सर्प दाइ यम्लाल भण्डारी र अस्मिताको दोहोरी भिडन्त | Asmita Dallakoti | Yamlal Bhandari |
Vložit
- čas přidán 5. 04. 2024
- Watch new Nepali Live Dohori Bhuima Dhulo Chha by Yam Lal Bhandari & Asmita Dallakoti only on Enepal Khabar Official's CZcams Channel.
Original Song:- • Bhuima Dhulo Chha भूईम...
कलधारा पानीको :- • Kaldhara Paniko | कलधा...
जप्दै नाम आमा :- • Japdai Name Aama | Mus...
रेलै सलल :- • Relai Salala | रेलै सल...
त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#asmitadallakoti
#yamlalbhandari
#newlokdohori
#enepalrodhighar
#livedohori
#loksong
#newlokdohori
#livedohori
-------------------------------------------------------------------------
🎶Original Audio Credits :-
♪Song :-
Bhuima Dhulo Chha
♪Vocal :-
Tika Sanu
Rabin Lamichhane
♪Lyrics:-
Rabin Lamichhane
♪Music:-
Prakash Parajuli
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Bhuima Dhulo Chha
♪Male Vocal:-
Yamlal Bhandari
Himal Bishwakarma
Bikram Gahatraj
♪Female Vocal:-
Asmita Dallakoti
Balika Tamang
Maya Magar
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Deepak Majhi
Sandip Shrees
♪Dholak:-
Arun Nepal
♪Flute:-
Bishal Magar
♪Sarangi:-
Rajesh Gandharwa
♪Auto pad:-
Pritam Thapa
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬MUA:-
Shyam Malla
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
czcams.com/channels/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. - Zábava
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा सबैले मन पराउनु भएका सर्पको टोकाई बाट धेरै नेपाली को ज्यान बचाउन सफल अनि सर्प दाइको उप नामले परिचित यामलाल भण्डारी र लोकप्रिय गायिका अस्मिता डल्लाकोटी बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
Jk😅
Dai mathi name lekhda Sagar BC Vs muna thapa magar vayaxa
किन ढिलो गरेर एक महीना पछी हाल्ने हो र??
हैट कडा छ दोहोरी
Sagar bc vs muna thapa xata highlight mata ta😂😂
अस्मिता डल्लाकोटिको फ्यान हो है म❤❤
Ma pani❤❤
पिक्निकमा गायको दोहोरी राम्रो लागेको थियो यसै गरि अर्को दोहोरी सुन्ने मन थियो इच्छा पुरा भयो रमाइलै भयो ।
हैट दुनियाको घरमा सर्पले बास गरयो भनेर आपत्ति परेकाहरुलाई उद्दार गर्दै गरेको हेर्ने गर्थे, तर दोहारीमा पनि उत्तिकै गायिकाहरुलाई टुक्काले हान्नु खप्पिस हुनु हुदो रहेछ, तपाईको कलालाई सम्मान गर्दै उज्यल भबिस्यको सांगीतिक सुभकामना यमलाल ज्यु लण्डन बाट !
याम दाइ सर्प मात्र हैन रहेछ दोहोरी मा पनि खप्पिस रहेछ याम दाइ निरन्तरता दिदै जानू शुभकामना ❤❤❤
सरल ,एही कही हाम्रै माटोको उपज जस्तो । साह्रै मिठो । दुइजानै अती प्रिय -Yamlal दाई को अरु गीतको प्रतिक्षामा ।❤
Tapaiko sath ani maya apar xa
आहा कति राम्रो song नछुटाई हेर्ने कोको हुनुहुन्छ ||❤
आज को भाग विशेष छ किन कि सर्प दाइ को आगमन भाको छ❤❤❤❤
धन्यवाद हजुर
सबैको सर्प दाइत दोरिमा खपिस हुनुदो रयछ यम्लाल भाइ शफल्ताको सुुभ कामन इनेपाल रोदि घरपरिबार लगायत अस्मिता सबैमा सम्मानछ
सर्प दाइ कडा दिनु पर्छ है मुसि बहिनी लाई
आहा निकै रमाईलो दोहोरी यमलाल सरको सामाजिक साक सङ्गै गित सङ्गीत मा पनि लगाव राख्दै आज अस्मिता सङ्ग यसरी गाउँदा खुब रमाईलो लागेको छ बधाई छ 🎉❤
ल दोहोरी चै बबाल नै लाग्यो हैट एमलाल दाइ नि दोहोरीमा एस्तो माइर ल अझै अर्को भाग नि हेर्न पाउ है मुसि र सर्प दाइको दोहोरी
यो दोहोरी चै खत्रै लाग्यो❤️
यम लाल गोत्यरलाई धन्यवाद प्रगति हुँदै जावस गित संगीत मा अनि ई रोधी घर र गित संगीत तिर लाग्ने हरु त्यति पढेलेखेका हुदैन भन्ने बुझ्न सजिलो भयो किनकी यमलाल पनि लेख्न न आउने हेड लाईनमा !!
परिवारको साथमा बसेर हेर्न र सुन्न नसकिने लोक दोहोरीपनि युट्युबमा छन्, तर यो लोक दोहोरी साँच्चिक्कै राम्रो छ, शब्द र प्रस्तुति पनि उत्तिकै राम्रो, सबैलाई धन्यवाद छ है ❤❤❤🎉🎉🎉
अस्मिता त नेपाली लोक दोहोरीको रानी नै हुन् तर आफ्नो क्षेत्र नै फरक भएका यी यमलाल पनि कमि त रहेनछन् !! यमलाल साँच्चै एक बहुप्रतिभाशाली ब्यक्ति हुन् ।हरेक बिधामा राम्रै न्याय दिन्छन् । शालीन पनि उत्तिकै छन् ।
अाज म यहि गितकाे पर्तिक्षामा थिय आहा कति रमाईलाे हाेके😂😂❤❤❤❤
हजुरले सर्पसमाउन छोडेर दोहोरि तिर लाग्ने बेला भो।अति नेै सुन्दर दोहोरि हजुुरको
नमस्कार म प्रेम नारायण भट्टराई इन्डिया दिल्लि देखि यो कमेन्ट लेख्दैछु हइ सबै दोहोरी एकदमै राम्रोछन तर अस्मिता डल्लाकोटी दिदि सङ्ग कुसल बेल्बासेलाइनि भिडाइदिनु परोहइ हजुर येति देख्नि मनछ इनेपाल रोदिघरमा धन्यवाद ❤
सर्प दाई को कला र गला दुबै राम्रो छ सफल्ता को शु-भकामना दाई लाई
म बङ्लोर बाट हेर्दै छु धेरै सुन्छु मुसि दिदिको दोहोरी सबै मन पर्छ मलाई ❤❤❤❤ hjr ko fan ho m t
Asmita KO big fan ma
यमलाल दाजु को fan जतिहाजिर हुम❤❤
धेरै रमाइलो दोहोरि सुन्नपाउदा खुशि लागो हाल जापान देखि सुनिकि थिय आफै
राम्रो छ।❤❤🎉
सर्पको टोकाई बाट कतिको ज्यान बचाउनु भयो तर गलाकला पनि रैछ बधाई छ दुबै जनालैई❤❤❤
मैले हेर्दा हेर्दै कति भिउज बढिसक्याे लाइक
अस्मिता बहिनी ❤❤
दाजु कडा❤ मुसि त सनसारकि खुसि हुनlove you musc❤❤❤❤❤❤❤❤
के गर्यो खै,यामेको खुसीले।
सातो खाइन अस्मिता मुसीले,भुइँमा धुलो छ.........।
ई नेपाल र साथमा बालकुमार दादा अनि हामीले देखिएकाे दादा यमलाल दादालाई धेरै धेरै बधाई छ यति राम्रो गाउनु भएको मा अकाे भाग पनि लिएर अाउनु दादा
हरेक गीत मन पर्छ मलाइ मुसी को ❤❤❤
Asmita ko fan ma
कडा कडा दोहोरी
आहा सारै रमाइलो दोहोरी ❤️❤️❤️👌👌👌
Savakaman❤❤🎉
Thank u so much Yamlalji .
यमलाल सर को🇳🇵🇳🇵 fan हो है म चै❤❤
यमलाल दाजु कडा❤❤❤❤😊
जयहो यमलाल र अस्मीता
Hamra sarpa dajai le yeti mitho gaununi raixa hoitt❤❤❤❤❤
कडा छ दोहोरि ।
Deri ramroasmita ra yamlalko dhohori
गुल्मेली यमलल जि लाई मुरि मुरि धन्यवाद
आहा हाम्रा यमलाल दाजु त गायक पनि रहेछ्न गाठे ❤❤🎉🎉❤❤ keep it up
यम्लाल कडा 👌👌
पहिलो प्रहार कडा बन्धुको
सारै राम्रो
हैट हाम्रो यम लाल दाइ त गीत गाउन पनि माहिर पो हुनुहुदो रहेछ । उत्कृष्ट प्रस्तुती यम लाल दाइ अनि अस्मिता को ❤❤
ramro6
सम्पुर्ण यूनिट लाई हार्दिक बधाई छ बिशेश गरि मेरो प्यारो दादा चन्द्र लामा सझेकाे छु
गायक ज्यु काे पहिलाे टुकास सुनेर कुदेर अाकाे अतिनै रमाईलाे बधाई छ सम्पुर्ण लाई 👌👌👌♥️💔🇳🇵🌹
मुसि अस्मिता बहिनी झन कडा छिन है
Ma parkhai ma chu herna aatur bhaisake hjr ko yo herna
I am watching from UAE
Kati ramailo
नाग र नागिनको कडा छ है😅😅😅👌👌👌
रमाइलो भयाे
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो दोहोरी धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤यम्लाल दाई म पनि चितवान देखि हो ❤
Part 2 chheyo
टिटि टंक लाईफ पनि हेरेको दोहोरी पनि मन पर्यो
आहा कति मिठो गित ❤❤🎉🎉
Aaha atyantai ramro dohori live @@yamlal sir asmita Bahini ko damake dar live🎉❤❤❤congratulations
अती राम्रो दोहोरी भाक दुइ को प्र्त्व्छिया
एक महीना पछि हाल्ने किन ढिलो हो ???
दुबै जना को राम्रो
बबाल दोहोरी सबैमा मस्तै सम्झना ❤❤❤❤
Yati mitho git gaauni manxe tiktok ma matrai kin hola bhanthaneko aaja yatani Dekhn paiyo khusi lagyo Kati ramailo ❤
Super best interesting romantic sweet nice song🎵 Balkumar sir best of luck & Thanks Asmita & Yamlal👌💕⚘
यम लाल दाइ लाई सदैब भगवान ले रक्छा गर्नुहुनेछ्🙏💓
Mah chae yamlal dai vayerw ako haii❤❤
Wo nice I'm A/w part2❤
साचिकै याे दाेहाेरी मा भनेकाे जस्ताे बिहे गर्ने भयपछि सबै अर्का कि बुढी हरु सबै सकिन्थ्य हाेला हाे 😁😁😁
Kati ramailo ho aajha ❤❤❤❤
Yam all sir aajako dogori Dami lagyo keep it up
अस्मीता जी लाई पनि मेराे सम्मन
Good luck yamlal Daju and very nice song thanks
मुसिको हासो नै मिठो के❤❤
अति नै राम्रो दोहोरी ❤❤❤❤सफलताको शुभकामना
Pyari manxe asmita dallakoti ❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaha❤❤
आहा गजब छ 👌👌👌👌👌
Yamlala daju best 🎉
आहा कति रमाइलो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💕💕
यकदमिठाे ।गितकाे ।सातयि ।रमायिलाे ।छदुबयि ।कलकार ।काेसबद । । ।यकदमसलाेटछ ।हजुरकाेअायिडियालायि❤❤❤❤
Nice song
Wow yamlal daju kada po raichha ❤
अति राम्रो छ है
Sarai ramailo đohori ❤ sabai kura ma pokta hamro uncle lai dherai dherai samman🙏
आहा कति रमाइलो ।बधाइ दुवै जनालाई❤❤
लास्टै रमाइलो कडा यामलाल दाई अस्मिता सिस्टर
आहा सारै रमाइलो दोहोरी ❤❤❤😊
Lastai dami moh tw harek din parkhai ma hunxu❤❤❤
आहा ! क्या दामि !!सभ्य र भब्य दोहोरी ।🙏🙏
❤❤❤❤❤❤❤❤❤❤
आहा कति रमाइलो दोहोरी
vajan gauda gaudai sarpa samauni sathai dohori pani ramro cha badhai cha
आहा कति रमाइलो❤❤
यमलाल दाजु नमस्कार छ है हजुरलाई
मलाई मन पर्ने दाजु र दिदि ❤