सिरहामा पाष्टरलाई पिटनेहरुले गम्भिर भूल गरे | Mehesh Mukhiya | Bachan tv
Vložit
- čas přidán 20. 06. 2024
- सिरहामा पाष्टरलाई पिटनेहरुले गम्भिर भूल गरे
सिरहामा पाष्टरलाई पिट्नेहरुसँग सवालजवाफ
वचन टिभीको लागि आर्थिक सहयोग गर्ने चाहनुहुन्छ भने तपाईंको महत्वपूर्ण भेटीको अपेक्षा गर्दछौं । तलको ठेगानामा आर्थिक सहयोग पठाउन सक्नुहुन्छ ।
Accept Donations
PRABHU BANK LTD
Putalisadak, Kathmandu, Nepal
SWIFT CODE: PRVUNPKA
Rejohn Thapa
Account No. 3517043276100018
Esewa | Phone +977 9841165205
Follow us
FB
/ bachantvnepal
© Bachan tv
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
We have no concern regarding embedding videos on many other sites.
Keep supporting.
Contact Us:
P.O.Box:8975, EPC 2930, Kathmandu, Nepal.
Bachantv@gmail.com
#Bachan_tv # - Zábava
चर्ज भवन भित्र पसेर पास्टर अनि छोरी चेली माथि आक्रमण गरेर कुटपिट गर्ने दुष्ट राक्षस हरु लाई तत्काल पक्राउ गरेर आजीवन कारावास मा राख्नु पर्छ।
धार्मिक सहिष्णुता भनेको नै सहनशिलता हो । नेपाल सवै जाति ,भाषा ,धर्म भएको देश भएकोले सबै मिलेर बस्नुपर्छ । सबैले आफ्नो धार्मिक अभ्यास गर्न पाउनुपर्छ ।
बन्द कोठा मा मात्रै छलफल गरेर नबसौ ।आवाज राज्य सम्म पुगोस ।माफ दिने भन्ने कुरो आफ्नो ठाउमा छ तर यो गुन्डागर्दी को सिमा पार भैसक्यो ।यस्ता मान्छेलाइ कडा भन्दा कडा कारबाही होस
100% ryt
यदि यहि घटना अन्य कुनै धार्मिक समुदायमाथि घटाएको भए सायद यति बेला देशव्यापी रुपमा आगो बालि सक्थे । हामी त्यो पाटो चाहान्नौ कारण धर्म शास्त्र बाईबलले हामीलाई त्यो कुरा सिकाउदैनन् ।
यसो भनी रहदा सहने पनि एउटा सीमा हुन्छ ती आतिवादिहरुसँग भौतिक प्रतिकार नगरौला तर कानुनि बाटो खोज्नु पर्ने देखिन्छ।
ईसाई समुदायको हक अधिकार र पहिचानको लागि लड्छौ भनेर ठुला ठुला साभा,गोष्ठीहरुमा ठुला ठुला भाषाण छाट्ने टाउकेहरुलाई केही गम्भीर प्रश्न गर्न चाहान्छु कि ईसाई समुदाय माथि यति ठुलो अन्याय र अत्याचार भई रहदा ईसाई समुदायको हक अधिकार र न्यायको लागि काम गर्छौ भनेर च्याउसरी खोलिएका तपाईको संघसंस्थाहरु के हेरि रहेका छन् ? दुख,सुख परेको बेला ईसाईहरुको न्यायको लागि हामी छौ भन्ने कुरा महसुस गराउन यति बेला न्याएको आवाज उठाउनु पर्ने होईन र ?
तपाईहरुको गैरजिम्मेवार र लाचारीपनको कारण आज तराईमा आफ्नै भवनमा सेवा गरि रहेका एउटा निर्दोष पास्टर कुटिए । चुनावको समय ईसाई समुदायबाट भोट सम्मान र सत्कार पाउनको लागि सिङ्गो ईसाई समुदायको नेतृत्व गर्छु भनेर गनिएका, चिनिएका तपाईहरु अब पनि जागिएन भने अब ती अतिवादीहरुको हातबाट थप्पड खाने पालो तपाईकै हुनेछ।
यस्तो नियत विग्रेको मान्छेलाई कडाकार्वाही हुनुपऱ्यो नेपाल सरकार
खिरिटियन हरु मन्दिर मा गयर कुटपिट गरेका त छैन नि तिनिहरुलाइ कारबाही हुनुपर्छ नत्र तिनिहरु लाइ प्ररमेश्वर ले नै न्याय गर्नु हुन्छ
सम्पुर्ण युनिट टिमलाई जयमशिह्🙏परमेश्वरपिता लाई धन्यवाद महिमा भएको होश ✝️🛐🛐🛐🙏 मैले जालेको बुझेको संसारमा सबैभन्दा अबुझ मधेसीहरु देखिन्छ अरुत जानेर बुझेर बुझ पचाको मात्रै हो
यो राज्यको कम्जोरिहो सम्बिधानमा धर्मनिरपेक्ष बनाउने अनि हिन्दु आतङ्ककारिहरुलाइ प्रसय दिने
जुनसुकै धर्म मानोस् वा नमानोस् त्यो उसको कानुन सहमत नैसर्गिक अधिकार हो । तर यसरी दादागिरी देखाउने फटाहाहरुलाई आजीवन काराबासको कानुन व्यवस्था हुनुपर्छ । 5:32
Praise the lord will bless you Jesus Christ Amen 🙏🏾
पर्मेसोर ले न्याय गर्नु हुन्छ।।हामी प्रभु येशुमा अघि बध्नु पर्छ।
हैट अघि त बढी हालिन्छ नि आई लाग्ने माथी जाई लाग्नु पनि सक्नु पर्छ सोझो भएर हुन्न गलत गर्नु हुन्न आफ्नो बचाउ आफै गर्नु पर्छ आफ्नो जाती लाई बचाउन लडन्त गर्ने दाउद पनि हुन
परमेशवर लाई महिमा होस तिनी हरु ले केही पनि जानेको छैन नजाने र येस्तो गरेको हो तर पराथ्ना गर्नु पर्छ जति ले कुते पिते सबैलाई परमेश्वर ले चुन्नु भये को होस कारबाइ गर्नु भन्दा पराथना गर्नु पर्छ उनी हरु को जीवन परि बरतन होस आमेन
Praise the Lord Jesus Amen ❤❤❤
हिन्दुले गरेको दमन मा आबाज उथाउनु भयेको मा धन्नेबाद छ। सर। दोसिलाइ कार्बाही हुनुप्रछ
आई लाग्ने माथी जाई लाग्नु पर्छ धेरै सोझो पनि हुनु हुदैन त्यही भएर उनरु ले हेपेको हामीलाई यो मुला हिन्दु बादी हरु लाई आक्रमक तरिकाले आउछन भने चुप लागेर बस्ने होईन दाउद ले पनि लडन्त गरे आफ्नो जाती लाई बचाउन लाई
धेरै राम्रो असल काम गर्नुभयो
हेर्दै जानुस परमेश्वर को जन वा विश्वासी लाई सत्ताउने हरु पहिला आफै पत्तन भएको छ
तिनिहरु पनि कित ख्रिष्टयान हुन्छ कि पुरा नास भएका हजारौ नाश भएका छन्
विचार गर्नुस होस ख्रिष्टियन हरुलाई सताउने बिरोधी जिवित परमेश्वार को डर मान
तुरुन्त कारबाही होस्
Amend Jhamashi ❤⛪️
Amen ❤❤❤❤
Amen
U r absolutely right 👍
Let all worship freely!
Jaimashi Amen amen amen amen
Praise the Lord Jesus Always god bless all of you
Amen 🙏🌷❤️
yaha sir hjur ko yo nispkchheya mahan bichar hunu buyko ma dhnewad bhnn chahanxu.
r dukh kti nramro lageko x ti aama ko mukh ma hanne ti papi lai prbhu le awseya lekha linu hune x👏👏👏
k tinle aafno aama lai testo bebahar grxn t?
dhikkar x ti papi atma hune manis lai.he prmeaor yi sbai papa ko bhari bokeka hru lai pbitra atma le bhrnu hos prbhu👏👏👏
खिरिसतियन हरु ले हिन्दू धर्मावलम्बी हरु को मन्दिर भित्र पसेर कुतपित गरे को छैननि यस्ता गुनदा हरु लाई कारवाही हुनुपर्छ स्थानिय सरकार कहाँ छ यि चोर हरु लाई कदा भन्दा कदा कारवाही चाहिँ हुनुपर्छ नत्र परमेश्वर को लाठि बर्सिन बेर पनि छैन होसियार हुनुहोला हिन्दु धर्म मान्ने साथि हरु
Pastarlai pitne sabailai parmeshole nyaya garnu xun xa
Jawab 100% Right God bless you sir
कारबाहीगरियोस सरकार दोसिला इ
Good job sir..
Nepal government should be take action for this incident. Because we are all nepali people. We can use our faith according our religion. So it’s big mistake incident.
Jay mashiah everyone
त्यो मान्छे जो सुकै भयपनि राज्यकोसम्बिधान नियम कानुनको उलङ्घन गर्ने लाइ राज्यले नै कनुन अनुसार कार्बाहि गनु पर्छ अदि सरकार जिउदो छ भने ।
Yadi yastai ho bhaney chhup laagara basnu hunna,haami sahansilta chhau yasko matlab haami anniya sahi rsakhaney? Tyo hunai saktaina
Jatiko birudh jati rajyako birudh rajya yo hunxa vaneko xa ta bible ma antya ko samaya najik aayako xa paschatap garnu parxa esu aaudai hunuhunxa xitai
Pastar hos ya j hos arka ko thau gau ma jada j vo ramro vo
India le xuyako thauma jahapani yastaiho kawadi fohori asanti hunxa
Nepal.rasta.maAarusena.hunu.hudaina.kanun.ma.janu.parxa.
jasle pide usko lagi prathan garam sabaile 1 din sarmama parachha galti rilayj hunxa
करङ गन्नु पर्छ डलरे हरु को के खोजन घर घर चरनु त
Kati sahera basyatani jabo dhotiharulai bihari lyaudai tamasa dekhaudai garxa sahera basnupani paap ho Mero bichrma ATI garxa thapiyara basxaho
Atinai Anyaye gareko ho hatpat vayoko xa mafle matra pugyo xtipurti kagaj garnu paryo natra yestai garxan sabai thauma khi grna sakdainna vanera
Hindu dharm ma ehi ta samaya cha ki maya prem k ho thaha chaina eniharuko bhagawan haru ta ladera mara mari garera sakiyo so eniharu lae bhagwaan le diyako teaching nae ahi ho.. Eniharu pichadiyako main laran nae ahi ho.
Afno.bed.granth.npagher.murkh.manxe.haru
Aba tarbar rakhera parthana gara hudaina xapkaunabparxa purai bihari lyauxa pestol bokera aauxare navako vayata tesko maile janyathe
Kutpit kasailai pani hun hudainana hai
Sahera basana Kun din marera janxasotar parera bihari harule
Kunai pani nari mathi hatpat garnu hudain ,, to manxe lai karbahi hunu parxa uulto kes lagxa balt kari kesma halnu parxa jaimshi
Aghori arya Hindu bad nai akhandaka jad hun
arkaa ko aasthaa maa paraahar garnu galat ho.
😂😂
त्यो मान्छे जो सुकै भयपनि राज्यकोसम्बिधान नियम कानुनको उलङ्घन गर्ने लाइ राज्यले नै कनुन अनुसार कार्बाहि गनु पर्छ अदि सरकार जिउदो छ भने ।😮
Amen
Amen