खगेन्द्र लामिछाने , सुरक्षा पन्त र विजय कुमार बीच रमाइलो कुराकानी || Dishanirdesh 17'

Sdílet
Vložit
  • čas přidán 23. 08. 2024
  • This is an old episode of Dishanirdesh with Khagendra Lamichhane and Surakshya Panta. The original video was uploaded in 2017 after the release of the movie Dhanpati.
    --------------------------------------------------------------------
    Become a patron- / dishanirdeshtv​
    Other videos from from #dishanirdeshtv​
    विश्लेषक, विश्लेषण र टिप्पणीहरु बारे विजय कुमार र खगेन्द्र संग्रौला बीच रोचक संवाद-- • विश्लेषक, विश्लेषण र ट... ​
    बुद्धिजीवी, विकास र राजनीतिक नेतृत्व बारे रामेश्वर खनाल र विजय कुमार बीच गहन कुराकानी- • बुद्धिजीवी, विकास र रा... ​
    को हो 'दलाल'? || Dr. Baburam Bhattarai- • को हो 'दलाल'? || Dr. B... ​
    नेताको ढोकामा ढुक्न जाने को? नेता संग विभिन्न contract खोज्न जाने को? नेता सित फाइदा लिन धाउने को? Rabindra Mishra- • नेताको ढोकामा ढुक्न जा... ​
    साँचो अर्थको राष्ट्रियता भनेको के हो? Pradip Giri • साँचो अर्थको राष्ट्रिय... ​
    --------------------------------------------------------------------
    'सम्बन्धहरु' ई-बुकमा- www.kobo.com/w....
    --------------------------------------------------------------------
    You can find us on Facebook and on Instagram
    dishanirdeshplus
    dishanirdeshplus_
    Khagendra Lamichhane
    Surakshya Panta
    Vijay Kumar
    Dhanpati
    Dishanirdesh TV is the official CZcams Channel for Dishanirdesh Plus.

Komentáře • 553

  • @DishanirdeshTV
    @DishanirdeshTV  Před 3 lety +36

    You can find us on TikTok @dishanirdeshplus www.tiktok.com/@dishanirdeshplus?lang=en&is_copy_url=1&is_from_webapp=v1
    करिश्मा मानन्धरको जिन्दगीलाई फर्केर हेर्दा | Karishma Manandhar and Vijay Kumar - czcams.com/video/nyNMOhY8MOU/video.html
    निखिल उप्रेती संग एक अविस्मरणिय संवाद ! FULL EPISODE #dishanirdeshclassics - czcams.com/video/5mORWL4nYYo/video.html
    नेपाल गएपछि बिहे गर्न पाइन्छ कि पाइदैन भन्ने विचार आउछ || फरर नेपाली बोल्ने कंगोका लुजी - czcams.com/video/ffVDaUwQF4o/video.html
    माओवादी बिरुद्ध गरिएको घेराबन्दी बारे के पी ओलीको विचार || K.P Oli Dishanirdesh 2009 - czcams.com/video/f8EdHZdb6fo/video.html

    • @gauleketa1831
      @gauleketa1831 Před 3 lety +2

      सर म सानो छदा मलाइ अझै पनि याद छ त्यो इन्टर्भिउ कवि तथा गितकार दिनेश अधिकारी ज्यु सङ्ग को इन्टर्भिउ अप्लोड गर्दिनु न । या युटुव मा भए लिङ्ग सेर गर्दिनु भए आभारी हुने थिय ।

    • @narayanipahari3201
      @narayanipahari3201 Před 3 lety

      सबै हेरे विजय दाजुको एउटा पनि कार्यक्रम सानैदेखि नछुटाई सुन्ने हेर्ने गरेको मैले तर यो भाग हेर्दा छुट्टै खालको आनन्दको अनुभूति भयो मानिस के हो जीवनमा के गर्ने र कसरी अगाडी बढ्दा सहि बन्न सकिन्छ धेरै कुरा सिक्ने मौका मिल्यो खगेन्द्र जी अनि सुरक्षा जी हजुरहरुलाई कुनै बाधा अड्काउ बिना हरेक क्षण हरेक पाइलामा सफलता प्राप्त भइरहोस् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु साथमा विजय दाजुभाइ सम्मान यसैगरी सधैं यो कार्यक्रम मार्फत हजुरलाइ फलो गर्न पाउँ हार्दिक नमन 🙏🙏

  • @yubarajbhattrai2617
    @yubarajbhattrai2617 Před 3 lety +259

    मलाई चाहिँ नेपाली कलाकार मा सुरक्षा पन्त र खगेन्द्र लामिछाने अति नै मन पर्छ सलाम दुबै लाई

    • @mespangrai5240
      @mespangrai5240 Před 3 lety +5

      intelligent and smart Surakchhya Panta! Very talented Khagendra Lamichhane!
      Good luck to both

  • @sangitapokhrel5493
    @sangitapokhrel5493 Před 3 lety +50

    धेरै पछि एउटा वजनदार अन्तरवार्ता हेर्न पाइयाे मन नै अानन्द भाे😊

  • @dhakalnod4942
    @dhakalnod4942 Před 3 lety +110

    नेपाली कलाकारीतामा सुरक्षा पन्त जस्तो सोच बिचार भएका नायीका कोही पनि देखिन कस्तो राम्रो सोच बौद्धिकताकी धनी म उहालाई हृदयदेखीनै सलुट गर्दछु ।

  • @bdyoutubechannel2796
    @bdyoutubechannel2796 Před 3 lety +74

    गज्जव लाग्यो बिजय सरको बोल्ने ,सोध्ने तरिका अनि खगेन्द्र सर र सुरक्षाको उत्तर दिने निपुर्ण शैली 👍️👍️

    • @shivarajparajuli669
      @shivarajparajuli669 Před 3 lety +1

      Bijay sir lai maile fulbari resort pokhara ma water serve gareko yaad auxa. first exposed

  • @sarupthapa4072
    @sarupthapa4072 Před 3 lety +49

    नेपाली कलाकारिताको बौद्धिक चेली कति मिठो सोच !मौका पाए एकपटक प्रत्यक्ष देख्नु मन छ

  • @lilaraj40
    @lilaraj40 Před 3 lety +23

    नयाँ पुस्ताका कलाकारहरूमध्ये मलाई अति मन् पर्ने खगेन्द्रभाइ र सुरक्षानानु ।

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha Před 3 lety +45

    खगेन्द्र दाजु र सुरक्षा दिदिको हरेक फिल्म पटक पटक हेर्न रुचाउने म मात्रै होकि तपाईं हरु पनि हो

  • @subasacharya2240
    @subasacharya2240 Před 3 lety +10

    मेरो हिरो र हिरोईन को अन्तरबार्ता लिएकोमा बिशेश धन्यवाद बिजय कुमार सर # अनि अर्को फिल्मको प्रतीक्षा खगेन्द्र सर

  • @user-sh8rs1vp7c
    @user-sh8rs1vp7c Před 3 lety +59

    क्षमा याचना सहित केही भन्न चाहान्छु ।
    ८ बजे कार्यक्रममा खासै विदेशी शब्द थिएन जस्तो लाग्छ । १० वर्ष अघि तपाईंको कार्यक्रमको भाषामा ५ देखि १० प्रतिशत विदेशी शब्द सुनिन्थ्यो, ५ वर्ष अघि त्यो २० देखि ३० प्रतिशत पुगेको भन्नसक्छु । आजको दिनमा तपाईंको पत्रकारितामा ५० देखि ६० प्रतिशत विदेशी शब्दको भूमिका रहेको देखिन्छ । यसको अर्थ १० वर्ष पछि तपाईंको कार्यक्रमको भाषामा कतै कतै नेपाली शब्द पनि सुन्न पाइएला भन्ने आशा लिएको छु । बधाई छ यहाँलाई लामो समयसम्मको पत्रकारिताको लागि । हामी नेपाली !!! के गाली गर्नु नेता भनाउँदा नेपाली राजनीतिक व्यबसायीहरूलाई कि देशलाई लेण्डुप दोर्जेले झैं सिक्किमीकरण गर्न लागे भनेर । नेतालाई दिशा निर्देश गर्ने महानुभावहरु को बाटो पनि त गैह्र सरकारी संस्थाको लक्ष्य सहितको उद्देश्य जस्तै नै देखिन्छ ।
    म जापानको आफ्नो विश्वविद्यालयमा भन्ने गर्दछु कि, तपाईंहरुको देशमा मात्र एउटा भाषा छ तर मेरो देश नेपालमा त १२३ भन्दाबढी भाषा बोलिन्छ, भनेर गर्व गर्ने दिन अब सकिदै गयो । किनकी, अमेरिका, बेलायत जस्ता देशहरूले लक्ष्य गरेको संसारभर एउटै भाषा र एउटै धर्मको उद्देश्य पूरा हुन अब २०/२५ वर्ष भन्दा धेरै लाग्दैन जस्तो लाग्छ, कम्तीमा विकासोन्मुख राष्ट्रहरूमा । नेपाल पुगेर आउने जापानीहरू त अहिले नै भन्न थालिसके कि, १२३ भाषा भन्नुहुन्छ तर जतापनि हिन्दी र अंग्रेजी बाहेक केही सुनिदैन । जसले आफ्नो के हो भन्ने चिनेर त्यसको प्रयोग, जगेर्ना र सुरक्षा गर्न सक्दैन उसले जुनसुकै विषयमा जतिसुकै राम्रो सन्देश प्रवाह गर्न खोजे पनि - टुकी मुनि अध्याँरो ।
    मलाई क्षमा गर्नुहोला, मन दुखाउने मेरो आसय पक्कै होइन ।

    • @kashipaudelaayush1382
      @kashipaudelaayush1382 Před 3 lety +4

      यथार्थ भन्नुभयो मलाई लागेको मनकै कुरा गर्नुभयो नमन यहालाइ

  • @iamsunar3515
    @iamsunar3515 Před 3 lety +22

    पहिला टिभिमा हेरेको दिशानिर्देश अहिले धेरै पछि हेरे असाध्यै खुसी लाग्यो। कार्यक्रम उत्कृष्ट लाग्यो।

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 Před 3 lety +35

    कलाकार खगेन्द्र लामीछानेको बिचार ह्र्दय स्पर्सी छ,सुरक्षा पन्त बौद्धिक नायीका लाग्यो।

  • @dineshkathayat3766
    @dineshkathayat3766 Před 3 lety +40

    फेरि क्या गज्जव।
    बहुत मजा आयो। कुनै कलाकार सँङ्ग लिएको अन्तर्वार्ता मध्यको उत्कृष्ट अन्तर्वार्ता। मनपर्ने मध्यका तिनजनाको कुराकानि सुन्न पाउँदा कान चोखो भयो।

  • @nimatamang7471
    @nimatamang7471 Před 3 lety +38

    बिजय सरको ठुलो फ्यान हु म !

  • @sitarijal8374
    @sitarijal8374 Před 3 lety +167

    सुरक्षा जि को अर्गानिक बोली मन पराउने को को हुनुहुन्छ??

  • @sharayu991
    @sharayu991 Před 3 lety +25

    सुगन्ध मिसिएन भन्दैमा सुन ले आफ्नु गुण छोड्दैन ।। वा वा

  • @kirtisagarbaral3167
    @kirtisagarbaral3167 Před 3 lety +44

    organic अभिनेता खगेन्द्र जि ... पशुपति प्रसाद हेरेपछी नेपाली चलचित्र नि यस्तो बन्न थालेछ लाग्यो र नेपाली फिल्म पनि फेरि हेर्न थालियो !

    • @user-me8ft9ss3i
      @user-me8ft9ss3i Před 3 lety +4

      10 पल्ट हेरे तर हरेक पल्ट हेर्दा नया लाग्ने फिल्म पसुपति प्रसाद ।अनि यक्दम मिजासिलो मान्छे । उहाको हसाइ मलाइ सबै भन्दा बढि मन पर्ने हसाइ हो

  • @BhalGmc
    @BhalGmc Před 3 lety +4

    अहिले पनि सायद कतिपय नेपाली यी दुई कलाकारलाई नचिन्ने पनि धेरै होला किनकी उनिहरुलाई trending मन पर्छ ,यो जोडि त्यो जो जोडि ,दुनिया थरिका ताई न तुईको interview मन पराउछन जस्लाई general knowledge नि थाहा भएको हुन्न तर यदि म जस्तै तपाईलाई पनि सुरक्षा पन्त,खगेन्द्र लामिछाने जस्ता कलाकार मन पर्छ भने तपाईसङ्ग nepali film industry को quality test राम्रो रैछ भन्ने बुझ्छु ।।They are just underrated actors but actingwise noone can beat them
    - Big fan of yours

  • @dhanathakuri4672
    @dhanathakuri4672 Před 3 lety +10

    बिजय सर तपाइको किताब" खुसी " पढ्ने पाठक हुं म र हेर्न पाए सम्मको , अबसर पाए सम्मको तपाइको टेलिभिजन कार्यक्रमको दर्सक । यति बेला म युरोपमा छु । साथमा यहाँको किताब " सम्बन्धहरु " ल्याएको छु । निकट भबिस्यमा यहांको उपन्यास आउला , प्राप्त गर्ने प्रयास गर्नेछु ।

  • @s.p412
    @s.p412 Před 3 lety +31

    नयाँ कार्यक्रम चलाएर युवा पुस्तालाई अतिथि बनाएर देशको भावी बिकाशको रणनीति बनाउनु पर्यो बिजय सर !
    यो ३ पटक हेरिसकियो उहि कति हेर्नु ?

  • @kishorbhujelofficial1661
    @kishorbhujelofficial1661 Před 3 lety +31

    Mark my words यदि नेपाली चलचित्र क्षेत्रमा खगेन्द्र लामिछाने , ऋचा शर्मा , सुरक्षा पन्त , दयाहाङ राई , सौगात मल्ल , प्रकाश पौडेल, सिसिर वाङ्देल , विपिन कार्की , कर्मा , विल्सन विक्रम , विधि तामाङ , विजय बराल , अरूणा कार्की , ससंक मैनाली , दिया मास्के , महायान राजेश हमाल , जस्ता कलाकार नियमित रही रह्यो भने नेपाली चलचित्र क्षेत्र धेरै माथि उठ्छ।

    • @ashokgreatlife
      @ashokgreatlife Před 3 lety +1

      where is मिथिला शर्मा maym🙄❤️

    • @sharayu991
      @sharayu991 Před 3 lety

      You miss soo many names

    • @kishorbhujelofficial1661
      @kishorbhujelofficial1661 Před 3 lety

      @@sharayu991 some name is missed you can add according to list .

    • @sharayu991
      @sharayu991 Před 3 lety

      @@kishorbhujelofficial1661 there are so many names actually 🤣🤣.kameshwor chaurashia. rabindra thakur buddhi tamang etc maile ni dherai xutae samjhidai coment garumla😃

    • @kishorbhujelofficial1661
      @kishorbhujelofficial1661 Před 3 lety

      @@sharayu991 haha yes same , I also forget so many names . Rabindra singh baniya , Rabindra Jha , Arpan thapa , Hari har Sharma , Nir Shah, Jyananad lama etc ....

  • @balgurung3185
    @balgurung3185 Před 3 lety +3

    अति राम्रो कार्यक्रम l नयाँ पिढीले सिक्नु पर्ने सोचहरू l धन्यबाद विजय कुमार जि यो साे को लागि l

  • @teetekarelaa6064
    @teetekarelaa6064 Před 3 lety +12

    मिठो लाग्यो सम्बाद। यस्ता यथार्थ सोच र क्षमता भएको कलाकार ले पाउनुपर्ने स्थान पायको छ। कति जिल्ला अञ्चल र प्रदेश छ भन्ने याद सम्म नभएका हरु कलाकार हुँ भन्दा यस्ता कलाकाराहरुको अपमान भएको महसुस हुन्छ।

  • @shreesh807
    @shreesh807 Před 3 lety +6

    कलाकार को बोल्ने शैली यो हो नि। गजब 👏👏 बिजय सर सधै सबैको प्यारो अनि आदरणीय 🙏🙏

  • @thebeastmanishgodar8220
    @thebeastmanishgodar8220 Před 3 lety +22

    टलकजङ VS टुल्के ,यो निकै उत्कृष्ट चलचित्र दाजुको

  • @dechenlepcha5130
    @dechenlepcha5130 Před 3 lety +22

    One of the best intellectual interviews of khagendra and suraksha pant both are my fav nepalese actors..

  • @ChanchalRaaz80
    @ChanchalRaaz80 Před 3 lety +3

    अन्तरबाता मीठो लाग्यो मित्र खगेन्द्र जी कलेज लाइफ को सहयात्रा को सम्झना पनि आयो ।

  • @laxmibhatta3655
    @laxmibhatta3655 Před 3 lety +45

    Brilliant!!!!!कस्तो राम्रो ज्ञान भएको सुरक्षा ... कताको पुजा.. कताको सुरक्षा... तुलना गर्नै नमिल्ने।. नेपलाी फिल्म क्षेत्रमा यस्तै बौद्धिक कलाकारहरू जम्नुपर्छ । नकि उराण्डाउला हरू

    • @roshantimilsena5916
      @roshantimilsena5916 Před 3 lety

      सबैले एस्तै बुझिदिए कति राम्रो हुन्थ्यो होला

  • @musicmania8883
    @musicmania8883 Před 3 lety +22

    i believe this is the most organic genuine interview ever, talented guests and interviewer as well , we proud of you guys...

  • @manoz7581
    @manoz7581 Před 3 lety +21

    सुरक्षा जिको answering शैली राम्रो लाग्यो र smart पनि हुनुहुदोरहेछ ।

  • @endongraee3326
    @endongraee3326 Před 3 lety +135

    सुरक्षा पन्त जतिकाे वाैद्दिकता भएकाे नेपालमा कुनै पनि नायिका अहिलेसम्म पनि जन्मेकै छैन 100%

  • @user-lq2sr7en2n
    @user-lq2sr7en2n Před 3 lety +3

    Writing has always been his passion ,and he has exceled in it.... I met him a year ago at a book centre at jamal and i was fortunate enough that he gave his precious half an hour for me where i learnt that you can buy anything with money but simplicity comes from your soul......dai i donot idolize heroes i idolize simplicity with talent....i idolize you dear dai...

  • @knavin7
    @knavin7 Před 3 lety +16

    Such a inspirational interview wow great khagendra lamichhane and surakshya pant ji what a confidence also big fan of bijaya kumar 😊Keep going

  • @premrai5667
    @premrai5667 Před 3 lety +12

    It's very much an inspiration interview that has taken by Bijaya Kumar Pandey. Please bring artist Dayahang also and take interview regarding Nepali film industry as well.

  • @jkvikiran
    @jkvikiran Před 3 lety +4

    हार्दिक सम्मान,
    ३ बौद्धिक व्यक्तित्व प्रती🙏❤️❤️

  • @bibashsubedi2161
    @bibashsubedi2161 Před 3 lety +14

    I respect both actor from inner core of heart ❤️

  • @ratanraj8410
    @ratanraj8410 Před 3 lety +1

    म यक बैदेसिक रोजगार मा कार्यरत २८ बर्सिय युवा हु ।अनि बिजय सर लाई म फ्लो गरिरहन्छु र आज यो कार्यक्रम हेरे पस्चात म धनपती फिल्म सर्च गरि आफ्नो निन्द्रा लाई मारेर हेर्न पुगे र सायद यो फिल्म मेरो युटुब को नेपाली पैलो फिल्म हो ।अति नै राम्रो लाग्यो जुन फिल्म हेरे पछि अनि सुरक्षा जि लाई नजिक बाट चिन्न पाय नत्र उहालाइ मैले साधारण जाने को त छिपछिप पानी मा लेउ भन्ने लोकदोहोरी गित बाट चिन्थे ।
    मैले भन्न खोजेको के भन्दा बिजय सर मार्फत दुई कलाकारिता fild को हस्ती लाई चिन्न पाय खुसी लाग्यो ।
    आगामी दिन मा दुबै कलाकार लाई सफलता को कामना अनि बिजय सर लाई पनि खोजमुलक प्रत्रकारिता निरन्तर चलीरहोस ।सुभ कामना ।अनि यो युटुब को प्रथम कमेन्ट पनि ।
    मन छोयो फिल्म ले ।

  • @ganesh.7107
    @ganesh.7107 Před 3 lety +17

    कस्तो धरातलिय कुरा गरेर च्वास मन छुने काम गरेका हुन यार मोराहरुले 😊 😐️

  • @dipeshrayamajhee5803
    @dipeshrayamajhee5803 Před 3 lety +17

    Gems 💎 of Nepali film industry ❤️

  • @yagyakafle2573
    @yagyakafle2573 Před 3 lety +62

    कुनै कुनै interview दोहोर्‍याएर हेर्न मन लाग्छ,

  • @pranitshrestha3981
    @pranitshrestha3981 Před 3 lety +16

    The way bijay sir walk in the ad and the person he is feels like the difference between sky and land.

  • @anilpaudel3299
    @anilpaudel3299 Před 3 lety +24

    definitely two true gem of nepali film industry

  • @jagadishbk5312
    @jagadishbk5312 Před 3 lety +4

    Wow Very nice interview... I am watching from UAE. 🙏🙏🙏

  • @rajgiri6734
    @rajgiri6734 Před 3 lety +3

    One of the best interview i had ever seen.Both are very intelligent and smart.Khagendra is my best actress.🙏👏👏👏

  • @highonlife5542
    @highonlife5542 Před 3 lety +5

    Thanks for coming into film industry guys. Atleast we have someone to respect. And more thanks for sharing such a beautiful thought 😍

  • @krishnaadhikari7706
    @krishnaadhikari7706 Před 3 lety +15

    नायक = खगेन्द्र लामिछाने ,विपिन कार्की ,दयाहाङ राई ,साैगात मल्ल, निस्चल बस्नेत
    नायिका = सुरक्षा पन्त ,ऋचा शर्मा 🙏🙏👏

  • @dillirajawasthi5774
    @dillirajawasthi5774 Před 3 lety +4

    Khagengra bro👍️
    You makes me compelled to watch full interview

  • @gopigurung3712
    @gopigurung3712 Před 3 lety +7

    Dear khagendra and surakchha i am so delighted to hear both of your beautiful thought.
    You guys are most natural artist
    wish you all the best
    from hong kong.

  • @urgenlamashrestha6662
    @urgenlamashrestha6662 Před 3 lety +16

    Mero 9 yr ko chora le dhanapati film herepachhi khagendra g ko sarai Maya lage6 💝mero chora le dhanapati ko manchhe tehi Restro ma kaam gar6 hami gayara alikati paisa help garauna vandaithiyo 😂😢💝💖tapai 2bai Jana ko movie haru derai ramro6 ramro lag6 .💝💝💝💝

  • @rekha4175
    @rekha4175 Před 3 lety +14

    Malai khagendra sir ko smile chai khub man paryo 😍😍😍😍😍

  • @noonakhadka2415
    @noonakhadka2415 Před 3 lety +7

    Humble &intellectual personality ❣️

  • @Bimal-Rawal
    @Bimal-Rawal Před 3 lety +12

    #Bijaya Kumar you are a black diamond of Journalisam industry. I most like the way you talking to people.

  • @pratishthamalla6644
    @pratishthamalla6644 Před 3 lety +4

    बिजय सरकाे सुरुमा कल्पना घिमिरे काे अन्तर्बाता असाध्यै राम्रो लाथ्याे फेरि कल्पना काे अन्तर्बार्ता हेर्न पाय हुन्थ्यो

  • @manojraya755
    @manojraya755 Před 3 lety +2

    निकै सभ्य सरल अनि बौद्धिक बहस सुन्दा अत्यन्तै आन्न्द आयो समय बितेको पत्तै भएन

  • @mannusibakoti4872
    @mannusibakoti4872 Před 3 lety +9

    film indrsty ma film नै पिच्छे कहिले पल शाह कहिले शुदर्शन थापा अहिले आकाश श्रेष्ठ सङ टासिएर news बन्नु भन्दा
    आफ्नो पहिचान बिना हिरो सग टासिएर सफल करिएर बनाउदा राम्रो होला जस्तो लाग्छ ।

  • @pratishthamalla6644
    @pratishthamalla6644 Před 3 lety +14

    अामा फिल्म हेरे पछि सुरक्षा काे फ्यान भय अामामा राेल गरेकि सुरक्षाले मैले भागेकाे पीडा हाे त्याे अाेम हस्पिटलमा कुदेका दिन पीडा अ हाे

  • @frail1raj
    @frail1raj Před 3 lety +18

    These personalities can make a huge change in the society.. but we r so so unlucky can't value the terms of dimonds in search of gold.🙏

  • @bhubooooooooo
    @bhubooooooooo Před 3 lety +8

    Maile yesari sabai sakinjhel interview kasai ko ra kaile pani hereko thyena bado maja aayo totally worth it watching 🙏

  • @adrsujan
    @adrsujan Před 3 lety +14

    I followed only one Nepali actress on instagram and that is SURAKSHYA PANTA ❤💎

  • @anishghimire8162
    @anishghimire8162 Před 3 lety +1

    Beautiful and inspiring interview. Thank you!
    Khagendra dai le bhaneka duita kuraharu ekdami man paryo:
    8:30
    30:37

  • @geetathebelimbu1246
    @geetathebelimbu1246 Před 3 lety +5

    मलाई राम्ो लाग्छ,खगेन्द् जि को अभिनय 🙏🙏🙏

  • @bharatlimbu9829
    @bharatlimbu9829 Před 3 lety +4

    निक्कै राम्रो बहसको लागी बिजय सरलाइ धन्यवाद ।

  • @balaramkulung8315
    @balaramkulung8315 Před 3 lety +1

    खगेन्द्र जि को चाहिँ म ठूलो सपोर्टर है, फ्यन !कि के भन्छ!

  • @sabinabaral3691
    @sabinabaral3691 Před 3 lety +5

    I love u khagendra g and surakchya g.....very inspiring interview.......!!!! thank u bijaye sir..!!🙏🙏🙏

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 Před 3 lety +2

    मेरो नजरमा नेपाली सिनेजगतको अब्बल कलाकार खगेन्द्र ।

  • @madhukarsapkota7996
    @madhukarsapkota7996 Před 3 lety +1

    हजुरहरुको interview हेर्दा नै पुरै चित्र देखिएको अनुभब भएको छ

  • @kiranphuyal9153
    @kiranphuyal9153 Před 3 lety +8

    these 3 r my best .Bijaya sir one of the best journalist .

  • @hemlama39
    @hemlama39 Před 3 lety +4

    Gem of Nepali Film Fraternity!!! Love you both & salute to Vijay Sir!!!

  • @indrahitang
    @indrahitang Před 3 lety +1

    what A question
    and gteat reply from khagendra ji and suraksha bahini . Great suggestion to new generation thank you both of you also bijay sir - from palpa

  • @bhaktakafle3965
    @bhaktakafle3965 Před 3 lety +5

    मलाई मन पर्ने कलाकार भनेको नै यी दुई जना हुन ।

  • @amritapandey3977
    @amritapandey3977 Před 3 lety +3

    कुनै कुनै अन्तर्वार्ता हरु दोहिर्याएर हेर्न मन लाग्छ 😊❤️
    after haribansh acharya and madan krishna Shrestha sir's interview I'm repeating this interview more and more❤️❤️

  • @jeewanlamichhane8210
    @jeewanlamichhane8210 Před 3 lety +5

    i got a bit different and gentle expression of artists.very ideal interview.bijaya sir an excellent interviewer.

  • @padamupadhayay7583
    @padamupadhayay7583 Před 3 lety +2

    क्या गजबको अन्तरवार्ता हेर्न पाइयो ।😍😍

  • @rupashrestha9833
    @rupashrestha9833 Před 3 lety +1

    बिजय सर हजुर ले धेरै बर्स पहिले पोखरा फेवा ताल पारि को एउटा नानी को सानो बच्चा देखि को भिडियाे देखाउनु भाको थियो अहिले उहाँ के कस्तो अबस्था मा हुनु हुन्छ , त्यो हेर्न मन छ कसरी हुन्छ फ़ेरि देखाउनु न सर।🙏🙏

  • @devkotaprakash
    @devkotaprakash Před 3 lety +1

    खगेन्द्र जि काे र मेरा मान्छे आफ्नाे लागि बाँच्नुपर्छ वा बाँच्छ भन्ने बिचार खासगरि र अन्य विचार पनि मिल्दाे रहेछ ।
    खगेन्द्र जिकाे ठूलाे फ्यान म ।

  • @rajukhanal8428
    @rajukhanal8428 Před 3 lety +3

    बिजय सर मेरो आगि आउदा नर्मस भयेको छ भनेर चै सोद्न तपाईंले छोडनु ।।। राम्रो सुनिन्न

  • @keshavsaud8205
    @keshavsaud8205 Před 3 lety +2

    This is how the interview should be taken❤️

  • @bijayabhusal8520
    @bijayabhusal8520 Před 3 lety

    टलकजङ्ग नेपाली फिल्म इन्डस्टिजकै अव्वल अर्गानिक कलाकार हुन सुरक्षा पनि उत्तिकै काविल एक्टर हुन,अहिलेकाे कलाकारकाे आफन्तव पन नै अहिलेकाे सफलता हाे ,,।।विपिन कार्कि, दयाह्याङ जस्ता कलाकार देख्दा फिलिम देख्दा साच्चिकै फिलिङ्स नै जाेडदार छ ,सम्मान छ कलाकार प्रति।।

  • @nabinasapkota8995
    @nabinasapkota8995 Před 3 lety +3

    You both are natural and real heroes in nepali film industry 🇳🇵♥️🦋😊

  • @usernamemaharjan7149
    @usernamemaharjan7149 Před 3 lety +1

    Last line chai khatra bhanu bhayo bijay sir “suganda mesiyena bhandaima suun la aafno guun chordina”👊👍

  • @sudeepshrestha8180
    @sudeepshrestha8180 Před 3 lety +5

    one of the fine artist of nepalese industry.. big fan of surakshya pant

  • @narayanprajapati4809
    @narayanprajapati4809 Před 3 lety +1

    खगेन्द्रजी को एक्टिङ एकदम राम्रो लाग्छ।

  • @1gamer853
    @1gamer853 Před 3 lety +6

    My best nepali kalakar haru,salam khagendra and surksha ji

  • @tilakmalla4848
    @tilakmalla4848 Před 3 lety +17

    Very intellectual personalities!🙏

  • @mespangrai5240
    @mespangrai5240 Před 3 lety +5

    intelligent and smart Surakchhya Panta! Very talented Khagendra Lamichhane!
    Good luck to both

  • @Potato_Online.
    @Potato_Online. Před 3 lety +1

    पैसाले सुविधा दिन्छ सुख हैन what a impressive word 🥺💝

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t Před 3 lety +2

    सुरक्षा जि किन होल्स आज त नर्मस देखियो त। सन्चो नभएर नै होला सायद। सुरक्षा पन्त र खकेन्द्र लामिछानेको ठुलो फ्यान हो।

  • @Mr.D722
    @Mr.D722 Před 3 lety +2

    Loved it ❤️🙏

  • @anitatiwaree24
    @anitatiwaree24 Před 3 lety +5

    Interviewees man parekale herna aaye and its worthwatching❤️

  • @shantiprasaddahal3404
    @shantiprasaddahal3404 Před 3 lety

    बिजय कुमार सर ! तपाईकाे प्रस्तुती,शैली,शब्दचयन मुस्कानले मलाई असाध्यै अाकर्षण गर्दछ । हरेक तपाईका अन्तरबार्ता हेर्ने गर्दछु,लाग्छ-पत्रकार त यस्ताे पाे त ! सम्भव भए एक पटक भेटेर २-४शब्द बाेल्ने सारै ठूलाे धाेकाे छ ।

  • @Uraaz-c2q
    @Uraaz-c2q Před 3 lety +3

    Eyes never lie !!! Both khagendra and surakshya 💞💞💞soo muchh innocence

  • @padampunk8527
    @padampunk8527 Před 3 lety +5

    Interview vaneko Yesto hunuparxa❤️❤️❤️

  • @skrsundar1014
    @skrsundar1014 Před 3 lety +3

    क्या सम्वाद हो। Class just class.

    • @mespangrai5240
      @mespangrai5240 Před 3 lety

      Super intelligent and smart Surakchhya Panta! Very talented Khagendra Lamichhane!
      Good luck to both

  • @ganeshshrestha541
    @ganeshshrestha541 Před 3 lety +1

    यस्तो interview सायदै हेर्न पाइएला ।

  • @bedbahadurchaudhary1297
    @bedbahadurchaudhary1297 Před 3 lety +2

    अत्यन्तै राम्रो तिनजनानै मनपर्ने कलाकार पत्रकार खुशी लाग्यो।।

  • @Smilenepal7
    @Smilenepal7 Před 3 lety +11

    नेपाली फिल्मी क्षेत्रका 2 हस्ती🤘🤘
    हेरेर खुसी लाग्यो,केहि मज़्ज़ा आयो, केहि शैली सिक्न पनि पाइयो💗💗💗

  • @lalittamang9449
    @lalittamang9449 Před 3 lety +1

    It’s a Excellent interview

  • @user-xw9ze9tk3y
    @user-xw9ze9tk3y Před 3 lety +3

    beautiful nd talented lovely persons 😍😍thank u the bijay sir

  • @rameshbasnet7243
    @rameshbasnet7243 Před 3 lety +1

    खगे्न्द्र संग्रौला एउटा उत्कृष्ट कलाकार मात्र हैन विचारले झन प्रष्ट र सर्वोत्कृष्ट हुन भन्नेकुरामा शंका छैन। सुरक्षापनि नेपालका सिनेमाका हिरोईनमा उत्कृष्ट नै हुन‼️

  • @parkdhong
    @parkdhong Před 3 lety +4

    Good interview