Ep 112 Shiv Raj Dahalकिन चाढ्छन पितृ कुल र देवता ? बिग्रिएका कुल पितृ लाई सधैंकालागी तार्न सकिन्छ
Vložit
- čas přidán 29. 12. 2021
- #TheSecretsOfLifeEp112 #SwadharmaTV
Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
Location : Kirtipur
-----------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
-----------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
9849844777
------------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-------------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandrakandel.com.np/ - Zábava
धन्यवाद दुवै साधक ज्यूहरुलाई फरक किसिमको ज्ञान तथा जानकारी प्रदान गर्नु भएकोमा । हजूरको ज्ञान र अनुभवलाई हृदय देखि सम्मान छ ....
बुझाइ आफ्नो आफ्नो हुन्छ कुल अनि पित्री भनेको के हो जो मरेको 3 पुस्ता सम्म दान तर्पन लिन छ उ पित्री हो र 3 पुस्ता पछि उस्को अर्को जन्म नहुन्जेल हावा मा घुमेर बस्छ उ मोक्षेको बाटो कुरि रहन्छ उ कुल हो भोग दिनु हुन्न ठिक छ म पनि हत्या गर्दिन तर एअकै चोती उदार गर्न सकिन्न तपाईंले उदार गरे पछि मलाई भनुस कति उदार भयो त्यो म देखाउला नत्र नखोकौ
I am 100% agree with Shiv Raj Dahal. and Great job.
उहाको कुरो सुन्दा एकदम सहि लाग्यो यो कुरा सत्य हो .......
सतगुरु वैदिक गुरुको सत्सङ्गको ठुलो अभाव रैछ हजुर वहालाइ
शर्बप्रथम त गुरु चरण मा प्रणाम !!
सारै आत्मा ले खोजेको कुरा सुन्नु पायेको मा म आफुलाइ धन्य महसुस गरेकी छु
धन्यवाद गुरु
Dhanyabad think sallah dinubhayi.
जीवन अनंत सम्भावना को नाम हो
ज्ञान अनंत छ ...
यहाँ हामी अलग अलग dimension को बारे मा सुन्न बुझन pauchhau ...
जय श्री कृष्ण गुरु जि धेरै राम्रो कुरा बताएर धेरै बुझ्ने अवसर दिनु भएको मा धन्यवाद छ
100% Right tapaiko kura maile pani mera pitriharuko mukti dina safal bhaya...bhakti marga dwara bhagawan ko kripale.....debi sarirama chadaxan hajur tesko nitanta udaharan mai hu ma sanga sampark garnu maile bataidinxu...
गुरु नमस्कार 🙏🙏,गुरुजी कता बस्नु हुन्छ ?हाम्रो पुर्बोज हरुको पनि मुक्ति गर्नु पर्यो नि,ठेगान उल्लेख गर्नु पर्यो गुरु जि,
जय भाेलेनाथ
गुरुज्युले भनुभयकाे कुरा चित बुझेकाे छ
Jay hos tantra guru jiu ko
Thank you Suvas ji कति चित्त बुझदो अन्तरबार्त।
राम्रो कुरा सुनना पाईयो।
सुबास जी नमस्कार। हजुरका प्रायजसो सत्संग हरु हेर्ने गर्छु। ब्रह्मको ज्ञानको बारेमा सत्संग गर्नुपर्दा ब्रह्मज्ञान के हो ।ब्रह्मज्ञानी हरूको हुन ।यसको बारेमा भरपुर ज्ञान मात्र dr. kamal man shrestha बाट मात्र प्राप्त गर्न सकिएला जस्तो लाग्छ। please एकपटक उहाँसँग सत्संग गर्नुहोला।
Maile prayas gare waha haru antarwarta dina mannuhunna
यस्ता हावा तान्त्रिक सँग सावधान रहौं !
One week ko 5 lakh linxa Ani kaha manxata
@@sanjitashrestha513 bahini prast lekhnu hos na yo bujhnu jaruri chha kasle linchha yasto
Brahm Gyani ko boli asto hunx ra Tait. 12bars samm tapasya Garda ta Brahma Gyan paun sakdain.thula thula Sadguru, sadhu Santa mahatma haru le ta gharko pailo deuta pitri dosro kul ra tesro debta ista ho vne ko x.bed puran ma ni pitri deb ko isthan Mahan x. Pitri vne ko deuta ho ni vut pret masan Alag ho ra pitri sadai ko lagi uddar garne kura yo manxe ko vram matra ho. Aafno 3pusta pitri hareko le mannu nai prx.
Guruji tapalai dherei dherei dhanybad x . Tapaiko gyanlai mane maile. Kinaki tapaiko dibya gyanei rahex jasto lago. Iyo auta Aavyntarin gyan ho. Sahikura lago.
सत्य वचन जय गुरु ।
अझै दश बर्स सहि साधना गरेर ब्रम्ह ग्यानी लेखे ठिक होला कि अहिले त अलि नखोक्दा नै बेस होला....
I am 100% agree with Shiv Raj Dahal
Bahut khub naman xa subas ji
अाफुले अाफुलाई शिद्ध र ब्रम्ह ज्ञानी घाेषणा यति छिटै नगरेकाे भए हुन्थ्याे , बरु ढाड सिधा गरेर कमसे कम अाधा घण्टा नहल्लि बस्ने अभ्यास गरेर त्यसमा शिद्धता पहिला हासिल गर्नु हुन सुझाव दिन्छु ।
Yes
सत्य वचनको लागि नमन🙏🏻🙏🏻
बुझिनसक्नुको यो सनंसार, बोलि स्पस्ट रैछ वहांको, कतिपय ठाउमा केहि प्रचार मुखी पनि लाग्यो, त्यो पनि ठिकै होला सायद । धन्यवाद ।।
स्वामी सुवास जी लाई धेरै dhanyabad ...
Jya guru dev 🙏kothi kothi naman 🙏
Sarai ramro gyan ko kura pan graunu vyo dhanya bat ♥ yo gyan ko Lai astai kehi samsya mlai pni xa hjr bat kehi sujhap Pauna sakxu ki vanne avilasa rakhadaxu guru dev
Namaste Guruji
धन्यवाद गुरु नयां किसिमको जानकारी दिनु भएकोमा
धेरै धन्यवाद मनको कुरा भन्दिनु भएको मा
धेरै खुशि लाग्यो। जानकारीको लागि धेरै धेरै धन्यवाद।
All is play of energy. Vibration is everywhere.
Guru g namskar
तपाइको भनाइ ठिक लागेन श्राद्ध गरेन भने वंस बिनास हुन्छ भन्ने सुनिन्छ पितृदोस भयो भने सबै सकिन्छ बिनास हुन्छ भन्छन । एक जनाले धेरै बर्षदेखि श्राद्ध गरेका रहेनछन उहाँ बौलाएजस्तो हुनु भएछ एक्सिडेन्ट हुने कुरा मात्र दिमाखमा आउदो रहेछ । अनि श्राद्ध गर्न थाल्नुभएछ
यहाको भनाइ मलाइ पनि मन परेन।
ओभर कन्फिडेन्ट हुनु राम्रो होइन।
तन्त्र बिद्या मा खल्लो बात नगर्नुहोला।
तपाइँ सत्विक बिद्या मा बिश्वास लागे त्यतै लाग्नु।तर आलोचनात्मक ढङ ले नबोल्नु ह्याआआआअ
Jay guru dev
Namaskar both of you. 100% right.
Jay sambhoo hajur ko jay hoss🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Purey satya ho!🙏
Jankariko lagi dherai dherai dhannebad guru 🙏🍀
Thanks for sharing this
Malai guruko kura think lagyo
नामफरक कामयकै जय माहारुद्र जल्पादेबी जय पशुपतिनाथ जय कुलदेबता
Namaskar guru .kura sunda khusi laagyo
प्रणाम गरे है सुभाष जी
Kuro sahi lagyo.
Thank you 🙏
धेरै राम्रो लाग्यो।
Sahi kura ho guru
Koti koti pranaam aama guruji
Thanks
Jaya hoshakoti koti nàman ramro lagyo
जय जय गुरुदेव 🙏🙏
पुरन गान, त तिमी शङ, छईन पित्रि र मसान, छुट्टै हाे यश, ताे कुरा गरण पाञि दईन पित्रि साे हरन, गरन मिल, दइईन तिमी लाई परा चित, लाग, छ
नमस्कार धन्यबाद यदि बली दिनुपर्छ भने आफु भित्रको बिकार हरु लाई बलिदिनु नै सबै भन्दा ठुलो पुण्य कर्म मानिन्छ
हो गुरु ले सही मन्नु भयो मलाइ पनी खाली यसतै हूनछ
Good Job..
मासु काट्न पाप अरे खान चै हुने अरे कस्तो असम्मान लाग्ने कुरो गर्ने गुरू हो।
गुरु जि नमस्कार धेरै चित्तबुझ्दो कुराहरु आए भेटन मन लाग्यो। फेसबुक नं
गुरुकाे कुरा राम्राे लाग्याे।
कुरा त ठिकै छ कि जस्ताे छ
dhanya bat sadhak ju good news janna paiyo ramro xa
जय होस
jay hos....ramro sandesh sunnu payo.
Nice satsang
jaya guru
जय हो
jaya hos
कुरा ठीक हो जस्तो लाग्यो गुरु जि को।
राम्रो कुरा सुन्न पाईयो हजुरहरुलाई धन्यवाद
Jai Shri ram
ॐ नम शिवाय
मैले पनी राम्रो गुरु नै देखदिन, राम्रो गुरु को खोजी मा छु। 🙏। मैले घर मा मेरा पित्रिहरु को फ़ोटो मा सधै बत्ती बाल्छु, अब के गरौ??
Right rught
❤❤❤🌹🌹🌹🙏🙏🙏
thank guru
सबैभन्दा पहिला अाफुलाई निखारे पछि सबै थाहा हुन्छ हामी भित्र नै खाेज्ने हाे याे सत्सङयग ठिक लाग्छ मलाईत भगवानकाे सर्व ब्यापकता छ तर कत्तिखेर र कहिले साकछ्यात्कार हुन्छ त्याे कसैलाई थाहा हुदैन
Namaskar guru
100/ right
नमस्कार गुरु
कुरा सारै मन पर्यो गुरुलाई कसरी कहाँ भेट्न् सकिन्छ
Good
Verygood video from UK Reading
Lots of love from Nepal
Jai mata di🙏
Shree radhe
Arko Juni line atmale lihalxan Tara kunai atmaa vatkirako xa vane tiniharu vokai nakgai ghumirako hunxa ,sardhe gardida iniharuko susma sarirlai khanalauna pugxa ho tehivaera barsa. Barsama Khana pauxan
शास्त्र अध्ययन विनाको अल्पज्ञान भएर अपव्याख्या गरेको पाइयो! शास्त्र के हो गर्नुपर्ने के हो गरेनभने के हुन्छ यस्ता कुरा सिकाउनु पर्ने देखियो यि व्राह्मण लाइ यस्ताको इन्टरभिउ नलिएकै जाति!
हरे कृष्ण पित्री को लागि भनेको ठिक हो।तर माछा मासु बलिदिनु नि ठिक होईन र बजारबाट पनि लेराएर पनि हुन्न!यो गलत हो।
HARI om narayen narayen narayen
Good prakash bhujel thug sama pugos
काेईगुरुचाइदैनजौनाेदेउतालाई मान्नु हुन्चउनंलाईमान्नु
VoleNath Timro Lilla Pravu..kastta Kastta Yogi ..DhayNni ..Ra Mahapurus lay bujna sakaynan Ray ..Hamilay Yo KaliYug Ma kasari Bujnnu Khoe pravu.?
Om
सास्त्र्ले ले त सराद गर्नु पर्छ भनेको छ यो कस्तो खाल को सिद्दी पाप्त गरेको मान्छे हो
शास्त्र राम्रो सग पद्नु के मित्र यो काहा को के कुरा सिक्नु भयो खोइ ?
😂😂😂
ॐॐॐॐॐॐ नमशिबाय
ज्ञान राम्रो र नराम्रो हुन्न। ज्ञानको सदुपयोग र दुरूपयोग गर्ने भन्न मिल्छ होला।
🕉🕉🙏
Nice nice nice nice nice nice
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो देव तान्रीक गुरुको कुरा ठिक लागेकोछ
Maile sadai pitri lai samjera mochey prapti hos bhanera pani chadauchhu . Yeti garna paichha ki painna hola ?
हुनु नि हो 😙
❤❤❤❤❤❤❤