कुलमान घिसिङको गर्जन:कसैको धम्किले डराउन्न पैसा नतिरे फेरी बिजुली काटिन्छ Kulman Vs Gokul & amresh

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • कुलमान घिसिङको गर्जन:कसैको धम्किले डराउन्न पैसा नतिरे फेरी बिजुली काटिन्छ Kulman Vs Gokul & amresh
    #kulmanghising #amreshkumar #gokulbaskota #manishjha #premale #lekhasamiti
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►TikTok: / hulaknews
    ►CZcams: / hulaknews
    ►Twitter: / hulaknews
    ► Facebook: / hulaknews
    ►Website: hulaknews.com/
    ©2021 Hulak News

Komentáře • 798

  • @hulaksanchar
    @hulaksanchar  Před měsícem +47

    बिजुलीको महशुलबारे यत्रो बिबाद हुनुमा कसको दोष ?
    १ ) बिद्दुत प्राधिकरण
    २ ) सरकार
    ३ ) ब्यापारी

  • @vishwompoudel9023
    @vishwompoudel9023 Před měsícem +54

    जव सम्म यौ मुजी एमालेहरु सकिदैनन्
    तव सम्न देश उऋोलाग्दैन
    ८४ मा एमाले मुजी सकौनु पर्छ

  • @surajkirati6325
    @surajkirati6325 Před měsícem +68

    गुन्डा हरुको झुन्डा मा बोल्ने कन्फिडेन लेबल कडा हुन पर्यो कुलमान ज्यु

    • @tamangk
      @tamangk Před měsícem +1

      यति धेरै ज्यानमाराहरुकाे घेरामा छन् कुलमान। जेनेरेटर र इन्भर्टर ब्यापारीले मार्न समेत मान्छे लगाइएको अवस्था थियोे । कुलमान मात्रै गयाे भने नेपालीहरुले महङ्गो विजुली प्रयोग गर्नुपर्ने देखिन्छ । अहिलेसम्म सबै कुराकाे भाउ धेरै बढिसकेको छ, तर बिजुली धेरै नै सस्तोमा छ।

  • @Rameshdaii
    @Rameshdaii Před měsícem +48

    अदालत ले पनि असुल गर्नु भनेर आदेश दीइ सके पछि अब के खान ल्याङ ल्याङ गर्या😡😡😡सरक्क तिर्न लाउन परेन्😡😡

    • @GunaramGurung
      @GunaramGurung Před měsícem +1

      तिर्नेले नतिरेपछी के गर्नुत गोलि हानेर भैन हात खुट्टा हातेर भैन गरम के।

  • @jitendrabasnet2883
    @jitendrabasnet2883 Před měsícem +17

    कुलमान सर जनताको लागि काम गर्नुस हजुर।नेपाली जनतालाइ साथ दिनुस।सबैको पर्दाफास गर्दिनु।

  • @user-bp3sv4wz2j
    @user-bp3sv4wz2j Před měsícem +46

    मारवाडी धमिरा नेपालको भित्र भित्र छिरेपछी पुरै भ्वाङ बनाईसक्यो।। यो मारवाडी तस्कर भित्राउने एमाले र काङ्रेस हो कार्यकर्ता पाल्न ।

    • @half_nomad
      @half_nomad Před měsícem

      yo muji rajya lai hepne ra lutne maarbaadi saba lakhetnu parchha. nepaali nai garcha lagani. yiniharu le sindicate garera nepali byapari lai taauko uthauna didaina. yini haru gae pachi tenson saaf.

  • @rai.bantawa6047
    @rai.bantawa6047 Před měsícem +95

    यो 70 करोड वालाले एम डी कुलमान घिसिङलाई राजिनामा दिनु पर्छ भन्ने आसय गरी राखेको छ। अनि उनिहरुको पार्टीका झोले लाई नियुक्त गराउने सोच बिचार देखिन्छ।

    • @tekkarki8900
      @tekkarki8900 Před měsícem

      Yo bhaneko euta chor ra sajjan bichko bhinnata dekhauna khojeko...

    • @nilashdaily
      @nilashdaily Před měsícem +1

      गोकुलेको त हेराइनै आँखा फुटाइदिउँ जस्तो लाग्ने छ।

    • @yesmalidaya6392
      @yesmalidaya6392 Před měsícem +1

      चोर को आँखा कस्तो हुन्छ त चोरको जस्तै हुन्छ, 70 करोड को अनुहार देख्ने बित्तिकै झाट झर्केर आउछ

    • @half_nomad
      @half_nomad Před měsícem

      यो मुजी लास्टै टिमुर्किएको कुरा गर्छ। यसको आमाले सुत्केरिमा भालेको सुप नखाएर टिमुरको सुप खाए जस्तो छ।

    • @amarbudha4973
      @amarbudha4973 Před měsícem

      Right kura ! KP chor le rajinama dinu parxa ! Bhrastachari ko naike yo ho !

  • @maniramtamang5407
    @maniramtamang5407 Před měsícem +42

    भनेपछि एमाले माडे व्यापारीकाे पक्षमा मुद्दा लड्ने भयो ।

  • @bishalbantawarai5482
    @bishalbantawarai5482 Před měsícem +24

    थुक्क एमाले, हामि नेपालि जनता के हेर्दै छम हो

  • @chakgurung3175
    @chakgurung3175 Před měsícem +22

    Kulman jii you are absolutely 100000000000% Right sir Salute you God bless you 🙏

  • @haribansharanamagar6790
    @haribansharanamagar6790 Před měsícem +25

    ओए ७० करोड त मुलाले जे बोलिस त्यो बोल्ने तेरो नैतिक औकात छ घाँस

  • @MimbahadurHamal
    @MimbahadurHamal Před měsícem +23

    यो गोकुले जनता ठुलो हो कि व्यापारी ठूलो नेपाल सरकारको आधिकारी संस्थानभन्दा व्यापारी ठुलो हो

    • @dineshmansingh5656
      @dineshmansingh5656 Před měsícem

      We all request them to be a responsible for their own country....their upcoming generation may feel guilty for their forefathers .....😢

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 Před měsícem +14

    कुलमान सरकाे भनाई र लबिङ अाफ्नाे लागि हाे र ? देशका लागि हाे तसर्थ झुक्नु हुदैन कुलमान । यदि सरकारमा भका नेताहरुले धम्क्याउने बाटाे समातेछन् भने जनता माझ अाउनुस र नाङ्गाे बनाउँ माडेका हलिहरुलाई ।

  • @Himali_Apsara
    @Himali_Apsara Před měsícem +3

    सरकार बन्दा बित्तिकै यति राम्रो कामगरेको कुलमान लाई पुरुस्कृत गर्नभन्दा यक दुई माफियाको लागि उल्टै थेरेट दिराछन यो राम्रो देशभक्ती होईन

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 Před měsícem +2

    गरिब जनतालाई पनि सहुलियत दिनुपर्ने विद्युत प्राधिकरणसंग अनुरोध गर्दछु ।

  • @parbeshmagar7754
    @parbeshmagar7754 Před měsícem +169

    एमाले भनेको भ्रष्ट को झुन्ड हो!

  • @sbrai8048
    @sbrai8048 Před měsícem +26

    याे देशमा राम्राे गर्नेहरूले नराम्राे गर्नेहरूकाे बिराेध र प्रश्नकाे जवाफ दिइरहनु पर्ने अवस्था छ । याे ७० कराेड अनि एकजा जल गाइडाले केपि अाेलीकाे प्रवक्तकाे काम गरिरहेकाे देखिन्छ । सत्य एउटा मात्र हुन्छ तर असत्य धेरै हुन्छ र ति धेरै असत्यहरूले एउटा सत्यलाइ बारबार घेरा हाल्ने र बिराेध गरिरहन्छन तर सत्य सत्य नै हाे तेही भएर सत्य हाे ।

  • @bomlama1571
    @bomlama1571 Před měsícem +17

    जय कुल मान 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @gopalrana9192
    @gopalrana9192 Před měsícem +42

    जब सम्म कांग्रेस एमाले यो देशमा रहन्छ तब सम्म हाम्रो देश कहिल्यै विकास हुन दिँदैन चोरहरूले

    • @kumargurung676
      @kumargurung676 Před měsícem

      फेरि पनि भेडाहरुले यिनै पार्टीलाई जिताउछन 84 को चुनावमा ।

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 Před měsícem +14

    यही व्यापारीको कति पैसा खाएर चुनाव लडेर अहिलेसम्म जिदै याएको केपी शर्मा ओलीले जति समिति बनेपनि जे बनेपनि यो चोर केपी ओलीले सबैलाई बचाएरै छोड्छ।

  • @jiwanwagle5056
    @jiwanwagle5056 Před měsícem +17

    ७० करोड को कुरा सुन्दा त उल्टी आउला भो! real मा दलाल हरू राज्य दोहनमा यस्ता दलाल हरुको support गर्छन् !

  • @krishnashahi2588
    @krishnashahi2588 Před měsícem +9

    Kp oli र एमाले देशको लागि बहुत हानिकारक र घाडो भयो ।

  • @baniyakaji213
    @baniyakaji213 Před měsícem +7

    कुलमान सर यो देशको सच्चा छोरो हो 💪🫡यो ओलीको दलालहरुले जे बोलेपनि पछी नहटनुहोला

  • @dawajangbusherpa7735
    @dawajangbusherpa7735 Před měsícem +11

    ७० करोड भ्रष्टाचार गर्नेले पनि प्रश्न सोध्न मिल्छ?

  • @Sayangnuwa
    @Sayangnuwa Před měsícem +2

    यो केपी ओली स्वार्थी बाहुन पुर्ब बाट मात्र हैन नेपाल बाट नैं लखेट्न पर्ने घुसिय काम नलाग्ने मान्छे हो। यो काशी गोत्रे कोे काम छैन् हाम्रो देशमा।

  • @bhimbahadur299
    @bhimbahadur299 Před měsícem +9

    कोहलपुरमा बिद्युत कर्मचारी घुसखोरी छन् तिनीहरुलाई कार्बाही होस् कुलमान सर।

  • @nabinnepal3688
    @nabinnepal3688 Před měsícem +38

    एमाले खाते भ्रष्ट यो देशको दुर्गती भनेकै एमाले हो अझ यो सत्तरी करोड घिच्ने किन यसरी तातिएर बोल्छ?

    • @tekkarki8900
      @tekkarki8900 Před měsícem

      70 karodeko bhanai - amale jastai sabaile chorno ra lootnu parxa ...

  • @GksmagarThapa
    @GksmagarThapa Před měsícem +1

    यसरी ब्यापारीको पैसा नलिने भए हामी जनताले बिजुलीको पैसा नतिरे के हुन्छ नेपाल सरकारले त्यो सोच्नपर्छ की पर्दैन भ्रस्टाचार नेताहरूले यहाँ ठुला नेताहरुको भ्रष्ट छ भन्ने यथार्थ बुझिन्छ त्यसैले कुलमान घिसिङ सरको भनाइ एकदम सत्य छ जय नेपाली जनता🙏

  • @krishnapaneru5066
    @krishnapaneru5066 Před měsícem +9

    भ्रष्ट को झुण्ड एमाले माफिया सरकार लाई बहिस्कार गरौं नत्रभने देश बर्बाद हुनेछ
    सबै जनता सचेत हौ

  • @RamlalSing-rj4rv
    @RamlalSing-rj4rv Před měsícem +4

    ओइ रामेछापमा जन्मेको मान्छेले गलत गर्दैन धेरै कुलमान घिसिङ लाइ धेरै न खेर नेपाली जनता ले चाहि पैसा न तिरे बिभिन पेनाल्टी हान्छ माडबारि तिमिहरुको बाउ हो सबै माडबरि को पछेमा बोल्छस यदि पैसा तिर्दै न बने नेपाली जनताले पैसा उठाउ छन होसियार कुलमान लाइ धेरै न खेर माड बारिकाे हलि

  • @suntamang3948
    @suntamang3948 Před měsícem +2

    ४ बर्ष सम्म बिल नआउने अनि एकै चोटी ४ बर्षमा बिल आयो भन्ने कुराले ब्यापारी आफै नियात खराब भएको चोर ब्यापारी हो भन्ने सजिलै बुझिन्छ। ४ बर्ष सम्म के भएर बिल आएन भन्ने कुरा उसले पनि बुझ्नु पर्ने कुरा हो।

  • @hbrai
    @hbrai Před měsícem +2

    गुकुले भन्ने भ्रष्टाचार चोरको झुण्ड हुन। अमरेश सरले सही कुरा गर्नुभयो। कुलमान सरलाई सलाम छ।

  • @jaynepal3221
    @jaynepal3221 Před měsícem +3

    यो विद्युत प्राधिकरण लाई राजनीतिकदलहरु सिध्याउन चाहान्छन र भारतलाई बुझाउन चाहान्छन

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 Před měsícem +6

    दुर्गा प्रशाई थिक देखियो,यो सब ,जनता संग उठाईयको भ्यात लाई भोजन गरेर माफि दिय जस्तै दिने प्रपंच हो, घिसिङ को हुर्मत लिन‌ गरियको प्रपंच हो ।

  • @hitkajigurung5980
    @hitkajigurung5980 Před měsícem +6

    ८ क्लास पढेको दुम्बा लै यस्तो कुरा बुज्दैना, कुलमान जी. उद्योगि हरु को गु खाएको छ.

  • @BNR.Buddhi
    @BNR.Buddhi Před měsícem +1

    कुलमान सर पछाडि नसर्नुस तपाईंको साथमा हामी जनता छाै कांग्रेस एमालेकाे चर्तीकला यस्तै हाे २०४६ साल देखि २०८१ सम्म ३४ बर्षमा देश लुटेर यी लेटेर माफिया दलाल पार्टि कांग्रेस एमालेले १८ घण्टा लाेडसेडिङ गरेर जनता अध्याँराेमा राखेर कमिसन खाए यी देश लुट्ने कांग्रेस एमाले ले।अब पनि बिद्युत प्राधिकरणको CEO कुलमान सर लाई पेल्दैछन तपाई पछि नहट्नु हाेला।

  • @roshanbhandari4919
    @roshanbhandari4919 Před měsícem +8

    थुक्क ७० करोड के बोलेको अफ्नो सरकारी निकाय फाइदा मा हुदा निजीकरण गरेपछि फेरि फाइदा गर्न सक्छौ भन्छ बा अनि अजै पहिले को md ले बाटो देखाको भर कुलमान आये पछी नाफा भो पो भन्छ लाज मान ओलि को गुलाम किन हुने सहि लाइ सहि भन्ने आत गरन आत्मा साचि राखेर

  • @Nar6007
    @Nar6007 Před měsícem +1

    गोकुल बास्कोटा कुलमान लाई गाली गर्नकै लागि गएको हो? कुलमान लाई हेप्नी? केपि को झोले बनेर जिन्दगी बिताउ। दुई चार जना भ्रष्टाचारिले कुलमान हल्लाउन सक्दैन। जनता साथमा छ।

  • @SukraThapa
    @SukraThapa Před měsícem +3

    ए जनता हो, सुन्ने र हेर्ने मात्र हो । अब श्री लन्का जस्तै गर्ने दिन आयो अब नेपाल मा ।

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 Před měsícem +1

    एमालेको हानुमान गोकुले र नेपाली जनताको हानुमान कुलमान घिसिङ ।

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 Před měsícem +3

    कुलमानज्यु बिध्युत बिल नतिर्ने जोकोही हुन कारबाही को दायरा माल्याउनुपर्छ

  • @thecreation272
    @thecreation272 Před měsícem +5

    अाेली फन्टुस उखानेले प्राविधिक,संसदीय समिति, अदालतकाे फैसला, वि प्रा प्रमुख, पूर्व अायाेगहरू सबलाई जाेकर बनायाे।

  • @shivabaral1549
    @shivabaral1549 Před měsícem +2

    मानीनिय ले बेपारि सङ मिलोमतो छ कुलमान सर हिम्मत गर्नु होला

  • @dharmanathbudhathoki3264
    @dharmanathbudhathoki3264 Před měsícem +3

    कुल मान को कदम सही छ।

  • @padamsiwakoti2841
    @padamsiwakoti2841 Před měsícem +1

    व्यापारीहरूसँग पैसा लिने नेताहरुको कारण विधुत महसुलको विवाद आएको हो।

  • @BinodMalla-yc3op
    @BinodMalla-yc3op Před měsícem +1

    उत्धोक बन्द हुनु भनेको देश दुरदशा हो।जसरी समाधान गर्नु पर्छ।

  • @NirjanKumarThapa
    @NirjanKumarThapa Před měsícem +4

    KP. Oli. Nepalko virece. Ho. R. Vastchari. Ho

  • @purnagurung1413
    @purnagurung1413 Před měsícem +2

    भ्रष्टचारिहरुको घेरामा कुलमान सर अब हामी जनताले साथ दिनु पर्छ

  • @sb.khadka055
    @sb.khadka055 Před měsícem +7

    70 करोड हान्देको हो।साला यी भ्रष्टहरु नमर्दा सम्म देश ले निकास पाउँदैन

  • @MingmaLama-e1o
    @MingmaLama-e1o Před měsícem +2

    ईमान दारी ब्याक्ती लाई माथिलो पद मा टिकनै नदिने भयो

  • @narendrabhusal5090
    @narendrabhusal5090 Před měsícem +4

    70 करोड तिमि हरुको जेल जाने दिन अबस्य आउने छ

  • @user-db3ep5md3f
    @user-db3ep5md3f Před měsícem +2

    खै माओवादीका संसदहरु छैन ? कुलमान एक्लै भयो यहाँ।

  • @sumansubba6389
    @sumansubba6389 Před měsícem +1

    दुर्गा प्रसाईले भनेको कुरा प्रमाणित भयो यो एमाले भनेको त भ्रस्ट, दलाल र माफिया ब्यापारीको साथी पो रैछ ।अनि कहाँ बाट देश बन्छ।।।

  • @achutneupane7229
    @achutneupane7229 Před měsícem +3

    कुलमान राम्रो हाे

  • @tamangk
    @tamangk Před měsícem +1

    कुलमान घिसिङले 5-6 अरब खाइदिएकाे भए याे विवाद हुने नै थिएन । देशको लागि रातदिन खटिएको कुलमानलाई सहयोग गर्नुकाे सट्टा सबैले घेरिरहेकाे छ। थुइक्क भ्रष्टाचारीहरु।

  • @bikrambasyal8241
    @bikrambasyal8241 Před měsícem +2

    मा कसम अब जनता जाग्नुपर्छ है

  • @maniramtamang5407
    @maniramtamang5407 Před měsícem +5

    प्रायः सबै नेताहरुकाे भनाइमा शुल्क नतिर्ने व्यापारी माडेको पक्षमा उभिएको जस्तो पाे लाग्यो त कि कसाे ?

  • @raogama5655
    @raogama5655 Před měsícem +1

    कुलमान जस्ता नभए नेपाल मात्र चोरहरुको देश भयो।

  • @jayarampanday4485
    @jayarampanday4485 Před měsícem +4

    गकुले चाेर ले निर्बाध रुपमा महसुल नतिरेपनि लाइन काट्नु हुदैन ,र कुलमान लाई हटाउनु पर्छ ,भन्ने आसय पाे राख्यो त ,यस्ता नालायक भ्रष्टाचाररि कुकुर हरुले जनताको काम गर्छन् भन्ने आस राख्ने झाेले हरु देख्दा 😡😡😡😡

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 Před měsícem +1

    कुलमान जि !डराउनु हुँदैन है ,सत्य तथ्य के हो त्यो बुझेर अगाडि बढीरहनुपर्छ ।यहाँ धेरै चोर मन्त्री भ्रष्टाचारि नेता छन ।जनता र अरबपतिमा एउटै कानुन होस बनोस् ।यसो भन्दै गर्दा आफू पनि इमानदारका साथ अगाडि बढनु पर्दछ ।ईमानदार भए कसै संग डराउनु पर्दैन ।धन्यवाद ।

  • @radhashrestha8455
    @radhashrestha8455 Před měsícem +11

    ऋृण लिएर ब्याज तिर्दिन भन्नु र बिजुली बालेर वा उध्योक चलाएर बिल तिर्दिन भन्नु उस्तै हो यस्तो कुरा अब मन्त्रीहरु लाइ जनताले सिकाउनु पर्ने भयो कि क्या हो?

  • @MrPema420
    @MrPema420 Před měsícem +1

    एमालेले अब निति बनायेरै देश येसरि लुट्छ . हेर्दै जानु होला .

  • @suinyalthapa4025
    @suinyalthapa4025 Před měsícem +2

    ७० करोडले प्राधिकरणलाई निकै सुझाव त दिए प्रिमियम महसुल नतिनेॅलाई कुनै सुझाव दिएन ।

  • @buddhagurung571
    @buddhagurung571 Před měsícem +1

    Kulman sir n his team's contribution is great.Govt n stakeholders should support his honest work.

  • @khumkhadka1634
    @khumkhadka1634 Před měsícem +2

    इनि माचिक्ने हरु इन्डिया शीत मिलेको छन समेती हरु घण्टी कुरा सुनुस त

  • @sonamcep7620
    @sonamcep7620 Před měsícem +1

    दलाल हरुलाइ नछोड्नु होला कुलमान सर तपाईं लाई नेपाली जन्ताको साथ छ 👍️👌

  • @user-is7uy9dy2q
    @user-is7uy9dy2q Před měsícem +3

    कुलमान जस्तो नेता नेपाल मा हुनुपर्छ जय कुलमान

  • @hunarambm6123
    @hunarambm6123 Před měsícem +7

    Ujaloko nayek kulmaan sir 🙏💖

  • @upendrathapa7676
    @upendrathapa7676 Před měsícem +6

    एमाले केपि चोरले सक्ने भो।

  • @ghanaguragai376
    @ghanaguragai376 Před měsícem +1

    कुल मान जी तपाईं नि बलेन् जस्तो कडा हुनु किनकि बालेन् तपाईं पनि बन्न सक्नु हुन्छ

  • @ganeshpoudel8422
    @ganeshpoudel8422 Před 21 dnem

    लोडसेडिङ अन्त्य भएपनि प्राधिकरण ले जबर्जस्ति महसुल उठाइरको रहेछ,

  • @user-xm5ys8kq5p
    @user-xm5ys8kq5p Před měsícem

    कुलमान नअायका भय यी चाेर यमाले कागरेसले नेपाली जनतालाई अहिलेसम अधयाराेमा राखथे

  • @ramkumarrai3602
    @ramkumarrai3602 Před měsícem +1

    सतिले सरापेको देशमा देशको हितमा काम गर्नेको हालत यस्तै हो । तर मातृभुमी नेपाललाइ यो हालतमा पुराउने कुपुत नेताहरुको पनि हालत राम्रो हुन्न । आमालाइ रुवाउने सन्तानको कहिले राम्रो हुदैन ।

  • @rajanshrestha13
    @rajanshrestha13 Před měsícem +1

    विजुलीकाे रकम नतिर्ने उद्योग बन्द गरिदिय हुनछ है याे िबषयमा कुलमान सहि छ । यश विषयमा सरकार गलत छ । सरकार यसमा गम्भीर हुनुपर्छ ।

  • @thapakrishna2676
    @thapakrishna2676 Před měsícem +2

    ७०कराेड जुन चाेर उस्काे ठुलो स्वर 😊😊

  • @pushpashrestha127
    @pushpashrestha127 Před měsícem +3

    Salute Kulman
    kP murdabaad

  • @hamrowarangi
    @hamrowarangi Před měsícem +1

    चाेर गाेकुले साँच्चै देशकाे धमिरा नै रछ।

  • @karu-san135
    @karu-san135 Před měsícem +3

    Gokule 70 core

  • @chammagar7429
    @chammagar7429 Před měsícem +1

    थुक्क हाम्रो देश जस्ले देश लुटेर सके र पनि तीनैका ठुला कुरा

  • @shivabaral1549
    @shivabaral1549 Před měsícem +1

    नेपाल सरकारले कुलमान सर लाई राजिनामा देऊ भन्ननसको मात्र हो लफडा सरकाले बेपारि मन्त्री मिलोमतो

  • @sunilrai9346
    @sunilrai9346 Před měsícem +1

    कुलमान घिसिङ ज्यु जय होस् जिवन हजुरले काम गर्नु भको देख्नु पाउ सर?

  • @yourcooldev
    @yourcooldev Před měsícem +1

    भ्रस्ट ले सुनाउने दिन पनि आयो कुलमान को।
    दोश कस्को। कुहिएका जनताको , किनकी प्रमाणित भ्र्स्टलाई भोट दिन्छन

  • @Deva_905
    @Deva_905 Před měsícem +1

    Jaha samma bill tiridaina tab samma batti kattnu parxa kulmana sir good 👍 luck

  • @krishnagurung8546
    @krishnagurung8546 Před měsícem

    सत्तरी करोड वाला भ्रष्ट चाेर हरूले उज्यालो भगवान लाई प्रश्न गर्ने मेरो देश😭 किंम जाेङ्गकाे देशमा हुने हो भने यस्तो भ्रष्टहरू लाई जिउँदै बाघलाई खुलाउने थियो 👊
    जय हो उज्यालो भगवान कुलमान❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @degrajghimire361
    @degrajghimire361 Před měsícem

    कुलमानकाे ठुलाे कमजाेरी देखियाे उहालाई पनि छानविन गर्न जरूरी छ ।

    • @pradiprijal3240
      @pradiprijal3240 Před měsícem

      70 का झोले अरूलाई लुतो आएर छट्पटी छ आज भोलि । कुलमान बालेन् देखि नसक्ने

  • @gangadc
    @gangadc Před měsícem +1

    उद्योग बेचेर खाए अब देश बेचेर खादैछन यिनीहरु

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n Před měsícem

    कुमान जिन्दाबाद झोले भ्रस्ट चारी जोकोही फटा देखीन्छन अब तेसोभये जनताको बिलमा पनि घटाउ बरु खानपल्केकाले धादली गरीहाल्छन जुन्सुकै ठाउमा मिलेरसमाधानहोस झगडा नगरौ नेताहौ ।पेटमै।छदा खेरी नै झगडा।गर्ने बानि सिकेर आउनु भाकोहोकी क्याहो नेता ज्यु कति ठाउमाझगडा मात्रगरेर बस्छौ

  • @omprakash-hi7ut
    @omprakash-hi7ut Před měsícem

    अदालतले भनेकाे कुरा नमान्दा बंगलादेसमा के हालत भईरहेकाे छ। बिलतिर्न अदालतले भनिसकेकाे छ ।भने अदालतकाे कुरा किन नमन्ने।

  • @degrajghimire361
    @degrajghimire361 Před měsícem

    जनताकाे घरमा पठाउने गरेकाे विलमा एक्ट्रा रकम थप गरेकाे किन हाे हामी सवैले आ आफ्नाे विल हेर्नुहाेस यहाँ देखिन्छ कुलमानकाे बेईमानी

  • @thalmagar4288
    @thalmagar4288 Před 29 dny

    यो टाउकोमा कपाल नहुनेको काम छैन जया कुलमान❤❤

  • @deepakgiri8007
    @deepakgiri8007 Před měsícem

    कुलमानले यो पैसा मेरो खातामा राख मलाई देउ भनेको हो र कुलमानलाई यत्रो घेराबन्दी गरेको कुलमान गलत थियो भनी यी फटाहामाडेहरुले ५५ पटक अदालतमा मुद्दा कसरी हारे।

  • @punyashakya9763
    @punyashakya9763 Před měsícem

    आफू ईमानदारी हुनुपर्छ कोहि पनि भ्रष्ट नेता हरू संग दराउनु पर्दैन जनता हरू छ साथमा।

  • @aratradegroup8612
    @aratradegroup8612 Před měsícem +2

    कुलमान जी जनता छ फिटीक डर मानु पर्दैन

  • @hitkajigurung5980
    @hitkajigurung5980 Před měsícem +1

    सरकार र ब्यापारी मिलेर प्रादिकरण लाई दुबौना खोजेको हो

  • @Cuteslurpy_dawg
    @Cuteslurpy_dawg Před měsícem +2

    गोकुले ले बिषयान्तर गर्न खोज्दैछ, के पी को Tea Boy

  • @deepakgiri8007
    @deepakgiri8007 Před měsícem

    अरबौ नतिरे बापत १०/२० करोड घुस लिने अनी छोड्ने नेता र कर्मचारीको कारणले यो देश डुवेको हो। कुलमानले त्यो मानेन अनि यी नेता भनौदा धमिराहरु सलबलाई रहेका छन्।

  • @bungnamraikiran883
    @bungnamraikiran883 Před měsícem +1

    सबै जनताले बुझेको छ हो त्यो ? गर्ने कुन झ्यास माननिय हो? जनताले बल्दा पैसा तिर्नु पर्ने अनि पवन गोल्यान जस्ता लखपतिले तिर्नु नपर्ने? ? ? यस्तो इतिहास नहोस तिम्रा घरघरमा आगो लगाउन नपरोस ! हे नेपालि जनता हो अब त सबै उठाउ सडक तताउ यि भ्रस्टहरु लाई लखेटौ ! मान्य डा. अ्म्रेस कुमार को कुरा थिकछ तर कुलमान भन्दा अघिको md को नियत खराब थियो

  • @gcpashupati
    @gcpashupati Před měsícem

    यहि कुलमान का कम्पनी निलाम गरेर असुली गर्नुपर्छ

  • @rabingurung-bf1me
    @rabingurung-bf1me Před měsícem +2

    sarkar rw byapariko milemoto ho yosab

  • @rameshmajhi4471
    @rameshmajhi4471 Před měsícem +1

    साउदी अरबको जस्तो नीयम हुन् पर्छ हाम्रो कम्पनीले पैसा नतिरे को ले लाईन काटि दियो विदूध पाधीकरन ले । यो सरकार को कमजोरी हो