तोकिएकै मितिमा महासमिति गर्न दबाब दिंदै आएका शेखर-गगन किन सफल भएनन् ?

Sdílet
Vložit
  • čas přidán 29. 08. 2024
  • तोकिएकै मितिमा महासमिति गर्न दबाब दिंदै आएका शेखर-गगन किन सफल भएनन् ?
    कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक हुनु दुई दिन अघि सभापति शेरबहादुर देउवालाई दबाब दिने उद्देश्यका साथ महामन्त्री गगन थापासमेतलाई सहभागी बनाउँदै संस्थापनइतर समूहको बैठक बस्यो । बैठकले निर्धारित समयमै महासमिति बैठक डाक्न दबाब दिने निष्कर्ष निकाल्यो । यसका अलावा राष्ट्रिय सभाका लागि उम्मेदवार बनाउँदा पुराना दोहोरिन नदिने अनि मापदण्ड बनाउने निष्कर्ष निकालेको थियो । तर, पार्टी केन्द्रीय समिति र कार्यसम्पादनमासमेत दह्रो पकड बनाएका सभापति देउवालाई दबाब दिने उद्देश्य राखिए पनि उनीहरुले चाहेजस्तो केही परिवर्तन देखिएन । यसले सभापतिको विश्वासबेगर अघि बढ्न इतर पक्षलाई सहज छैन भन्ने सन्देश पनि दिएको छ ।
    #Galaxy4K #GalaxyNewsReport
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2023 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on CZcams, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Komentáře • 2

  • @deubabikash2906
    @deubabikash2906 Před 8 měsíci +1

    Jay Nepal

  • @kesharchand8216
    @kesharchand8216 Před 8 měsíci +1

    उ टन्न रक्सि खाएर झम्म परेर बस्छन अरु कराएर के गर्ने ?