आउनुहोस् घुमौं लाहुरेनीको बाख्रा फार्म ! 'सिकाईन् सबै किसानलाई बाख्रा पाल्ने तरिका' │Nepal Chitra
Vložit
- čas přidán 27. 08. 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: www.youtube.co....
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra...
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel
कुनै लाहुरेनि हरु नाठो खेलाएर हिडछ कोहि भने एसरि समाज लाई फाईदा हुने काम गर्छ सलाम छ चेलि लाई
म दुबै देखी हेर्दै छु सलाम छ यी लाउरेनी दिदिलाई !!
धेरै राम्रो काम लाहुरेनि दिदिको बधाई छ।।🙏🙏
कति राम्रो हो बोली वचन मेनत गरे गाउँ मा छ पैसा सलाम छ
महान महिला ! सम्पुर्ण महिला दिदीबहिनी हरु ले यी दिदी बाट केही पाठ सिकेर अगाडी बढ्नुपर्छ ।
आजकल को टिकटके लाउरेनी हरु लाई कहिले बुद्धि पलाउने होला? बिचार लाउरे को दुख कति हुन्छ भन्ने भन्न मात्रै नसके को हो लाहुरे ले। उदाहरणीय दिदी लाई नमन
N by no no mi me no no no no no Hu no know I'm no no no no. I'm in no no no no no Hu by ok no no no no no no mi no no mi.. No no
. No. No in
लाहुरेनी दिदिको मेहनत लाई सम्मान!
लाहुरेनि दिदीको काम र बिचारबा धेरै युवाहरुका लागि ठुलो प्रेरणाको स्रोत बन्ने कुरामा कुनै दुइमत रहेन
अत्यन्त उत्साह बर्धक काम। राम्रो उदारणिय व्यावसायी। नेपाल चित्रले यस किसिमका प्रेरणादायी सामग्री सवै सामु ल्याएर सार्है राम्रो काम गरेको छ ! निरन्तरता रहोस्।
लाहुरेनी दिदी दाजुको काम र पौरखलाई सलाम!
धेरै धेरै राम्रो काम सफलताको शुभकामना
यही हो बैनि आफ्नो लागि त एउटा जनावर र पसुपन्छीले पनि गुजारा गर्छ हजुरले गरेको यो सहराणीय कामले अरु कसैलाई पनि प्रेयणा दिने छ हामी(सबैभन्दा चेतनशील प्रणाली भएको )मानिसरुपी हरुले गर्ने काम हजुर जस्तो साहसी बैनिलाई सैलुट गर्दछु।
R de CT CT
म हजुर को भिदियो सधै हेर्छु मलाइ यतो काम गर्न यक दम मन पर्छ र अब फर्किसकेपछी म यस्तै काम गर्न चाहान्छु from now malaysia johor bahru
लाहुरेनी दिदिको मेहनत लाई सम्मान गरौं
यो जोडी लाई भगवान ले सधै कल्याण गरून् ।
गरे नेपालमै छ नगरे कहिपनी छैन ! धेरै राम्रो दिदी बधाई छ
5 how
@@balthapa9760 000
1:07
@@balthapa9760 😀😀😀😀😀😂
सबै दिदी बैनीहरु यस्तै ब्यबसायी बनुन् ।जो बसेर बुढाको कमाइ खान्छन् ।Great job bainee &bhai💐💐👌👌👍️👍️😇😇
A hor Sita ani hjr ni
@@yamsingjai9225 म पनि रेमिट्यान्स भित्र्याउने मान्छे हो हजुर !
@@sitarai3297 tesaile tw sodeko honi hjr pida ustai2 mildojuldo raixa ni sitaa
म पनि अब अरबको खाडि छोडछु गएर बाख्रा पाल्छु
निकै मेहनतिलो दिदी हजुर शुभकामना 💐🙏
O dd timro job nai CZcams herne ani comments matra garne ho ra 😛😛 yaha aaphu bhane 14 hour job ma bg 😛 bijok xa yr
@@prabeshthapa5237 होर 🤭
हजुरको जय होस् 😊😍🙏
नेपालमा केहि छैन कुनै अवसर छैन भनेर लाखौं पैसा दलाललाई खिलाएर थोरै तलवका लागि बिदेश जाने नेपाली युवाहरुका लागि यि लाहुरियानी दिदीको यो बाख्रापालन बाट के बुझिन्छ भने गर्न सक्ने र मेहनत गर्नेलाई कहि जानु पर्दैन भन्ने कुराको ठुलो उदाहरण हो धेरै राम्रो लाग्यो
अति मिहिनेती दिदि गर्ब लाग्छ तपाईंको काम अनि सोच बिचार लाई नेपालमा हरेक ब्यक्तिहरु आफै कसरी उधमी बन्नुपर्छ पर्छ भन्ने जलन्त उदाहरण हजुरको काम बाट हामी जस्तो मरुभूमिमा बसेर रगत र पसिना बगाउने युवा र नेपालको खेर गइरहेको बाझो जमिन को सदुपयोग बढदो बेरोजगार लाई स्वरोज्गार मा कसरी बद्ल्ने भन्ने शिक्षा पाइयो धन्यवाद नेपाल चित्र youtobe च्यानल लाई thank you we get more information from you.😍😍😍😍😍😍😍
सारै खाइलाग्दा राम्रा बाख्रा पाल्नु भाको रैछ रहर नै लाग्ने गरि 🙏
आफ्नो देशमा रहेर गर्नु भएको व्यवसाय को लागि हजुरलाई उच्च सम्मान छ ,🙏🙏🙏🙏🙏विदेश मा गएर यही काम गरेर पसिना बगाउँछन् कहिले बाकस मा फिर्ता आउनु पर्ने वाध्यता छ र यो हामी नेपालीले सोच्नु पर्ने हो तर ?????
राम्रो लाग्यो
बधाई छ बहिनी कामलाई
नमस्कार🙏 म सिक्किम देखि❤❤🙏
भन्नु मात्रै कुमुर, तर आज काे जमानामा मान्छे भन्दा धेरै त्यही कुकुर माथि विश्वास र भरोसा गर्नु सकिन्छ।
गाई, बाख्रा पालन गर्नु निकैनै मेहनत काे कामहरू हाे नी। लगन र मेहनत साह्रै गर्नु पर्छ उस्तै ले यस्तो मेहनत काे काम गर्नु पनि सक्दैन।
🙏म सिक्किम देखि है❤❤🙏🙏🙏🙏
czcams.com/video/u7xb1qhjYbk/video.html
साह्रै राम्रो काम गर्नु भयो बैनी,बधाई छ तपाई !!
धेरै धेरै धन्यवाद बैनी अति नै स्राहनिय काम यसै गरि प्रगती उन्नती हुँदै जाउस । हजुर अरु बदमास केटा हरु शीत लंठियेर हिन्ने आईमाई हरु को लागि प्रेरणा हुनु हुन्छ ।
धेरै राम्रो महिला उधामशिला मेहेनेती बहिनीलाई बधाई छ प्रगतिको शुभकामना !
महिले त उहाहरुलाइ उच्च सलाम टक्राइसक्या हजुर
कति राम्रो ब्यबय
watching from serbia.
Dherai ramro 👍🏿
Good job
Lahurni baini lai dherai dherai subhkamanaxa. Yestaikaam garnus
सलामछ तपाईलाई म झापा हल्दि वारि बाट
अती राम्रो काम दिदी
Good job keep up the great work
UK बाट हेर्दै छु बधाई लाउरेनीलाई कोहि कोहि लाउरेनी नी ले त ढलेको सिन्को ठाडो गर्दैन तर तपाइको जोस जाँगर देख्दा खुशी लाग्यो.
जाेडि हाेस्त उहाहरुकाे जस्ताे सलामछ दुबैजानालाई
अति मेहती ध्न्यबाद
Congratulations love you keep moving forward 🙏🙏👍💪
Sarai ramro laageyo. Udhami mahila jiu lai salam chha
very good jove hjur 🙏❤️🇳🇵
Wow🙏🙏🙏👍👍👍👍
Great job
Ati nai ramro soch hajur lai dhanyabadx
Thank you dd ramro information dinu vayako ma
बधाई मेरि छिमेकी दिदी आफ्नो दुख बेबासाइ मा कार्य सफल हुनु भयकोमा
GOOD JOB
Ramro lageo kaam
Good job sister
dami lagyo video
Good work
Ekdam ramro bichar r ek dam sidanta dd hjr.tpoiko besaya sadhai safal rahos.
Bahini ko dherai Ramro Sochai mero ghar palpa Hal Hyderabad india
Weldone
Good luck didi❤❤❤
Sarai ramoro dd
good job
She is one of the best creative thoughts and social workers thanks for your video sir
Tq lahureni bhauju ra dai lai pani
कति राम्रो भिडियो
हजुरको काम लाई सलाम नमन छ।
Good jop
आहा कति राम्रो हजुर
I am from Darjeeling
राम्रो काम सलाम छ दिदी हजुर लाई मलेसिया बाट हेर्दै छु
Sabai mahilaharuko yasto Soch hune vaya koi shreemanharu bidesinu parthena hola salam xa DD lai 🙏🙏🙏🙏
Good ramro job dd and dai
दिदी लाई मेरो सलाम छ ❤️❤️🇳🇵🇳🇵🇳🇵
Good jib didi
From assam
धेरै राम्रो काम गर्नु भएको छ
गज्जब लाग्यो यो हो लाइफस्टाइल
good job didi ju ramaro ma hale india rajadthan tira bata ho ghar polpa so good didi ju
लौ पाख्रा पालन गर्नु हुने बहिनी लाई बधाई छ 👍✊👍
Congratulations dd
उदाहरण योग्री काम।
Mahottari, bardibas❤
राम्राे लाग्याे,बजार ब्यवस्थापन बारेपनि भनिदियकाे राम्रेाहुनेथियाे, धन्यबादछ
Salut xa sis
बधाई छ दिजु आगामी दिनमा पनि सफलताको शुभकामना
धेरै राम्रो बैनी सारै मेहनति हुनुहुदाे रैछ खुसी लाग्यो । म स्याङ्जा बाट ♥️♥️♥️♥️♥️♥️♥️
Good
Sarai ramro kam garnu vako raixa didile
Dherai ramro kam ani mihenat
Kati ramro socha dd ko 👌👌🙏🙏🙏🙏
Very good .job laureni hjurr
एकदम उदारणिय काम बैनि स्याबास म एक चोती तपाइको फार्म ऋ होमस्टे मा आऊने छु from uk
उहा को फोने नम्बर पाम plz
Congratulation hjr
सुनसरि बाट
Good 1n u Nepal 🇳🇵 ser gurung to Qatar 🇶🇦
Ati ramro video.
जय होस l
सलुट छ
Great job Salute unti
Good job
Bhaktapur
हजुर सही हो नी, छोरा हुनु पर्छ भन्ने कहाँ छ र, म त भन्छु आजको दिनमा छोरा नै हुनु पर्छ भन्ने केही छैन, छाेरा भन्दा छाेरी नै उत्तम र बेहतर लाग्छ 🙏🙏
I.look.from.gulmi
Good job i see from Saudi
बैनिको उधारिणय काम बिदेश गयकापुरुषका श्रिमतिले अनुसरण गर्दा राम्रो ।