Chhutiyera Timi Sanga Karaoke || छुट्टिएर तिमीसँग || Pramod Kharel
Vložit
- čas přidán 12. 05. 2024
- यस युट्युब च्यानलमा रहेका "कराओके गीतहरु" हामीले नेपाली गीत संगीत क्षेत्र प्रति रुचि राख्ने, सङ्गितप्रेमी मन-मुटुहरुका लागि अपलोड गरेका हौ । त्यसैले जति पनि आदरणिय सर्जक तथा श्रस्टाहरु: गीतकार, संगीतकार, गायक-गायिकाहरु, निर्माता-निर्दशकहरु र प्रोडक्सन कम्पनीहरु हुनुहुन्छ, तपाईंहरुलाई हामी श्रदापूर्वक सम्मान गर्दछौं । यदि हामीले अपलोड गरेका गीतहरु कपीराइट हुनगएमा हृदय देखिनै माफी चाहान्छौ ।
यस भिडियोमा प्रयोग गरिएका गीतहरूको हामीसँग कुनै अधिकार छैन।
प्रतिलिपि अधिकार नोट: गीतको मौलिक प्रतिलिपि अधिकार गायक वा सिर्जनाकर्तासँग रहन्छ। सबै अडियो प्रतिलिपि अधिकारहरू सही सर्जक तथा श्रस्टाहरुका सम्पत्ति हुन् र यो भिडियोको सामग्री गैर-व्यावसायिक र गैर-नाफामुखी प्रयोगको लागि मात्र हो।
नेपाली संगीत प्रेमीहरूले यो सेवा प्रयोग गरे बापत स्वैच्छिक सहयोग गर्न चाहेमा सधैं स्वागत छ।
PayPal ID :paypal.me/karaokegallerynepal
Esewa ID: 9860822203
हामी नेपाली हुनुको नाताले आफ्नो भाषा, गित र संगीतलाई माया,ममता र जगेर्ना गरौ।
धन्यवाद🙏
#trending #nepalisong #viral
♬♪Song Credit🎵
🎼 गीत - छुट्टिएर तिमीसँग
🎙️ स्वर- प्रमोद खरेल
✍️ शब्द- दिपक शर्मा
🎸 सङ्गित- दिपक शर्मा
🌐 Original Video Link- • Pramod Kharel's Nepali... - Hudba
❤❤
Aaha❤❤
Thank You🙏🙏
Wow Wow❤❤
Thanks 🙏🙏
नेपाली चलचित्र घाम छाया को जोदि ढुकुर बाहेक को अरु सबै चाहियो गेलेरी नेपाल प्लीज बनाउनुन कराओके।
Nice
Thanks
भरोसा फिल्मको यो बसन्ती बेला राम्रो गितको male version मा बनाउनु न ।
नरेन्द्र प्यासी काे म त तिम्रो मान्छे बन्न सकिन काे ओर्जिनल karaoke 🎤 बनाउनु पर्यो ।
Mayako Khani Movie Daanvi karaoke please
Mahesh budathokiko katiramro battisai danta aayena sir😢
Tin pane rakhshi chakhumna saili vanne song ko karaoke plz🙏
Wow superb quality❤
Thanks a lot 😊
Timro sathma hasna paya timro sathma runa paya by pramod kharel koraoke please 🙏
भुवन दाहालको बौजु बौजु भन्ने देउडाको track बनाई दिनुन please sir ♥️🙏
Raju lama daiko lakhau kosish 2 ko pani uplod garnu paryo hjr
नमस्कार हजुर ले मैले भनेको track बनाउन नै भयन plz मेरो लागि राम कृष्ण ढकाल ज्यु ले गाउनु भयको , चलचित्र दोबाटो को गित,sun odher chadima sutnelai भन्ने को track बनाइ दिनुस न plz