असार पन्ध्रको रोपाईमा रम्दै क्याप्टेन विजय लामा,हिलो खेल्दै ककनीका स्थानियासँग साटे खुसी Vijay Lama
Vložit
- čas přidán 29. 06. 2019
- असार पन्ध्रको रोपाईमा रम्दै क्याप्टेन विजय लामा,हिलो खेल्दै ककनीका स्थानियासँग साटे खुसी Vijay Lama
---------------------------------------------------
#Captain_Vijay_Lama
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.pmkhabar.net
Facebook : / powermedianetwork
Connect With Power Media Network
राम्रो काम गर्नु भयो क्याप्टेन साप।हामी नेपाली हाम्रो सस्कृती हाम्रो गौरब।
Ok
प्रेरणादायी कार्यका लागि धन्यवाद विजय दाई ।
हाम्रो क्याप्टेन विजय दाजु साँच्चै नै रमाइलो र नेपाली जनताको लागि साहसी,सहयोगी हुनुहुन्छ..दाजु गर्व गर्छु म तपाई हामी नेपाली जनताको लागि कत्ति महान व्यक्ति हुनुहुन्छ भनेर, हामी नेपालीहरु पनि को भन्दा को कम छैनन् भनेर उडाउन देखि लिएर गुडाउन सम्म सक्ने हिम्मत छ भनेर तपाईले हाम्रो सानो देश नेपाल लाई विश्वमै चिनाउनु भएको छ, हल अहिले म यो भिडियो दुबई बाट हेर्दै छु ल.. जय चन्द्र,सूर्य जय नेपाल.🇳🇵
धन्यवाद विजय सर हरेक नेपालीको मनमा बस्न सफल भइसेको छ खूसि लाग्यो ।
एक सच्चा नेपालीले हेर्नै पर्ने वास्तविक रोपाई....
हाम्रो सन्स्कृती र परम्परालाइ जोगाउँ।।देशको पहिचान त्यो देशको सन्सकृती र परमपराले झलकाउ छ।।।अति सुन्दर ।।
पाइलट देखि किसान सम्म स्यालुट छ तपाईलाई।।
सर 🙏🙏👏👏👏👏👏👏👏💃💃💃💃💃💃💃🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐
रमाइलो त आफ्नै गाउँमा हुन्छ तर के गर्नु बाध्यताले घर छादेर हिदनू परछ खै के खै के
Sai kuro garne bhau hujarlaii badhai xa
मैले यो माथि कमेन्ट परदा खेरि नै मन चस्क खायो। किनकि म पनि। बिदेशय को छु
good
आम्मामा हो रमाईलो भएछहै बिजय सर बेसि तानातन नगर्नुहै खाडिमा बसेका नेपाली हाम्रै चन्द्र सुर्यको पर्खाईमा छौ !
Bijaya sir real son of nepal 🇳🇵 hatss of u dai
Jay Chandra Surya
बिजय लामा मामा जि लाई लल्सो फ्यफुला हल अहिले म कुवेत बाट हेर्दै छु मामा जि र धेरै रमाईलो
अरु सब ठिक लाग्यो। हिलोमा फुटबल खेलेको चाहिँ धेरै हासो अनि रमाइलो लाग्यो।।
जे होस हामिले पनि हेरेर रमाइलो गरिउ है😂😂😂😂
गाउँघर नै रमाईलो हुन्छ बाटोघाटो र बजारको ब्यावस्था भएदेखि । बधाई छ पवर मिडियालाई
Respect ✊ you Vijay Lama Sir ❤️❤️❤️🙏🙏🙏 जय चन्द्र सुर्य
क्याप्टेन विजय लामा सरको नाम सुउन्न साथ यत्ती गर्व लाग्छ , ५५ सालको यो उमेरमा पनि अझै नव यौवनको जोस जाँगर देखेर अत्ति खुशी लाग्यो ।
हजुर जस्तो वरिष्ठ पाइलोट ले पनि किसान हजुर को मन जितन सफल हुनु भएको निकैनी खुशी लाग्यो खेती किसान गर्दा को मजा बेग्लै हुन्छ नि बिजय लामा जिउ
बिजय लामा सर ! हजुर यो देश को great man !!
बिजय सर धेरै रमाईलो हुनुहून्छ
पाइलटको हातमा अनौ..👌👌
क्याप्टेन जि अर्को साल चाहिँ हाम्रो गाउँ तिर रमाइलो गर्नु पर्छ है
किसानीको छोरो जति सुकै ठुलो पाइलट भएनी आखिर खेती किसानी भएर हलो समाएर जोत्दा छुट्टै गर्व अनि रमाइलो है । बधाई छ क्याप्टन साहेब ।
नामै काफी छ पाइलट बिजय लामा सरको कामको त कुरै छोडौ उहाँ जति ईमानदार देशभक्त कोही सायद छैन जय होस बिजय लामा सरको
badhai xa bijay sir hajur jasto manchhe nepal ma aaru pani bhaye desh ko bikash hunethyo i always salute for you
आहा कति राम्रो अनि कति रमाईलो म त नेपाल मै भय जस्तो अनुभब भयो
रमाइलो.... सलुट बिजय सर।।🙏🙏
Woww this man is realy true hearted man i ever seen in my life..huge respect bijay lama sir✌✌
कति रमाईलाे भकाे हाे हामी नि यसरिनै धान राेपिन्छ
Hamile pani ropinx dhan
बिजय सर लाई हृदय देखिनै अभिनन्दन यो पो रोपाइ हो नि ।छिटो राजनिती मा आउनुहोस सर नेपाल का धमिरा नेता हरुले देश खोक्रो पारिसके।
आहा बिजय सर लाई मन पराउने जति एता हाजिर गरौ साथिहरु जय चन्द्र सुर्य्🇳🇵🇳🇵🇳🇵❤️❤️😍😍😍❤️❤️❤️❤️क्या रमाईलो बरै अहिले खाडी देखि हेर्दै छु भन्या😆😆😃😃😁😁😢😢😢👈️
जय चन्द्र सूर्य सबैको रमाइलो पल देख्दा खुसी लाग्यो सदै यस्तै खुसी देख्न पाइयोस्
Great respect you Vijay dai....you are real hero of Nepal....you are the intiatiave of every things n you don't have selfish feeling but.....you have strength to mingle anywhere n everyone...which has made us so proud....God bless you !!!
कति राम्रो सोच बाबा बीजय लामा को हजुर को जस्तो मन नेता को भय नेपाल नमुना नेपाल नै हुन्छ
प्रतेक दिन प्रतेक नया देशमा पाइला टेक्ने व्यक्तिले जोतेको रमाइलो लाग्यो ! बिजयलामा बाट यो देशका ठुलानेता हरुले केइ सिकुन ! जतिनै माथी पुगेपनी हामिले आफ्नो पुर्खा बिर्सिनु हुदैन !बाचियो भने नेपाल आयर यसरिनै रमाइलो गर्न मन छ !
जय चन्द्र सुर्य
जे होस् नेपाल का असली हिरो हुन क्याप्टेन विजय लामा र Dr सुरेन्द्र केसी
Dherai ramailo lagyo , you are great Vijay Da.
आहा कति रमाइलो बिजय सरको 🇳🇵🇳🇵
सैहो सै बिजय लामा सर कति पिलेन्मात्र गुडाउनु हुन्छ खुसिलागियो आजा खेतमा गोरु गुडाउदा
Wow great Captain Bijaya sir kahile aaksh ma ta kahile khetbarima man harara khushile aakha rasaya
अत्यन्तै रमाईलो लागो यो भिडियो हेरेर फेरि फेरि पनि यतै भिडियो हरु हेर्न पाऊ
Salut xa sabai jana lai बिजय दाइ खुब रमाईलो हुनुहुदो रहेछ खुसी लाग्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
You Are Great bijaya dai. DESH chalaune MANCHE hunu parne ho. Plane chalaune MANCHE hunu bho.
Our Lama ji is great icon for develope our country i salute him
Wow! salute u vijay sir... world class captain रोपाइँमा हलो जोत्दै । जिवनको धेरै पाटो बुझ्नुहुन्छ तपाईं।
रमाईलो अनि तपाईँको नेपाली पन र नेपालको माया प्रति व्यक्त गर्ने शब्द नै भेटिन मैले जय चन्द्र सूर्य वियाज दाई अनि असार पन्ध्रमा रोपाईमा रमाउनु हुने सम्पूर्ण नेपालीहरुलाई एक पटक शुभकामना प्रदान गर्न चाहान्छु।
real son of nepal.
Ek dam ramailo lagyooo yo videos herda thank you sir
यो हो नि त नेपाली को पहिचान।
आदरणीय बिजय लामा सर हजुर को हलो जोटाइ रमाइलो छ है बिजय लामा जि
लास्सो फ्याफुल्ला हेप्पी असार पन्ध्र बिजय दाई। and good luck dai
अती रमाइलो लाग्यो असार १५ तेही माथी पाइलट बीजय लामा जी
garib gurbha ko hero B Lama
सलाम छ पाईलट सर लाई
Vijaya sir salute you !! your are such a great person
क्याप्टेन लामा सर अति दामी
Captain saab!! Good job!!
हाम्रो क्याप्टेन बिजय लामा ज्यु लाई बधाई छ ।
देश र झन्डालाई कति माया गर्नु हुन्छ विजय सरले सलाम छ
mr vijaye lama great
Ashad 15 celebration .sir u prove Nepali real.
Good khusi lagyo
मन होस त बिजय सर को जस्तो नेपाली
Wow awesome ekdamai khusi lagyo
I am really salut for you
Amazing you are a great
Vijaya sir
वावा सलाम सर बिजय लामा जि माहान ब्यति
वावो बिजय सर सलाम
बिजय दाईं लाई म बुरूनाई बाट सलाम छ सारै खुसी लाग्यो
ओहो सारै रमाइलो पो भएछ,
विजय लामा ज्यु लाई जय चन्द्र सुर्य
wow bIJYA LAMA हाइ हाइ
Wow manxe vaneko Bijaya lama jasto hunu parxa ani hunxa desh maa pragati unnati salut xa hajur lae
आहा कति रमाइलो । गाउँ घरमा नै हुर्की बढेको मानिस हरु नै स्वस्थ र बलिया हुन्छन् नै । वरिष्ठ pailot गाउँ मा गयेर रमाइलो गर्नु भयेको देखेर खुशी लाग्यो र बचपनको याद आयो है
Bijay sir salute real nepali pann xa tapaima
Dherai ramroo kura garnu bhayo bijya sir le
Sarai ramailo garnu vayaxa vijay dai le khusi lagyo
Hamro desko saan hamro desko hero salute xa hamro desko hero lai
बिज लामा सरको यो काम को निकौ खुसी लाग्छ उहाँ ले चलायको पिलेन मा बस्ने ठुलो धोको छ जय चन्द्र सुर्य
Great captain bijya
अाहा! राम्रो लाग्यो ।पूरा अर्गानिक नेपाली देखिनुभयो
Vijay sir kardau nepali ko salam xa jai Chandra surya.
रमाइलो त गाउँघरमै हुन्छ अरु ठाउमा यतिबिती कहाँ हुन्छ र त्यहीँ भएर सबैलाई धेरै धेरै सम्झेको छु र सबैलाई खुसीयाली धेरै धेरै धन्यवाद?
Lhaso Fyafulla 🙏🏼🙏🏼🇳🇵🇳🇵💕 Bijay Sir 😘😘 jay 🇳🇵🌹 chandra Surya ✊🇳🇵🙏 🙏🌹 🌹💕 💕
धेरै रमाइलो भयछ जेहोस हिजो असार (15)को दिन्मा (💕💕😍😍💑💑💘💘💘💑💑💑🍦🍺)
अाफुत केगर्नु अर्काको ठाउ मा छु मरु भुमी मा
💘💘🤴💘💘⚘🌷🌻😍🇧🇭💘🌷😍💘🌷⚘💘💘💘🖕🌻💘⚘🌷
yo randiko xora bijay lama naatak garrdai xa,,,, na birrshinu janta yo bijay lama actor thiyo,, ani acting garrdaixa
हैट बुढा ले जहाज चलाउने हात ले हलो जोतेको
सलाम छ क्याप्टेन विजय लामा ज्यू
Love you cpt lama
सुख दुख सबै मा रमाउन सक्ने बिजये लामा
U r great Parsons
Huge respect to great person of Nation.# Vijay dai.❤️🙏 jay chandra surya.
Aaha Bijay lama sir katti ramailo!!!
Wow so amazing.
बडो रमाइलो लाग्यो,नमस्कार बिजय जि हजुरलाइ,देश चलाउने पाइलटहरुले गमलामा धान रोपे जहाज उडाउने हजुरलाइ हिलोमा साक्क्ष्यात किसानको रुपमा र कृषिप्रधान देशको नागरिकको रुपमा देख्न पाउँदा गर्व लाग्यो,,
Dherai dherai ramro hamro vijay sir🤗🤗
Wow!super man
real nepali hero bijay lama
salute hajur
क्या रमाइलो बिजय लामा सर ।
धेरै राम्रो 👌👌👌👌👌👌👌
Dherai ramro ..bijay sir...
Great thing good job 👍 Jai nepal 💖🌍
नयाँ प्रबिधि आधुनिक मेसिन औजारहरुको बिकाश त आफ्नो ठाउँमा छदै छ सङै पुरानो हलोजुवाले खेत रोपाई, सारै रमाइलो गर्नु भएछ सर
Bijaya dada hujar lai badhai xa good job dada ayane dinko sabkamana xa hujar lai
क्याप्टेन साब कति रमाइलो