STV CHAT With Prof. Dr. Upendra Devkota

Sdílet
Vložit
  • čas přidán 12. 09. 2024
  • STV CHAT With Prof. Dr. Upendra Devkota
    Upendra Devkota is a neurosurgeon, and the founder of the first neurological trauma unit in Nepal in Bir Hospital. He has held the post of Minister for Health, Science and Technology, Government of Nepal.
    Born: November 19, 1956 (age 60), Gorkha District, Nepal
    Residence: Kathmandu Valley, Imadol, Nepal

Komentáře • 26

  • @aitagurung6396
    @aitagurung6396 Před 6 lety +1

    धेरै बर्ष भयो बाहिर बसेर । डाक्टर उपेन्द्र जि लाई पेशा गत ले मात्र चिनेको रहेछु मैले । उहाको देहन्त पछी जब उहाको इन्टेर भ्यूहरु हेरे तब बुझेकी उहा राज निती र देश प्रती कती चिन्त हुनुहुन्दो रहेछ । आहिले मलाई यो महसुश भएको छकी "नेपाल र नेपालीहरु" को जिवन मा सबै भन्द अ्मुल्या चिज गुमाएको छ । कुनै नेता र राजा - महाराज हरु पनि उहाको कम्पारिजन आउन सक्दैन ।
    कृपए नेताजी हरु हावा दारी भाषाण मात्र नदिनोस । उहाको सल्लाह र सुझौउ हरु लाई अप्न्नाएर देश को भलो तिर बद्नुहोस ।
    उहा को श्री मती र तीन छोरीहरु प्रती हर्डिक समाबेदना र उहा प्रती श्रदान जली ।
    जिवन भर मेरो अत्त्म मा अमर रहने छ ।

  • @nepalranepali2299
    @nepalranepali2299 Před 7 lety +1

    धेरै राम्रो बिचार राख्नु भयो डा. उपेन्द्र ज्यु। अब जनताहरु उठाउने काम गर्नु पर्‍यो। हामी हजुरको साथमा छौं। 'संघियता'!! नेपाल डुबाउने काम हो। यसलाई हाम्रो देशले धान्न सक्दैन। यो ऐना जस्तो नै छर्लङ छ। अब देशको बारेमा राम्रो सोच भएका ब्यक्तिहरु अघि सर्नु पर्‍यो। लुटाहा नेताहरुलाई देश निकाला गर्नु पर्‍यो। हाम्रो देशको राष्ट्रियताको बारेमा जे पायो त्यही बोल्नेहरुलाई, देश टुक्रयाउछु भन्दै हिंड्नेहरुलाई मृत्‍युदन्द दिनु परे पनि त्यो दिनु पर्‍यो। अझै जनता झुक्याइ देश लुट्ने यी फटाहा नेता भनौदोहरुलाई जनता सामु नङ्याउनु पर्‍यो। अहिले हाम्रो अस्तित्व साँचै नै संकटमा छ। सबै देश-प्रेमि सच्चा नेपालीहरु जुर्मुराएर उठ्नु पर्‍यो। सबै जनताहरु मिली देशको अस्तित्व जोगाउ अनि देशलाई फटाहा-मुक्त सम्ब्रिध मुलुक बनाउँ।
    मुलुक रहे हामी रहन्छौ।
    जय माँ राष्ट्र नेपाल

  • @tikabahadurhamal1153
    @tikabahadurhamal1153 Před 7 lety +3

    yes....very good statement by Dr. Devkota. i am also feel same thing . think and do only for Nepal and Nepali. rest of thing will see tomorrow .

  • @TheSudanshah
    @TheSudanshah Před 7 lety +2

    Thanks Dr. sab, you are genius person, got very good clarity with current politics. Although your profession is not politics, your vision and critique is above to contemporary political leaders even better than Dr. BR bhattarai..

  • @hukumgiri691
    @hukumgiri691 Před 7 lety

    धेरै राम्रो बैज्ञानिकयुक्त कुराहरु सुन्न पाईयो। यस्तो क्षेमता भएको ब्यक्ति राजनीति फिल्डमा आएर देशका लागि केही गर्न अति जरुरी छ।।

  • @gamprasadgurung5545
    @gamprasadgurung5545 Před 7 lety +1

    nice interview Dr sahib 100% right aba yo Nepal ko virus neta haru right track ma ayena vane janta le next election ma bichar garne parne bela ayeko chha

  • @tchh6068
    @tchh6068 Před 7 lety +1

    Best of the best .........Prof. Devkota sir..

  • @parthpaudyal8503
    @parthpaudyal8503 Před 7 lety +3

    dherai ramro bichar dr saab

  • @chirankumarsingh9252
    @chirankumarsingh9252 Před 7 lety +3

    डा.साब राजनीति मा आयर हाम्रो नेतृव गर्नुन हामिलाइ पनि यस्तो filing भैराछ राम्रो नेतृत्व चाइएको छ देशको लागि केहिगर्नुस।।

  • @sh-yj2pq
    @sh-yj2pq Před 7 lety +2

    एकजना अमेरिकी काबिले भन्थे 'चाहे देशको ब्यबस्था राम्रो होस् या नहोस् मलाई मेरो देश प्यारो लाग्छ '। देशको अब्यबस्थासँग माटोको प्यार जोड्नु देश अब्यबस्थित बनाइराख्नु हो ।
    डाँका भएपनि मलाई मेरो छोरो राम्रो लाग्छ भनेर बाउले भन्नु छोराप्रतीकों प्यार हो तर यो प्यारले छोरालाइ असल बन्नबाट सधै रोक्छ ।
    जब राजनीतिक दलहरु पार्टीको झण्डा छोडेर देशको झन्डा बोकेर जनतामा जान्छन भने सम्झनुपर्छ उनीहरु आफ्नो कर्तुत देशको झण्डामा लुकाउन खोज्दैछन् ।

  • @fffryryhdfetggydgdhfgfyt4724

    Dr. Sab ko lagi salute mero

  • @manjunathjoshi7589
    @manjunathjoshi7589 Před 7 lety +2

    thanks jiram sir bring b.r sir

  • @bstiwari10
    @bstiwari10 Před 7 lety +1

    great interview

  • @chitralalsharma9002
    @chitralalsharma9002 Před 7 lety +4

    nepaal laai maya garne manxe hun dr upendra devkota

    • @brajeshshresthashrestha5897
      @brajeshshresthashrestha5897 Před 6 lety +1

      नेपाल मा नेतालाई राष्ट्र बादी बनाउनेतर्फ पहलगर्नु नेपाल चिन्तन क कृष्ण कुमार श्रेष्ठ

  • @yubrajgyawali1267
    @yubrajgyawali1267 Před 7 lety +2

    salut dr devkota

  • @padamsunuwar7520
    @padamsunuwar7520 Před 7 lety +1

    dr upendra sir fild ma aaunu paryo

  • @sagardarnal5155
    @sagardarnal5155 Před 7 lety

    sahi bichar Dr sir...

  • @narendrasaud6337
    @narendrasaud6337 Před 7 lety

    field ma aaunu paryo dr sab hamro samarthan x

  • @binodsubedi1717
    @binodsubedi1717 Před 7 lety

    best sabi nepali la harnu parna yo kurakani

  • @durgamahato7233
    @durgamahato7233 Před 7 lety +3

    hami sab nepali nai ho tesai le singo nepal nai ramro ho kina sangiyata

  • @appudai
    @appudai Před 5 lety

    upendra devkota lai sadyantra garera ta marenan,,,, adrisya shakti lay

  • @rakeshnirakar1891
    @rakeshnirakar1891 Před 6 lety

    ओहो!!! प्रश्न गर्दा पनि कती लामो भूमिका बाध्नु भको हो जिबराम अंकल!!! Guest नै दिक्क होला फेरी !!! छोटो मिठो सोद्नुस न बरु,यती ठुलो ब्यक्तित्व लाई "महाकाली ले गर्दा एमाले फुटेर माले भयो,राधा कृष्ण मैनालि, बामदेब गौतम हरु त्यसका नेता भए" भनेर किन अबगत गराउनु पर्थ्यो होला र, त्यत्तिको ज्ञान त राजनिती मा रुची भएको सामान्य जनता लाई पनि थाहा छ नि । । कि कार्यक्रम को समय बडाउनुस, शुरु मै त्यती लामो भूमिका बाध्नु भयो, फेरी बिच बिच मा पनि त्यस्तै गर्नु भयो । । अलि बिचार पुराउनुस भण्डारी अंकल !!!!!!!

  • @navarajnakarmi7235
    @navarajnakarmi7235 Před 4 lety

    OLI =OLIGARCHY