नेपालको भूगोल Part 1 By Resham kumar BC

Sdílet
Vložit
  • čas přidán 12. 12. 2023
  • याे नेपालकाे भुगोलकाे भाग १ को भिडियो हाे। यस भिडियोले प्रतिस्पर्धात्मक परीक्षाकाे तयारीमा रहेका तमाम परीक्षार्थीकाे भविष्य उज्जव बनाउन सहयोग गर्ने छ ।
    Resham kumar BC
    resham bc

Komentáře • 38

  • @DevsinghSen-zn7rk

    हजुरलाई धेरैपछि भेट्न पाउदा खुशि लाग्यो ❤हजुरको भिडियो हजारौं पटक हेरियो होला सबै बनाउनुस म जस्ता हजारौंले हजुरको भिडियो खोजीखोजी पढ्ने छौ गुरु ❤❤❤सबैभन्दा शिक्षकसेवा लोकसेवाक भिडियो हाल्नुस करोडौं भिउज हुन्छ गुरु❤❤

  • @siddeswari200

    सबै शिर्षकहरुको महत्वपूर्ण बिषय समेटियोस शुभकामना सहित हार्दिक धन्यवाद ❤❤❤

  • @shankarkhadka1646

    हजुर जतिको प्रशिक्षक कोई भेटेन ❤

  • @surajmagar4863

    यो भन्दा पछिको कहा गएर हेर्ने त

  • @anilkarki5895

    होचो भाग झापा केचना बढ्यो कि मान्यता पाएन्🤔

  • @user-oi2og8xs7d

    सर म हजुरकाे वनलायन कक्षा लिन सक्छु

  • @tilakk.c.1332

    प्रशिक्षकको मोबाइल नं. पनि भए राम्रो हुने थियो।

  • @user-fu4de3er7o

    दोधारा भन्नू भयो

  • @GmaxCharizard

    omg ❤❤❤❤ sar लाइ धेरै पछि देख्न पाईयो

  • @user-fu4de3er7o

    जिल्ला भन्नू भएन सर " कंचनपुर "

  • @Loksewatayari2057

    पहिला चो पहिला चोटी हेरेको तपाईँको भिडियो धेरै राम्रो लाग्यो। यो शिक्षक सेवा लोक सेवा पढाउने सबै शिक्षक भन्दा हजुरको फरक छ र बहुत राम्रो छ।

  • @bcanit
    @bcanit  +1

    Hjrko clss hern pauda khusi lagyo sir🙏🙏

  • @user-ls3im4rh3n

    धेरै धेरै धन्यवाद आदरणीय गरि 🙏🙏🙏🙏

  • @nabinks36

    Love you man... You killed it... Keep it up ❤❤❤

  • @kabitabasnet560

    Good job keep going❤ sir

  • @user-wg7zh2gp1s

    Thank you 🙏🏻 sir❤

  • @user-zo3lq5ox8f

    Sir kati ramro tarika

  • @RameshJoshi-gb6zv

    thanks sir❤❤

  • @337Arjunkunwar

    my favourite sir

  • @chandrikaair2043

    Thank you sir