NEPAL IDOL | SEASON 5 | लोक गीत स्पेसल | EPISODE 19 | ELIMINATION ROUND | TOP 10 | AP1HD
Vložit
- čas přidán 9. 05. 2024
- Nepal Idol is a Nepali reality television singing competition that is part of the Idols franchise created and owned by Fremantle Media. Nepal Idol 2024 is the fifth season of "Idols" which airs exclusively on AP1HD TV.
Subscribe to Nepal Idol
czcams.com/users/nepalidol?s...
FORMAT CREATED BY
SIMON FULLER
BASED ON FORMAT OWNED BY
FREMANTLE MEDIA & 19TV LTD
CONSULTING PRODUCER
CHITRA LANGEH
PROJECT HEAD / DIRECTOR
SURESH PAUDEL
CHIEF ASST. DIRECTOR
MOHAN RAJ ADHIKARI
DIRECTOR OF PHOTOGRAPHY
SHIVA RAM SHRESTHA
POST PRODUCTION HEAD
MADHU SANJEL
ASST. DIRECTOR
NIMESH RAJBAHAK
EDITING INCHARGE
INDRA MANANDHAR
MUSIC DIRECTOR & CONSULTANT
RA PRAVEEN SHRESTHA
REALITY PRODUCER
SUJAN SHRESTHA
SURENDRA BISHWOKARMA
SUBASH THAPA
ASST. DIRECTOR OF PHOTOGRAPHY
DHANA YONJAN TAMANG
EDITOR
SUSHIL GHIMIRE
MILAN SHRESTHA
SUBIN DAHAL
CAMERA PERSON
HRITIK SINGH THAKURI
RAJENDRA SUWAL
NIRAN RAJ BANA
SANJAY PAUDEL
ASHOK GHIMIRE
SURAJ THAPA
BINAYA MALEKAR
ERIK SHRESTHA
ABHISHEK NEPAL
ASST. CAMERA PERSON
BIKASH SHRESTHA
SAJAN KC
ONLINE EDITOR
DEV BAHADUR KARKI
ONLINE GRAPHICS
BIBEK SHRESTHA
MOTION GRAPHICS & PROMOTION DESIGN
NIRAJ POUDEL
COLORIST
SHYAM KUNWAR (FINAL PIXEL NEPAL)
SOUND ENGINNER
RAMESH THAPA
KISHAN SHRESTHA
SUJIT NAPIT
SAJIN SHAKYA
MIXING AND MASTERING
KISHOR THAPA
ASSISTANT MIXING AND MASTERING
RAJESH SHRESTHA
RAJU KARKI
NARRATOR
SURESH PAUDEL
MCR ENGINEER CHIEF
ROSHAN SHRESTHA
IT CONSULTANT
NISHAN SHRESTHA
IT DEPARTMENT
ABHISHEK SITAULA
SAGUN MAHARJAN
ROSHAN CHAUDHARY
SOCIAL MEDIA
GRISHM DEVKOTA
HR & ADMIN
NARESH MAN SHRESTHA
REKHA RAJBAHAK
HR & ADMIN OFFICER
NIRAJ SHRESTHA
BUSINESS HEAD
KEHSARI BALLAV DAHAL
FINANCE
BIPLAV UPRETY
RAMESH GHORASAINI
MARKETING CONSULTANT
BINOD OJHA
MARKETING
MADHURI SAPKOTA
PRATIVA LAMIGHATE
RITI SHRIVASTAV
ART DIRECTOR
RAJU PAINTER
MCR ENGINEER
PRAMOD KOIRALA
DIPENDRA YADAV
RABINDRA KUMAR SHAH
NISHAN CHIKANBANJAR
ANAND ROY
YOGESWORI SHRESTHA
SUJAN THAPA MAGAR
RASHMITA SHAH
MANISHA YADAV
TALENT HEAD
MIN GURUNG
LOGGER
SUBASH THAPA
STYLIST
SUJANI MALLA THAKURI
MUA
NIJAN RAI
KOSHELI LIMBU
TECHNICIAN
RAJESH PHUYAL
SCREEN OPERATOR
BINOD SHRESTHA
LIGHT TECHNICIAN
GYAN BAHADUR TAMANG
SUBARATNA MAHARJAN
NARAN GURUNG
GANESH NEUPANE
ELECTRICIAN
RAM BAHADUR THAPA
SPOT
RAJESHWOR PATEL
TRANSPORT
DEVI RAM BISHWOKARMA
RAJ KUMAR SAPKOTA
BISHNU ADHIKARI
BISHAL B.K.
MUKUNDA KHATIWADA
KHIRANTA GIRI
MUSIC
SUNDAR KUMAR MAHARJAN - DRUMS
PRAJWAL LAMA - KEYS
SURAJ PRADHAN - GUITAR
SUDHIR KUMAR CHAUDHARY - DHOLAK/CONGA
PRABIN KUMAR SHRESTHA - GUITAR
SHAMBHU BANIYA - TABALA/MADAL
SANJEEV MAINALI - FLUTE
KRISHNA LIMBU - BASS
Based on format owned by
Fremantle Media & 19TV Ltd.
AN AP1 HD TV PRODUCTION FOR ANNAPURNA MEDIA NETWORK
©2024 NEPAL IDOL™
Using of this video on other channels without prior permission will be strictly prohibited.
(Embedding to the websites is allowed)
©2024 AP1HD™
CZcams: / nepalidol
Twitter: / ap1tv_official
Instagram: / ap1hdtelevision
Facebook: / nepalidolap1
Tiktok: / ap1hd_tv
Website: ap1.tv/
#RealityShow #AP1HD #Nepalidol5 #NepalIdolSeason5 #ap1hd #ap1 #season5 #idols #vivonepal #music #Gala #round #top12 #realitytv - Zábava
नमस्कार म करन परियार यहाँहरुले दिनुभएको माया साथ र support हौसलाको लागि हृदयदेखि नै आभारी छु
good luck brother ❤
1video halnu paryo CZcams channel ma
To me ❤❤
Good luck brother
Subscribe badhauna aako ho?
करण परियरले नेपाल आईडल जितयो भने खुसिहुने को को हुनुहुनछ।
Me
Ma
Me
Me
पैंसा को खेलवाड हुन्छ अन्तिम मा 💵💴💶💷💸
सुनिल बिस्वकर्मा सधै उत्कृष्ट लाग्छ ,जुनसुकै गीतलाई पनि गज्जब न्याय दिने कलाकार -शुभकामना
हाम्रो लाई होइन राम्रोलाई भोट गरौ । अरु त तेस्तै हो, Vote for none other that Salome Gurung. Salome Gurung is the best. सलोमी गुरुङ लाइ भोट गरौ
Sabai bot haru hun @@John_Abdul_Shiva
झुमा लिम्बुको आगमनले नेपाल आईडलको स्टेजबाट पहिलो पटक देख्न पाईयो कि लोक संगीतको उचाई कति छ भनेर। हार्दिक सम्मान छ झुमा लिम्बु प्रति।👏👏👏👏👉️
हाम्रो लाई होइन राम्रोलाई भोट गरौ । अरु त तेस्तै हो, Vote for none other that Salome Gurung. Salome Gurung is the best. सलोमी गुरुङ लाइ भोट गरौ ।
करण परियार साथीकोलागि कति like आउछ ला है त। ❤️👍
😂😂😂😂
❤
भिकारी हरु को कमी छैन नेपाल मा
abako out hune pqlo kiranko
@@dipeshrai1220 huna sakxa 🤣🤣
करण परियार लाई सबैले भोट गरौं बिजेता भएको हेर्न मन छ भन्ने जति को को हुनुहुन्छ?❤❤❤ सबैले सपोर्ट गरौं 🎤🎙️🎙️❤️❤️💕💕🙏🙏
U bhanda arunei ramro gauchataw ani .hamrolai ki ramrolai garnu🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@@arunrai2837❤
❤
😂@@arunrai2837🎉🎉🎉🎉🎉🎉l
❤❤❤❤❤❤
कारण परियारको अर्गानिक स्वर ले पाउने छ।सबै जनाको माग र आवस्यकता हो है🙏😓❤️
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
वा।प्रकाश बुढा ।दामी गीत गायौ।जिन्दगी चल्न त चल्या छ,,,,,respect bhupu pandey❤
Keep saporting to प्रकाश ❤
करण परियार को लागि 1 like ❤👍
👍️
भिकारी पसुपती जा
Like ko vhikari😂
हाम्रो लाई होइन राम्रोलाई भोट गरौ । अरु त तेस्तै हो, Vote for none other that Salome Gurung. Salome Gurung is the best. सलोमी गुरुङ लाइ भोट गरौ
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
सुनिल बिस्वोकर्म जुन बिधाको पनो गित गाउने अति मन पर्छ🎉🎉🎉🎉❤❤❤
❤
Malai pani man parxa❤
❤
❤
He’s the versatile singer no one can sing like Sunil b k peoples are choosing only one BIDHA singing singer Karan first judge singing ability
सुनिल विश्वकर्मा को स्वर ले आज आङ नैं जिरिङ्ग सिरिङ्ग बनायो ❤❤❤
उत्तर उत्तर प्रगति को शुभकामना भाई लाई 💖💖💖
❤❤❤❤ sunil is king
झुमा लिम्बुलाई नेपाल आइडलमा देख्न पाउदा अत्यन्तै खुसी लाग्यो उहाँ एक लोक संगित साथै विभिन्न जात जातीको धर्म संकृती र विभिन्न भेगको संकृतीको बिसयमा अध्यान गर्नु हुन्छ र उहाको क्याफेमा हामी पनि सुनुवार कोइच समुदायबाट आफ्नो कला संकृती प्रस्तुत गर्ने अवसर पाएको थियौ ।
करन परीवारको लागि लाइक गर्ने कोको छम
हाम्रो लाई होइन राम्रोलाई भोट दिउ। अरु त तेस्तै हो, Vote for none other that Salome Gurung. Salome Gurung is the best. सलोमी गुरुङ लाइ भोट दिउ।
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
yo mug ko halat her tw😅😅😅
@@vkoww हाम्रो लाई होइन राम्रोलाई भोट दिउ। अरु त तेस्तै हो, Vote for none other that Salome Gurung. Salome Gurung is the best. सलोमी गुरुङ लाइ भोट दिउ।
करण परियार को फ्यान जति यता है❤️यो सिजन मा म जस्तौ खाडिमा बस्ने दाजुभाइ दिदिबहिनी गरेको साथा सपोट भोट ले भाइको यात्रा काहा सम्म पुग्ने हो🤔 हाल मलेसियामा बाट 🙏big fan❤️❤️
Dherai vot garidinu Karan lai
हाम्रो लाई होइन राम्रोलाई भोट दिउ। अरु त तेस्तै हो, Vote for none other that Salome Gurung. Salome Gurung is the best. सलोमी गुरुङ लाइ भोट दिउ।
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
@@John_Abdul_Shiva honi sir❤️🙏
करण भाइ सेभ भएको रएछ अब आउने हप्ताहरुमा पनि सेभ गरि फाइनल मा पुराउनुपर्छ र बिजेता बनाउनु पर्छ आजको प्रस्तुति पनि एक दम राम्रो दिनु भएको छ बधाई छ करन भाइ तिमिलाइ
एस्तै मिठो गित सुनाउनु है सधै हामिलाइ
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🎉
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
यो सिजन नेपाल idel ले करन परियार पाउनु पनि नेपाल idel भाग्यमानी रैछ।
करन परियार को फ्यान जति यताआउनु होस❤❤❤
हाम्रो लाई होइन राम्रोलाई भोट दिउ। अरु त तेस्तै हो, Vote for none other that Salome Gurung. Salome Gurung is the best. सलोमी गुरुङ लाइ भोट दिउ।
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
@@John_Abdul_Shiva kam xina o mg Choor ko 😡😡😡😡
करण परियार हिरो
हाम्रो लाई होइन राम्रोलाई भोट गरौ । अरु त तेस्तै हो, Vote for none other that Salome Gurung. Salome Gurung is the best. सलोमी गुरुङ लाइ भोट गरौ
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
हाम्रो सुदुरपस्चिम को पुरानो भाका गाएर हाम्रो सं्कृति जोगाउन गर्नु भएको पहलको लागि हार्दिक आभार❤❤
सलोनिको स्वर अनी प्रस्तुति सार्है राम्रो छ् ,,,नेपाल आइडल को बिजेता बनाउन सलोनीलाई सबैले सहयोग गरौं 🙏🙏🙏 म हाल यु ए इ बाट हेरिरहेको छु 🙏🙏🙏।
चिन्न सके एसपाली को हिरा चाइ (करन परियार )हो है ❤❤❤❤🎉support him guys❤
Karan is best and buster singer of nepal idol
हाम्रो लाई होइन राम्रोलाई भोट गरौ । अरु त तेस्तै हो, Vote for none other that Salome Gurung. Salome Gurung is the best. सलोमी गुरुङ लाइ भोट गरौ
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
यसपालीको नेपाल आइडल को ट्रफी कारण परियारले जित्नु पर्छ भन्ने कोको हुनहुन्छ।
Ma xaina
@@DRS-ROHAN आलु
हाम्रो लाई होइन राम्रोलाई भोट गरौ । अरु त तेस्तै हो, Vote for none other that Salome Gurung. Salome Gurung is the best. सलोमी गुरुङ लाइ भोट गरौ
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
M xu
सुरकी रानी सलोमी गुरुङको आजको प्रस्तुति निकै आनन्द लाग्यो मलाई ❤️❣️❤️❣️❣️❤️❤️❤️❤️❤️❣️❣️❣️❣️❣️❣️❣️
🎉🎉🎉🎉🎉
करणले धेरै अघि पुग्नु पर्छ। सबैको माग र मन परेको कलाकार हो! उसको आवाज हो! र आजको काली सर र सर्वप्रिय म्याम झुमा लिम्बू कै आवाजमा humble request 🙏त्यो हर्क साउद सर र काली सरले नै बनाएको त्यो "बोल्यकै राम्रो"बोल्यकै राम्रो भन्ने गीत छिटो भन्दा छिटो सुन्न पाईयोस् 😢❤️🙏🙏🙏
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
मेरो Nepal Idol को औपचारिक यात्रा यहीँबाट सकिएको छ ज जस्ले मलाइ भोट गरेर यहाँसम्म पुराउनु भयो उहाँहरुप्रती हार्दिक कृतज्ञता प्रदान गर्दछु
मलाइ केही सिक्ने मौका दिने Nepal Idol Team, जज र सम्पुर्णलाई धन्यवाद धेरै माया अनि सम्झना सम्पुर्ण प्रतिस्पर्धिहरुलाइ ❤❤❤
Keep it up bunu❤
Prena BC sis Tapai ko ujjwal bhabisya ko kamana, Good wishes 🌺 lots of love sister ❤, Nepal Idol le Prena BC vanera chinaune kaam garidiyo. Ajhai ramro sanga sikhera Best Best hunuhos. Dherai Maya Prena ❤
आउँदा दीन हरुमा अज ससक्त भयेर आउनु नानू ? The voice of Nepal try garnu hai plzz plzz your voice is bold and powerful ❤️❤️❤️👍👍👍
good luck bunu आगामी दिन हरु मा धेरै प्रगती गरेको हेर्न पाहियोस सुभकामना🎉🎉
Raethane sangit ma lagnu future ramro dekhe👍👍👍
सबै सहभागी राम्रा छन् तर करण उत्कृष्ट छन्। प्रतीक्षा उनैको छ।
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
वाउ! प्रशान्त!!दामी लाग्यो।हुक्का चिलिम।
ओहो ईन्दिरा जोशी रानी ऐश्वर्य - अधिराजकुमारी श्रुती जस्तै देखीएकी 😍😍
करण परियारलाई सबैले भोट गरौं, बिजेता भएको हेरौं !!❣❣🙏🙏
हाम्रो लाई होइन राम्रोलाई भोट गरौ । अरु त तेस्तै हो, Vote for none other that Salome Gurung. Salome Gurung is the best. सलोमी गुरुङ लाइ भोट दिउ।
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
@@John_Abdul_Shiva vai timro herna najar nai tastoi ho na vaya Karan jatiko Tallent contestent aru koi ne xina Nepal Idol Season 5 ma !!
@@Nabinthapa09 हाम्रो लाई होइन राम्रोलाई भोट गरौ । अरु त तेस्तै हो, Vote for none other that Salome Gurung. Salome Gurung is the best. सलोमी गुरुङ लाइ भोट दिउ।
@@John_Abdul_Shiva vak mg taro kam xina 😡😡😡😡
एकदमै राम्रो तित करन परियार सुपर इसटार नै हो आउने हपताको गित पनि यासतै रमाईलो सकेसम्म यासरिनै सबैलाई हसाउने नचाउने गित लिएर आउनु होला करन भाई पकै बिजेता हुनेछौ
हाम्रो लाई होइन राम्रोलाई भोट गरौ । अरु त तेस्तै हो, Vote for none other that Salome Gurung. Salome Gurung is the best. सलोमी गुरुङ लाइ भोट गरौ
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
सोर्गिय झलक मान गन्धर्व ज्यू को गित हरू सुन्दा साह्रै खुसी लाग्छ र मानव परीयारको आवाज कहीँ कतै झलकमान गन्धर्व ज्यू कै आवाज जस्तो पनी लाग्यो साह्रै मन छोयो ❤❤❤ अमर झलकमान गन्धर्व ज्यू ❤❤🎉🎉
प्रेरणा बुनु तिमी अति उत्कृष्ट मध्य एक हौ तिमी लाई साङ्गितीक शुभ कामना छ🎉🎉❤❤
साल को पात best song बेस्ट performance karan ले stage आगो लगाइदियो
सबैजना राम्रो त्यस मध्ये करन सबैभन्दा राम्रो
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
आजको प्रस्तुति शुनिल बिश्वकर्मा को निकै राम्रो थियो जस्ले जे भनेपनि जति ले करण परियार भने पनि ।।
झुमा दीज्यूको गायन र गला हेर्दा नेपाली संगीतको आकास विशाल लाग्यो । धेरै धन्यवाद काली सर नयाँ र मीठो प्रस्तुतीको लागि 🙏
यो पाली करन आउत नहोस भनी धेरै कामना गरिरहेको छु guys हो सबै ले करन लाई सपोर्त गर्नु परेउ
Hjr aaut hudaina dont worry
सबै एक से एक हो आवाजमा तर किन किन करण र सुनिलको आवाज सुनेपछी म आफै हराउने गर्छु सबैले बिजेता बनाउन सहयोग गरौ ❤️🙏
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
तिमी हारेकी छैनौ प्रेरणा मात्र नेपाल आइडल बाट बिदा भएकी हौ त्यही पनि भोटको आधारमा यहाँ कला गला र सुरको सम्मान छैन राम्रो लाई होइन हाम्रो लाई भोट गरिन्छ माया गरिन्छ।साच्चिकै तिमी राम्रो गायिका हौ दुनियाँ दर्शक स्रोताको मन जित्न सफल भएकी छौ तिम्रो संगीत क्षेत्रमा भबिष्य निकै उज्वल छ आज तिमी जादा जाँदै यति मन छुने शब्द बाचन गर्दै सबै आम दर्शक स्रोता अनि रेस्पेक्टेड जज हरु लाई पनि रुहायौ साथै तिम्रो कुरा अनि तिमी रुदै गर्दा म पनि रुन पुगेछु समग्र सुदुर पस्चिमको इज्जत मान प्रतिस्ठा समेटेर लिएर जादैछौ पुन हार्दिक बधाई एवम शुभकामना ❤❤❤❤
सही हो साथी
Same felling here. सुदूपश्चिमले राम्रो हीरा गुमायो लाग्दैथियो कतै जिताउँछन् कि भनेर।
अर्की पूर्वकि बुनु भन्दा तिमी कडा नै थियौ।
जस्तो लाग्छ show को rules नै हो एक पछि अर्को जाने लास्टमा एउटैले हो जित्ने keep it up सिस।
आज को गीत सङ्गीत तेस्तै उसतै हो तर मलाई चाहिँ आज ईन्दिरा छोरिले रानी एस्वर्य को झलक दिनु भएको मा धेरै आशीर्वाद छ।हेर स्टायल हेर्दा रानी को झझल्को गराउनु भो अनि अतिनै सुहाएकी यो हेर स्टायल ले सधै यस्तै गर्नु ।होला।
करण परियार को support मा कोको हुनुहुन्छ ! Comment down 👎
karan aagadi badosh
विश्व लिम्बुको पोर्डकास्टबाट झुमा लिम्बू लाई चिनेको स्वर निकै मीठोछ
अन्तिममा ... सुदुर्पस्चिम् कि चेलिले आज रुवाएर गइन तर ....💖🍓🙏नेपाली साङ्गितिक छेत्रमा चेलिको नाम सदैब चम्किरहोस् 🙏🙏💖🍓👍🍿
प्रशान्त थापा लाइ दिएको सलामी मा मेरो पनि दृढ सहमति।
उहा भित्र राष्ट्रिय र अन्तरास्ट्रिय संगीतको अथाह ज्ञान छछल्किन्छ।
नैतिकता र बौद्धिकता को धनि रहेछ भन्ने उहाको आचरण बाट हामीले महसुस गर्न सक्छौ।
नतिजा जे सुकै होस्। उहाको मानवता र सकारात्मकता प्रति म नतमस्तक नै छु।
उहाको मुस्कान र संगीतको पागलपन हेर्दा,,,, धेरै पछि बर्तमानमा जिएको मान्छे देखे जस्तो आभास हुन्छ।
उत्तर उत्तर प्रगति को कामना र भगवानको आशिस मिलि नै रहोस। 🙏🙏🙏
Karan ❤❤❤
जित्यो जित्यो आज पनि मन जित्यो करण परियारले गुडलक
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
वाह! आज त इन्दिरा जि लाई क्विन ऐश्वर्य जस्तै देखियो है।सबै जजहरुलाइ विशेष सम्मान ।
Prakash Budha
Sunil Bishwokarma
Karan Pariyar
Top-4 Finalist मा पुग्नु पर्छ
Prashant thapa ❤❤ my best singar
Yes mine too.Aago cha Prashant bro singer plus performer.
Karan❤❤
Gaunu matra thulo kura haina
Emotion , energy, vibes, taste important chha vanney kura Prashant Thapa prroved !!
Man of the match !!
God bless you Man !!
Huge respect!!
आज पनि करण परियार को प्रश्तुति ले मन छोयो बधाई छ भाइ जीत अवश्य हुने छ
Vote for Karan pariyar ♥️♥️♥️
karan pariyar best 👏😍
सुनिल बिश्वकर्माको प्रस्तुति धेरै मन पर्यो
ईशा लाई पक्कै idol को राम्रै आशीर्वाद छ,
Best wishes करण परियार दाईलाई
Sunil Biswokarma and Prakash Buda ♥️♥️
सबै जनाले करण परियार लाई साथ सपोट भोट गरौ है साथि हरु जिताउने नि र हराउने तपाईं हाम्रो हातमा छ 🎉
नेपाल आईडलका सुरूदेखिका सबै एपिसोड हेरियो,लोक गित संस्करणमा महिला कलाकार वा महिला प्रस्तोता हरुमा यसपाली मौलिक पोषाक देखिएन,,न्याय माग्ने क्रममा मात्र होईन कर्तव्य निभाउने क्रममा नि अगाडी हुनु परो दिदी बहीनी हरू
हाम्रो सुदुर पश्चिम् को सान बहिनी प्रेरणा बि सि लाई धेरै धेरै शुभकामना छ ।
हाम्रो लाई होइन राम्रोलाई भोट गरौ । अरु त तेस्तै हो, Vote for none other that Salome Gurung. Salome Gurung is the best. सलोमी गुरुङ लाइ भोट गरौ
Prerana bishwokarma le garda nepal idol ma sun ma sugandh 😊 jasto xa❤❤
😂😂
आज लोज राउन्ड भएर होला आज सधै भन्दा धेरै भिउज गाको छ आजको प्रस्तुति चाई सबैको राम्रो हो तर पनि मलाई चाई प्रकाश् बुडाको एकदमै मन पर्यो यो हप्ता मेरो भोट् प्रकाश बुडालाई
इनर्जेटिक पाओर प्रेणा बि सि तिम्रो कला कदापी नओइलाओस।🎉🎉❤❤
सबै जना मिली करन परियार लाई माया अनि सपोर्ट गर म
हाम्रो लाई होइन राम्रोलाई भोट गरौ । अरु त तेस्तै हो, Vote for none other that Salome Gurung. Salome Gurung is the best. सलोमी गुरुङ लाइ भोट गरौ
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
Karan bro lots of happiness ❤
मानब परिगारको आजको गीत साह्रै मन पर्यो मलाई चाहिँ l👍
Prerana B.C. bahini, you did an amazing job. I'm a big fan of your voice. Keep singing and keep shining. If you continued, i am sure that you would become a great singer.
हामी आभारि छम सम्मान छ Nepal i doil लाई कलाकार को सपनामा साथ दियको छ
करणको सोर सुन्न आत्तुर छु फस्ट मा लेउ अरु को सुन्दिन स्वर सुन्दिन अनि म सुतिहाल्छु
kando jsto khutteko kura grx mg pakhandi
😂😂😂😂
हाम्रो लाई होइन राम्रोलाई भोट गरौ । अरु त तेस्तै हो, Vote for none other that Salome Gurung. Salome Gurung is the best. सलोमी गुरुङ लाइ भोट गरौ
मैले यहाँ लगभग सबै कमेन्टहरू एउटै प्रतियोगीको पक्षमा देखिरहेको छु। जनताले राम्रोलाई भोट दिन सिक्नुपर्छ। यस्तो लाग्छ कि यो प्रतियोगीले यी साइबर सेनामा पैसा खर्च गरेर उनको बारेमा लगातार कमेन्ट गरिरहेको छ जुन राम्रो होइन। जनताले रामरोलाई भोट दिनु पर्छ, हमरोलाई होइन ।
आज प्रकाश बुढाको उत्कृष्ट प्रस्तुति प्रकाश बुढा ले जित्नुपर्छ भन्नेले सकेको भोट गरौ
नेपाल ऐडोलमा पहिलो पटक पहिरन सँगै कति राम्री देखिएकी छिन् इन्दिरा जोशी।। सदैव यस्तै पहिरनमा देख्न पाउँ।।
करन करन करन करन करन आगो
Ma sunil bhai ko fan hai bhai ko aafnai tone banisakeko le Congratulations bhai❤❤❤
हाम्री लम्जुङे चेली सोलोमिलाई शुभकामना !!
सत्त्या कसम करन ले मन् जित्यो यार यो साल कोे पात को टपरी हुने भन्ने गित धेरै ले गाउनु भयाे तर यत्तिको कसैले गएको थिएन धन्यबाद करन भाई साथै उज्वल भविष्यको कामना गर्दछु ❤❤❤❤
Sunil bk vote for sunil bk
आज प्रकाश बुढा ले मेरो लागि गाएको जस्तो लाग्यो है।
Malai pani dherai man paryo .. prakash buda ko choice and song ramro samaya sandarbhik thiyo...
प्रकाश is Best ❤
अन्तिम मा प्रेरणा ले रुवाइ छोडिन उज्ज्वल भबिस्य को कामना 🎉🎉❤❤❤
झुमा दिदी लिम्बु छोरी भएर पनि सुदरपश्चिमको भाका कति मज्जा गाऊनु भएकी दिदी❤❤❤❤❤
No doubt Prashant is extraordinary...even without Nepal idol...Keep rocking broo..Rima madam ko haso jabarjasti haseko jasto suniyoo😅😅😅😅😅😅
Karan pariyar best of luck ❤🎉
प्रेमा बि सि नेपाल आइडलको सेटबाट बाहिरिए पनि तिम्रो साङितिक भबिस्य उज्ज्वल छ शुभकामना 🌹🌹🌹
आज इन्दिरा रानी जस्तो देखिएको बाई किरण परियार लाई मन पराउने हजुर हुनुहोस❣️❣️
सुनिल जति गाउने कोहि छैन
Karan pariyar lai support garu hai
प्रकाश bhai lai asirwad xa mero
प्रकाश बुढा को बबाल मच्चाउने खालको perfmence आज दामी❤❤
आज जस्ले जे भनेपनि लासटमा पेरणाको आवाजले मन छोयो !
काठे भाका राम्राे सुनियो प्रशान्त थापाको आवाज
बधाई छ सलमी भान्जी 👏👏👏👏 थप प्रगतिको कामना।
पूर्ण बिसी, तिम्रो पाँच स्टेप त झुमा जि ले उठाइदिसक्नुभयो।यति राम्रो कन्टेष्टेन्ट बाहिरिँदा मन अमिलो भयो।आउने दिनहरुको लागि शुभकामना।
Sunil bk...❤💗💗
The only versatile singer is Sunil Biswokarma. Kati versatile , sabai genre ma talented. Too hardworking and equally innocent. He is toooo good. He must win.
exactly
सुनिल बिश्वकर्मा को फ्यान जति यता✋
वाइल्ड कार्ड इन्ट्री मा पुन देख्न पाइयोस बैनी प्रेरणा लाई आउदा दिन को शुभकामना ❤️
Vot for prashat thapana ok all
सारै दामि आजको पसतुति करन
परियार भाई को अगरीम शुभकामना छ र
सबैले भोट गरााै करन भाई लाई❤❤❤❤❤❤❤
धन बहादुर गुरुङ सरको समावेशले सुनमा सुगन्ध थपियो 🙏🏻🙏🏻
प्रेरणा बिसी एकदम राम्रो प्रतिभा हो अहिले आउट भएको देख्दा दुःख लाग्यो। हाम्रोलाई होइन कृपया राम्रोलाई भोट गरौं।