बिहे नगर्ने १० चर्चित नेता । Top 10 Unmarried Leaders

Sdílet
Vložit
  • čas přidán 21. 08. 2024
  • बिहे नगर्ने १० चर्चित नेता ।
    Living life is called mandatory. Traditional tradition is also the social belief that marriage needs to be married. Similarly, the legal means of fulfilling the Sharia requirement are considered as marriage. However, those who spend life even without getting married are many in Nepalese society. Some of these politicians have been asked to discuss here, who are now married. Today our report will be focused on the leaders who do not marry marriages
    +++++++++++++++++++
    Stay connected with us:
    Website → kendrabindu.com/
    Facebook → / kendrabindun. .
    Twitter → / kendrabindunews
    Instagram → / kendrabindu
    Tumblr → / kendrabindutv
    LinkedIn → / kendrabi. .
    ----------------------------------------------------------------------
    To Watch More Subscribe, Like and Share.
    Contact No. : (+977) 01-4218400
    © Kendrabindu Online Media Pvt. Ltd., 2018

Komentáře • 344

  • @yogendratamang1867
    @yogendratamang1867 Před 3 lety +11

    राजनीतिक पुस्ठभुमिका यी पुरुष र महिला नेताहरूलाई जो जो संग बिचार र सिधाान्त मिल्छ बिहे गरे हुन्छ हो।।

  • @manbdrbista-df8dj
    @manbdrbista-df8dj Před měsícem +2

    नेपालका बँसाहरूले जति विहे नगरे त्यति राम्रो । राँडो, राँडी बस्दा त देश खाइसके भने । यदि विहे गरि बच्चा बच्ची जन्मेको भए झन के गर्थे ।

  • @kumariu2b683
    @kumariu2b683 Před 3 lety +15

    अर्काको स्वास्नि पाए कसले बिहे गर्छ त नारान काजि🤣

    • @loknathkhatry4815
      @loknathkhatry4815 Před 3 lety

      😁

    • @bhuwankhadka3571
      @bhuwankhadka3571 Před 26 dny

      पैसा नै ठुलो कुरा रैछ पैसा पाएसी सुत्दी हाल्ने रैछन अर्काका स्वास्नीहरु पनि😅

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y Před 3 měsíci +4

    भैंसी नपालेर दूध खान पाईन्छ भने किन भैंसी पाल्नु पर्याे

  • @user-fy9cd8ry2j
    @user-fy9cd8ry2j Před 5 lety +32

    बाहिर बाहिर मोज गरेर आनन्द लिनेहरुले बैधानिक बिबाह गर्दैन ।

  • @taraimsomuchlikethissang2649

    यी नेताहरू सामाजिक रुपमा देखायर बिबाहा गरियको छैन तर आउलाइ हेरचाह गर्ने भित्र भित्र राखेको आफ्नो इच्छा पूरा गरेका अधिकामस छ्न !

  • @sagarbhujel956
    @sagarbhujel956 Před 4 měsíci +2

    चोरी चोरी उतो गर्न पाएपछि किन गर्नु बिहे सित्तैमा दुध खान पाएपछि किन पाल्नु गाई 😁😁😁😁😁

  • @krishnashrestha1672
    @krishnashrestha1672 Před rokem +2

    बिबाह नगर्नु ठुलो कुरा होईन, तर उमेरमा आबस्यकक्ता पुरा भए, पछी बिबाह नगर्नु ठुलो कुरा होइन र आबस्यकता पनि छै। पनि छैन हुँदैन ।

  • @malaburja6247
    @malaburja6247 Před 3 lety +1

    सहि हो बिहे गरेर झमेलामा फस्नु र तनाबै तनाबमा जिउजु भन्दा एक्लो जीन्दगी नै ठिक छ वहाहरुले जे गर्छु भो सहि छ👍️👍️

  • @parbatipandey3926
    @parbatipandey3926 Před 4 lety +1

    खुसि लाग्यो ।यिनि हरुको बुडेसकालको पालन पोषण सरकारले नै गर्छ होला ।

  • @user-sr4fh2gw9w
    @user-sr4fh2gw9w Před 5 lety +19

    बिहे नगर्ने भन्ने हाँजिर हुनु पर्यो 🤚🤚

    • @saujanhamal6910
      @saujanhamal6910 Před 5 lety

      मपनी गर्नेछैन 😉😉 तर surrogacy द्वरा एउटा छोरा र छोरी चाही जन्माउने छु ताकी आफ्नो generation अगाडि बढोश 😉😂

  • @user-jv1yq1xp9h
    @user-jv1yq1xp9h Před 4 lety +16

    अनि देस बेच्ने र नेपाली जन्ताको मासु खाने नेता कति छन जानकारी पाउन

    • @vipssinamedication8315
      @vipssinamedication8315 Před 3 lety +1

      अवैध सम्बन्ध मा पल्केका हरु विहे गर्न चाहँदैनन्।

  • @khuraharidahal9501
    @khuraharidahal9501 Před 5 lety +32

    चोरी खान पल्किएकाहरुलाइ किन विहे गरिरहन्थेत देशका लागि पनि केही गरेनन यिनिहरुका सन्तान भएका भए देश नै नेच्थे होलान सो बिहे नगरेर सहि गरेका छन ।

  • @pknphg8444
    @pknphg8444 Před 2 lety +2

    किन बिहे गर्नु पर्याे बाहिर छानीछानी केटीहरु चिक्न पाए पछि किन बिहे गर्ने चिक्न पाएकै छ

  • @baburajalama3420
    @baburajalama3420 Před 5 lety +27

    कोमल ओलीलाई राजनैतिक नेता मान्ने नेपाली पत्रकारको मानसिकता संकुचित र एकल जातिवादको नमुना हो ।

  • @Tanka158
    @Tanka158 Před 5 lety +3

    ए छ्या केही नहुने रैछ काबो साबो को कामै 😂😂 आघोरा बाबा जि टिप्स✊✊✊✊

  • @reshambudha8814
    @reshambudha8814 Před 5 lety +12

    सबै ठिकै लाग्यो तर रामहरि खतिवडाले घडी चाेरेकाे कुरा जाेडेकाे सुन्दा दुख लाग्यो।प्रसंग एकातिर थियोे तर बिषय अर्कै उठाइयाे।याे गलत हाे पुत्रकार महाेदय।

  • @tankpoudel7065
    @tankpoudel7065 Před 4 lety +3

    वरिष्ठ समाज सेवि पूर्व सांसद मैयादेवी श्रेष्ठ ज्यु पनि हुनुहुन्छ अविवाहित

  • @lakpatenpakurimaexploreofn7353

    बेहे नगर्ने नेताकार्यकर्तालाई तपाईं के भन्नू हुन्छ?एक मा= परिवार नचाहने ।दुई मा=देशको लागि केही गर्ने लक्ष्य ???

  • @kailashpatirai
    @kailashpatirai Před 4 lety +8

    Great ambitious man salute and love them

  • @diliptamang229
    @diliptamang229 Před 5 lety +18

    बिहे मेरो जिबनमा पनि महत्वपुर्ण लाग्दैन यो अनिबार्य हैन अबको समयमा यो क्रम बढदै जानेछ।

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 Před 2 lety +2

    बिबाहनगरेरकेभोर रामरा रामरा सुनदरिर अरुकै जिबन सङगिनिर अरकैको शिरमानसङग मोजगरनु पलकेका पातकिर पातकिनहरुहो तपाइ मिडियालाइ पनि थाहैहुनुपरनिहो पमफा भुसालको कनडप यसतै यसतै कोमलओल नाराणकाजी इनोसबैले बाहिरदेरवनिगरि बिबाहमतर नगरेकोहो बासतबमा इनिहरु चोरवोर कननया कोहीछैनन

  • @gaganbista6274
    @gaganbista6274 Před 4 lety +6

    के चाहियाे र यिनिहरुलाइ बिहे।,,,
    देशले पालेकै पालेकै छ अरु लुटेकै छ।।।अरु के चाहियाे,,,

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 Před 5 lety +4

    ५० बर्ष भन्दा कमका नेता र नेतृ महोदय ले आफुलाई मनपर्ने मान्छे सङ्ग्र बिहे गरेकै राम्रो .....

    • @jongokomo1971
      @jongokomo1971 Před 4 lety

      yi bihe nagarne neta ketaharuko linga uttejit hudaina hola tyasaile bihe garenan .netini kt haru swarthi hun

  • @samirbhujelnice5295
    @samirbhujelnice5295 Před 5 lety +29

    भैंसी नपलि दूध खान पाउने हरू हाहाहा

  • @BhaktabahadurAdhikari-f9s
    @BhaktabahadurAdhikari-f9s Před měsícem

    त्यसै गरी देशद्रोही र ठग नेताहरुको बारेमा पनि जानकारी गराई दिनहुन विनम्र अनुरोध छ ।

  • @sumansaha5519
    @sumansaha5519 Před 3 lety +1

    बिहे किन गर्नु पर्यो जसरी भए पनि काम चली राखेको छ बिहे गर्नु कुनै जरुरी नै छैन

  • @gopalbhattarai6984
    @gopalbhattarai6984 Před 3 lety +1

    Good jiban yapangarne understand sahi salamxa,

  • @prakashguragain3872
    @prakashguragain3872 Před 3 lety +3

    अरुकै गोठ का गाइ गोरु चराएर कुरौनि खान पाइ राखे कै छन होला यस्तो सौभाग्य पाउदा पाउदै कस्ले सोहोर्छ र भकारो

  • @manojshrestha2740
    @manojshrestha2740 Před 5 lety +7

    Bibaha nagarne soch ta mero pani6...….

  • @kalpusubba3651
    @kalpusubba3651 Před 5 lety +13

    बादर होआफ्नो घर पनि नबनाउने अर्काको नि बन्न नदिने

    • @grggrg2764
      @grggrg2764 Před 5 lety

      Hahahaha hahahaha hahahaha

    • @grggrg2764
      @grggrg2764 Před 5 lety

      Hahahahahah

    • @jamanlama7369
      @jamanlama7369 Před 4 lety

      भैंसी नपलि दूध खान पाउने हरू हाहाहा

  • @financeandmotivation7732
    @financeandmotivation7732 Před 3 lety +2

    Sher dhan Rai get married. You should remove from your list

  • @shivakumarkathet6681
    @shivakumarkathet6681 Před 3 lety +1

    डेरिमा दुध किन्न पाइछ भने गाइपाल्ने झन्जट किन गरिरहन पर्यो र ! 😅-- पू. प्र.म. कृष्ण प्र. भट्टराई ।

  • @or3s171
    @or3s171 Před 5 lety +6

    सबै जना Aids को सिकार भएका छन।त्यही भएर बिहे गरेका छैन।

  • @RaghuNath-ye3cc
    @RaghuNath-ye3cc Před 19 dny

    शेरधन ले त हेलिकप्टर लगेर बिबाह भए को होइनर मुख्य मन्त्री हुँदा

  • @lalbahadurchhetrilalbahadu4006

    Good

  • @nichalkarki9451
    @nichalkarki9451 Před 3 lety +2

    म पनि 35 बर्ष को भए तर बिहे गरेको छैन

  • @youtubersantosh7767
    @youtubersantosh7767 Před 4 lety +2

    Nice video

  • @gaganjames6032
    @gaganjames6032 Před 25 dny

    सबैलाई ड्राक्टर कहाँ लगेर जाँच गरिए मोरोहरू थारो बसिया छ की छैन ? बुझि हाल्ने हो नी, संसारमा छदा यदि सबै प्राप्त भई हाले ? भारी बोकी हिड़ने दर्कार नै परो किन नी ?

  • @sombhulan9782
    @sombhulan9782 Před 4 lety +1

    सबै नैतिकहीन र पतित अनुहारहरु हुन् ।

  • @shreemam2935
    @shreemam2935 Před 5 lety +7

    फ्रि मा दुध पिउन मिल्छ भने गाई किन पाल्छन मान्छेले ?...

    • @jamanlama7369
      @jamanlama7369 Před 4 lety

      भैंसी नपलि दूध खान पाउने हरू हाहाहा

  • @jungalidai4101
    @jungalidai4101 Před 5 lety +8

    कृष्ण प्रसाद भट्टराई , सुशील कोइराला पनि थिए नि

  • @rakshyogi4664
    @rakshyogi4664 Před 4 lety +2

    मोज मस्थि गर्न पायसि किन बिहेनै गर्नुपर्ने केछर

  • @homnathlamichhane739
    @homnathlamichhane739 Před 5 měsíci

    ॐ नम: शिबाय।।

  • @Laxman_Magar
    @Laxman_Magar Před 5 lety +9

    Bhaisi napalera dhud Khana pain xa vane bhaisi kin palne .hhhh

  • @user-rz6kh6yt7o
    @user-rz6kh6yt7o Před 5 lety +15

    बिहे नगरे पनि बाहिरा चिक्ना पाकै छन होलाता

  • @rikshrestha2038
    @rikshrestha2038 Před 4 lety +1

    om santima jada ramro mantri jiu

  • @rupnarayan1406
    @rupnarayan1406 Před rokem

    यो देश चलाउँने नेता भनिनेहरु अभि बाहित नेता वा नेत्रिहरुले के देशको मायाँ गर्लान त ?

  • @rammanikurmi4744
    @rammanikurmi4744 Před 3 lety

    So nice video sir

  • @ganeshsaud2985
    @ganeshsaud2985 Před 5 lety +5

    बिहे नगर्ने मान्छे आल मतलब नाता समाप्त पार्ने हन

  • @spsmom7857
    @spsmom7857 Před 3 lety +1

    के को चरचित? पत्रकारले पनि जे जे लेखछ। आफु सन्तान नजनमाउने , अरुको सन्तान माथि कानुन लगाउने? सबैले सन्तान नजन्माए को भए कस्को नेता बन्छन? काम गर्नको गारोले माआेबादी बने, तिग्रा हल्लाएर लुटेको खाए।

  • @parshuramrai8994
    @parshuramrai8994 Před 5 lety +2

    कतिपय त झन बिहे नगरेकाहरु नै धेरै सम्पत्तिको लोभी पनि हुन्छ हो !

    • @devastrous_evil5722
      @devastrous_evil5722 Před 5 lety

      एकदमै कम हुन्छ
      तर पम्फा भुसाल चाहिँ महाकी चोर हो

  • @bhojrajnepali7318
    @bhojrajnepali7318 Před 5 lety +4

    सबभन्दा त मन्सुर दाइको बेबार ठिक लागाे

  • @premsunuwar3744
    @premsunuwar3744 Před 3 lety +1

    इनिहरु मध्य केहिको बारेमा हामिलाइ पनि राम्रोसंग थाहा छ।

  • @deepakshrestha3090
    @deepakshrestha3090 Před 4 lety +1

    किन बिहे नगरेका होलान् , जानकारी पाउन सकिन्छ?

  • @Jangashahi-ri8zs
    @Jangashahi-ri8zs Před 4 měsíci +1

    यिनिहरु साच्चिकै चोखो होलान् र?

  • @nabinkhadkakhadkanabin2823

    अरु को बारेमा त तेति थाहा भएन कोमल लाई दुनियाँ ले चिके

    • @himalkc400
      @himalkc400 Před 5 lety +1

      येस्तो कमेन्ट गर्दा जेल जाउला भाइ

    • @subamido4982
      @subamido4982 Před 4 lety +1

      kasle kasle lu vanw ta

  • @anishpoudel7
    @anishpoudel7 Před 3 lety

    3:51 २०७७ माघ ११ गते ५० वर्षका मुख्यमन्त्री शेरधन राईले सन् २०१८ की बीस वर्षीय ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका छन् ।

  • @dipakdipak7710
    @dipakdipak7710 Před 5 lety

    समय बितेपछी बिहानि तअाउँछ जवानी बिते चाम्रो छाला कस्ले देख्छ बिहे गर्ने मन भयर के गर्नु अाफ्नो चिजै छैन भने अरुलाई धोका दिनु ।

  • @narprasadgurung2076
    @narprasadgurung2076 Před 5 lety +2

    Bichara ! Jumara marne swadai naliye pachhi jindagi ali apuroi bhaye jasto chha. Sayad bainsama boy friend, girl friend ta thiye holan. Ahile ta ti pani royera base holan. Khair sathi ho dhairya dharan garnu.

  • @ranjanarai7862
    @ranjanarai7862 Před 5 lety +5

    शेरधन राई must handsome 😁😁😂..

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 Před 4 lety

      Nani ktole bela belama kanda machairsko hunxa hahaha

    • @krishnadhungana3679
      @krishnadhungana3679 Před 4 lety

      बिचरा बालिका खट्का कता छिन कुन्नि😜😜

  • @sahaale9465
    @sahaale9465 Před 2 lety

    एकल जिन्दगी जिउने बिहे नगर्ने कुनै भित्री रहस्य जरुर होला त्यो पनि प्रकाशन गरिएको भए अझै राम्रो हुने थियो होला ।

  • @dhanprasadgauchan4865
    @dhanprasadgauchan4865 Před 3 lety

    सक्कली मान्छे ले गर्न नहुने काम भनेकै बीहेहोरहेछनी!! मान्छे लाई अनीवार्य भनेको गाँस बाँस कपास, हो रहेछ! बाँकी श्रीमान श्रीमती, छोरा छोरी, मात्रै लोभ्को भाँडो होरहेछ!! जस्ले गर्दा घर असान्ती गाउँ असान्ती, सिङ्गो देश असान्ती, आज भयेको गरेको येस्तै!! तहोनी!!

  • @jasbiroli8716
    @jasbiroli8716 Před 5 lety +6

    बिहे नगरि बाहिर बाहिर चिकामारि खेल्न पाय पछि किन बिहे गर्नु पर्याे र ।

    • @shambhuacharya4731
      @shambhuacharya4731 Před 5 lety

      Bad concept

    • @shikhaachhami305
      @shikhaachhami305 Před rokem

      K boleko testo xada sabda uncle jee yo comment tapaiko ghar pariwarle k vanxa ijjat vanne kura xaina hai Xya yesto sabda ni bolxan...bihe nagareka sabai manxe bigreko hudaina ni uncle jee...uniharu vrastrachar ra ghus khane garxan yesko matlav bigreko hunxa vanne hunna..lukiluki kati din hunxa ra kunai din ta flase hunxa internetmaa ...testo chahana hunele ta bihe garthiyo uhile nai yetika umer samma kina basna parthiyo ra...koikoi bigreko vayera sabai testai chai hudaina k uncle jee.yeuta aaimai basya vo vandaimaa sabai besya hudaina ni ali hos purayera bolnus jpt nabolnus ..tapaiko gharmaa ni aama ddbaini swashni holan..uniharulai pani bihe gare pani logne vayeni bahira ni ktaharu sanga sutxan logne matrale ta pugdaina vane k hunxa sochnus ta vannele ta bihe gareka lai ni vanxan

  • @sherkhadka2126
    @sherkhadka2126 Před měsícem

    अरे यार शेर धन राई ले त हेलिकप्टर मा बुडि ससुराली लगेको हैनन र जाठा

  • @prembasyal8498
    @prembasyal8498 Před 5 lety +4

    1गिलास दूध खाना गाई नै पाल्नु पर्दैन, कि कसो?

  • @diumanpundiuman1541
    @diumanpundiuman1541 Před 3 lety

    बाहिरी पो विवाहा नगरेका भित्र भित्रै कति लाइन लागेको हुन्छन् रोमानतिस का लागि किन बिवाह गर्नु पर्यो

  • @birmalthapa3516
    @birmalthapa3516 Před 5 lety +8

    दुध खान बजारमा पाईन्छ भने किन भैसि पाल्नु पर्यो

    • @anjanakunwar832
      @anjanakunwar832 Před 5 lety

      Afno Vanda deshko Maya ra bajarma dudh Khana paune vayera.

    • @grggrg2764
      @grggrg2764 Před 5 lety

      Kosle palxa tw Sahar bajar may gai vaisi hehehehehe

    • @unyboy3763
      @unyboy3763 Před 4 lety

      sahi ho

    • @jamanlama7369
      @jamanlama7369 Před 4 lety

      tika ho bro pasia x vana sabai kur po ux,,,,,,,,,

  • @raazpoudel7264
    @raazpoudel7264 Před rokem +1

    हास्यास्पद छ बोका हरुको झुठो कहानी

  • @blackeagle923
    @blackeagle923 Před 5 lety +5

    उखाने बा को नाम निकाल्न बाकी छ र । यानेखी के पि ओलि बा

  • @janardandhungana9806
    @janardandhungana9806 Před 23 dny

    बैयक्तिक ईच्छा हो !अचम्मको समाचार होईनयो !

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 Před 3 lety +2

    हामरो रोलपाली कलाकार चेली गायकी कोमल ओली लाई कहिले कुनै दिन बिवाह गरनु हुनु हुनछ होला है

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 Před 2 lety

    नाम्चेबाट मोडेल केटी बिवाहाँ गरेर ससुराली हेलिकप्टमा गएको होइन् ?

  • @bhumikamgr5396
    @bhumikamgr5396 Před 5 lety +8

    bihe garyo vane tanab huncha nagarekai ramro free dom life good

    • @bimalkumar8141
      @bimalkumar8141 Před 5 lety

      are you single?

    • @bhumikamgr5396
      @bhumikamgr5396 Před 5 lety +1

      um bihe garchau ra ma sang 😀😀😀😀

    • @bimalkumar8141
      @bimalkumar8141 Před 5 lety

      @@bhumikamgr5396 gardina ho mero age ta 84 vayo ma budo lai kasle herxa aba

    • @bhumikamgr5396
      @bhumikamgr5396 Před 5 lety +1

      haha age sang k matlab mero 22 vaxa milcha ho garam 😀😀😎

    • @bishnuphagami5022
      @bishnuphagami5022 Před 5 lety

      Yekbar ko jindagi ma k ko khali basnu ho mare ra lanu k cha ra

  • @prabhuacharya261
    @prabhuacharya261 Před 2 lety

    नपुंंस्कले किन बिबाहा गर्छन्ं त यो कुरा किन सुनय्को मेडिया बाहिरै काम पनी चलाऊछन

  • @rcadhikari9905
    @rcadhikari9905 Před 3 lety

    यी भन्दा राम्रा डा गोविन्द के सि

  • @dipendrabhandari9106
    @dipendrabhandari9106 Před 3 lety

    Super ppp medam

  • @ramchandrarimal511
    @ramchandrarimal511 Před 4 lety

    Good news.

  • @sumanpradhan418
    @sumanpradhan418 Před 3 lety

    बिहे किन गर्नु पर्यो भन्नाले भाडामा गाडि चढन पायपछी किन गाडी किन्नु पर्यो।

  • @ismritilama1649
    @ismritilama1649 Před 3 lety

    पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले भने झै बजारमा दूध किन्न पाउदा पाउदै किन गाई पाल्नु भने झैँ होला कि?

  • @demiff8649
    @demiff8649 Před rokem

    राजेश दाइले त अविवाहित हुन सकेन यिनिहरु त कुन मुलाहरु हुन र??? हा??

  • @laxmisapkota1348
    @laxmisapkota1348 Před 4 lety +1

    बिहे दर्ता नभएका नेता हुन ।

  • @manirai5444
    @manirai5444 Před 5 lety +9

    दूध किनेर नै खान पाइन्छ भने किन गाइ पालि राख्ने हैन र

  • @shankarbahadursimkhada9842
    @shankarbahadursimkhada9842 Před 4 měsíci

    ठुलाले किन बिबाहा गर्नृत लिभिङ टुकेदर,बलत्कार,झुट्टा आसोसन,आकासको तारा झार्ने सम्मकोमिठो बोलेर फसाउछ उजुरपरे मिलाइहाल्छन् अपराधिका समुहहो अचम्म मनन्नुपर्ने कुनै कुराछैन ।

  • @user-lu2yy8iw1t
    @user-lu2yy8iw1t Před 5 lety +2

    Lack of knowledge patrkar mitra

  • @SANTABHUDHA
    @SANTABHUDHA Před 5 měsíci

    याे के हिसाब हाे राइ काे जनम मिति 2027 भनछन तर अहिले 80 भयाे के राइ 49 काे भय र हिसाब मिलेनकि मेराे पनि 27 साले हु म त 53 साल काे भकाेछु

  • @maiyalamichhane9863
    @maiyalamichhane9863 Před 3 lety

    शेरधनको त्यसै बस्न मानेन मन😂

  • @dilliraja157
    @dilliraja157 Před 4 lety

    यस्तानेता नेत्रि बनाउदा हरुले त गरिबकाछोराछोरिलाइ योन सोसनमा राखेर अन्यायअत्याचार गरेकाहुन गाउमा गयरबुझन सहरमा मायप ठड्यायर केथापाकाछौ

  • @user-gp4lo3ro9r
    @user-gp4lo3ro9r Před 4 lety +1

    बाहिरी बिहे नगरे पनि भित्री बिहे भैहाल्छ पो

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 Před 3 lety

    चाेरी खान पलकेकाे ढाडे बिरालाे सबै जनतालाई थाहा भएकाे कुरा हाे अरू जेगराेस हामीलाईके काे टाउकाे

  • @anukuldahal3913
    @anukuldahal3913 Před 4 lety

    औपचारिक बिबाह नभये पनि बैबाहिक जिबनको अनुभवी त होलान नि ? बेलाबेलामा मिडिया रङ्यायेकै छन पो 😅

  • @ngimasherpa1365
    @ngimasherpa1365 Před 5 lety +2

    They don't have capability to do that...

  • @marthadewan2561
    @marthadewan2561 Před 5 lety

    राई र वोली को जोडी खुब मिल्ने देखेँ

  • @binodkoirala282
    @binodkoirala282 Před 5 měsíci

    Bihe nagare pani anubhav gareko holan.

  • @gopalsinghbudhathoki
    @gopalsinghbudhathoki Před rokem

    राम हरिखतिवडा काे बिसयमा माफि मागनु पछ घडिकाे बिसयमा समपादक पसताेताले

  • @yourwish5316
    @yourwish5316 Před 4 lety +5

    🙏RAMHARI & SYRDHAN 💛💛💛

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 Před 2 lety

    झापा,भुप्पा, दाइन, बायाँ, पाउने भएपछि किन झनझट ?

  • @kedarpoudel2854
    @kedarpoudel2854 Před 4 měsíci

    गाडि न किने पनि चढ्न पाय पगे न र??

  • @niteshyogi3593
    @niteshyogi3593 Před 4 lety

    पाटि कक्षमा मोज गर्न पायसि किन बिहे गर्नुपर्ने होर