बन्दिपुरैमा | BANDIPURAIMA | New Nepali Song | Prem Raja Mahat | Shanti Shree Pariyar | Ranjita
Vložit
- čas přidán 2. 12. 2021
- #Bandipuraima #Prem_raja_Mahat
बन्दिपुरैमा | BANDIPURAIMA | New Nepali Song | Prem Raja Mahat | Shanti Shree Pariyar | Ranjita
LYRICS | MUSIC PREM RAJA MAHAT
SINGER : PREM RAJA MAHAT | SHANTI SHREE PARIYAR
ARRANGE : B.B. ANURAGEE
MIXING: SHYAM SHWET RASAILI
STUDIO : PRIZMA STUDIO
CAST: RANJITA GURUNG | PREM RAJA MAHAT
MUA: ANITA GWACHHA
DANCE GORUP : DEVRAJ SAPKOTA
POST : REEMA FILMS
CINEMATOGRAPHER: MANKRISHNA MAHARJAN
EDITOR: MIRAJ ARYAL
COLORIST: RAJENDRA MOKTAN
CHOREOGRAPHER: BINDU KHADKA
DIRECTOR: NARAYAN RAYAMAJHI
PRODUCER : KRISHNA JIBI PANTHA
SPECIAL THANKS
KABITA K.C MAHAT
BIKASH RANA
RAJENDRA POUDEL
KRISHNA KANDEL
RAMJI LAMICHHANE
PARBATI GHIMIRE PANTHA
CHHAPELI CULTURAL YOUTH CLUB BANDIPUR
DIL PRASAD POKHREL
GHANSHYAM DEWAN
HIMAL JUNG BHANDARI
RESHAM GURUNG
LAL KUMAR SHRESTHA
SONAM SHRESTHA
INDRENI.COM
Chorus :
BB Anuragee
Govind Anek
Bimala Pariyar,
Shradda Diyali
Flute
Ratna BK Utsuk
Sarangi
Kamal Kumar Bishwakarma
Madal/Khaijadi
Kharka Buda
Poshan Gharti
Paat
Ratna Kumari Bishwakarma
Violin
Rabin Karki Dhali
Kishor Karki Dhali
Mohan Karki Dhali
Narayan Das
Manohar Sunam
Norbu Sherpa
Guitar
Sanjeev Baraily - Zábava
२०८१ अथवा 2024 मा क कस्ले यो गित सुन्दै र हेर्दै हुनुन्छ, सहमति जनाउनु होला है,
तपाईहरुको उज्ज्वल भबिस्यको शुभकामना ❤❤❤
आहा 🥰
यो होनी हाम्रो असली सम्पती त 🥰❤️
मौलिकताले भरेको लोक सँगित आहा मनै अघायो ❤️❤️❤️
Saw @õ1
Djyd
आहा कती मिठो गीत। नमस्ते गेष्टहाउस जानुपर्छ बन्दिपुर जाँदा यो भिडियोमा देखिरहेको छ ❤
यत्तिको लोक भाका बनिरहुन्जेल लोक भाक सदाबहार हुनेछ। धन्यवाद दाजु अनि दिदी दुबैलाई। गीत निकै मीठो छ।
सदाबहार लोक गायक प्रेमराजा महतले यति राम्रो गीत पस्कनु भएकोमा धेरै धेरै धन्यवाद अझै पनि उनको जोस र जागर उतिकै देखिन्छ
ओहो, एक फन्को नाँचियो बन्दिपुरे मगर्नी र गुरूंगसेनी सोल्टिनीहरूसंग। सुन्दर गीत लेजेन्ड्री लोकगायकज्यूको। Best wishes 👏💞🎊
super songs
नमस्कार प्रेम राज महत ज्यु 🙏🙏धेरै समयको अन्तराल पछि फेरि यसरी गितमा गायक को साथमा नायकको पनि अभिनय गर्नु भएकोमा असाध्यै राम्रो लाग्यो 👍️👍️🙏🙏
गीत त अति उत्तम छ त्यो भन्दानी मादल र अक्टुप्याड को सङ्गीत अति राम्रो लाग्यो नमन छ हाम्रो अग्रज जिउदो होनाहार लोक दोहोरिका धरोहोर आदर्णिय दाजु प्रेम राजा महत र बहिनी शान्तिश्री परिवार प्रती आभार प्रकट गर्दछु साथै नृत्य गर्ने मेरि प्यारी बहिनी रन्जिता गुरुङ लाई पनि विशेष धन्यबाद !!!
😊
आहा ! दाजु धेरै पछि मजा लाग्ने लोक गीत सुन्न हेर्न पाईयो , सार्है मिठो गीत भिडियो , संगीत संयोजन, हजुरको झिल्के पाराको अभिनय ! अति राम्रो ❤️❤️
Ll
"हिउँचुलीमा हिउँ....." जमानामा खुब क्यासेट बजाएको, सुनेको याद ।
"हरियो मकैको......" कौराको मीठो स्वाद ।
यति राम्रो मौलिकता झल्किने दोहोरिका लागि साथ दिने आदरणिय दाजु कृष्ण जिबि पन्थ र बन्दिपुरलाइ बिश्वमा चिनाउन मीठो आवाज भरेर दर्शकलाइ लठ्ठ पारिदिने आदरणिय श्रष्टा एंवम दोहोरिका राजा प्रेम राजा महतज्यु अनि निकै लोकप्रीय गायिका शान्ती श्री परियार लगायत चर्चित मोडल रन्जिता गुरुङ सबैलाइ हार्दिक नमन छ।😍🙏🙏
वाह, क्या मीठो लाग्ने गीत, प्रेम राज महत जि,,🙏🙏🙏
पानको पात, घरपनी छैन दाइमेरो, बिदेशीको हरियो दलर, सालैको पातैले,हिउचुलिमा हिउँ, लगायत अनगिन्ती हित हित गित पछि यति धेरै मिठो गित ल्याउनु भयकोमा धेरै धेरै धन्यवाद प्रेमराजा दाजु।
पानको पात बम बहादुर कार्की को हो
@@lastknightgamingking प्रयोग पपपपपप०
4:07
😊😊@@arunapradhan5941
😊😊😊@@arunapradhan5941
यस्तै मौलिक भाका सुनेर हुर्केको म | आज फेरी तेही बेलाको याद् आयो कती राम्रो मौलिक भाका ❤️❤️❤️ 👏👏
धेरै मिठी गाना छ दाजुर बैईनीलाई शुभ कामना छ🥀❤️🙏
एकद मीठो र सुरिलो सोर्को गित यस्तै यस्तै गित निकाल्दे हिन्थो❤❤❤
आदरणीय दाई प्रेमराजा महत को नयाँ कोसेली निकै मिठो लाग्यो नारायण रायमाझी दाई को निर्देशन मा सहभागी टिमलाई बधाई तथा शुभकामना
हाम्रो बन्दिपुरलाई दाजुको माया अपार छ हजुरलाई मेरो मनैदेखी शुभकामना छ है दाजै
धन्यबाद प्रेमराजा महत दाईलाई यति मिठो संगेकित कोसली दिनुभयकोमा।
आह एकदमै राम्रो श्रृजना बधाई छ❤️❤️
आहा निकै मीठो शब्द ,निकै मीठो स्वर र निकै रमणीय ठाउँ बन्दिपुर असाध्यै मन पर्यो।हाल कुवेत
वा वा वा वा,,मार्मिक गित,,,हाम्रो गुरु खर्क बुढा मगर ज्यु,,,अनि पोसण घर्ती मगर को मादल बजाइ उत्कृष्ट छ,,
धन्यवाद ! प्रेमराजा महत दाइ , यो उम्मेरमा पनि सँगीत प्रतिको यो दृढता !!
Sorry for being so kind and sweet 🎂 and I have no kids a bath 🚿 and hello 🤗 and I can do 😌😺 and hello 🤗 a hello I 😁 and sweet potato 🍠 a bath for hemorrhoids and hello 🤗🤗 a uncle was the last thing you want me there was the one I have is la and sweet 🎂 a hello hello 🤗 a bath for la casa we are on our end we have a hello 🤗 and I will send the last thing we 😨🙁 and hello hello 🤗 a uncle and sweet 🎂 a hello hello hello 🤗 and hello 🤗 everything else was in my last day I can get you want me in my house and I have a bath for being the last time we went through it I can send the link and sweet potato and I can do 😌 a uncle
आहा क्या राम्रो मौलिक गित सुनी रौ जस्तो सबै टिम लाई धन्यावाद र सफलताको शुभकामना
प्रेम दाइको धेरै गित्ले मोहनी लगाउछ !मलाइ योपनी त्यस्तै!!ओरालिमा को झर्यो सुस्तै सुस्तै !मलाइ धेरै मन परेको गित्🙏🙏🙏
Wow कस्तो गज्जबको गीत very intresting 😲🖤❤️
सारै राम्रो गित रन्जिताको अभिनय त् झन् के भन्नु मान्छे नै सुन्दर शुभकामना बधाई छ
मत हजुरको फ्यानहो योगाना नहेरी मन्ले मान्दैन सारै मीठो गानछ शुब कामना छ सबै टीमलाई 🙏
पुराना कलाकारको ईज्जत शान त ठाउमै छ कोई कसैले भेट्ना त के तुलना गर्न सक्दैन सम्मान छ यहाहरुलाई
आहा कति मीठो गित सफलताको सुभ कामना सम्पुर्ण ले हेर्दिन होला गीत बन्दिपुरै मा
सारै राम्रो छ।❤️☺️
आहा ❤️स्वर अनि धुन ले मेरो तन ,मन लाई नै नतमस्तक बनायो❤️
मौलिक गित अनि रन्जिता गुरुङ ।।💕💕💕💕
geet pura suneko daami rahexa....🌷🌷🌷🌹🌹🌹💖💖💖👌👌👌🌷🌷🌷
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला।
अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
No no lb. Lp😢😂😂❤😊❤❤❤❤
नेपाली मौलिक लोक संगितको माहारथि आदर्णनिय
प्रेमराजा महत दाजु लाई सलुट छ !कति मिठो भाका
कति मिठो गित कति मिठो भिडियो सबै पक्क्ष उत्कृष्ट !
Ho
प्रेम महत सिमसिमे पानी मा बोल को गित देखि चर्चा मा आको हो तर यो गित रेखा शाह बहिनी को हो उनै लाई ओझेल पारेर या धोका दियर यो अहिले ठुलो कलाकार पल्टेको छ
त्येसै लोक राजा भनेको होइन प्रेमराजा सर लाई कस्तो मन नै आनन्द् आयो यो गित सुन्दा जय लोक संगीत 🙏🌺❤️💐🌹
नेपाली लोक लोक सङ्गीत का अग्रज लोक गायक प्रेम राजा महत ज्यू प्रती नमन। र अत्यान्तै सुमधुर , मौलिक भाषा भेष र लय मा गाईएको गित एक्दम मन पर्यो।👌🌺
नेपाली लाेक संगितका जगेर्ना गराै । पराइ मुलुकमा भए पनि यति राम्राे प्रस्तुती दिएकाेमा सबैजनालाइ धन्यबाद ।
आहा कति राम्रो माैलिकता झलकिने गित शुभकामना सबै जानलाई
"खैचडी" नेपाली मौलिक बाजाको धुन असाध्य मन पर्यो। स्वागत छ प्रेम राज महत सर🙏
आहा गजबको रमाइलो
शुभकामना सर,शान्ती श्री को स्वर भएसी अरु के चाहियोर!!!
प्रेम राजा जी, तपाईले आज भन्दा धेरै वर्ष अगाडीको सम्झना ताजा गराउनु भयो । म बन्दीपुरमा यस्तै यस्तै सुसेल्न पुगेको थिएँ । तपाइको मौलिकता जोगाउने प्रयासका लागि विशेष बधाइ तथा धन्यवाद ।
sarai man parne kalakar prem raja sar lai ra santi baini badhai xa
l
l
l
@@gaurigurung4011 b
बधाई अनि सलाम प्रेमराजा महत, शान्तीश्री र रन्जिता।
आहा गीत संगै बन्दिपुर को नाजारा,अनि हिउचुलिको हिउँ मेल पात गको याद आयो😘😘😘
गीत चाहिँ राम्रो हो है ।
हार्दिक बधाई लाखौ शुभ कामना गीत संगीत को जय होस!
Nice song
आहा कति मिठो गीत सम्पुर्ण मा हार्दिक बधाई अनि करोडौं सफलताको शुभकामना है
रञ्जिता बहिनीको हाउभाउ रहरलाग्दो👌👌
मौलिक शब्द र भेशभुसा!! सारै मन पर्यो!!
शान्तीश्री दिदीको मिठो स्वरमा रन्जिता गुरुङको दिदीको लजालु नाच अति सुहाउने बधाई बन्दिपुरैको टिमलाई
आहा अति राम्रो छ
सफलताको शुभकामना
आहा सारै राम्रो गित बिरेम्राजा महत दाजुको❤❤
सारै मिट्ठो गित❤❤❤
अाह सारै।अान्नद अायो हाम्रो गाउँठाउलाई समेटेर मीठो सिर्जना हेर्न सुन्न पायो धन्यवाद अग्रज श्रष्टाहरूमा😍😍😍😍😍😍😍😍
आहा पुराना गीत भनेका हुन् - सदाबहार मनछुने गीत ! कति आनन्द सुन्दा र हेर्दा ...
Kya dami video song
P
Àqlql
000
V
@@rabinjogi4859 cc 000
धेरै राम्रो गित सफलताको धेरै धेरै शुभकामना!!
लेख्न कुनै शब्द नै पाएन मैले यत्ती मीठो गितको लागि आहा....😍😍😍
आहा! असली मौलिक लोक गीत भनेको यस्तो हुन्छ। लोक गीतका श्रीहरु प्रेमराजा महत र शान्ति श्री परियारलाई मन बाटै सलाम!! यो गीत चीरकाल सम्म अजरअमर रहोस।🌹🌷🙏🌹💐
Love❤❤❤
आह दाजु सारै राम्रो
साह्रै मीठो गित हामिजस्तो युवा लाई पनि मन छोयो हेर्न मज्जा आयो 👌👌👌👌❤️❤️❤️
यो मिठो लोक भाकाको सुरिलो आवाज प्रेम राजा महत ( अधबैसे सेर र चर्चित स्वरकि गायिका शान्ती श्री परियार को सुमधुर आवाज यो गितले चार करोड भिउज पाउनुपर्छ।) प्रेम दाइ को अभिनय निकै राम्रो लाग्यो साथमा रजनी गुरुङ दुबैको बेजोड प्रस्थुती छ।
यो गित हेरपसकेपछि मेरो पनि लभ पर्ला जस्तो छ हउ अब त 😍कति रमाइलो ,,!!!
आहा अति उत्कृष्ट गित अनि भिडियो love from KSA...🌹🌹😍😍❣️❣️
साहै मिठाे गीत ।
अह यो होनि त कति मिठो गीत धेरै राम्रो छ दाई
दामी आफ्नै जन्मभुमिको तस्बिरमा गित देख्न र सुन्न पाइयो अति सुन्दर दृश्यको साथमा सुन्दर गित!!सम्पूर्णलाई शुभकामना
नेपाली लोक लोक सङ्गीत का अग्रज लोक गायक प्रेम राजा महत ज्यू प्रती नमन। र अत्यान्तै सुमधुर , मौलिक भाषा भेष र लय मा गाईएको गित एक्दम मन पर्यो।👌🌺
जति मिठो संगित छ त्यतिनै राम्रो भिडियो ,डाउनलोड गरिहाल्छु र मुरिमुरि धन्यबाद हजुरहरुको टिमलाइ
पानको पात हिउचुलिमा हिउँ अनि आहिले बन्दिपुरैमा धेरै खुसी लाग्यो दाइ❤️❤️❤️❤️❤️❤️❤️❤️!
धेरै राम्रो छ गीत सफलताको शुभकामना
Prem sir sabee git Hit chha nepal ma mitho
गित आसधै राम्रो छ । यहाँ हरु सम्पुर्णलाई बधाई छ।
आहा सारै राम्रो गीत सम्पूर्ण लाई सफलताको सुभकामना🙏
Dherai pachi ko best song😍😍😍❤️❤️
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
धेरै समय पछि प्रेम दाईको यति मीठो र असली दोहोरी गीत सुन्न र हेर्न पाईयो। सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद एवम् शुभकामना यस गीतले करोड क्लब चुम्न सफल होस्...🙏💖
मौलिकता ले भरिपुर्ण, सार्है मन छुने गित, सफलताको शुभकामना साथै बधाई तथा धन्यवाद सम्पुर्ण टिम लाई।जय गित,जय संगित।
💕💕💕💕💕💕💕aati Ramro git
@@lilrana383 kgh😅😅😅😅😅😅f hi j
Daju umer goisakyo k.abata aune vai baini harulai ni mouka dinu paryo🙏😘😘
वाओ रमाईलो अनी खुसी लाग्यो सान्ति तथा प्रेम सर् दुवै जना लाई मेरो नमस्कार छ है धोबी घाट ललीत पूर बाट।
सारै राम्रो संगीत र शब्द संकलन अनि स्वर्ग को एक टुक्रा प्यारो बन्दीपुर मा छायांकन गरिएको यो भिडियो सम्पूर्ण मा धन्यवाद बन्दीपुर लाई माया साथै पर्यटन क्षेत्र मा साथ दिनुभएको मा🙏🙏🙏🇳🇵
गित भनेको यस्तो हुनुपर्छ 😍
अतन्तै मार्बीक सन्देश मुलक गीत सम्पुर्ण टीम लाई बधाई ❤
दाजुको त केकुरा गरौं मोडल बहिनीको अभिनय सारै मनपर्यो है ।
निकै मार्मिक लय शब्दमा गाउँ घरको मौलिकता सहित अति उत्कृष्ट सिर्जनाको लागि विशेष प्रेम राजा महत सर लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏👌👌👌❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
आहा धेरै पछी मौलिक गीतको दर्सन पाईयो ❤️❤️❤️
एकदमै अर्गानिक
czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share
Many CONGRATULATIONS 🎊 absolutely beautiful indeed ❤ 💙 ♥
Nice
मैले कम्तिमा पनि २० पटक सुने होला।
आहा कति राम्रो गीत ♥️♥️♥️
Wow Sarai ramro xa🙏🙏💕💕
अतीनै राम्रो छ गित।समय भयकी यहीगित बजाएर बस्छु जतीसुनेपनी सुनिरही लाग्ने। बधाई छ सम्पूर्ण टिमलाई
आहा कति राम्रो मौलिक गीत! सारै मन परो।
अत्यन्तै मिठो गीत सहितको भिडियाे हेरेर आनन्द महसुस भयो।
अति मिठो गित, बधाई छ प्रेमराजा महतलाई ।
सारै मन पर्यो आफ्नै मौलिकता झलिएको गीत सुभकामना छ अझै उत्तर उत्तर प्रगतिको🙏🙏
लोक संगीत प्रतिको दाजुको माया सात समुन्द्र पारी बसे पनि उत्तिकै छ ♥️🙏😍 यश गित मा पनि मौलिकता को भर्पुर प्रयोग भएको पाइयो सारै राम्रो लाग्यो सधै एस्तै माया ममता नेपाली लोक गित ले पाउने मा ढुक्क छु सफलता को शुभकामना ♥️🙏😍🌸
नेपाली गित सागित क्षेत्र मा सधै भरी हरियाली प्रेम राजा महत को गित क्या छ है 😍😘
अहिले का कलाकारले यस्ता सबद किन जान्दैनन्
सारै मन पर्यो😍😍❤️🔥🙏
आहा कति राम्रो गीत सङ्गै मिठो प्रस्तुति भिडियो पनि धेरै धेरै शुभकामना दाजु हजुर लाई
सारै नै मार्मिक गित प्रेम राज दाइ🌻🌻
नेपाली को पहिचान संस्कृति जोगाउने किसीमको लोक गित मनै छुने सलाम छ पुरै टिमलाइ