मानसिङ र टिकाले बालापनमा भोगेका दुख सम्झेर गीत गाउँदा सबैका आँखा रसाए। Mansingh Vs Tika Live Dohori

Sdílet
Vložit
  • čas přidán 10. 04. 2022
  • मानसिङ खड्का युटुब मार्फत प्रसारण भैरहेको कार्यक्रम दोहोरी जमघटलाई असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    हामीलाई प्रत्यक्ष
    सुझाव सल्लाहको लागि सम्पर्क नं 9818858195 (Manshing Khadka)
    _______________________________________________________________
    _______________________________________________________________
    Original Song : ♪ Song:- Balyakal ''बाल्यकाल''
    ♪ Vocal:- Kushal Belbase & Purnakala BC
    ♪ Lyrics:- Ishwori Aryal
    ♪ Music:- Priya Kumar
    Original Video : • Balyakal by Kushal Bel...
    _______________________________________________________________
    _______________________________________________________________
    Live Dohori Singer:
    ♬ Mansingh Khadka
    ♬ Tika Sanu
    _______________________________________________________________
    _______________________________________________________________
    Musician Team
    ♬ Hemraj Gandharba - Sarangi
    ♬ Kishwor Lamsal - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kumar Lamichhane - Madal
    ♬ Ishwori Parsad Bhusal - Madal
    ♬ Dipak Samip - Dholak
    ♬ Bhim Bardewa - Oct Pad
    _______________________________________________________________
    _______________________________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _______________________________________________________________
    Edit
    Tarakanta BK
    Samip Poudel
    Khum oli Birahi
    _______________________________________________________________
    Audio/Mixing
    ♬ Tarakanta BK
    _______________________________________________________________
    Studio
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    _____________________________________________________________________
    © Man Singh Khadka, 2022
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Zábava

Komentáře • 233

  • @mansinghkhadka3792
    @mansinghkhadka3792  Před 2 lety +46

    हजुर हरुको मनोरञ्जन को निम्ति यो मीठो भाका मा प्यारी बहिनी टीका सङ्ग को दोहोरी
    साथ मा मेरो दि इन्दु पनि
    मन परे शियर हस्♥️♥️♥️♥️

    • @manojghatrimagar2572
      @manojghatrimagar2572 Před 2 lety +1

      साहारै राम्रो दोहोरी दाई 🙏🙏❤️❤️🇳🇵

    • @suryaprasadpradhan6760
      @suryaprasadpradhan6760 Před 2 lety +2

      Marmik Geet ramro chha, tara bhabuk banayo

    • @user-jb8th3vl4b
      @user-jb8th3vl4b Před 2 lety +1

      Sarai man xune git

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 Před 2 lety +2

      Wonderful song , beautiful singing by Live folk duet queen Tika Sanu Ji and lovely singer Mansingh Ji. Keep it up. Go ahead and ahead.

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 Před 2 lety +1

      हजुरको दोहोरी सुनेर पर्देशी जिवन बिताउदै गर्दा सारै गर्ब लाग्छ टीका सानु मानसिँह खड्का दाई लाई उच्च सम्मान छ जहिले पनि जहाँ पनि

  • @maheshbhandary4061
    @maheshbhandary4061 Před 2 lety +19

    दाजु बहिनीकाे बालापनकाे गीत शव्दले अाँखा रसायाे। टिकाबहिनी र मान सिं भाई महान नेपाली कलाकार जस्ले दुख कस्ताे सम्म हुन्छ भन्ने कुरालाई सँगीतमा ढालिदिएका छन। याे गीतले लाेकदाेहरी विधालाई सगरमाथाकाे चुचुराे नघाईदिएका छन। टिमलाई स्यालुट्।

  • @jiwankumar7159
    @jiwankumar7159 Před 2 lety +17

    आहा कति राम्रो दोहोरी दुबै जनाको बधाई एवं सफलताको शुभकामना

  • @bhawanis8000
    @bhawanis8000 Před 2 lety +13

    आहा कति रमाईलो दोहरी टिका बैनी र मांन सिंह भाई लाई सुभ कामना छ‌‌‌ र अल टीम लाई धन्यवाद

  • @tamuyam9526
    @tamuyam9526 Před 2 lety +15

    अति नै उत्कृष्ट प्रस्तुति उति नै मिठो स्वर सम्मन छ शितल जि लगायत सम्पुर्ण कलाकार हरुमा ।।।।।

  • @humabk7264
    @humabk7264 Před 2 lety +3

    मन छुने दोहोरि 😘😘😘

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 Před 2 lety

      हो बहिनी साच्चै मन भित्र देखि नै छोयो

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 Před 2 lety +5

    सार्है मार्मिक गित बालापन प्राय सबैको कठिन अबस्थामा हुन्थ्यो,अहिलेको बाबुनानीहरुको जस्तो अबस्था थिएन यक त बच्चाहरु नि धेरै हुन्थ्यो,वैदेशिक रोजगार जाने खुलेको थिएन तेस्स्ले गर्दा चल पैसाको समस्या हुन्थ्यो बधाई छ सम्पुर्ण कलाकार टिमलाई बालपन उजागर गर्नुभएकोमा

  • @malbsunar1239
    @malbsunar1239 Před 2 lety +7

    यनि सब्दाले त मलाई पनि सारै मन छोयो सारै मिठो लागयो गित धन्यवाद कलाकार टिमलाई र टिका मानसिकङ लाई

  • @krishnaportel9957
    @krishnaportel9957 Před 2 lety +9

    बिचारा साच्चै आँसु आउछ मन भक्कानिन्छ धेरै रोएको को छु बिगत को पिडादाइ भिडियो हेरेर म पनि अति दुखी मान्छे बाल्यकाल मा अहिले पो सामन्ये भयेको छु त सीप सिके सामन्या दोकान छ बजार मा सामन्य घर छ तेहिभएर रुन्छु बिगत सम्झेर र सत्यनै सफलता हो र सत्य कै मात्र जित हुन्छ अन्त्यमा त्यसैले त हजुर हर्को सफलता ले सिखर मात्र न भयेर आकाश को जुन सम्म चुमोस भन्छु धेरै धेरै सम्मान छ सम्पुर्ण कलाकार टिम लाई

  • @amritapandey8982
    @amritapandey8982 Před 2 lety +11

    बाल्यकाल को याद आयो।।सफल्ताको कामना all ....

  • @sarithanepal3701
    @sarithanepal3701 Před 2 lety +6

    आहा! कति रमाईलो दोरि दुबै भाइ बैहिनिलाई हार्दिक बधाई🌹🌹

  • @roshanmagar8556
    @roshanmagar8556 Před 2 lety +1

    यो गित को रचनाकार लाई मुटु देखि धेरै धेरै धन्ये वाद मेरो मुटु नै छोयो मेरै जिवन्काल सङ्ग मेल खायो ।आँसु बगेको थाहै भएन सिरानी पो भिजेछ ।

  • @puspakhadka4782
    @puspakhadka4782 Před 2 lety +7

    आहै !हाम्रो इन्द्रा म्यामा पनि
    अति मीठो अति मधुर बधाई छ सबै टिमलाई

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 Před 2 lety +4

    सारै मार्मिक छ, यस्तै हो नेपाली कै पृष्टभुमि मैले शब्द लेख्नु भन्दापनि गितै मा गहकिला शब्द हरु छन् बधाई सहित शुभकामना छ।

  • @ranagopal543
    @ranagopal543 Před 2 lety +4

    यो गितले बालापन को झझल्को आयो सबै टीमलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 Před 2 lety +6

    आहा मार्मिक दोहोरी टिका दिदि र मानसिङ दाई को बाला पन को याद आयो धेरै धेरै सुभ्काम्ना छ सबैटिमलाई म मलेसिया बाट 🙏🙏❤️❤️👌👍️🤦‍♂️🤦‍♂️🇳🇵

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 Před 2 lety +9

    आहा मिठो दोहोरी दाजु बहिनिको धेरै राम्रो लाग्यो धेरै धेरै शुभकामना 🙏🙏🙏🙏

  • @razz_wolee7602
    @razz_wolee7602 Před 2 lety +1

    धेरै पटक रोएको छु हजुर हरु को गित सुनेर सायद मलाई कस्ता कस्ता बज्रपात भोग्नु परेको छ पर्देशी भएको कारणले होला मानसिङ सर र टिका सानु लाई सलाम छ

  • @balaramnepali5061
    @balaramnepali5061 Před 2 lety +6

    सारै मार्मिक दोहोरी रहिछ मेरो आसु नै आयो

  • @rabighimeri1093
    @rabighimeri1093 Před 2 lety +5

    aaha dherai marmik aaj ko dohori bala pan ko yad aayo 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @ganeshgharti3097
    @ganeshgharti3097 Před 2 lety +3

    अति मार्मिक सब्द हरु मनै खुन्न भयो सुनेर गित आफ्नै बालापनको याद आयो

  • @sangitadhakal9289
    @sangitadhakal9289 Před 2 lety +4

    सारै मार्मिक दोहोरी शुभकामना छ सम्पुर्ण टिमलाई

  • @rupkhatri3361
    @rupkhatri3361 Před 2 lety +5

    आहा सारै रमाइलो गित🎋🎋🙏🙏🏆️🏆️🍇🍒🌹🌹

  • @sunilkhatri2796
    @sunilkhatri2796 Před 2 lety +3

    निकै भाबुक बनायो आहा कति राम्रो छ बाल्यकालको सबै कुरा याद आयो यो गीतले निकै राम्रो छ दाजु बहिनीको गीत्🙏🙏🙏

  • @ramagautam7149
    @ramagautam7149 Před 2 lety +12

    सारै मार्मिक दोहोरी गित सफलताको शुभकामना मानसिङ दादा टीका दिदि😭😭😭😢❤️❤️🙏🙏

  • @khilpdacharya1218
    @khilpdacharya1218 Před 2 lety

    टीका बहिनी र मान सिङ्ग भाइ को यो बालपन को गित ले भावुक बनायो।बालपनको याद दिलायो।मन छोयो।सारै राम्रो।छ।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Před 2 lety +1

    बाल्यकालको अति मार्मिक परिवेश, सन्दर्भहरु र घटनाक्रमहरु हुबहु उतारेर सारै जीवन्तढंगले प्रस्तुत् गरिएको यो लोकदोहोरी अति सान्दर्भिक र मन छुने छ ! हरेक शब्द र टुक्काले अति मार्मिक भाव उजागर गरेका छन् । यस दोहोरीमा हरेक दर्शकश्रोताले आ-आफ्नै कथा कहानी पाउँछन् । बिछट्टै राम्रो लाग्यो ! यति राम्रो प्रस्तुतिको लागि आदरणीय गायक गायिकालाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @kajithapa7666
    @kajithapa7666 Před 2 lety +3

    धेरै मार्मिकताका साथै अति राम्रो दोहोरी ,

  • @sabitasubedi7422
    @sabitasubedi7422 Před 2 lety +4

    गितले निकै भावुक बनायो 😭😭😭 सम्पुर्ण दोहोरी जमघट टिमलाइ हार्दिक बधाइ

  • @bishnugurung9293
    @bishnugurung9293 Před 2 lety

    धेरै मन राेयाे गितले टीका र मानसिङलाई धेरै बधाई छ है धेरै मन भबुक भयाे

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 Před 2 lety +1

    ओहो आज त सारै मार्मिक पो भयछ दोहोरी हाम्री गाइका राम्री गाइका शब्द कि खानी रुप कि रानी सरल सोभाब कि धनी टीका सानू अनि अतेन्तै सरल गायक मानसिङ दाइ को दोहोरी हेर्न को मजा नै फरक अनुभूति हुन्छ सम्पुर्न कलाकार हरु लाई मनै देखि सम्झना विशेष सम्झना टीका सानू लाइ ❤️❤️💋now from malaysia johor bahru

  • @rambahaduroli6468
    @rambahaduroli6468 Před 2 lety

    अतिनै मार्मिक दोहोरी हेर्दाहेर्दै मलाई साहरै भाबुक बनायो धेरै धेरै बधाई तथा शुभकामना टीका बहिनी र मानसिङ लाई मेरो तर्फबाट म अहिले दुबै बाट हेरिरहेको छु।

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 Před 2 lety +7

    Nice dhori

  • @anupbhattarai119
    @anupbhattarai119 Před 2 lety

    टिकामानसिहखडकाअनेसबैकलकारलाई
    धनेबाद
    बहुतमनछुनेगिदरहिछ

  • @navrajupd4321
    @navrajupd4321 Před 2 lety +1

    धेरै राम्रो गित गाएको मा धन्यवाद

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 Před 2 lety +1

    Tika baini Man sing bhai dhanmaya baini indu baini ramila baini lagayat sampurnalai dhanyabad

  • @mamatachaulagain8705
    @mamatachaulagain8705 Před 2 lety

    सारै हाम्रो छ दादा हजुकाे हरेक दाेहाेरि खाेजि खाेजि हेछु टीका दिदिकाे पनि fan हाे

  • @shivlal6829
    @shivlal6829 Před 2 lety

    मानसिंह खड्का शीतल गुरुङ र टीका सानू मलाई मन पर्ने कलाकार साहरै सुरीलो सोरका धनी हुन आजा मेरो जीबनी कथा सँग मेल खाने बिषय मा गित प्रस्तुत गर्नु भयो साहरै भाबुक बनाऊनु भयो सम्पूर्ण कलाकार लाई धन्यवाद

  • @kbsingh9451
    @kbsingh9451 Před 2 lety +2

    Ati bhabuk geet mutu ma bhitra tak ghaat bhayo. Bahut bahut dhanyabad ra shubh aasheesh. God may bless you and go ahead to the toppest lebel in your future carrier my dear Tika and Mansing. These message is being sent subedar major KhemBahadur Nepali residing in Bareilly UP India.

  • @santatamang9444
    @santatamang9444 Před 2 lety +4

    Wowwow very nice song thinku all time

  • @pabitrathapa717
    @pabitrathapa717 Před 2 lety +2

    हजुर हरु को गित मन नपर्ने त कुनै पनि छैनन् 💕💕 अझै धेरै शुभकामना व्यक्त गर्दछु 🥰🥰 हजुर हरु को धेरै गित ले रुवाउने गर्छ ♥️👏 धेरै पिडा परेको बेलामा हजुर हरु को गित हेर्छु अनि भक्कानिएर रोएपछि पिडा कम हुने गर्दछ 🥰 धन्यबाद सम्पूर्ण टिम लाइ सफलता को सुभकामना ♥️हाल दाङ घोराही देखि

  • @bajjiragri9139
    @bajjiragri9139 Před 2 lety

    आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @jhupabc826
    @jhupabc826 Před 2 lety

    कति रामो दोहोरी भाई बहिनी दबैलाई बदाई छ👏👏👏👌👌👌

  • @laxmibhandari1098
    @laxmibhandari1098 Před 2 lety +1

    सर्वप्रथम त मानसिंह दाइ लाइ नमस्कार छ आज हजुर हरु को दोहोरी गीत सुनेर आँखा बाट आशु आएको पत्तै भएन रुदिना भन्दा यो गित सुनेर आँखा बाट आशु आयो

  • @ramabishowkarma6753
    @ramabishowkarma6753 Před 2 lety +5

    Wow wow 💐🙏🙏♥️

  • @user-wc3qr5tr4c
    @user-wc3qr5tr4c Před 2 lety

    Dohori jamghat
    धेरै धेरै सम्झना माया टिका बुनु 👫 मान दाई ❤🙏❤❤😢🎤❤i love this song ❤❤❤❤❤❤

  • @bhagwatikhanal6721
    @bhagwatikhanal6721 Před 2 lety

    Purano yada aayo tika ♥️♥️♥️♥️🌹🌹🌹👍👍👍👍👍

  • @radhapiyari1
    @radhapiyari1 Před 2 lety

    कति राम्रो हाम्रो इन्दा म्याम को स्वार🥰🥰🥰

  • @parbatilamichhane2687
    @parbatilamichhane2687 Před 2 lety

    धेरै धेरै धन्यवाद दुबै जना लाई अबत यस्तो अवस्थामा को पो होला न र

  • @dineshsunwar2406
    @dineshsunwar2406 Před 2 lety

    Sarai marmik xa yo git safalta ko suba kamna xa xa hajur haru ko sampurna team lai mo bharat dekhi herdai xu

  • @yarbdrbishokarmabahadur6722

    अती मीठो दोहोरी दाजु बहिनि को शुभ कामना छ

  • @bahadurdhan4155
    @bahadurdhan4155 Před 2 lety +1

    मान सिङ दाइ धेरै ठुलाे गायक हुन

  • @balbahudarpande312
    @balbahudarpande312 Před 2 lety

    नरोउ न मलाई पनि सारै नै रुवाइ दियौ

  • @user-fi7vt5tk4i
    @user-fi7vt5tk4i Před 2 lety

    मेरि प्यारि म्याम कति मिठो स्वर्😘😘😘

  • @kbsingh9451
    @kbsingh9451 Před 2 lety

    Ati marmik dohori aankha pani rasalo bhayo. Tika Sanu ra Man Singh Khadka lai dherai shubh kamna. Timi haru ko balyakal ko dukh lakhon karoron ka hunu sakchha. Dhanyabad.

  • @bishnuthapa8005
    @bishnuthapa8005 Před 2 lety

    Aaha kti man xune git vai bhini hjur haru ko sampurna timlai badhai xa hjur harulai safltako suvakamna xa hass mero man prne vai bhini hjurr 👌💖👌

  • @ramsarannicegeetravinaybc9990

    टिका बहिनीका गित सुनेर कहिल्यै अघाईन्न सार्है भाबुक हुनुहुन्छ मन पनि ठूलो छ। टिका युटूब च्यानल बाट आउने प्रायः सबै गित फिल्म हेर्ने गर्छु भ्याए सम्म।

    • @gokulsunar9555
      @gokulsunar9555 Před 2 lety

      Very.emotional.song.i.watch.from.india..i.love.to.both.brother.n.sister

  • @nirmalaadhikaripokhrel5219

    टीका बैनी र मानसिङ्ग भाइको गितले
    सारै मन छोयो अझ भन्नुपर्दा मेरै बालापन पर्दामा उतारे झै अँखा अगाडी झल्कियो मेरा त झन बाबा आमा नै भगवानको प्यारो भै सक्नु भयो भाइ 8 र म 10 बर्ष को हुदा नै टुहुरो भएको हौ

  • @shankargotame1022
    @shankargotame1022 Před 2 lety +1

    Sarai ramro lagyo daju baini ko dohori geet safal ta ko suv kamana miss you all team ani man sing sir ko didi geet pani sunna paiyo ramro lagyo

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Před 2 lety +2

    अति मन छुने गित

  • @minasunar6355
    @minasunar6355 Před 2 lety +1

    सारै राम्रो लाग्यो धन्यवाद सबै टिमलाई।

  • @kishansijapatiofficial7273

    हजुर हरु ले शियर गर्दिनुस है

  • @keshargurung889
    @keshargurung889 Před 2 lety +4

    Heart touching ! You both are amazing. I salute you.Best wishes for Tika, Man sing N entire team.

  • @rawalkushal5305
    @rawalkushal5305 Před 2 lety

    अति मार्मिक अनि हामी नेपालीको जिबनको बास्तबिकता मा आधरित लोके दोहोरी हेर्दा हेर्दै आसुनै आयो बधाई छ सबै टिम लाइ अनि टीका र मान्शिङ भाइलाइ

  • @khadkagc4934
    @khadkagc4934 Před 2 lety

    धेर धेर राम्रो लोक दोहरी गीत टीका सानु ओर मानसिंह खड्का काे धन्यवाद

  • @chitraroka8612
    @chitraroka8612 Před 2 lety

    अाहा दाेहाेरिका राजा राानिकाे गितले अति धेरै अासु अायाे

  • @arghakhanchi3088
    @arghakhanchi3088 Před 2 lety

    दाइ मलाइ त्यो तपाईं नाचेको भजन हेर्न मन छ कता गयेर हेरौ एसो भनिदिनुस न पिलिज

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 Před 2 lety

    बिगतले बर्तमान काे अवस्थाले भबिस्यलाई अाकलन गर्नु छ यहाकाे हरेक बिधामा फरक फरक प्रस्तुति जसले वास्तबिकता झल्काउछ 💘💘

  • @amarsing2990
    @amarsing2990 Před 2 lety +3

    आहा कति मार्मिक दोहोरी दाजु बहिनी को बालापन को याद आयो

  • @sabitribhushal1744
    @sabitribhushal1744 Před 2 lety

    साह्रै मार्मिक गित जिबनको भोगाई बधाई तथा शुभकामना मानु भाई लगायत सम्पुर्ण युनिटलाई..... पोखराबाट

  • @shivaacharya1386
    @shivaacharya1386 Před 2 lety

    अति खाए चिनि नि तितो हुन्छ रे टिका जि तपाइ का कथा पुरा सिरियल मै आइसक्यो दोहोरी त कति कति आइसके कि

  • @krishnagiri7571
    @krishnagiri7571 Před 2 lety +4

    very nice🌹💕

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 Před 2 lety

    कति मन रुवायो गीत सुनेर दाजु बहिनी को वास्तविक जीवन कहानी ❤️❤️❤️❤️❤️ टीका बहिनी को आफ्नै जिबन को कथा तिर मोड्यो गीत कति मन दुख्यो

  • @chakrachand8589
    @chakrachand8589 Před 2 lety

    सारै भावुक भनायो गितले मेरै बारेम बोलेको छ 🙏🙏🙏💕💕💕👌👌👌👍️

  • @premudas8266
    @premudas8266 Před 2 lety

    गायक लाई धन्ने बाद

  • @manikumarrai7388
    @manikumarrai7388 Před 2 lety

    धन्नेबात दोहरी ले साउदिमा मनै रुएर आयो आसुनै झर्यो

  • @seetathapa1188
    @seetathapa1188 Před 2 lety +1

    Miss you all ❤️😚💕

  • @puskalsharma293
    @puskalsharma293 Před 2 lety

    अाहा सारै रमाईलाे दाेहाेरी तेहि माथि हेर्दा हेर्दै भावुक बनायाे साचिकै बालापन काे झल झलि याद अायाे अब ताे बालापन फरकेर अाउदैना बधाई छ सम्पुर्ण टिम लाई

  • @jeevanbhandari826
    @jeevanbhandari826 Před 2 lety

    धेरै धेरै धन्यवाद हजुर हरु सम्पूर्ण टिमलाई तर म त टिका सीस को आखामा आसु देख्दा त सारै मन भाबुक भए यो परदेसी मुटु भक्कानिएर आयो 😭

  • @pabeenard3819
    @pabeenard3819 Před 2 lety

    सारै मार्मिक गीत 😭😭

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 Před 2 lety +1

    Aaha kate ramro daju bahine ko dhori safaltako suvakamana

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Před 2 lety +1

    Marmik geet gayera bhabuk banai chhadeu Tika Thankyou Mansing

  • @bipinbc8895
    @bipinbc8895 Před 2 lety

    आहा कति राम्रो दोहोरी हेर्दा हेर्दै आँखा रसायको पतै भयन 🙏🙏🙏🙏

  • @chetragurung1149
    @chetragurung1149 Před 2 lety

    धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई

  • @paltankolahuredai3128
    @paltankolahuredai3128 Před 2 lety

    Sabai Lai mero tarf bat namashkaar mo india byaanglor dekhai heri raheko xu ashaa dhai raamro Lagyo r balopanko yaad aayo aasu rokn sakiyan r hajur haru sabai Lai dhaerai dhaerai dhanyanebat

  • @indrabasnet8323
    @indrabasnet8323 Před 2 lety +1

    Aha kati man xune bastabik gau gharma bhokdai aeirako sabda haru tika an mansing mero big fan lai mero subha kamana badhai xa all team lai hal ma us bata herdai xu akha bata ashu nai nikaldenu vayo yo geet gayara 😭😭😭😭❤️❤️❤️❤️

  • @dhanapatidebakota517
    @dhanapatidebakota517 Před 2 lety

    Atyantai mitho swor dhanyabad xa sampurna timlai dimagponi mannupare ho tika jiko

  • @globalbudhanilkantha5600

    git sharai marmik lagyo

  • @padambhadur9417
    @padambhadur9417 Před 2 lety

    beautiful Song Namaskar ♥️♥️

  • @bahadurdhan4155
    @bahadurdhan4155 Před 2 lety

    मान सिङ दाइ टीका बहिनी यक दम ठुलाे कलाकार हुन

  • @srijanasunar7781
    @srijanasunar7781 Před 2 lety

    Very nice saroi ramro xa

  • @tejbahadurrayamajhi2578

    Good song tika and man shing

  • @shantasapkota6473
    @shantasapkota6473 Před 2 lety

    Manshing bhaiko Dede induko shormitho xa was.

  • @avaghikaran387
    @avaghikaran387 Před 2 lety

    बधाई छ

  • @angabahaduroli244
    @angabahaduroli244 Před 2 lety +2

    Nice song and nice voice

  • @minrajminrajkwt4084
    @minrajminrajkwt4084 Před 2 lety +4

    ♥️♥️♥️👌👌👌

  • @DharmendraSingh-es6yh
    @DharmendraSingh-es6yh Před 2 lety

    Aati marmik dohori rahexa Hai Tika bahini ra Man Dai ko dohori Man Dai hjr sanga euta binti xa plz Dai kosis garnu hola hai Dai plz malai Tika bahini ra badri Dai ko dohori herna ra sunna Man xa Dai hunxa vane plz Dai kosis garnu hola hai Dai plz ma India baata herdai xu Dai plz request xa hjr Lai plz

  • @abinashthing252
    @abinashthing252 Před 2 lety +2

    Very nice 👍️👌💕🙏

  • @tikagc8519
    @tikagc8519 Před 2 lety +3

    Wow

  • @tulashadahal901
    @tulashadahal901 Před 2 lety +4

    🙏🙏🙏😭💖💖