मैले पनि एक चोटि जम्बो हाईस चलाएको थियेँ काठमाण्डौं बाट बुटवल पाल्पा हुँदै तम्घास पुगेको थियेँ ! तम्घास बाट बुटवल नारायणघाट हुँदै काठमाण्डौं फर्कदा मझिमटार आई पुग्दा गाडी साहुले चलाएको थियो साहुले के हाफ क्लच गरेको थियो फ्याट्टै क्लच प्लेट गयो गाडी त बाटोमै बस्यो डेक चलेन अनि गाडी साहुले काठमाण्डौं बाट मिस्त्री बोलाएयर जम्बो हाईसको क्लच प्लेट फेरेर अनि काठमाण्डौं आएका छौँ ! यो जम्बो हाईसको पनि क्लच प्लेट जानी भयो ! सानो हाईसको क्लच प्लेट हत्त पत्त जादैन यो जम्बो हाईसको चाहिँ क्लच प्लेट हाफ क्लच गर्यो कि गै हाल्दो रहिछ ! नेपाल को बाटो को अवस्था बिजोग छ के गर्ने खोई !
टायर नाच्यो भने पछिल्लो सिटमा मान्छे राख्नु पर्छ खाली गाडी त झन नाच्छ नी । त्यो हायस फसेको ठाउँमा त दिमाग खराब छ यार त्यति तल पुल सम्म त ढलान हान्नु पर्ने ।
No tension maja aayo 😂
Easto eastoi video daily upload gare ta CZcams channel pani ferinthyo holaa ❤️🚀
Huss boos
मैले पनि एक चोटि जम्बो हाईस चलाएको थियेँ काठमाण्डौं बाट बुटवल पाल्पा हुँदै तम्घास पुगेको थियेँ ! तम्घास बाट बुटवल नारायणघाट हुँदै काठमाण्डौं फर्कदा मझिमटार आई पुग्दा गाडी साहुले चलाएको थियो साहुले के हाफ क्लच गरेको थियो फ्याट्टै क्लच प्लेट गयो गाडी त बाटोमै बस्यो डेक चलेन अनि गाडी साहुले काठमाण्डौं बाट मिस्त्री बोलाएयर जम्बो हाईसको क्लच प्लेट फेरेर अनि काठमाण्डौं आएका छौँ ! यो जम्बो हाईसको पनि क्लच प्लेट जानी भयो ! सानो हाईसको क्लच प्लेट हत्त पत्त जादैन यो जम्बो हाईसको चाहिँ क्लच प्लेट हाफ क्लच गर्यो कि गै हाल्दो रहिछ ! नेपाल को बाटो को अवस्था बिजोग छ के गर्ने खोई !
Awesome vlogg and knowledgeable who are planning to travel ❤
@@sujalayer4645 😎😎😎
ध्वस्त हुने भो यस्तो रोड मा हालेर😮
Tai taaaa
Nice brother nice vlog ❤❤❤❤ ma pani thiye gadi sarai garo vayo gaidakot pugna laii
@@D.P_Officel ooo so sweet Lastai garo yaar bro 😎
यो पैहिरो धेरै जोखिमको सडक किन मर्मत नहुने रहेछ । वर्षाको वेलामा यात्रा गर्न कठिन मात्र होइन खतरापूर्ण छ पनि ।
Sabai Chor ra Daka Neta haru vayara yesto vayako
Kasto danger bato ho😢
@@Pujabharari754 😭😭😭
❤❤
👀👀👀
wow
@@theglobalpictures9251 😡😡😡
आर्को भाग मा सडक को बारेमा चालक संग केही समस्या बझम न
Thank So much for suggesting me
😂🎉
@@PrincessSunam ❤️❤️❤️
टायर नाच्यो भने पछिल्लो सिटमा मान्छे राख्नु पर्छ खाली गाडी त झन नाच्छ नी । त्यो हायस फसेको ठाउँमा त दिमाग खराब छ यार त्यति तल पुल सम्म त ढलान हान्नु पर्ने ।
Hami pani Bhaagye le bacheko ho natra hamro pani halat testai hune thiyo
Kailay banxa bato
May be soon 🔜
92 लाख को नाश😂😂
शुहा
येस्तो बाटो मा नै हायस लियर हिन्दा रैछ गाठे😂
Poisha sasto