मैले त्यो सूचना निकाले पछि केही दिन अघि नै मजा १०/१२ पटक पढे चिन्तनमनन गरे को फ़ेरि तपाईंको भिडियो मा हेरे सुने बुझे कुरो के रहेछ भने मात्रै २ बर्षे अवधि हट्या रहेछ अनि अलिकति फराकिलो मात्रै भएको रहेछ प्राय के भनी रहेको छ भने श्रम स्वीकृति हटायो सरकारले भन्ने गलत बुझाई मा खुशी हुँदै गरेको पनि धेरै साथिहरु देखे तर खुशी कुनै कारण छैन अन्लाईनमा त अस्ति पनि गर्दै आएको नै हो
Useful information.
Thank you very much ma'am ❤️
Tq so much mam🙏🙌
अहिले भने चाहिँ अति मज्जले बुझे।धन्यबाद छ नानुलाई🙏
Good
मैले त्यो सूचना निकाले पछि केही दिन अघि नै मजा १०/१२ पटक पढे चिन्तनमनन गरे को फ़ेरि तपाईंको भिडियो मा हेरे सुने बुझे कुरो के रहेछ भने मात्रै २ बर्षे अवधि हट्या रहेछ अनि अलिकति फराकिलो मात्रै भएको रहेछ प्राय के भनी रहेको छ भने श्रम स्वीकृति हटायो सरकारले भन्ने गलत बुझाई मा खुशी हुँदै गरेको पनि धेरै साथिहरु देखे तर खुशी कुनै कारण छैन अन्लाईनमा त अस्ति पनि गर्दै आएको नै हो
Good news
यस्मा खुशी हुनु परने कुनै कारण छैन जसरी भएपनी हामी बिदेशी गरिबले पैसा तिरनै पर्छ सरकारले सक्छ भने फ्रीमा बिदेश आउने जाने ब्याबस्था मिलावोस
sister आहिले international flight को लागि नया नियम र कागज पत्र के के चाहिन्छ airport मा के के गर्नु पर्छ एउटा भिडियो बनाउनु न
कर्मचारी भबिस्य निधि संगठन हो र मेम ।अनि एउटा डाउट छ सर तो जम्मा गरेको पैसा के हुन्छ । जान्कारी पाम न
Every two and three years visa renewal hunxa company ma so how can we get the work permit.mam
Romania ma jadha baggage Katha kg laijana paiencha