कथ्य सङ्कथन

Sdílet
Vložit
  • čas přidán 25. 06. 2024
  • कथ्य सङ्कथन मौखिक अभिव्यक्तिसँग सम्बन्धित रहन्छ । वक्ता र श्रोताको प्रत्यक्ष संलग्नता रहने सङ्कथन कथ्य सङ्कथन हो । यसमा वक्ता र श्रोताको आम्ने साम्नेको स्थिति आवश्यक हुन्छ । कथ्य सङ्कथनमा वक्ता र श्रोता दुवै प्रमुख रहन्छन् । यस सङ्कथनमा वक्ता र श्रोताका माध्यमबाट घटित हुने कथन घटना पर्दछन् ।

Komentáře •