पथरी काण्ड :- रिनाको साथीहरूले खुलाए घटनाको अघिल्लो रातको नालीबेलि, आधा घण्टा कहाँ हराइन् रिना ?

Sdílet
Vložit
  • čas přidán 21. 04. 2019
  • पथरी काण्ड :- रिनाको साथीहरूले खुलाए घटनाको अघिल्लो रातको नालीबेलि, आधा घण्टा कहाँ हराइन् रिना ?
    #Pathari kanda #YuwaManNepal
    INTERVIEW:- Kishor Shrestha
    CAMERA :- Dhiraj Shrestha
    EDIT :- Beguna Magar
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
    Regards
    Kishor Shrestha
    Urlabari - 6 Morang

Komentáře • 542

  • @kumarghessing1157
    @kumarghessing1157 Před 5 lety +62

    यो बैनिहरुको भनाइ ठिक छ। यो घटना नेपाल पूलिसले घटाएको हुन सक्छ त्यसैले गुपचुप गराउन खोजिएको हुनसक्छ।

  • @user-xf3gf4vw5n
    @user-xf3gf4vw5n Před 5 lety +17

    अनैतिक सम्बन्ध को परिमाण हो,तर हत्यरालाइ कार्बाही गर्नु पर्छ!!यो हत्या हो तर,आत्महत्या होइन????

  • @manirajrai3876
    @manirajrai3876 Před 5 lety +71

    परपुरुषसँग सम्बन्ध राख्ने अनि आफ्ना छोरा र बुढालाई धोका दिएको परिणाम त्यस्तै हुन्छ।

  • @santoshtanang3057
    @santoshtanang3057 Před 5 lety +9

    बिदेश मा बुरो मरिमरी काम गर्ने बुरि चाहिँ राती राती नाथोसित मोजमस्ती जादाको परिणाम यस्तैइ हुन्छ good news

  • @dorjetamang9774
    @dorjetamang9774 Před 5 lety +166

    प्रहरी परशानले हत्यारा पत्ता लगाएन भने प्रहरी परशान भित्रकै चलखेलमा यो हत्या गरेको हुनसक्छ ,,,

  • @udeshrai1187
    @udeshrai1187 Před 5 lety +11

    ज ज स को घरमा बुरा छैन बिदेस गाकोछ ति दिदी बैनि हरु होसियार ले बस्नु किनकि बेरोज गारी केता हरु धेरै छन त्यसैले लगायत अरु चेलि हरु

  • @punbhakti5347
    @punbhakti5347 Před 5 lety +12

    आफ्नो खुट्टामा आफै बन्चरो हानेकी!!!!!

  • @Nanileem
    @Nanileem Před 5 lety +4

    हाम्रो नेपालको प्रहरी प्रशासन एक दमै फितलो छ । हामी जनतालाई नै दबाउन खोज्छ । उनीहरूको काम नै हामी जनतालाई दबाउन र हप्काउने हो । प्रहरी प्रशासन मुर्दाबाद

  • @nishankancha9376
    @nishankancha9376 Před 5 lety +2

    यो घटना मा प्रहरी प्रशासन को नि ठुलो हात छ।।अभो सम्पूर्ण नेपाली जनताहरु ले प्रशासन बाट कुनै पनि न्याय हुदैन ।।सबै जना तपाईं हामी जागनै पर्छ।।यस्तो हत्यारा ले भोलि को दिन मा अरु लाई अाकर्मण गर्नु सक्छ।।।

  • @Solu.sherpa
    @Solu.sherpa Před 5 lety +19

    नेपालका प्रहरीहरू ले हत्यारा बचाउने काम गर्छन् भने के प्रहरी भन्नु

  • @b2himdung
    @b2himdung Před 5 lety +6

    महीलाको चरीत्र राम्रो पक्कै हैन तर घटना मारेकै बुझिन्छ प्रशासन को त्यती आस छैन सत्य तथ्य आस छैन। जे भयो भयो सज्जन महीला हरूले केही सिक्नै पर्छ।

  • @galaxywph6158
    @galaxywph6158 Před 5 lety +15

    राम्रो चरित्र काे अाईमाई चहि हैन र छ

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 Před 5 lety +128

    नाजायज़ सम्बन्ध को परिणाम

  • @sanjangautam2145
    @sanjangautam2145 Před 5 lety +80

    त्यों कमल नेपाल लाई पुलिसले बचाउन लाए पनि नछाेड पत्रकार हरूले खोजी गरनु परछ।

  • @somthapamagar4745
    @somthapamagar4745 Před 5 lety +2

    सिधा कुरा अहिलेको सरकारले केही गर्दैन जनताहरुले नै समातेर ठीक नपारे सम्मा अहिलेको सारकरको कसैले केही आश नगरे हुन्छ

  • @prakashdhital3519
    @prakashdhital3519 Před 5 lety

    स्खलित समाज भयो हाम्रो अब नैतिक ज्ञान् को आबस्यक छ सबै नेपाली लाई

  • @kiskokisko5024
    @kiskokisko5024 Před 5 lety +5

    मोबाइल मा भको यो दिदी को कल डिटेल सबै चेक गर्दा हुन्छ अनि अरु धेरै कुरा पत्ता लाग्छ

  • @farakonlinetv1036
    @farakonlinetv1036 Před 5 lety +1

    किसोर सर तपाइले लिनु भएको interview पत्थरी काण्ड हेरे सर तर धेरैले भनि रहनु भएको छ कि तपाई प्रश्न्न सोध्न चुक्नु भयो 100% किन कि यक जन महिलाले भन्दै हुनुहुन्थ्यो कि मेरो पसल चिसो पानी पिएर उनिहरु उता पसे अनि कत्ति बेला गए थाहा भएन भन्दै हुनुहुन्थ्यो किन प्रश्न्न गर्नु भएन कि काहा पसेका हुन् र को सग त्यो साथी लाई पनि interview लिनु पर्यो सर |

  • @sureshkulung8264
    @sureshkulung8264 Před 5 lety +46

    बिचरा छोरा पो तुहुतो भयो । 100% हत्य नै हो

  • @arjunagreebasnet2854
    @arjunagreebasnet2854 Před 5 lety +17

    महिला भएर दारु पानी खाइ उरि फ्या पर्ने, नाठा खेलाउने,अनधिकृत रुपमा सबैलाइ ग्रीन सिग्नल दिनेलाइ जहा जे पनि हुन सक्छ। लोग्ने र छोरालाइ नि धोका दिनेको पछि के लाग्नु।छोरालाइ त बियर बोक्न पठाउदी रहिछन खत्तम आइमाइ।