प्रचण्ड + रवि जिन्दा वाद
भ्रष्टाचारी को सम्रक्षक लाई छिटो तह लगाऔ 🙏
प्रचन्ड पद लाई कोसैले पनि हराउन सक्दैन अघि बड्नु प्रचन्ड बा जन्ता साथ मा छ देश को बिकास र समृद्विको लागि नेपाल कमिनिस्ट पाटी नेकपा माओबादी नै हो जय प्रचन्ड सरकार धोके को आरोप लगाउने भनेकै रवि र केपि आर्जु सेरे हो
कम्रेड प्रचण्ड ज्यु, अहिले हजुर प्रायः सबै जनताहरुको मन र मुटुमा बस्नु भएको छ, हाइ हाइ नै हुनुहुन्छ। महान कामको सुरुवात गर्नु भएको छ। जय प्रचण्ड!
प्रचण्ड संग डराएर देउवा र के पी मिल्नु परेको यो जति लाजमर्दो के होला?😇🤭😏
अब अरु कुनै केही नगर्ने राजालाई जिम्मा लाउने सबैभन्दा ठूलो कल्याण प्रचण्डजीको त्यही हुनेछ
मोरेको राजा आउदैन कैले हत्यारा ग्याने हत्यारा हो राजा होइन होस मा छस कि बोहोस मा छस मोरिसकेको राजालाइ देल भनिस
Baaki bhayako tehi yauta bato ta chha, raja lai supine,aru ta hununi paryo
पेसेबर यौन कर्मि महिला ले पैसा जसले धेरै दियो तेसैसग रात बिताउछिन यी नेता भनेका पनि तेस्तै हुन,
हैन प्रधानमन्त्री को कुर्ची नपाए बस्नै नसक्नी किन होला ?
Right men is prachanda
नेपाली राजनितिकाे बादसाह हुन प्रचण्ड
Raja lae desh jimma diyer e vrasta chari haru lae thik parnu vay best
प्रचण्ड पथ जिन्दा बाद
salute you Mananiye Prachand jyu.
तीमी हरु सबै अमेरिका अनी इन्डियन का दलाली हरु हौ धेरै नाटक देखाएका छौ सबै जाना भीत्री मीलेका पनी छौ कोही पनी अलग पाटी का हैनौ मात्र फरक फरक ब्याक्तित्व हौ
गुड लक कमरेड जि
जनताको मौलिक अधिकार बिनाको बिकास काल्पनिक सपना हो जय अस्तित्व
देश मा भष्ट पार्टी हरू का भष्ट सांसद हरू को बहुमत लाई बहुमत भन्न अब सकिदैन । ठुला पार्टी हरू ले अहिले सम्म लागेको भष्टचार को कलंक बाट मुक्त हुने सांसद ले पार्टी त्यागेर प्रधानमंत्री को समर्थन गर्छ भबिष्यमा चुनाव स्योर जित्छ ।
धेरै राम्रो बिचार र तर्क
प्रचण्ड रबि जिन्दावाद
You are so right. Go ahead.
नेपाली नेताहरु बेसिया हुँन्।
देश बनाउने, जनताको स्तर माथि कसरि उठाउने भन्नेबारेमा छलफल गर्नु त होईन; जहिल्यै पनि सत्ता र पदको भागबण्डाकै बिषयमा लुछाचुडिंको झगडा! वाक्क्क्कै!
BALLA VETYO GIRIBANDHU RA BHAUTANI LE...❤ ❤
Great job 👍
जनता साथ छ्न राजीनामा न दीनु
Very good job Prachanda jii ❤❤❤
गणतन्त्रको वहार..!
नेपालीलाई मृत्युको उपहार..!!
सहि भन्नू भयो
राम्रो विश्लेषण ❤❤❤
राजा लाउ देश बचाऊ।
नत्र कहिले कारबाही हुदैन।
Jaya rasopa jaya maobadi 🔔🔔🔔🔔🔔🔔👍️👍️👍️👍️👍️👍️👍️👍️
Braveful leader
सत्री कुरा सबै भनेर मात्रै कुर्सी छा ड्नु होस !!! रत्तेली मा गये पाछी लाज मान्नु पर्दैन है त्याहां चरित्त्र बान हरु केही मात्र होलान ??उहाँ हारु ले आंकखा चिम्म गर्नु होला मुइं खांने ठाउँ मा बाबी यो पलायो होला !!!!
Gud prchanda oli ra shere ko aga dhi njhuknu ramro kam grnu janta tapai ko sath ma chha
सहि बिचार 🎉🎉🎉
धेरै राम्रो 😮 👏👏
Desh r Nagrikta becher bneko pm .
सबैलाई गुन लागाएको छ रे। किन नहुनु लुटपाट हत्या आतंक अपहरणको उपहारले सैतान
Good
राष्ट्र र जनताको पक्षमा सशक्त प्रतिपक्षको भूमिका खेल्नुहोस्
कति रोएँ कति रूँदै
क्यान्टोनमेन्ट खोल्नै पर्छ।
Jaya hoss peach and ❤❤❤
राजा लाई सत्ता हस्तान्तरण गरदा प्रचन्ड हिरो बन्नेछन रजन्ताले राज नेतामान्न छन,
Go to heal
Ek dam sai kura prachanda yi fathaha vrastachari neta hun kp oil shere
Aba,banne,Sarkar,jantako,chahana,anusarko,Sarkar,navaera,KP,Oli,ra,serbzhadurko,swarthma,jeljane,darle,sadentra,bat,banne,Sarkar,ho.
Yeslai yamraj le khil Lin aaux .
Jay king jay Nepal
Good PM tapai ko bhanai 100% right
Raajaa aau des bachau.🎉❤
गरेर देखायन पर्चन्ड को दाबि।राजिनामा दिने होइन ।
good
नेपाल को भाईरस एस्लाई delet गर्नु पर्छ
जे जे भये पनि प्रचन्ड जि को जबाब दिने शब्द हरु लाई लाख सलाम छ जस्तालाइ त्यस्तै ढिडो लाई निस्तै याद गरे हुन्छ !! ??
शिव !
राजा लाइ सुम्पिएर सदा को लागि प्रधानमन्त्री प्रचन्ड।
पाटी सकिदॉ पनी होसछैन धम्की मात्र किन ?
मावो बादी बनाको नि काङ्ग्रेस का गिरिजा र माधब येमाले ले हो सत्य खोले हुन्छ बेकार सारा जनता मारे 100 बर्स नेपाल धकले जय जय नेपाल
Sabai yeutai hun
Maobadi Lai vitta ma puryayo very good
Garis hatyara dakako naike yo namarda samma desle santi paudain
प्रचण्ड खत्रै नेता हो
कसैको त्याग पछि कसैको प्रप्ती हुन्छ भन्ने कुरा हजुरहरुलाई राम्रोसँग थाहा छ । के को ल्याङ ल्याङ नेपालको विकास हुने होइन नेपाली जनताले द:ख पाउने 100% हो ।
चिचा तानी गर्नु भन्दा राज तंत्र ज्ञानेन्द्र शाह काे नाती ल्याएर राखी दिनु आफु प्रधान मन्त्री बन्नु एक नम्बर काे देश भक्त जन्ता हरु भक्त काम गर्ने नेता हरु छानेर मन्त्री हरु बनाएर अगाडि बढेको होस् ।
Nuwtanki nai Ho Nuwtanki nai Ho😂😂😂
शेरेले र कपि वाेलिले भन्द केही गरेकाे छभने त्याे हाे प्रचण्ड
धम्कायर खान खाेज्छ।
Parchand 👍👍
Good 👍👍👍👍👍👍
अब काम छैन जनता पहिले जस्तो छैनन
अन्ततोगत्वा खेल त जनतालाई नै ठग्ने दैखियो नी होइन र?कि कसो बुझ्नुहुन्छ पत्रकार ज्यौ
कम्युनिस्टहरु एक भएर सरकार चलाएकै राम्रै थियो ,अब झन झन नराम्रो हुँदै जान्छ जस्तो छ है।
हजुर त्यो त भन्नै पर्दैन ती 2 पार्टी को एजेन्डा नै फरक फरक छ देखाउछ काङ्ग्रेस र एमाले मिल्दा के हुन्छहेर्दै जाम।
Right
PM ju। तपाईंले समभिधान बनाउनुभाे दलकाे कार्य कर्ता थनकाेलगाउने ठाउ बनाउँदा जनता लाइ र देशलाइ ऋण बढि रहन्छ अनि
कांग्रेस एमालेमा अादिवासी जनजाति दास भएर बसेसम्म देश बन्दैन ।
Ghar Ghar Durga..
Milchh bhane madhyabadihi chunaab garnuhosh, jasle bahumat lyaauchh tesle sarkaar banaauchh, janta ko nirnya tetikher aauchh.
sahikura❤❤
सबै भन्दा बढि नेपालीले तिम,ीहरु कोहि गतिला हैन्१७बर्ष हेरि सकियौंसिट कति छ हेक्काछ???
🤗🤗🤗 राज्नितीबागमतीको पानी एकै हो ।f🥑🍒🍒
Her netako roilo kurshi ,kurshi, kurshi yo bhanda sochenan
मत भन्छु एक अर्कामा तछाड मछाड गर्नुभन्दा कुनैपनि नयाँ युवालाई प्रधानमन्त्रि बनाउनु उचित हुन्छ जस्तो लाग्छ
सम्माननिय प्रधानमन्त्री ज्यु हजुरले खुत्ता न कमाउनुहोस प्रतिपक्ष मा बस्न पनि तयार भएर जनताको र देशको हितमा काम गर्दै जानुहोस
Baa go ahead leader is the leader
के पि बा ले कस्तो धोका दिनु भो प्रचन्ड जि लाई पैइला के सल्ला ले मन्त्री भको हो अइले बा को मन कसरी बद्ले को हो
येअबकाँग्रेससित साँठगाँठभैसकेछ भनेरअबहामि बेकुपजन्ताले बुज्दाभयोहैनत प्रचनडजि
K p sir pani thikai hun paila patiko hitma pardan mantri dinu vo aile bharsta ra afu bacna lai afai pradan mantry ko love garnu vako ho
नरुनुस न हो तपाईं धेरै भयो जनता लाई रुवाएको अब कहिलै यो कुर्सी मा कहिलै देख्न नपरोस्
शेरे जस्ता बकम्फुसे लाई प्रधान मन्त्री बनाउनु तपाईकाे गल्ती हाे ।
Oli pardhana muntribhayara ke hunxa kam garna didaina parcjandale, parchandajilai kam garna dinusna oli ji!!!! 😮😮😮😮😮😮😮
Good luck, kamreat pm
यो हो नि तरिका। ढाड्डिएर बसेका लुटेरो कांग्रेस लाइ चड्कनै चड्कन दिएछन । मन पर्यो ।
Ramro x parchada
सहि कुरा प्रचण्ड जि
Ho
Euta news 10 palta k gare ko hola
प्रधान मन्त्रीबाट पनि राष्ट्रपति काङ्ग्रेस कै हो भन्नु भयो, नेपाली जनताको राष्ट्रपति होइन रहेछ
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।