KULBAHADUR KAKAS2।Nepali Comedy Serial।Shivahari Paudyal।RajaRam paudel& JireKhursani&Breakfail Team
Vložit
- čas přidán 27. 07. 2024
- Mukhama Hannu Jasto Presents:-KULBAHADUR KAKAS2।Nepali Comedy Serial।Shivahari Paudyal।RajaRam paudel& JireKhursani&Breakfail Team
#MukhamaHannuJasto
-------------------------------------
© Mukhama Hannu Jasto, 2022
--------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/MukhamaHannuJastoYT
Facebook:- tinyurl.com/ShivahariPaudyalFB
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण मेरा अत्ति आदरणिय दर्शक महानुभावहरूमा जीरे खुर्सानी र व्रेकफेल टेलिचलचित्रको नयां स्वादमा एउटा नयां हांस्य व्यड०ग्य टेलिचलचित्र “कुल बहादुर काका” को सिजन २, लिएर आएको कुरा जानकारी गराउन पाउंदा निकैनै हर्षित भएकाछौं । हरेक शुक्रवार सांझ ५ वजे मुखमा हान्नुजस्तो यूटुव च्यानलमा प्रशारण हुने कुल वहादुर काकालाई मायां गरिदिनु हुनका साथै आवस्यक सल्लाह र सूझावहरू समेत दिंदै जानुहुन् हार्दिक अनुरोध गर्दछु ।
एकदमै राम्रो छ अझै राम्रो बनाउनु होला शुभकामना 🙏
Shooting kun thau ma ho
कुरा बुुज्नु भो खै
Tapai ta auta hasya kalakar matra hoina ni. Bank ma tetro samaya kam garnu vayo. Padheko manxe pani ho ni tapai. Praya kalakar unpad wa kam padeka xan.
Jire khursani tyo samaya ma dherai nai ramro thiyo. Brake fail asafal ho. Jabarjasti gareko kehi kura safal hudaina. Kalakar saili uhi vaya pani story farak lyaunu jaruri xa tapai jasto baudhik kalakar le. Samaj pariwartan ko lagi storyline tayar parnus shiva hari dai (asina prasad) 🙏
Location change गर्नु पर्ने देखिन्छ हजुर !
एउटै Location हेर्दा हेर्दै दिक्का लाग्यो !
नमस्कार म यस टेलिसिरियलकि कलाकार मनिषा श्रेष्ठ हामिलाइ माया गरेर साथ दिनुहुन्छ भन्ने आशा राखेको छु ।
Ramro baneko chha Manisha ji
Manisha g , love you 😍 ❤
फेरि नया सुरु भाको हो?
ramro kam garni lai sabai lay chinxan ma hu vani parichaya dierahanu pardaina ma yo vani arko kura yo serial ramro lagkcha molai ma uae bata niyamit hayrdaxu naxutaaikana.
Ramro xa hjr
जिरे खुर्सानि को झल्को दिने कुलबहादुर काका को टिमलाई शुकामना💐💐
शिबहरीजीले पहिलेको कुलबहादुर सिरियल फ्लप खाएकोले त्यसैलाइ परिमार्जित गरि नयाँ रुपरंगमा केहि नयाँ कलाकारलाइ क्वाँटी बनएर पस्कनु भएकोछ । हार्दिक शुभकामना छ ।
मनपर्ने पराना हास्या कलाकारहरु हुनुहुँदोरहेछ राम्रो लाग्यो निरन्तर ra सफलताको अग्रिम शुभकामना 🙏
पहिला को जस्तो बिचल्ली नहोस् ५०० भाग सम्म हेर्न पाउ सबै लाई शुभकामना।
मेरो घर दाङ्ग अहिले कतार देखि हेर्दै छु है सारै रमाइलो छ यो सिरेल
सार्है चित्त बुझ्यो, पुरानो जिरे खुर्सानी कै झल्को आयो ! निरन्तर आओस, सफलताको शुभकामना सम्पुर्ण अग्रज टिममलाई ❣️🙏
निकै लामो समयपछि हेर्न पाइयो खुशी लाग्यो सिरियल राम्रो छ नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
जिरे खुर्सानी को vibes दियो कुलबहादुर काका ले😊
सफलताको शुभकामना सम्पूर्ण कुलबहादुर काका टीम लाइ...
नेपाली सिरियलसधैंभरि काे राम्रो हाे
कुल बहादुर काका राम्रो छ ।राता मकै र आ च आ च लाई पनि ल्याउनु पर्यो मुखमा प्वाक्क हानुम जस्तो
नयाँ कलाकारका साथमा एकदमै राम्रो भएर आएछ लबधाई छ सम्पुर्ण टिमलाई 👌👌👌🙏🙏🙏❤️❤️❤️
Nice this सिरियल I love it नमस्ते hole टिम।
पहिलाको सिजन 1 भन्दा अहिलेको सिजन2 राम्रो कमेडी लाग्यो
होईन हऊ यो सीरीयल हरुको सुटीड: सबै एकै ठाउमा गर्नुको के कारण हो????? हर्के हल्दर ,हल्क रामैलो,कुले काका अरु धेरै छन कस्तो कस्तो लाग्यो
अति राम्रो सफलता को शुभकामना 🙏🙏
यो सिरियल हेरेर सारै खुसी लाग्यो पुरानो जिरेखुर्सानी को याद आयो अब यस्लाइ टिभी मा पनि आउनी बनाउनु पर्यो🙏🙏🙏
फाइनल्ली आयो जे होस पुराना अग्रज कलाकारहरु भनेका अग्रज नै हुन।ल प्रतेक हप्ता आउने गरोस बीचमा नरोकीयोस सफलताको सुभकामना।
अनुप हाल दुबई
निकै रमाइलो लाग्छ यो सिरियल सधै प्रशारण गर्नु 🙏
रमाईलो सिरियल
यो पुरानो सिरियल पुनः आएकोमा धेरै खुशी लागेको छ, तर समय पनि अलिक बढाउनुहोला कृपया !!
धेरै राम्राे सिरियल बनेको छ।
अझै धेरै राम्राे गर्दै जानुहोस् प्रगतिको शुभकामना ❤️
अलि अलि मन पर्दैथियो यो Serial अौंसीमा अाउने पूर्णिमामा बन्द हुने,कहिले अाउने कहिले बन्द हुने थाहा पत्तै नहुने निरन्तरता किन दिन नसकेको हो?
Dheerai din pachi kul bahadur kaka lie dekhay ramro lagyo
बल्ल मज्जा आउला जस्तो छ है
Sarape & Bandre pani vayama sunma sugandha hun6 hai
धेरै रामाे् छ कुल बाहादुर काका
रातामकै र मुन्द्रे भएको भए सुन मा सुगन्ध हुने थियो
wait garnuhola, uhaharupani audai hunuhunchha pachhillo episode haruma .
सारै रामो लागयो बधाई छ सबै टिम लाई
dherai ramro chha hai kuro bujnu vayo
सफलताको शुभकामना छ सम्पूर्णटिमलाइ😍😍
लु गजव साहै राम्रो म मेरो त मुढअफ भएको बेला खोजी खोजी हेनेँ गछु ,,, शुभकामना ,बधाई
धेरै पछि आज फेरी सिरयिल हेरेको जस्तो महशुस भएको छ अग्रजहरु भनेको अग्रजनै हो भन्ने कुरा त पहिलो भाग बाटै पुष्टि भइसकेको छ अग्रिम बधाइ तथा सफलताको मुरीमुरी शुभकामना सम्पुर्ण टिमलाइ
Wowwwwwww jiri khursani is bck
Yo serial dhereii lamo episode sumun herna pam... mundra ani rata makei lie pny lounparo
Love from manipur india 🇮🇳🇮🇳
Kulbadur kakoko sampurna pariwarlai darsan namaste🙏🙏🙏ma Chai kuwait bata Dherai ramro sireal tara kalakarko kami bhaeko jasto xa aagami dinharuma ajhai ramro hasya bengya parako episodes banaunu hola yasto banoski episode yasto banoski dilma rakhe dilma thik youtube ma rakhe super hit hos safaltako shubhakamana sampurna Tim lai bisesh gari ramri Manisha g lai miss gareko xu uni tiktokma sathi pani xin
Happy to see old comedy heads … Surprising that our hatti auntie is still same as before.
हैन यो गाउँको यो घरपतिहरु सुत्छन चाँही कहाँ हौ ? सवै नेपाली सिरियलहरु यिनै घरमा सुटिंग गर्नु पुगेपछि घर धन्दा चाँही कहिले भ्याउने रहेछन ? कमाई त राम्रै हुन्छ पनि होला प्रत्येक सिरियलवाट आएको पैसा ले । याद भएको सिरियल मात्र त हर्के हल्दार, हल्का रमाइलो र यो देखियो । अरु पनि त होला ।
नमस्कार म दिपेन्द्र बलामी मगर.....
यो सिरियल लाई सफलता को शुभकामना।।
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
यस्तो पो हुनु पर्छ सिरियल भनेको 🥰
malai chahi sabai ramro lagyo tara loaction chahi halka ramailo gardai gareko loaction dekhe paxi kata kata k napugeko jasto lagne raixa.
रमाइलो 🙏🙏
Khatrnak well come back
बल्ल धेरै समयको प्रतीक्षा पछि आएछ पहिलाको पनि सबै भाग हेरेको यो पनि हेरिन्छ मज्जाले धेरै राम्रो मलाई मन पर्ने सिरियल कुल बहादुर काका
बिचार हेर्दा हेर्दै सबै जना बुडा बुढि भइसक्नुभयो तर मलाई चाहिँ तपाईं हरु मनपर्ने कलाकार हुनुहुन्छ बरु कहिले काँही मिलेसम्म राता मकै लाइ पनि ल्याउनु होला राम्रो लाग्यो पहिलाको भन्दा अझ राम्रो होला भन्ने आशा छ🙏
मुन्दे आउनु पनि आउनु पर्यो
Suva kamana 👍👍👍❤❤❤❤
शुभकामना 🙏सिरियल सुपर हिट होस।
दामि छ कार्यक्रम, मुखमा हान्नु जस्तो 😂😂😂😂
याे शृङ्खला किन बन्द अति राम्राे थियाे जिरे पछी । अब शनिबार चाहिँ मनिषाकाे अामा संग डेटिङ
हर्के हल्दार सुटिङ स्टुडियो मा छायांकन गरिएको कमेडी सिरियल कुल बहादुर काका हेर्नु होला मन परेमा शेयर पनि गर्दिनु होला धन्यवाद
हार्दिक शुभकामना यो गजबको टिमलाई मौलिक कथावस्तु सहित नियमित आउनुहोला
Wow
एकदम राम्रो छ थप सफलताको कामना 🙏🙏❣️🔥
नयाँ सिरियलमा सम्पूर्ण कलाकारहरुलाइ धन्यवाद छ डाइलग पुरानै भयो , न्यु लेर आउनु पर्यो हजुर❤️🙏
Hardik suvkamana ramro bandai jawos
Dherei ramro xa
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
म यो कुल बहादुर काका सिरियलको नियमित दर्शक हुँ। विगतको सिजनहरुमा कहिले यो सिरियल आउला र हेरौंला जस्तो लाग्थ्यो। तर अब विगतको सिरियल जस्तो केही भागहरु मात्र बनाएर विचैमा बन्द नगर्नुहोला। सफलताको शुभकामना छ ।
Best wishes...
Dhara khusi lago hjr 🌷🌷🌷
आहा कति राम्रो खुबै मन पर्यो 🙏🙏🙏👌👌
Yak dam ramro sereyal baneko xaa sabai le saport gardenu hola
Lots of love from india...jeere khursani team is back😍❤️ Love you all💕
Halka ramailo ko location… hahaha
Ramro xa 🙏👍️👍️👍️👍️👍️
लामो प्रतिक्षा पछि यो सिरियल हेर्न पऊद धेरै रमाईलो भयो
Namskar sobai jana ma dherai ramro Cha kubahadur kaka mukhama hannu jasto🤣💪
ल हेर्न थालियो है कुल बहादुर काका😊😂😊👌👌👌👌👌
wow 👌 👏 😍 👍 🥰 congratulations , and thank you for new episodes
तपाईहरुको सिरेल गांउमा भन्दा सहर मै shooting गरेको सुहाउछ….
यो भागमा चै धेरै सुधार गर्नु भएको रहेछ खुशी लाग्यो अझै उन्नति प्रगती गर्दै जानू होस यहि छ शुभकामना🙏
१० मिनेट समय अझै बढाउनु पर्छ कि कुल बहदुर काका💘👌🙏
ल राम्रो लाग्यो अगाडि बढ्नुहोस हेर्दै जाउ प्वाक 😀मुखमा हान्नु जस्तो परेको म बेहोर्छु
Jaya hos
दुईटी बुढीकी पोई
पुर्पुरो समाई रोई🤣
Malai sarii man parx
मता बल्ला सुरु गरे है
Hain yo ghar ani yo gaauma tw kati dherai shooting huniraex
अब यो सिरियल चल्छ कुल बहादुर काकाले पुरानो दुई श्रीमती भेला पारेछ।
हेर्न सुरु गरियो लामो समय को पर्खाइ पछि
Wow Supar Nice dammi hal malaysia dekhi herdai xu
सारै राम्रो
जिरे खुर्सानि हेरे जस्तै लाग्याे बधाई छ टिमला
खुसी लागो पुन पर्दामा देख्न पाउदा
Serial ko sirsak geet gaauni tw magne buda jastopo x tw.😂😂j hos purana kalakar ko comeback ani new generation 👌👌
मुखमा हान्नु जस्तो थेगो धेरै पछि सुन्न पाइयो. खुसी लाग्यो
Nice
एकदम राम्रो छ है सिरियल
la ramro xa kul bahadur kaka s2
Wow 😘😍🙏🙏
👌 ❤️
आहा कति राम्रो मुखमा हानु जस्तो
ल शुभकामना छ सिजन २ को सफलताको कामना,
Jun serial mani yeutai ghar
Dherai ramro cha. Kuro bujhnu bho thego bhaye jhan ramro hunthiyo. Baba hakim ni aauna paryo. Congratulations
My favourite🌷🌷🌷💜💖💜👌👍🤣
Thanks for liking
Fokatlal ko nice 👍
❤️❤️❤️
Yakdam dherai ramro अभिनय मनिसा दिदी ❤️
Thank you ❤
ल म पनि हेर्दै छु है कुवेत देखि