Teriya Phounja Magar!! BISWA LIMBU PODCAST EP
Vložit
- čas přidán 17. 06. 2024
- For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9843456125
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: Biswa-Limbu-...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
धेरै पछि आज देख्न पाईयो तेरीया मगरलाई साह्रै खुशी लाग्यो यो अबसर जुराई दिनु भएकोृमा बिश्व लिम्बु जि लाई पनि धेरै धेरै धन्यवाद ् तेरिया मगर जति सुन्दर छिन् तेतिनै मनपनि सुन्दर, सफा लाग्यो।।।
सानी टेरिया कति ठुली कति राम्री बुझ्ने भैसकेको रहेछिन हाम्रो प्यारो भाइ मनोज थापा मगर सागर आलेले गरेको गीत कति मिठो आवाज पनि छिट्टै नायिका भएको देख्नु पाउ शुभकामना तिमिलाइ 👍️💜💜
हाम्रो बुटवल को सान सिङ्गो मुलुक को पहिचान तेरिया फौजा मगर यदी यो धर्तीमा कुनै पनि मानिस वा एक व्यक्ती ले दुई पटक रियालेटी शो लाई बिजेता दिलाउन सक्छ भने उनै व्यक्ती हुन तेरिया मगर ❤ विश्व सर ले तेरिया मगर लाई बोलाएर बोल्ने स्थान दिनु भयो धन्यवाद ❤ तेरिया नानी उज्वल भबिस्यको भारी शुभकामना ❤
हाम्रो चेलि तेरियाको सोचबिचार अति सुन्दर आफू पनि त्यतिनै सुन्दरी अझै अगाड़ी बढ़न मेरो हार्दिक शुभकामना👏💐watching from japan👍
तेरिया नानी राम्री बाटि सफा मन खुल्ला दिला खुशी लाग्छ हामिले सपोट गरेको नानीहरुले एस्तो प्रगती गरेको देख्ता अब एउटा इच्छा छ नेपाली फिल्म नेपालमा केही गरुन बास पुग्छ ।नानुको जिबन सधै सफल रहोस अग्रिम कामना 🌷🌷🙏🙏💖💖❤️❤️
Aja bholi ko keta Keti harule sunnu parne, bujhnu parne ra siknu parne kura haru. Bravo Teriya…. you are a role model for today’s youth. 👏🙌🏼
हाम्री मगर की प्यारी छाेरि ।हिराईन भएकाे हेर्न पाउ🙏❤️❤️❤️बुतवल की छाेरी
मगरको छोरी सफा मन, सफा कुरा ❤
My favourite ❤️ 😍 💕
Aafno jaat lai choose gareko safa maan vayera hola haina?
Khup janis jatha 😡🙄
Jaat ko kura feri kina nikale hola🤔🤨
❤❤❤my favorite teriya magar
धेरै समय पछि तेरिया चेलीको अन्तर्वार्ता हेर्न पाइयो खुशी लाग्यो अब नेपाली फिल्म तिर पनि कोशिस् गर्नू बाणी सबै राम्रो छ अझ राम्रो गर्दै जानु शुभकामना
टेरिया मगर बहिनीको म एकदमै ठूलो फ्यान हुँ, उहाँको तेतिबेलाको संघर्षपूर्ण यात्रा, सफलता र उहाँको सकारात्मक सोच प्रति उच्च सम्मान छ । अगाडि बढ्दै जानू सफलताको शुभकामना छ 🙏❤️❣️🙏
हुने बिरुवाको चिल्लो पात भनेको यहि हो बधाई तथा शुभकामना बहिनी आफ्नो आमा बुबाको को र देशको नाम सदैब उच्च राख्नु जय होस्🙏🙏🙌🙌💐❤️
कति राम्रो सोच र वुझाई तेरियाको।
तेरिया नानी अझै प्रगति गर्नु, देशको नाम विश्वमा चिनाउनु पहिले जतिकै अहिले पनि उतिकै माया अनि सपोर्ट छ। Lots of Love #Teriya Baini❤❤❤
कति राम्री भाको 😮
अति राम्रो कुराहरु सुन्न सकियो सानी तेरिया बहिनी बाट पनि 🙏🙏Biswa ji thank you so much...
धेरै सयम पछि तेरिया मगर बहिनी लाई देख्न पाउँदा धेरै धेरै खुसी लाग्यो 🙏🙏♥️♥️♥️❤️♥️
❤हो
जारी फिलिम को सङ्गित्कार गायकलाई ल्यादिनु पर्यो मनोज थापा मगर र खड्ग साउथ लाई ल्याउनु पर्यो
सारै राम्राे अन्तरबार्ता so beautiful Nice good luck 🙏
Beautiful, talented, hardworking Teriya Magar.. May Pashupatinath always shower blessings on u..Stay happy, stay healthy ❤
She still live in mumbai but her nepali speaking is brilliant .As a Nepali Indian we support most of her shows.She is doing excellent .Good luck for her future .❤❤❤ from sikkim.India🇮🇳🇮🇳🇮🇳
तेरिया बुनु कति बुझाकारी सबै घर परिवारको सुख दु:ख बुझ्ने आउने दिनहरुमा अझ धेरै प्रगतिको कामना🥰💕
विश्व भरी छरिएर बसेका नेपालीहरूका मन मुटुमा बस्न सफल तेरीया फौजा मगर ॥
यो सानो उमेरमा पनि कति गहकिलो कुरा गर्न जानेको 👌👌👌
बाजे बज्यै को Unconditional love भन्ने शब्दले मन छोयो 👌👌👌
टेरीया नीक्कै परीपक्व भएकी रहीछन। व्यवहारिक,बुद्दीमता पुर्बक कुराकानी गरेकोमा धन्यवाद।दुवैलाइ।
टेरिया छोरी 💓 god bless you💓🎀
प्यारी बहिनी सफा मनको
धेरै धेरै प्रगति को शुभकामना ❤
सारै मिठो र कमान्डिङ भोईस छ विश्व सरको❤❤❤❤❤❤❤❤❤❤❤
सेवारो हौ लुङा प्रिति राईलाई पनि लेउनुहोला भन्ने चाहाना।
बाजे बजु को कुरा छैनात रेयसलगर्नु जादा बाजे ले लाने ल्यउने गरे बिर्से को धेरै पछी देख्न पाईयो सुखी लाग्यो आउने दिन को लागी धेरै सुभकामना
movie here jasari heryo purai Teriya magar ko thank you Bishwo G.❤
कति ब्याबहारिक कुरा गरेको तेरिया मगर ले हेर्दा हेर्दै सुत्ने समय भयो भोलि समय मिलायर हेर्नेछु❤🙏 Big fan अब आफनै cultural geet Nepali song मा पनि म्युजिक भिदियो ल्याउनु पर्यो
Numer one dancer teriya magar 👍️
विश्वभरी नाम कमाएर याे उमेरमा यति परिपक्व विचार र विनम्रता देख्दा अत्यन्त खुसी लाग्याे।निरन्तर प्रगतीकाे शुभकामना।
क्या बुद्धिजीवी कुरा गरीन,love you fuchchi,god bless you
धेरै राम्रो अन्तर्वार्ता खुशी लाग्यो।
Good luck 🍀
एक दमै सरल अनि सफा मन रहेछ टेरिया बहिनी👍wish you all the best for up coming future 🎉❤
कलाकारले यत्तिको सन्स्कार सिक्न जरुरी छ। अत्तिनै राम्रो podcast. All the best Teriyaa❤️👏
proud of you teriya chelii❣️❣️❣️
आज धेरैदिन पछि केही मन भित्रको जिज्ञासा कौतुहलता बिस्वोसरको channel ले प्राप्त गराइ दिनु भएकोमा धन्यवाद अनि तेरिया मगर बहिनिलाइ आगामी दिनमा झनै सफलताको सिखरताको सुभ कामना👍️❤️✊
teriya nani lai sanai dekhi dance bata dekheko thuli vaichhan god bless you nani love you from pyuthan
दामी लाग्यो आजको एपिसोड
पारिवारिक मायालाई सफलताकाे उचाइमा पुराउन सफल सिधा मान्छे सफा मनकि धनी अाफ्नाे पारिवारिक र व्यक्तिगत वास्तविक धरातललाई सधै शिराेपर गरि अघि बढ्ने वास्तविक तेरिया लाई देख्न र सुन्न पाईयाे खुसि लाग्याे ।अझ प्रगति मिल्दै जाअाेस् शुभकामना छ ...
My fev teriya❤
तेरिया फौजा मगर नानुलाई धेरै लामो समय पछि देख्न पाउदा खुशी लाग्यो ❤ good luck nanu❤
Kati ramro bichar sochai i will respect 🙏 sister
बुबाआमा पनि first time बुबाआमा बन्नु भएको हो, रे, अचम्म ! कहाँ बाट सोच्न सक्या होला? सुभकामना छोरी लाइ❤❤❤
❤❤❤❤❤ love you nanu
अझै प्रगति र सफलता को शुभकामना तेरिया नानु❤
खोजी रहेको थिए यी नानी कता गएछिन भनेर, एत्रो धेरै कुरा बुजेर पो आएछिन, खुसी लाग्यो❤
One of the most important things beautiful lady my favorite dancer 💃 teriya bunu much love💗 ❤❤
She is very wise at her age and she has grown so much as a person. Happy to see her progress. Keep up the good work Teriya.
सारै राम्री
Wow यति सानो उमेरमा यति matured कुरा गर्ने तेरिया ज्ञानी बुद्धिमानी असल छोरी बहिनी बाट धेरै कुरा सिक्न र बुझ्न पाइयो उज्ज्वल भबिस्यको सुभकामना
तेरीया मगर त कस्ताे ज्ञानी, हुने बिरुवा काे चिल्लाे पात❤
Derai time poxi biswa limbhu sirlai dekhe khusi lagyo😊😊
# Crystal clear conversation
Sarai ramri ,gyani,🎉 anusasit rw katti Pani ghamnda Navako pariwarlai Maya rw samman garne khalki raixu❤❤❤❤yestai hunu sadhi
हाम्रो सोल्टिनी ल्याइनु भयकोमा बिश्व जि लाई धन्यवाद ।
Really nice podcast. Good interviewed ❤
Beauty with brains and multi talents ❤❤❤❤
Gergeous ❤
धेरै दिनपछि नानिको भिडियो हेर्न पाईयो खुसी लाग्यो ❤️❤️🙏
Love you teriya di
Teriya Nanu glad to see you grown up from inside too not out side, this quality makes you stronger in any adverse situation of life.
Wow sister proud to be magar
एक साइट बाट हेर्दा त मोलिका महोत जस्तै देख्छु त तेरिया बहिनिलाई ❤❤🎉🎉 धेरै प्रगतिको कामना बहिनिलाई ❤❤❤
Wow I enjoyed the show with beautiful, talented and bubbly Teria Magar. We are very proud of you sweetheart. Keep up the good work ❤️❤️❤️❤️❤️❤️
Kati simple nani kasto ramro boli bachan god bless you 🥰
कति बुद्धिमान सानै उमेरमा।❤तेरिया।
राम्री मान्छे ❤
You are the best Teriya. We love you so much & wish you all the success in your forthcoming events....
Wow nice malai pani sarai man paryo kura haru ani kati majale bolna sakne that’s a so good and best of luck for future Teriya🎉🎉❤❤ 2 hours 6 minutes 50 seconds purai here so interesting
So proud of you teriya love you so much❤
First time skip Nagari heriyo bishwa dae😊
Wow......😊
So beautiful sis good thing & thinking
कति राम्ररी कति ठुलि भै सकि तेरिया मगर ❤
wow..very good interview Teriya magar is intelligence &very innocent,honest so many clever person iam watching form kuwait This interview thanks a lots Bishow Limbu sir❣️🙏🇰🇼🇰🇼
I thoroughly enjoyed the podcast 👌👌👌
🎉🎉 YO ❤ YO 🎉 Teriya 🎉🎉
Kati ramro speech ❤❤❤
Sarai ramro bichar bunu
शुभकामना ❤
Next level podcast ❤❤
Keep it teriya...go ahead for your further life❤
She’s so humble, honest and very mature.
thank you biswo for the best podcast with nani teriya
wonderful ❤
Love you bunu sadai aghi badhnu
Dherai ramro lagyo teria ko interviews....
Bhaine derai ramro lagcha khushi lagyo hjrko aath ma aaju deknu pawda
मलाई चाहिँ के लाग्छ भने नेपालमा जति पनि राम्रा राम्रा कलाकारहरु छन् नेपालमै नेपाल सरकारले छुट्टै व्यवस्था मिलाएर नेपालमै आउने युद्धहरुको लागि सिकाए भोलिको भावी सन्तति आउने युथहरुले धेरै राम्रो गर्ने थियो। इन्डियामा गएर कलाकारहरु जति पनि राम्रो प्रायजसो इन्डिया जाने गर्छन् इन्डियामा गएर नाचे पनि इन्डियाको नाम रहने हो। वर्ल्डले हेर्छ विश्वले हेर्छ त्यहाँ इन्डियाको नाम आउँछ यो नेपालको कलाकार हो भनेर चिनिदैन त्यही भएर नेपालको कलाकार नेपालमै भावी पुस्ता सन्ततिको लागि नेपाल सरकारले छुट्टै व्यवस्था मिलाएर नेपालमै बस्ने एउटा अवस्था मिलाउनु जरुरत देख्छु
Teriya Big fan 👍
😢wow munxya sanchae kasto ramro thought 😍👌Love you Teriya
टेरिया हामी मगर को सान मात्रै नभएर नेपालकै सान हौ तिमि, के गर्दैछिन भन्ने लागेको थियो आज देख्न र सुन्न पाइयो खुशी लाग्यो जा बेटा जा तु बहुत दुरतक जनाहे
My favorite sis❤❤lot's of love from darjeeling
Lots of love ❤️
This good 😊 magarni 💖😘♥️
धेरै माया नानी good bless you ❤
One of the best my favourite person ❤❤❤🙏🙏🙏