फुर्के न:1 भाग 35 II Furke No.1II SALI KO SUNGUR (सालीको सुँगुर) II Wilson Bikram Rai II 17 Nov 2020

Sdílet
Vložit
  • čas přidán 16. 11. 2020
  • Wilson Bikram Rai(फुर्के)
    Aruna Karki (तरुनी)
    Rajani Gurung (साली )
    Laxana Rai (बलढयाङ्गरी )
    Prakash Prasai ( हड्बडे साईला )
    Bipen Prasai (बनकाईलो )
    Bishal Younghang (फर्सी टाउके )
    Ukesh Limbu (लेलेपेते )
    Arjun Limbu (मोटु नानी )
    Kubir Rai (पत्लु नानी )
    Bikram Dhimal (बखत सिह बख्ते )
    #furkeyno1 #wilsionbikramrai #wbr
    Crew:
    Writer/Director : Wilson Bikram Rai WBR
    Producer :Dilli Bdr Rai,Prayasha Rai , Darpan Gautam
    Cinematography: Bikram DC
    Editor: Rabindra Khadka
    Lyrics/Music/Vocal: WBR
    Takme Production KTM
    OFFICIAL FAN PAGE OF Wilson Bikram Rai click in this link / wilsonbikram. .
    vm.tiktok.com/J3LGFd/
    © copyright 2020 takmebuda.com
    Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings.(embedding to the websites is allowed)
  • Zábava

Komentáře • 277

  • @keshablimbu9546
    @keshablimbu9546 Před 3 lety +23

    जे होस् रजनि sis र तोक्मे बुढा को सालि भेनाको क्यानसटिक राम्रो मिलेको छ र मलाई सबै भन्दा बढी मन पर्ने नायिका रजनी गुरुङ लाई नि धेरै धेरै बधाई

  • @Makadumteam
    @Makadumteam Před 3 lety +20

    हाउ लाखे है तक्मे बुढा को नाटक चाहिँ फुर्सद मिलाएर पनि हेर्ने म मात्र होकी अरुु कोहि हुनुहुन्छ।।

  • @dandabazar1975
    @dandabazar1975 Před 3 lety +4

    सालिभेनाकाे जाेडि खुब जमेकाेछ pure नेपाली हुनुपर्छ है प्रतेक episode हिन्दी सब्द mixed हुनुभएना बरु नेपालकाे कुनैपनि जातिकाे भासा भए चल्छ अब हामिले हाम्रो भासाको सम्मान गर्नुपर्छ। love you wilson bikrama भाइ।

  • @atlashhpeakk7453
    @atlashhpeakk7453 Před 3 lety +3

    विल्सन दाइ नमस्ते तपाईंको कार्यक्रम राम्रो छ सधैं हेर्छु तर यो भन्दा पनि पहिले तपाईंले खेलेको मेरि बास्सैको 9टिन फाउन3 सिन सारै मनपर्छ खोजी खोजी 5/5 पटक भन्दा बढी हेरिसके धन्यवाद ।।।

  • @gangadiplymboo1642
    @gangadiplymboo1642 Před 3 lety +8

    फुर्के खुल्के हेर्न आइपुगियो
    सबै टिम लाइ शुभदिपावलि

  • @user-wj9kd3lr6b
    @user-wj9kd3lr6b Před 3 lety +22

    फुर्केको अभिनय चै तक्मेको रोलमा नै भएको भए अझै कति राम्रो हुने थियो नि🙏🙏
    शुभ दिपावली सबै टिमलाई🌷🌷🌷🌷

  • @malatithapamalatithapa1213

    टक्मे बुढा😍L0VE YOU❣️❣️❣️❣️❣️😘😘😘साली धेरै राम्री😍🤩🤩

  • @yameshlimbu
    @yameshlimbu Před 3 lety +1

    हाउ यो माईली सालीलाई चाहि हेरि रहु जस्तो लाग्छ हो । कति राम्री हो ।

  • @zetlidong3788
    @zetlidong3788 Před 3 lety +1

    फुर्के नम्बर one गज्जाब लाग्छ यो भिडियो त

  • @kamalojha7306
    @kamalojha7306 Před 3 lety +7

    तक्मे बुडा र मङ्गलिको रोल हेर्न आको मत😍😍😍

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před 3 lety +24

    फुर्के नम्बार 1 लाई माया गर्ने जाती सबै जना यता हजिर हुनु है

  • @gorakhmagar8547
    @gorakhmagar8547 Před 3 lety +2

    फुर्के No1 भाग 35 सालीको सुंङ्गुर अभिनय खुब राम्रो लाग्यो, यी साली भेनाको सिरियल राम्रो चलोस भनेर कामना गर्दछु धन्नेबाद।

  • @narayanyakkha2847
    @narayanyakkha2847 Před 3 lety +5

    हौ लाखे है सालि ज्यू को कुरा ले भेना त हुरुक्कै 😍😍😍😍

  • @YuwrajBhattarai
    @YuwrajBhattarai Před 3 lety +13

    हौ लाखे है तक्मे बुढाका बिग फ्यानहरु कति छौ आउनुस मिलिजुली साथी बनौ हस् 🙋‍♂️🇳🇵🙏

  • @jkn_kirat9281
    @jkn_kirat9281 Před 3 lety +1

    तरुनी हरु चाहिँ राम्री राम्री थपे छ तोक्मे बाजेले

  • @sudanrai823
    @sudanrai823 Před 3 lety +2

    Kada

  • @bhagimangurung7877
    @bhagimangurung7877 Před 3 lety +1

    रमैलो भो खत्रा आयो फुर्ने no 1

  • @ishworaryal6543
    @ishworaryal6543 Před 3 lety +5

    ल सुरु गरियो है हेर्न कुबेत बाट 😂😂

  • @terminator9122
    @terminator9122 Před 3 lety +3

    Takme budo chaiyo ho ..🙏🙏jay nepal🇳🇵✋🇳🇵🇳🇵

  • @ashokgurung2140
    @ashokgurung2140 Před 3 lety +1

    फुर्के no: 1 मा तक्मे बुडो पनि हुनु पर्यो अब

  • @mangalshrestha7753
    @mangalshrestha7753 Před 3 lety +1

    Takme buda and sali nani ko malai ekdhamai ramro lagyo....👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏

  • @nabin2237
    @nabin2237 Před 3 lety +6

    मंगली फ्यान जति एता आम त। 🤣

  • @roshankafle456
    @roshankafle456 Před 3 lety +1

    diuty bata aayra galeyra mindfresh garn ko lagi bidesi vumi bata ko xhoum hou sathi bhaie love you takmkey

    • @takmeproduction
      @takmeproduction  Před 3 lety +1

      सेवारो धन्यवाद शुभकामना हरेक पलको लागि🙏🙏

    • @roshankafle456
      @roshankafle456 Před 3 lety

      sebro bro

  • @raiambir6873
    @raiambir6873 Před 3 lety +5

    नम्बर 1 like

  • @alinaghimiresahadevkhadka6726

    मेराे परिवार काे खुशी नै मेराे मुस्कान हाे!!😍❣️
    मिस यु अल विशेष गरि सँगिता दिज्यू 🙏😭
    भाई टिका को पावन अवसरमा मलाइ दाजु अनि भाइ भन्ने सम्पूणं दिदिबहिनिहरुलाइ यसै पाेस्ट बाँट याद गरेको छु ,मन त थियो हजुरहरू सबै संग टीका लगाउने सेल्फ़ी लिने तर के गर्नु म प्रदेशी भएकाे छु!! साथै हजुरहरु सबैलाई सुख ,शान्ति ,समृद्धि , उन्नति , प्रगति , सु-स्वास्थ्य र दिर्घायुको हार्दिक मगंलमय शुभकामना! निकै सम्झिएको छु है मेराे दिज्यु ❣️तपाइले दिनुभएका सहि मार्गदर्शनमा सम्पुर्ण म जस्तैँ दाजुभाइहरु हिड्न सकुन अनि जारी रहोस प्रगती, उच्च रहोस भावाना दिर्घायु होस जिन्दगी, पूरा होउन चाहाना, सफलताको शिखर चुमोस होस, हर कदममा उन्नती, खुशी छाओस परिवारमा खुशी नै खुशीको बास होस भन्ने मेरो तर्फबाट शुभ-दिपावली भाईटिका २०७७ को मङगलमय शुभकामना कामना!!!शुभ दिपावलिको पावन अबसरमा देश तथा बिदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपाली आमा बाबा ,दाजु ,भाई तथा दिदी बैनिहरुमा सदैव शुख , शान्ति , सम्बृद्दी फलिरहोस भन्दै सबैमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछु! मेराे परिवार काे खुशी नै मेराे मुस्कान हाे!!😍❣️
    मिस यु अल विशेष गरि सँगिता दिज्यू 🙏😭
    भाई टिका को पावन अवसरमा मलाइ दाजु अनि भाइ भन्ने सम्पूणं दिदिबहिनिहरुलाइ यसै पाेस्ट बाँट याद गरेको छु ,मन त थियो हजुरहरू सबै संग टीका लगाउने सेल्फ़ी लिने तर के गर्नु म प्रदेशी भएकाे छु!! साथै हजुरहरु सबैलाई सुख ,शान्ति ,समृद्धि , उन्नति , प्रगति , सु-स्वास्थ्य र दिर्घायुको हार्दिक मगंलमय शुभकामना! निकै सम्झिएको छु है मेराे दिज्यु ❣️तपाइले दिनुभएका सहि मार्गदर्शनमा सम्पुर्ण म जस्तैँ दाजुभाइहरु हिड्न सकुन अनि जारी रहोस प्रगती, उच्च रहोस भावाना दिर्घायु होस जिन्दगी, पूरा होउन चाहाना, सफलताको शिखर चुमोस होस, हर कदममा उन्नती, खुशी छाओस परिवारमा खुशी नै खुशीको बास होस भन्ने मेरो तर्फबाट शुभ-दिपावली भाईटिका २०७७ को मङगलमय शुभकामना कामना!! साथै कोरोनाको यस महामारी मा सबैजना शुरक्षित रहनुहोला ! सबैको जय होस 🙏
    #देउसी खेल्नु र पटका पड्काउनु यो चाडको सबै भन्दा मन पर्ने पक्ष हुन्थ्यो सानो छँदा, यहाँहरु लाई के कारणले तिहार विशेष लाग्थ्यो ?🎎🙊 मनको अन्धकार हटेर झलमल उज्यालो बलोस्, सुख शान्ती र धन प्राप्ती होस्!! मेरो सबै भन्दा मन पर्ने चाड तिहारको हार्दिक मंगलमय #शुभकामना यहाँहरु सम्पूर्णमा!!🙏🎇🇳🇵
    +97431263503 / +97477386731
    #कबिता ✍️ आयाे आयाे तिहार आयाे 💥
    चहल र पहल बढ्याे तिहार आयाे, धन हुने हरुलाई हाँसाे खुसि छायाे!!
    बगैचाका ती फुल आोईलाउन लायाे, बर्ष दिन पछि फेरि तिहारले धायाे!!
    दाजु भाइ #दिदीबहिनी भेट हुन थाले, लडिले घर हुँदै छन झाले र माले!!
    सेलराेटि तैयार गरे आमाबाले, देउँसि भैलाे हुँदैछ रम् झम् हुने खाले!!
    माईत जाने सामान् काे भरिंदैछ डाेकाे, गरिबहरुका छन #छाेराछाेरी राेकाे!!
    काेराेनाले दिएन अझै त्याे पुग्न धाेकाे, महान् चाड् तिहार हाे हाम्राे खुसिकाे पाेकाे!!
    थरि थरि भाेजन् जुट्न थाले मिठाे मिठाे, साटिन थाले खुसि र त्याे मायाँकाे बिटाे!!
    रमाउन थाले बच्चा र युवती ठिटाे, अधुरा काम सिध्धिंदै छन छिटाे छिटाे!!!
    आफन्त मित्र नभेट्दा त्यसै च्याँख मर्छ, चिन्ता अर्काे तिर त्याे काेराेनाकाे डर छ!!
    हाँस्दै रमाउँदै तिहार मनाउनु पर्छ, बढाउँदै छ तिहारले झन बढि खर्च!! #धन्यवाद
    #मुक्तक
    सयपत्री र मखमली फुलहरु फुल्न थाले पछि
    कालो बादल हटेर आकाश खुल्न थाले पछि!
    अति नै रमाइलो लाग्छ तिहार #गाउँघरमा जब
    सेल चाख्दै भैलो गाउँदै घरघर डुल्न थाले पछि!!
    काग, कुकुर, गाईगोरु सबैले सम्मान पाउने चाड
    चेली र माइती बीचको नाता प्रगाढ बनाउने चाड!!!
    #झिलीमिली दियो बाली लक्ष्मी मातालाई स्वागत गर्दै
    सप्तरङी टीका माला लगाई मिठाे खादै रमाउने चाड!!
    ( सहदेबगजल )
    प्रदेशमा बसि आउन सकिन दिदी अर्को पाली आउला!!
    गासी राखेस मखमली फुलको माला भाइ टीकामा लाउला!!
    हरेक तिहार मा मेरो बाटो न हेरेस है मेरि दिदि भन्छ!!
    मेरो भाइ आउला अनि फुलमाला ले तलाइ सजाउला!!
    याद आउँछ गासै पिछे आफन्त, साथीहरू र परिवारको!! फर्की आउछु अनि सबै मिलि मीठो मीठो बनाइ खाउला!!!
    यो कोरोनाले गर्दा प्रदेशमा पनि जोगिन गाह्रो छ!!
    दिदी बाचिए छ भने पक्कै आउछु अनि सबैको दर्शन पाउला!!
    कति पनि पिर नलिए है दिदी भन्दै उल्टै मलाई सम्झाउछ!!
    प्रदेश बाट जब फर्की आउछु अनि सगै बसि रमाउला!!
    सहदेब खडृका छेत्रि
    #बनियानी -५, झापा

  • @sanjayyakthungba7898
    @sanjayyakthungba7898 Před 3 lety +4

    Gurungni ko fan hu ma

  • @bishorlimbu3870
    @bishorlimbu3870 Před 3 lety +1

    Sarai ramro heheheh

  • @bishnubhandari848
    @bishnubhandari848 Před 3 lety

    रमाइलो छ राम्रो छ भाग 1 देखि हेर्दै आईरहेको छु ।

  • @rajanwajee276
    @rajanwajee276 Před 3 lety +2

    Hanmanelai leuda aaja gabaj hunthyo❤❤❤

  • @gangeg4742
    @gangeg4742 Před 3 lety

    म पनि हेर्दै छु ईन्डिया को बेङ्गलोर देखि

  • @papolimbulaotipapolimbulao138

    सबै को अभिनय दामि छ।।।

  • @December1991
    @December1991 Před 3 lety +1

    दिन दिन नैं कथा छोटो हुदै जादै छ है तोक्मे बाजे ! 🤗🙏🙏२९ मिनेट को हुनु परेउ भन्ने ले लाइक र कमेन्ट गरौं है यता 🤭🤭

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 Před 3 lety +1

    हैत खत्रा बबाल

  • @dhrubabhattarai2533
    @dhrubabhattarai2533 Před 3 lety +2

    अति राम्रो ❣️❣️👌👌💞💞

  • @nabinmagar9233
    @nabinmagar9233 Před 3 lety +1

    हाहाहा रमाईलोछ कमेडि मँगली सालिको🤣👌❤️

  • @rairai4415
    @rairai4415 Před 3 lety +3

    मासु बिकाउने तरिका ठिक लाग्यो😁 3/3 6, 1/1/1/1 4 👌 HAHA लाउ दाजे सारै राम्रो🤗🙏

  • @rajaharukoraja4644
    @rajaharukoraja4644 Před 3 lety +7

    Hau lu herna suru gariyo ta.....

    • @December1991
      @December1991 Před 3 lety +1

      आज केही बोलिना 🤗🤭

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 Před 3 lety +2

      @@December1991 hau nani dhanyabad aaja xito herna dekoma😂😂😂👍

  • @ajtok8054
    @ajtok8054 Před 3 lety

    Dami cho puhurke dai

  • @asmingurung4737
    @asmingurung4737 Před 3 lety

    Aaaati ramaro lakxaa purke no one . happy tiyar all teem

  • @btoyentertainmentvisitnewp7983

    नमस्ते है तक्मेवुढा wbr bro🇳🇵&🇰🇷

  • @matirai3090
    @matirai3090 Před 3 lety

    BkROA Fulande JasRai 🎸🎸🎸🎸🎤🎤🎤🎤🇺🇸🗽

  • @pankajbarot9234
    @pankajbarot9234 Před 3 lety +13

    Ha ha ha really so funny....
    Much love from 🇮🇳🇳🇵

  • @subbusharma5947
    @subbusharma5947 Před 3 lety

    Taruni ni vae ramro huntheyo

  • @GowinDhimal
    @GowinDhimal Před 3 lety +10

    सालीमा मंगलिलाई राखेर राम्रो गर्नु भो तक्मे बुढा 😍😅

  • @krishnalimbu405
    @krishnalimbu405 Před 3 lety

    Sali venako jodi sarai ramro suhakox ajhai hanuman jiu lai pani lyaunu paro takme bajeko budu pani

  • @udayabista
    @udayabista Před 3 lety +7

    First views Damii

  • @vmlingden3656
    @vmlingden3656 Před 3 lety +1

    दामी दामी

  • @Arnavsharma122
    @Arnavsharma122 Před 3 lety +1

    Kati Dami raicha yo serial

  • @tarjanpuythani5481
    @tarjanpuythani5481 Před 3 lety

    Sarai ramro movie sali vanako

  • @GOOGLEEEE
    @GOOGLEEEE Před 3 lety +1

    जे छ गजब छ
    #navarajji

  • @balkumar3186
    @balkumar3186 Před 3 lety

    Ramro xa furke No.1

  • @nawarajhayu4169
    @nawarajhayu4169 Před 3 lety

    ल दामी छ है /
    हुर्के दाजु
    😆😆

  • @dilanrai2629
    @dilanrai2629 Před 3 lety +1

    साली भेना राम्रो लाग्यो😀😀😀😀

  • @jssreactionvlog
    @jssreactionvlog Před 3 lety

    दर्सन नमस्ते सेवारो सेमुना।।। हजुर।।। हरु सबैमा ।।💖💖💖💖💖ल है मैले पनि भिडियो हेर्नू सुरु गरे है।।।। ढिलाइ भए पनि।।अनि सबैलाई दसैको सुभकामना।।।#Jsschannelchannel

  • @manisharai78
    @manisharai78 Před 3 lety

    Furkey no 1 sadai auna paro very nice serial purbi dharaney style ma 🙏😘🥰🥰👏🤪😂

  • @hemrai5032
    @hemrai5032 Před 3 lety

    Rajana ra aruna ko pani amzing as usual chha

  • @arpitadhimal2181
    @arpitadhimal2181 Před 3 lety

    Ramro xa dipawoli ko suvakaman xa baja lahe

  • @rameshlamichhane5542
    @rameshlamichhane5542 Před 3 lety

    Sarai ramro comady

  • @samsherbasnet414
    @samsherbasnet414 Před 3 lety +6

    Wow nice comedy Dami my brother 🐅.

  • @joyalimbu1871
    @joyalimbu1871 Před rokem

    Uff haserae marne vaye hahahaha 123 sungur re hehehe lyanguri😆😆😆😆😆

  • @user-zq9ro5xw8y
    @user-zq9ro5xw8y Před 3 lety +2

    👌👌👌

  • @anjutumbapo5937
    @anjutumbapo5937 Před 3 lety +1

    Sungure maya🙏

  • @saurrai2980
    @saurrai2980 Před 3 lety

    Sali venako rol Sarai really gajab ko lagx. 💕💕💕💕💕💕💕💕👍👍👍👍👍👍👍

  • @ushalimboo4059
    @ushalimboo4059 Před 3 lety

    Lu sarai ramro xa hai ♥️♥️♥️❤️💗💗🇳🇵🇳🇵💘💘🙏🙏🗯️💥💥💥💗💗❤️♥️💘💘

  • @janakirai1704
    @janakirai1704 Před 3 lety +1

    अर्को झन् दुईवटा खुट्टा भाचेको छ भेना🤣🤣🤣च्वाँचे को ब्यापार फुर्के भेनालाई नफाप्दो र छ है 😍😍😍

  • @phphotography9659
    @phphotography9659 Před 3 lety +1

    Best wbr

  • @sonikachhasubba3882
    @sonikachhasubba3882 Před 3 lety +3

    🙏🙏🙏🙏👌👌👌👌👌👌

  • @Santoshkhapangivideo
    @Santoshkhapangivideo Před 3 lety

    Akdamai ramailo lagyo😁😁😁

  • @minakumari9194
    @minakumari9194 Před 3 lety +1

    Nice super hajur

  • @sujatakrishnarai1339
    @sujatakrishnarai1339 Před 3 lety

    माया ले सन्सार थाम्दैन्😀😀😀😁😁😁👌

  • @BabuRam-ve2xq
    @BabuRam-ve2xq Před 3 lety +1

    Lastai haso lagoo

  • @subashrai731
    @subashrai731 Před 3 lety

    Maili namaste nice

  • @matirai3090
    @matirai3090 Před 3 lety

    BkROA Fulande JasRai. I. O. M. UNHCRT Southcrest. DR 🤟🏻🤟🏻✈️✈️✈️🎸🎸🎤🎤🎤🎤🤟🏻

  • @dipenyakha4196
    @dipenyakha4196 Před 3 lety +2

    Best serial from takme buda

  • @prabinrai7710
    @prabinrai7710 Před 3 lety +3

    👍👌👌👌👌

  • @honorhonor4252
    @honorhonor4252 Před 3 lety

    Dami x hai hal Malaysia

  • @amritlimbu9173
    @amritlimbu9173 Před 3 lety +2

    🙏👌🏻🙏

  • @pkssubba6017
    @pkssubba6017 Před 3 lety

    I like act of samjna gurug

  • @riyash7632
    @riyash7632 Před 3 lety +9

    BEST COMEDY SERIAL❤

  • @surazmagar7188
    @surazmagar7188 Před 3 lety

    माङ्गाली तक्मे बुढा 👌👌👌👌

  • @binodsitoula6794
    @binodsitoula6794 Před 3 lety

    मान्छे अलिधेर देखाऊनवाखेलाऊ पम पनि पुरानो भाई हो

  • @arjunpariyararjunpariyar133

    Yakdami ramro ❤️❤️❤️❤️❤️❤️

  • @limbuprithvi2978
    @limbuprithvi2978 Před 3 lety

    Takme buda ko chahi babal xa hai

  • @hemrai5032
    @hemrai5032 Před 3 lety

    Thakme and his furke is awesome chha

  • @gopalggopalg5156
    @gopalggopalg5156 Před 3 lety +2

    Wow❤️❤️❤️❤️❤️

  • @naindrarai5092
    @naindrarai5092 Před 3 lety +1

    राम्रो छ।अलि long episode को आशा राख्दछु हजुर।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @poudelprakash5367
    @poudelprakash5367 Před 3 lety +2

    म पनि संखुवासभा बाट

  • @manishlimbuthegim3513
    @manishlimbuthegim3513 Před 3 lety +2

    Saliko sungur le ghata ma po payro hau🐗🐗😀😁😊😝

  • @chitrawambule8464
    @chitrawambule8464 Před 3 lety

    Nice sewa

  • @khansufiyan6384
    @khansufiyan6384 Před 2 lety

    Ramro

  • @sikharai6795
    @sikharai6795 Před 3 lety

    Dami.... mero xori smrite😘😘

  • @user-rq1vu6pn8f
    @user-rq1vu6pn8f Před 3 lety +1

    dami

  • @RupeshMahto7
    @RupeshMahto7 Před 3 lety +1

    👍

  • @gunrajchuneli5155
    @gunrajchuneli5155 Před 3 lety

    Dammi xa 🙋😅😅😅😅😀😀😀😃

  • @Kaledon123
    @Kaledon123 Před 3 lety +2

    Beautiful

  • @YT-31305
    @YT-31305 Před 3 lety

    Lahai dai makas chai khtra lagaunu parxa hi

  • @sarojkc4082
    @sarojkc4082 Před 3 lety

    Sali vena ko jadi dami xa haiii

  • @nunaworld
    @nunaworld Před 3 lety

    This episode is better.

  • @sandipthapa722
    @sandipthapa722 Před 3 lety

    🙏 नमस्ते तक्मे बाजे❤❤👍👍🙏

  • @neenaranapraja
    @neenaranapraja Před 3 lety +2

    Very nice serials ❤❤👌