पहिलो भेटमै रेशम र डिलाले कस्तो गल्ती गरे ? Resham Nirdosh VS Dila BK | Jun Gayo Dadaima | Ep. 172
Vložit
- čas přidán 20. 12. 2020
- सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दाेष र उस्तै सुमधुर स्वरकी धनी गायिका डिला बि.क. बिचको निकै मिठो दोहोरी "जुन गयो डाँडैमा" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Please Subscribe Our Channel
czcams.com/channels/L9M.html...
=======================================
🎼 Original Song by: Sarangi Sansar
=======================================
♪Thego/Music:- Kamal Kumar BK
Original Song :
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 172
=======================================
=======================================
#Resham_Nirdosh #Dila_BK #Sarangi_Sansar
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Resham Nirdosh
VS
🎤 Dila BK
Supporter Male Singer:
🎤 Mohan KC
🎤 Kushal Belbase
Supporter Female Singer :
🎤 Prema Rana
🎤 Dipika Bayambu Magar
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Gem Thapa
♬ Flute : Purna Thapa Magar
♬ Madal : Mahendra Tiwari
♬ Madal : Shiva Anurag
TechnicalTeam :
🎥 Camera:
🎥 Padam Lwagun
🎥 Tarakanta BK
Recordist
♬ Pawan Bishwakarma
Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.tufannews.com
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Web : www.sarangisansar.com
Facebook: / livesongmusic
Twiter : / sarangisansar
Instagram : / sarangisans. . - Zábava
हार्न नजान्ने हाम्री डिला सोल्टीनि रेशमलाई सुर्खेततिरै ल्याउनुपर्छ है।
यत्रो जान्छ !रेसम सुर्खेत !दोहोरिको डन हो रेषम!
बहुचर्चित लोकप्रिय असल गायिका दिला सँग, उस्तै लोकप्रिय गायक रमेशको दम्दार दोहोरी धेरै रमाइलो भयो ,
लैजाउ लैजाउ भनेर ताती छौ कतै गल्ती गरेर आत्ती छौ हि हि अहिलेको केटिले केटालाई भन्ने शब्द नै यहि हो
Aa
नमस्कार म लोकदोहोरी गायक रेशम निर्दोष
लोकदोहोरी गायिका डीलाबीक सङग गायको पहीलो दोहोरी कस्तो लाग्छ प्रतीकृया दीन न भुल्नु होला हैत धन्यवाद
रेसम भएे दोहोरी हिट नहुने कुरै छैन
रेसम मात्रै भनाको होर आलु जस्तो कुरा गरेको पागल पन लागेको छकि क्याहो भाई
रमेश निद्रोश र डिला बि क बहिनि को दम दार प्रस्तुति एकदमै रमाइलो भयो
गल्कोटे को फेन यता हाजिर हुम ल ।।।ठोकम लाईक रेशम ब्रदर लाई
अाहा कति मिठाे गितकाे सिर्जना गर्नु भएछ😍😍😍डिला दिदिकाे र रेशम निर्दाेष काे दाेहाेरि अत्यन्तै राम्रो अनि शब्द उत्तिकै मिठाे छ
आहा आज त दिन पनि कत्ती राम्रो दिन रहेछ कत्ती आन्न्न्द आयो रेसम र दिला को गित सुनेर 👌👌👌👌👌दिला र रेसम को दोहोरि गाउनलाइ बल्ल्ल जोडि मिल्यो फेरि आर्को भाग मा ल्याउनु दादा
रेसम दाजु हजुर को गित सुन्न्नु भन्दा पहिला लाइक
Gyp
धेरै राम्रो छ दोहोरी सबै सबै लाई नमस्कार
आज को दोहोरी डिला सिस को कडा परार👌😘
सारै रमाईलाे लाग्याे याे खाडि ठाउमा🙏🙏🙏🙏💝💝💝💝
रेशम V/S डिला WOW❤️❤️❤️❤️❤️🙏
धेरै दिन को परखाई मा मिठो प्रस्तुती मिठो सम्झना रेशम ब्रो कुशल ब्रो डीला sis 💞💞
wow दामी छ दोहोरी
Dila बहिनी को दोहोरी को त फेन हु
धेरै मिठो दोहोरी
सारै रमाइलो लाग्यो ।दोहोरी का राजा रानी भन्दा होला जस्तो लाग्यो ।
सारै रमाइलो का डिला जिका गित 🌷🌷🌷🌷🌷🌷🌷👌👌👌👌👌👌👌👌♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️😄😄😄😄😄😄😄😄😄😄😄
झकास धोहोरि आजको दुबै मेरा अति नै सम्मानित कलाकार हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️💞💞💞💞💖💖💖💘💘💘
रेशम र डिला मलाई धेरै मन परछ
रेशम निर्दोश को फ्यान कोको छौ
Ma
?u
@@enjoy8974 klopp
Meee
;;;
यस्तै सुमधुर भाका मा कुशल बेल्बासे र मधु रसाईली जी को दोहोरी हेर्ने धोको छ,,,,,
राम्रो छ दोहोरी रेशम निर्दोष ट्यालेन्ट हुनुहुन्छ / साथमा डिला जि भन्नु परेन!
"सिन्दुर लाई देउ चाहिदैन टोलिनै, तिम्ले चाहे जान्छु म भोलि नै"....अब लैजाला त निर्दोषले? क्या गज्जब दोहोरी छ ।
दुबै जना ले उत्कृष्ट प्रस्तुती दिनु भएकोमा हार्दिक बधाई साथै धन्नेवाद
सबैमा म कमलाको नमस्कार दाइ र दिदिको दोहोरी मन पराउने हरुमा मपनी हु है सबैजनाले मज्जा लिनुस हेर्नुस
तिम्रो पनि सारै माया लाग्छ छोरी
ramro gardai jau hai nanu timi pani
@@toplalkhanal1792 ेणडण
Nice Song Resham Vai & Dila Bainiko 👌👌👌
एकदमै मन पर्ने कलाकार हरु आउनु भको रहेछ।सबैमा नमस्कार तक्राउन चाहें ल।।सारंगी संसार को सधैं सधैं नमन शुभकामना है त।💕👍️👍️👍️💕💝💝लव यू सारंगी संसार !!!
अब राजु परियार दादा र डिला दिदी को दोरोरी को प्रतिक्षा मा छु मत
दुबै जना शब्दमा माहिर दोहोरी खत्रा कुशल जि लाई नि मिस गरेको छु घाम डुब्दा स भेटिन्न सांझ नि
तिम्रै गाई सं छ बाछो आज नि 👌😘
लहै दिला जि निर्दाेस जि बबाल छ सब्दका खानि दुबै जाना 👍️👍️👍️👍️👍️👍️👌👌👌👌💕💕
आजको दोहरी अतिनै धेरै राम्रो लाग्यो समय बितेको थाहा नै भयन दोहरी हेर्दा हेर्दै तरकारी नै डढ्यो
"आफ्नो बनाउ सिन्दुरको धर्काले, सोच्दा सोच्दै उडाउला अर्काले"...वाह..वाह...क्या गाउँछौँ डिला तिमी ।
अती राम्रो भाका मा गीत हेर्न पाईयो रेशम भाई र दिला बैनी लाई सफलता को शुभकामाना सबै हॉजिर हुनुहोस
राजु परियार र डिला काे सुन्न् मन छ हजुर
वा कलाका खानिको जमघाट🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
"आफ्नै सम्झी सर्बस्व दियँनी, तेहि छातीमा निदाको थिंयँनी"...क्या च्याप्पै समात्छिन डिलाले । कुशललाई उम्कन गारो छ ।
Sanagi sansar..akdam.manparxa..dila.baini.resham vai.2jana.ko.dohori.dherai.ramro.lagyo..saranggi.sansar.ma.partima.baini.dekhdina.aja.voli.kta.janu.vyaxa
अबका दिनमा नेपालमा जति लाईभ दोहोरीहरु गायिन्छ त्यो लाईभ दोहोरीको राजा (King Of Folk and Deut Song) भनेको रेशम निर्देश हुन त्यसैले रेशम निर्दोष भन्नेहरु जतिले हात उठाउनुहोस ।
अन्ततःसमग्र दोहोरी लय,भाका,शब्द मा दम छ सफलताको शुभकामना । 🌹🌹🌹🌹
Wow kya daami xa hai dohori...dila dd nirdosh bhai ko..dhanyaba sarangi sansaar...
मिठो भाका मा दोहोरी मेरो सबै भन्दा मन पर्ने कलाकार हरु को।।
फेरी आयो रेसमभाइ र डीला बैनीको दोहोरी
दुबै जनाको दोहोरी अति राम्रो छ ।फेरि पनि हेर्न पाइयोस भन्ने आशा गर्दाछु ।
कुरि बसेको आईपुगेछ बल्ल बरै मिस यू अल तिम अति मोथो दोहोरी रेशम दादा अनि दिला दि
Dila Lai Koley sakxa ra jitna I love you dd
नमस्कार 🙏🙏🙏सबै सारङ्गी संसार को टिम लाई आज सराई रमाइलो लाग्यो मीठो नया नेपाली लोक दोहोरी राम्रो बनाउनु भय छ 👌👌👍👍🤔
कमेन्ट नगरी त म बस्नै सकिन रेसम निर्दोष अनि डिला बहिनी दुबैजनालाई विशेष विशेष सुभकामना
mero best singer resham dai ani tesaima dila didi ko voicele khozeko ani rozeko dohori vaxa ajhai yauta jawos dila didi sang estai ramailo wala
वा रेशम भाइ पनि आगो त्यसै माथी डिला बैनी पनि आगो क्या रमाइलो धन्यवाद छ रेशम भाइ र डिला बैनिलाई रमाइलो भाका र प्रस्तुति
डिला बहिनिले दरो पेल्नु भयो रेशम भाइ लाई सारै रमाइलो भयो दोहोरी
जहाँ निर्दोस उहीँ मेरो नजर गैहाल्छ के भाको
जे भय पनि सारङी सन्सर ले अति राम्रा राम्रा गायक गायिका को भिडन्त गराउछ अति राम्रो र मिठो छ गीत दुबै जनालै सफल्ता को कामाना
सारै रमाइलो दोहोरी सम्पुर्न टिम लाई बधाइ
कति मीठो होनि बधाई छ दुबैजनालाई
कमेन्ट पनि के गरौँ यो भाई बहिनिहरुको दोहोरीको वर्णन गरेर सकिँदैन 👌👌👌🎤🎤
रेशम र डिला काे कला र गलालाइ सममान छ
Daju lo voice khub ramro
दिनप्रतिदिन सारङ्गिसंसारकाे लाेकप्रिय हुदैछ बधाई तथा सफल्ताकाे सुभकामना कमल जि र सम्पुर्ण टिम।।
Bahu charchit lokpriya gayaki dela and charchit gayak reshem jee very very nice song salut salut salut
धेरै राम्रो छ शुभकामना छ दिला दिजु हजुर को गित धेरै मनपर्छ मलाई दिपिका जी मलाई खुशी लाग्यो गाउँ ले चेलि
Hello friends kxa hajur haruko halchal miss u alllll
दर्शन नमस्ते डिला दिदी जित्नु भाछ dhorima
एक तरफ रेशम निर्दोष अर्को तिर दोहोरी को queen दिला बि. क.रमाईलो त त्यसै आउने भयो
Great lok dohori.
रेशम र डिला को big फ्यान परियो निकै रमाईलो 👏👏👏👏👏
Audhi duper xa
@@amarthapa7972 doe
उत्कृष्ट
%()
@@amarthapa7972 d
.
M@
Mero best singer resham ji ra dila sis jiskadi gako dhoori ramilo layo
कति मिठो आवाजमा सजिएको गीत।मेरो सम्मान कलाकारप्रति ।उहाँहरु दुबैजना मेरो मन पर्ने कलाकारहरुमध्य हुनुहुन्छ्🙏👌🇳🇵❤️👍️👍️👍️
Resam daju dila dd ko yakdam ramro dohori ....
dila nani ko mitho sor x bhadhaex
डिलाको गीत र शव्द कति फरक हुन्छ अहा
00000
Dohori raja Rani to
😀😀🤣🤣🤣😀😂🤣😃😃
अब को दिन मा राजु दादा र डिला बैनी लाईं ब
Hunxa vane ma pni hajir garnu paryo dohorima
कति राम्रो छ। डिलु यउटा बास्तबिक ता पनि हो धन्यबाद मार्मिक छ
यक चोति गाउन मनछ रेशम सङ्ग
डिला संग रेशम काे के लाग्थ्यो । जे प्रयास राम्रो छ सुभ कामना दुवै जना लाई🌺🌺
"फसाई हालेउ मायाको रिनमा, भित्र्याउला चल्ला र माउ केही दिनमा" ...लौ निर्डोषले माउ-चल्ला दुबै भित्र्याउने भो , खुसी लाग्यो ।
ल राम्रो रहेछ, धन्यवाद सारङ्गी सन्सार टिम तथा कलाकार टिमहरु लाई,स्वर पनि औधि राम्रो छ है रेसम र डिला को, फेरि फेरी पनि यस्तै गित सुन्न पाइयोस् है त
B
Resham nirdos ra santi shree ko ni lyaunu pareyo ka akpatak sir🙏🙏
Sunma sughan bhane jhai Resham bhai ra Dila ko ramailo dohori jhan ramailo
BEST JIWAN
Dila sis ko yo dohori sunda kasto odd lagyo.ramailo pani lagyo
Dila resham❤️❤️❤️❣️❣️
नयाँ नयाँ भाका मा पनि दोहोरी गाउने गर्नु होला हैइ हजुर हरु
अहिलेसम्म कै खत्रा दोहोरी बबाल लाग्यो
आर्को भाग फेरि दिला र रेसम को आबाज मा सुन्न्न पाउ है दाजु
स्वारका धनी गायक कलाकारहरू लाई बधाई छ ।
@@sitarammarahatta903 97
@@lulathapa5371 jjn
@@sitarammarahatta903 mm
राम्रो छ । सुपर सुपर । बैनि डिला ।
Dharai ramro cha 1 choty kushal balbasa ra .deepaka baimbu magar 🎤🎤🎤🎤🎤🎤🎤
कार्यक्रम संचालक कमल कुमार लगायत सम्पुर्ण कलाकार टिमलाई सफलताको शुभकामना 🇳🇵🇳🇵🙏🙏🏞️🏞️🏞️👌👌👌🙏🙏🇳🇵🇳🇵
nice dohori (dila kada)
Nice song ❤❤❤💕
🙏🙏🙏🙏
नजानीदो पाराले रोमान्टीक दोहोरी ।सालीन् र भद्र गायक ।
Mitho dohori
Yekdam राम्रो दोहोरी गीत
दोहोरीका राजा रानीको दोहोरी सुनौ है
जोसमा हेर गुमायो होस, के गर्छौ दाई रेशम निर्दोष....
tq hjr
remesh ra kushel bhai bhayako dohoree chotaunai man laagdai
Resam daiko dohori ko waiting ma thiy thank you sarangi sansar aaja herna paiyo .haal india bata herdai