भोजराज थापा सर लाई धेरै धेरै धन्यबाद साच्चै भोजराज थापा दुखि गरिब का भगवान हुनुहुन्छ कल्पना बैनि को धेरै राम्रो स्वर छ सुमधुर स्वर की खानि बैनिलाई साङ्गीतिक क्षेत्रमा उज्ज्वल भविष्य को शुभकामना छ
भोज राज भाई तिमीलाई तिमीलाई के भनुँ भन्ने शब्द नै छैन अनी अर्जुन बाबु यो नानी एउटा दुर्गम क्षेत्र अनी विपन्न परिवारको नानी अब याे ननिको भविष्य तिम्रो हातमा छ बाबु तिम्रो सानो सपोर्टले त्यो नानुको भविष्य भन्छ भने सानो सपोर्ट गर्नु तिमीलाई मन्दिर जानु पर्दैन ❤❤🙏🙏🙏
म त भाेजर सरकाे बारेमा केही बाेल्ने सब्दै छैना भगवान भन्दा पनि माथि अब चुनबमा अानु पर्याे सर मन्त्री बन्नु पर्छ हजुरहरुजस्ताे युवा खाचाे छ अर्जुन सरलाई पनि धन्यवाद
एकदमै गरिब दुखी को एकदमै दुःख लाई बुझेर यति ठुलो सपना पुरा गरेको छ जो गाऊँ पालिएका हरु ले गर्नु पर्ने कुरा लाई जो आदरणीय दाजु भोजराज दाई र अर्जुन सापकोटा दाई लगायत सम्पूर्ण सहयोगी सबै टिम लाई हृदयदेखि धेरै धेरै बधाई छ
🙏आज बैनिको घर मा धारो आयो यसमा सबैभनदा भोजराज सर ले भिडियो बनाय र सबै ले भिडियोहेरे र आज घर सामु धारो आयो अब सबै सोचेका सबै पुराहुनेछन नानु धनयबाद छ भोजराज सर लाइ🙏👍🌹❤️
Thank you very much Bhojraj sir, although I don't have my own village, it is the same rural municipality, but you have done the work that should be done by the representative of that village.
Good job bhojraj sar yasari nai den dukhe ko sewa garema hajur harulai vagawan le rakxa garun hajur haruko tim lagayat vhojraj sar Arjun sar lai manai dekhe samman xa ❤❤❤
भोजराज थापा सर लाई धेरै धेरै धन्यबाद साच्चै भोजराज थापा दुखि गरिब का भगवान हुनुहुन्छ कल्पना बैनि को धेरै राम्रो स्वर छ सुमधुर स्वर की खानि बैनिलाई साङ्गीतिक क्षेत्रमा उज्ज्वल भविष्य को शुभकामना छ
भोजराज सर साच्चै नै गरिब दुखी को भगवान हुन सम्पुर्ण मा उच्च सम्मान छ्🙏❣️
❤😂❤❤
यौटा मन कति फेर जित्छौ ❤❤
दुखी गरीब का भगवान भोजराज थापा ❤❤
Bhojraj dheere dheere dhanyvad ❤❤❤
यो होनो गरीब दुःखी को भगवान सलाम भोज राज सरको टिमलाई
Good bojraj arjuna le❤❤❤❤❤❤❤❤❤
Vhojraj vhailai dhanneybad
Bhojraj vailai Dhanybat
Good job bhajraj sir & arjun sapkotta 💞💞💞💞🙏🙏🙏🙏🙏
Garib dukhiko lagi vhagawan vojraj sir hajurlai dherai dherai dhanyabad
सलाम छ भोजराज सर ❤🎉
Vhoj raj vhai Lai bachun jel khusi Milos vagwan❤
भाेजराज थनपा सर लाई धेरै धेरै धन्यवाद छ हामी हरूकाे गाउँमा पनि आउनु हैई हामीकहा पनि दुखापउने धेरैलेछन
good job भोजराज सर all tiame lai
बहिनी कति संस्कारी छिन है❤❤
यो हो पत्रकार को पहिचान।।ग्रेट भोज राज दाइ सधै सम्मान।🤗🤗🤗🤗
Kasto ramro kaam salam bhojraj sir❣️
Vojrarj❤❤❤❤ dai 🙏🙏🙏🙏
Good Job bhojraj sar
भोज राज सर र अर्जुन सर लाई धेरै धन्य बाध
Wow nice good 👏👏👏♥️♥️♥️♥️💐💐💐💐😘😘😘🎉🎉🎉🎉🎉🎉
सलाम छ भोजराज सरको टिमलाई ❤🎉
अाहा कति मिठाे बाेलेकाे नानू र बाठि र ज्ञानी पनि छन् नानि ❤❤❤❤❤
भोज राज भाई तिमीलाई तिमीलाई के भनुँ भन्ने शब्द नै छैन अनी अर्जुन बाबु यो नानी एउटा दुर्गम क्षेत्र अनी विपन्न परिवारको नानी अब याे ननिको भविष्य तिम्रो हातमा छ बाबु तिम्रो सानो सपोर्टले त्यो नानुको भविष्य भन्छ भने सानो सपोर्ट गर्नु तिमीलाई मन्दिर जानु पर्दैन ❤❤🙏🙏🙏
सामाजिक अभियान्ता भोजराज सर
Tq bhoj sir good job
Good job bhojraj Thapa ji
Just Great Job Bhoj Raj Bhai & Team
Oho derai khusi lagyo❤
भोजराज दाइ धेरै धेरै धन्यबाद 🙏गरिब दुखिका भगवान दाइ🙏🙏🙏🙏
Bhoj raj dai Salam xa
Great work patrakar ji
sabai sabaiko man mastiska basna safal bhojraj sir😊
Vojraj sar hjr lai dharai dharai dhannabad thapai mahan hunu hunxa
कति खुसी भयको नानि धन्यवाद भोजराज सर लाई
great job bhoj sir
धेरै राम्रो छ सर😍😍😍😍❤️❤️
भोजराज सरको टिमलाई धेरै धेरै धन्यवाद छ ❤❤
Salam cha vhuja raj sir lai
तपाईं लाई धेरै धेरै धन्यवाद साथै तपाईको आमालाई पनि
Good job sir hole team laiii dhanyabad
Dada hjr lai dherai dhanebata
Bhojraj sir I love you ❤❤❤❤ garib dukhi ko bhagwan
Hjur ta bahuwan honi sir hjur lai solut xa❤❤❤
Good job Bhojraj sir 🙏🙏🙏🙏
Good luck nanu❤❤❤❤
त्यो ठाउँको नेता ले अब नाक काटेर फालिदिए हुन्छ नेता भन्दा बढी दुःख गरिबको भगवान त भोज राज सर लगाएत का टिम बने कल्पनाको घर परिवार को लागि
Good vojraja sir🙏🙏🙏🙏
dhari dhanbata daujula ❤❤❤
भोजराज सरको टिमलाई मुरी मुरी धन्यवाद छ हजुर गरिब दुःखीको लागि भगवान हुनहुन्छ।
Bhojraj sir yasri nai dukhiko sewo garnu hola
दादा लाई धनो बाध दादा😊😊😊😊😊😢😢😢❤❤❤❤🎉🎉
धेरै राम्रो काम धन्यवाद सयोग गर्नुभाको मा
Great work bhojraj dai🙏♥️
जाहा भोजराज सर को नजर पुग्छ त्यहाकेही अबस्य हुन्छ खुसी लाग्छ नमन हजुर पर्ती 🙏🙏
भोज राज सर धेरै खुसी लाग्यो
Dherai dherai hirday dekhi noi dhanyawad xa bhojraj sir lai Jo garib dukhi ko vagwan hoisinxa sulut xa bhojraj sir🫡
म त भाेजर सरकाे बारेमा केही बाेल्ने सब्दै छैना भगवान भन्दा पनि माथि अब चुनबमा अानु पर्याे सर मन्त्री बन्नु पर्छ हजुरहरुजस्ताे युवा खाचाे छ अर्जुन सरलाई पनि धन्यवाद
Bhojraj dajuko timlai dherai dher dhanyawad 🙏🙏🙏
Good luck sar ❤❤❤❤❤🎉🎉🎉🎉🎉
भोजराज सर त्यहाको वडा अदक्ष्यको पनि अनुहार देखाउनुसन कस्तो अनुहारको रैछ एउटा गरिब दुखिहरुको घरमा न पानिछ बत्ती भोट माग्न चै कुन मुख लिएर जादो रैछ
Thank you bhojraj sir
हजुरलाई मेरो सम्मान नि कमि हुन्छ हजुरलाई धन्यबाद यो सेवा दिनहु गर्दै जानू होला सर
भोजराज सर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद
एकदमै गरिब दुखी को एकदमै दुःख लाई बुझेर यति ठुलो सपना पुरा गरेको छ जो गाऊँ पालिएका हरु ले गर्नु पर्ने कुरा लाई जो आदरणीय दाजु भोजराज दाई र अर्जुन सापकोटा दाई लगायत सम्पूर्ण सहयोगी सबै टिम लाई हृदयदेखि धेरै धेरै बधाई छ
🙏आज बैनिको घर मा धारो आयो यसमा सबैभनदा भोजराज सर ले भिडियो बनाय र सबै ले भिडियोहेरे र आज घर सामु धारो आयो अब सबै सोचेका सबै पुराहुनेछन नानु धनयबाद छ भोजराज सर लाइ🙏👍🌹❤️
Thank you very much Bhojraj sir, although I don't have my own village, it is the same rural municipality, but you have done the work that should be done by the representative of that village.
कसैले पत्रकारिता गर्छ भने हजुर जस्तो गरोस भोजराज सर , हजुर घाउ निको बनाउने मलम हो 🇳🇵💝🙏 !
भोजराज थापा सर लगायत सम्पूर्ण धेरै धेरै धन्यवाद ❤❤❤❤❤
खुशि के हो भन्ने यो vdo हेरे पछि अझै धेरै आनन्द आयो सानो चिज मा पनि कति धेरै खुशि भको देख्न पाइयो उदाहरणिय काम गर्नु भयो यो परिवारको लागि
हजुरहरु साचि नै दुखिहरुको लागि भगवान हुनु हुन्छ,🙏🙏🙏
Sarai ramro Kam garnu vyo dai sabai Lai dherai dherai dhandebat ❤❤❤❤❤❤❤
Good job bhojraj sar yasari nai den dukhe ko sewa garema hajur harulai vagawan le rakxa garun hajur haruko tim lagayat vhojraj sar Arjun sar lai manai dekhe samman xa ❤❤❤
हजुरको कामप्रति धेरै धेरै धन्यवाद भोजराज सर को टिम लाई ❤❤❤🙏
ब्रो हजुर को सदा भलो हो❤❤❤❤❤
भाेज राज थापाले यति राम्राे काम गर्दा पनि गुन नदेख्ने रहेछ
गरिब दिन दुखि हरुको लागि भगवान बनु भको छ हजुर लाई धेरै धेरै धन्यवाद ❤❤
गरिब दिन दुखि हरुको लागि भगवान बनु भको छ हजुर लाई धेरै धेरै धन्वाद ❤❤❤❤
भोजराज दाजु लाई मन देखी नौ सम्मान र अर्जुन दाजु लिई पनि सम्मान छ ❤😊
dhray dhary dhanyana bayad hajur haruko tim lai
Bhojraj vaii hjr sachikai mahan hunuhun xa ❤❤❤
बिजुलि बत्तीको पनी ब्येबस्था गर्दिनु पर्यो सर!
Bhojraj sir thanku for sappot him 🙏🙏🙏🙏🙏
हाम्रो समाजमा यस्तो 🎉कहिले होला नेता केहिले सुधिन्छ
कती खुशी ❤❤❤❤❤
एकदम सहि
यति राम्राे काम गर्दा पनि गुन नसम्झीनेहरु
Kati ramro kam garnu vayo sadahi yasarinahi dindukhilahi sahayog garnuhola ❤❤❤❤
Thanks 🙏👍🏻🙏 voj raj sir
मनै देखि धेरै धेरै धनयबाद भाेजराज भाई,,,,
भोज राज भाई लाई धेरै धेरै धन्यवाद
त्याे पाईप जमिनमुनि पुर्दा राम्रो हुन्थ्यो नत्र त्यहाका राक्षस हरु ले काट्दिन्छन् ग्यारेन्टी । 😢बत्ती पनि राख्दिनु भए अझै सहज हुन्थ्यो
होनी राक्षस हरु धेरै हुन्छन् गाउँ तिर अरु को भलाे नचाहने 😢
hajur haru ko kam lai ucha saman gardaii agami dinam pani yestai unati pargati gardaii janu best of luck
सबैभन्दा पहिले भोज राज सर लगायत सम्पूर्ण टिमलाई हृदय देखिनै धेरै धेरै धन्यबाद 🙏🙏
sabaeeko bhagawan hjr❤❤❤❤❤❤❤❤❤
नानिको आवाज चै साच्चै मिठो छ।👏👏🎉
Good job salute xa
Keep it up sir good job
Kun sabda bat bayan garum maile bhojraj daii lai
Dharai khuse Lago sar j
भाेजराज भाइ तपाईं लगाय टिम लाई धन्यवाद सदा भगवानले यहि बिचार दिहि रहनु हुनेछ