji

  • @ARCANE_999
    @ARCANE_999 Před 19 dny +1

    Arko palta Apil dai lai mayor banaunu hola pokhara basi le🙏

  • @krishnaakunwar6689
    @krishnaakunwar6689 Před 24 dny

    गण्डकी छडके एक मात्रै असल सबुत अपिल त्रिपाठी सर लाई सलुट छ।यसरी नै एक एक गरि छानबिन गरनु भएकाे मा very very Good sir 👍️👍️👍️🙏🙏🙏

  • @kisnakhadka495
    @kisnakhadka495 Před 24 dny

    खास मा सरकार भन्दा अगाडि यी कार्यक्रता हजु देश लुट्ना अबल छन सरकार बाट बजेट आउँछ बजेट जती यिनिहरुले च्वाम एस्ता चोर हरु तिरा किना सरकार को ध्यान जादेना

  • @user-xi6cb5cc1u
    @user-xi6cb5cc1u Před 24 dny

    Apil sir good patrakar👍💪🙏🇳🇵❤❤🙏

  • @binodsunam19
    @binodsunam19 Před 25 dny +1

    भ्रष्टाचारी लाई नाङे झार पार्ने भनेको यक मात्र कुशल निडर पत्रकार भनेको नै apil tripathi hunu hunxa❤❤

  • @rajukhatri3654
    @rajukhatri3654 Před 24 dny

    लोकल बिउ मासेर नेता को गफको पछि दगुर्दा येस्तै हुन्छ यो सब देश भरिनै एहि हालत छ नेपालिको बुध्दि कैले फुर्नेहो

  • @sbbasnet8307
    @sbbasnet8307 Před 25 dny +1

    Great patrkar apil sar❤❤❤❤❤❤

  • @ishwornepali3334
    @ishwornepali3334 Před 24 dny

    Apil sir le pokhara mahanagar palika ko pratinidhi fan fan ghumaideko ma khusi lagyo

  • @jabdr3563
    @jabdr3563 Před 25 dny

    Very good Aapil triparti sir hjr lai
    Tin krod nepali le ke vanekaxan vane
    🇳🇵Nepal ma yesto sacho kam garne
    Hjr matra hunuhunxa Well done Aapil sir please continue go ahead 👍

  • @bishnubasnet-qt3fh
    @bishnubasnet-qt3fh Před 25 dny

    चाेर विचाैलियाकाे राज रहेछ पाेखरा महानगरपालिका सम्मान छ अपिल त्रिपाठिलाई