निर्मला काण्डमा नयाँ Twist: आमाले दिइन दिलिप बिष्ट विरुद्ध किटानी जाहेरी,प्रहरीले केहि बोल्न मानेन !

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • निर्मला काण्डमा नयाँ Twist: आमाले दिइन दिलिप बिष्ट विरुद्ध किटानी जाहेरी,प्रहरीले केहि बोल्न मानेन - SIDHA KURA JANATA SANGA !! EPISODE 435
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Komentáře • 1,4K

  • @nawarajhayu4169
    @nawarajhayu4169 Před 5 lety +398

    यो देश मा ,, रवि लामिछाने ज्यू ,, प्रधानमन्त्री ,, भएर
    देश ,,हेन्डेलिङ्ग गरेको हेर्ने
    ठुलो रहर छ //
    भन्ने जति एक हौ ///

    • @kirshanbist907
      @kirshanbist907 Před 5 lety +1

      Good Ravi sir 👏👏🌹🌹👏🌹🌺💟💗👌👍🌺🌹🌻👏💟👍

  • @prashantbohara9957
    @prashantbohara9957 Před 5 lety +39

    सिधा कुरा जनतासँग प्रत्यक्ष रूपमा
    न छुटाई कन हेर्ने जति साथि हरु यता✋

  • @bijayoli6746
    @bijayoli6746 Před 5 lety +562

    रबि दाई नेपाल को प्रधानमन्त्री हुनु पर्छ भने जति हाजिर हम्😍😍

  • @sakshamsharma5826
    @sakshamsharma5826 Před 5 lety +36

    प्रचण्ड , केपि , सेरे, देउपा , बिरामी भए उपचार को लागि , ॐ अस्पताल पठाउनु पर्छ बन्ने हामी कति छौ !

  • @Don-uh7zb
    @Don-uh7zb Před 5 lety +217

    रबि दाइ यस्तै काम गर्दै जानुस
    हामि तपाईको साथ मा छौ💪💪

    • @SinDur
      @SinDur Před 5 lety +2

      सहि हो सगै सहयात्रा गरौ

    • @gurung5862
      @gurung5862 Před 5 lety

      १००%

  • @bhabinmgr7628
    @bhabinmgr7628 Před 5 lety +49

    कॉल ले छोडला तर रवि दाई ले छोड्नु हुँदै भन्ने कुरा निर्मल पन्त बाट थाहा हुन्छ good job 👏👏👏👏👏👏 Ravi dai

  • @hikmatkarki174
    @hikmatkarki174 Před 5 lety +378

    रबि सर लाई प्रधानमन्त्री भएको हेर्न चाहने हुने कति हुनुहुन्छ ठोक्नुस लायक 👍👍👍 यता हाजिरी हु त

    • @user-jr8ei4dw9i
      @user-jr8ei4dw9i Před 5 lety +6

      म पहिले नै एक नम्बर मा छु रवि दाइ प्रधानमन्त्री भएको हेर्न आतुर

    • @nsbohara9936
      @nsbohara9936 Před 5 lety +1

      Hikmat Karki

    • @mobileanfeh2218
      @mobileanfeh2218 Před 5 lety +2

      God blee you rabi sar

    • @binubinu7539
      @binubinu7539 Před 5 lety +2

      Bannu parxa ani matrai desh banxa

    • @SinDur
      @SinDur Před 5 lety +2

      सबै साथमा छौ

  • @dipbahadurrai3308
    @dipbahadurrai3308 Před 5 lety +108

    सुरुको २/३मिनेट रवि दाजुको भनाइ दमदार लाग्ने जाती यता हाजिर गरुँ त....

    • @hdbabu1931
      @hdbabu1931 Před 5 lety +1

      Always damdar lagxa Ravi dai ko bhanai

  • @yashuofficialyoutubechanne7001

    निर्मला ले न्याय नपाउनुमा पत्रुकार खेम भण्डारी को ठुलो हात छ।
    सर्वप्रथम त्यसलाई भ्याटे कारबाही गर्नुपर्छ 😈😈

  • @kreeshnasedain6235
    @kreeshnasedain6235 Před 5 lety +13

    देश को हिरो लाई पर्खदा पर्खदा हैरान हुने जती यता..
    जय रबि सर❤️❤️👍👍

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 5 lety +999

    १७ हजार मान्छे मार्ने प्रचण्ड लाई जेल हाल्नु पर्छ ।
    २४करोडौं जन्ताको ढुकुटी सक्ने उखाने लाई अब बिदेस होइन
    नेपाल कै ॐ म हस्पिटल मा उपचार गर्नु पर्छ भन्ने साथिहरु एक हौ है ✋✋

    • @thakurising6045
      @thakurising6045 Před 5 lety +10

      होहो सहि भन्यो यार

    • @santosthakuri7948
      @santosthakuri7948 Před 5 lety +8

      हाहा सहि हो

    • @SURAJSINGH-xl1su
      @SURAJSINGH-xl1su Před 5 lety +7

      Ho kp lai om hospital ma upchar garaunai parxa.om hospital ko record anusar result chai ramari aauxa

    • @vimmgr985
      @vimmgr985 Před 5 lety +5

      रवि दाई त्याे ओम अस्पताल को फलो गर्नुहोस् र जसरी भए पनि त्यो डक्टर लाई

    • @jeankhan7626
      @jeankhan7626 Před 5 lety +5

      Sahibat

  • @anilbhandari1644
    @anilbhandari1644 Před 5 lety +66

    जे गर्नु मार्सि चामल ले गर्याे पार्टी समायोजन देखि मेडिकल माफिया सम्म।

  • @damantapoudel6026
    @damantapoudel6026 Před 5 lety +237

    कुनै अपराधी ले मैले अपराध गरेकै हो भन्दा पनि उ खुलेआम घुमि राछ ,, कसै ले एउटा भिड्यो बनायेर मर्दा निर्दोस हरु जबर्जस्ति दोसि ठहरिदैछन कत्ती दयनिय छ मेरो देस को कानुन

  • @chabilal3433
    @chabilal3433 Před 5 lety +68

    रबि सर प्रधानमन्त्री हुन केही ठुलाे कुरा हैन जस्ताे लाग्छ मलाई , अहिले सम्मकाे प्रकरण हेर्दा देख्दा ।
    रबि सर यसैक्षेत्रमा अझ लाेकप्रेय हुन जरुरि देख्छु म , अझ यसै क्षेत्रबाट पत्रकारिताको पाठ पढाउन जरुरि देख्छु म ।।

  • @sanjaylama6468
    @sanjaylama6468 Před 5 lety +298

    निर्मला ले, न्याय पाउनुपर्छ भन्ने जति यता 🙏

  • @dhurbasen5048
    @dhurbasen5048 Před 5 lety +2

    काे काे हनुहुन्छ रबि सरलाई पहिला सलाम ठाेकिन्छ कार्यक्रम हेरिन्छ भन्ने फ्यानहरु ?????????

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 5 lety +745

    निर्मला पन्थले न्याए पाउनु पर्छ
    दिलिप सिह बिस्टलाई कार्बाही हुनुपर्छ ।
    भन्ने जति एता आम है साथीहरू ✋✋

  • @user-ph9uh9lb8e
    @user-ph9uh9lb8e Před 5 lety +27

    कुपत्रकार खेमे भन्डारिलाई देख्ने बित्तिकै झम्टिन चाहानेहरु यता
    👇

  • @Hello.nepal.
    @Hello.nepal. Před 5 lety +74

    निर्मला पन्तको न्यायको लागी अझ धेरै जागरूक भयर अगि बढनु पर्ने देखिन्छ।।।

  • @bharatmagar3985
    @bharatmagar3985 Před 5 lety +33

    हैन होउ रबि सर अब निर्मला को न्याय पाउनको लागि दिलिपबिस्ट र पत्रकार भाउदो स्यामे लाइनी खोर्मा जकेसी सबै सत्य तत्य थाहाहुने थियो होला रबि सर।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 5 lety +169

    रबि सर लाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने हामी कोको छ्म साथीहरू ✋✋

  • @dilipadh7432
    @dilipadh7432 Před 5 lety +40

    रबि दाइ नमस्कार
    एकचोटी फेरि गोर्खाकी गंगामाया को मुद्दामा बोल्दिनुस्न जस्ले न्याय माग्दा पति गुमाईन।ठूलो छोरा भाईको लागि न्याय खोज्दा जेल जीवन भोग्नुपरेको छ।न्याय मरेको मेरो देश

  • @mrd7486
    @mrd7486 Před 5 lety +326

    निर्मला पन्तको योजनाकार खेम भण्डारी र पुडासैनीको हत्या योजनाकार किशोर श्रेष्ठ नै हो तर कस्ले छानबिन गरिदिने?? दुबै नेकपा का बरिष्ठ अरिङ्गाल हुन्।

    • @fearlessbeast5456
      @fearlessbeast5456 Před 5 lety +2

      Same opinion

    • @mobilemesikho222
      @mobilemesikho222 Před 5 lety +3

      कुरा सहि हो मित्र

    • @user-uz9dj8gl4w
      @user-uz9dj8gl4w Před 5 lety

      खेम भण्डारी चाहिँ कालो कांग्रेस हो है

    • @dineshkarki1132
      @dineshkarki1132 Před 5 lety +1

      @@user-uz9dj8gl4w नेकपाको हो प्रस्ट नै छ नि

    • @jonrembo1047
      @jonrembo1047 Před 5 lety

      100 % right bro

  • @bishalkrl7690
    @bishalkrl7690 Před 5 lety +32

    *रबि सर को सुरुवात को 5 मिनेट को सल्लाह सुझाव सुन्दा सुनिरहौ जस्तो म मात्रै हो कि अरु पनि हुनुहुन्छ अब को नेपाल को प्रधानमन्त्री रबि सर हुने हो भने पक्कै पनि देश ले फड्को मार्ने थियो*

  • @diliprasaili9133
    @diliprasaili9133 Před 5 lety +240

    रबि सर यो देश को प्रधानमन्त्री भको हेर्न चाहने यता हाजिर हौं।।।।

  • @amojen2290
    @amojen2290 Před 5 lety +2

    रबि लामिछाने निर्मला काण्डको पछाडि लागेको देखेरै पर्दाभित्रबाट कुनै न कुनै ढंगबाट त्यस घट्नासँग सम्बन्धित गृह मन्त्रीदेखि अन्य ठूला शक्तिहरूले चितवनको पडासैनी काण्ड मच्चाएको सुनिन्छ र रबिलाई त्यसमा मूछ्ने दुष्प्रयास पनि भएको थियो भन्ने बुझ्नमा आएको थियो । निर्मला सम्बन्धि यो थप एपिसोडले अब फेरि रबिलाई नयाँ समस्या र षड्यन्त्रमा फसाउने हो कि भन्ने डर छ । जे होस् रबिको साहसिक कदममा हामी जनताको सदैव हरपल साथ र सलाम छ ।

  • @batas9403
    @batas9403 Před 5 lety +71

    सदैब जनता को न्याय को लागि लड्ने नेपाल त नेपाली को सुपुत्र रबि दाइ👍️👍️💪💪🇳🇵

  • @bharatmagar3985
    @bharatmagar3985 Před 5 lety +22

    रबि सर त्यो दिलिप बिस्टले तपाइको लाइभ कलमानै मैले मरेको भनेको छ यक्ताल दिलिप बिस्टको त्यो भिडियो कल मा हेर्नू होला

  • @user-vo7lz3ll6r
    @user-vo7lz3ll6r Před 5 lety +147

    दर्शन नमस्कार 5 लाखले हेर्दा किन होला 1 लाख पनि लाइक नआउने

    • @allmixchannel7104
      @allmixchannel7104 Před 5 lety

      Hi guys jai Rabi,
      mero pani CZcams channel xa ani video heri subscribe gardinu hola..
      Kinaki ma naya ho as a youtuber..! So please please support me ..😍😍
      czcams.com/video/P_MZuXuAHQo/video.html

    • @sharmilashah6192
      @sharmilashah6192 Před 5 lety

      @ज्ञान बहादुर पाण्डे ठुलाखरक Ji Chandra Rana le naramro kehi vane jasto ta lagena..... Malae testae lageko....

    • @chandirajluitel5884
      @chandirajluitel5884 Před 5 lety

      हेर्ने जतिले लाइक गर्नै पर्छ र?

    • @sharmilashah6192
      @sharmilashah6192 Před 5 lety

      @@chandirajluitel5884 like garnae par6,vanya 6 ra??

  • @bikalbhandari2745
    @bikalbhandari2745 Před 5 lety +1

    अब हाम्रो ईच्छा र चाहना भनेको रबि दाइ प्रधानमन्त्री भयकाे हेर्ने ठुलो रहर छ 👍️👍️👍️👍️

  • @thapakaran7684
    @thapakaran7684 Před 5 lety +75

    पहिलो पाच मिनेट को बोलि सुन्दा सरीर मा काँडा उम्रने हजुर को बोलीलाई
    अब प्रधानमन्त्री भएको हेर्ने ठुलो रहर छ👏👏👍👍

  • @beenodbumbble8656
    @beenodbumbble8656 Před 5 lety +9

    रबि सर प्रधानमन्त्री भएको हेर्ने ठुलो रहर छ।

  • @prayagrajjoshigreatjob2850
    @prayagrajjoshigreatjob2850 Před 5 lety +150

    रबि सरको ५ मिनेटको आवाज नसुनी निद्रा नलाग्ने कति जना हुनुहुन्छ ।।

  • @loxxxrana8165
    @loxxxrana8165 Před 5 lety +9

    हो दिलिप सिंह बिष्ट सार्हो पावरफुल रच , उस्को निम्ती पुलिस ले सार्हा प्रमाण नस्ट गरो ।

  • @nepliseboygreeshmoh
    @nepliseboygreeshmoh Před 5 lety +117

    अब फेरी खेम भण्डारी उफ्रीने भयो अब।
    रवि सरको आजिवन समर्थक NEPPO

    • @allmixchannel7104
      @allmixchannel7104 Před 5 lety +1

      Hi guys jai Rabi,
      mero pani CZcams channel xa ani video heri subscribe gardinu hola..
      Kinaki ma naya ho as a youtuber..! So please please support me ..😍😍
      czcams.com/video/P_MZuXuAHQo/video.html

    • @hunterboy1381
      @hunterboy1381 Před 5 lety +1

      उफ्रि सक्यो फेसबुक हेर्नु त

  • @prembohara1651
    @prembohara1651 Před 5 lety +2

    रबि सर नेपालको प्रधानमन्त्री भएको हेर्न चाहनु हुनुहुने दर्शकहरु यता हाजिर गर्नुहोस्!!
    हाम्रो देश हाम्रो रबि प्राणभन्दा प्यारो छ 😍😍😍
    रबि सर जिन्दावाद!!!!

  • @coc555
    @coc555 Před 5 lety +63

    सिधाकुरा 💎हेर्ने राती 💨सम्म बस्ने रबि👨‍ दाइ को pure 💖फ्यान हरु येता आम है👍️👇️

  • @abinashab6171
    @abinashab6171 Před 5 lety +17

    निर्मला को हत्यारा दिलिप नै हो भन्ने बुझिन्छ
    त्यो ख्यामे ले मिडियामा विभिन्न रुप को अभिव्यक्ति ले घटना लाई लाई अर्को तिर मुडियको रहेछ अब त्यो ख्यामे सहित दिलिप डाका लाई हदैसम्मको कडा भन्दा कडा सजाय हुनु पर्छ

  • @lalitarajbanashi6339
    @lalitarajbanashi6339 Před 5 lety +33

    रबि सर को कार्याक्रम नहहेरि मन नै बुझदैन तपाईं हरु पनि मलाई जस्तै हुनछ हो हाजिर गरुम त ✋✋✋✋✋

    • @allmixchannel7104
      @allmixchannel7104 Před 5 lety

      Hi guys jai Rabi,
      mero pani CZcams channel xa ani video heri subscribe gardinu hola..
      Kinaki ma naya ho as a youtuber..! So please please support me ..😍😍
      czcams.com/video/P_MZuXuAHQo/video.html

  • @RajSingh-fo5hu
    @RajSingh-fo5hu Před 5 lety +38

    रबि सर नेपालकाे प्रधानमत्री हुनु पछ अब प्रचडे शेरे वलि चाेर हरु लाई लखटनु पछ हामि सबै जनताले

  • @ManojXettry
    @ManojXettry Před 5 lety +84

    *निर्मला पन्त ले न्याय पाउनु पर्छ दोषीलाइ कारबाही को दायरामा ल्याउनु पर्छ अनि हाम्रो रबि सर लाई सडक बाटै प्रधानमन्त्री को घोषणा गर्नु पर्छ*

  • @nepalgroupchanel5108
    @nepalgroupchanel5108 Před 5 lety +17

    Our country is proud to be a journalist like Ravi in Nepal.💜💜

  • @RekheRekhe-ir4gj
    @RekheRekhe-ir4gj Před 5 lety +70

    रबि दाइ नमस्ते

  • @krishnadhamiofficial2996
    @krishnadhamiofficial2996 Před 5 lety +7

    Lop you BV mero daju Rabi Lamichhane... lop you soooooo much
    .😘☺️😘😘😘😘☺️

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 Před 5 lety +41

    धेरै राम्रो
    कहिले यहि नै हो हत्यारा कहिले हैन भन्दै छ खास कुरा नबुझेको हत्यारालाइ गोलि थोकियोस कि जिबनभरी जेल होस

  • @SinDur
    @SinDur Před 5 lety +54

    दिलिप विष्टलाई कार्वाही हुनुपर्छ खेम जस्ता टुइष्ट ल्याउनेलाइ पनि छोडनु हुन्न भन्ने सबै एक हौ ।।

    • @ankitabhatta4680
      @ankitabhatta4680 Před 5 lety

      Khem bhandari is not good person..but in nirmala case he is right

  • @sabitrapanday2169
    @sabitrapanday2169 Před 5 lety +56

    अब पक्कै निर्मलाले न्याए पाउँछिन् होला
    आसा गरौं

  • @kanchhalimbujhapali2791
    @kanchhalimbujhapali2791 Před 5 lety +59

    अब यस्तो खालको कानुन बनाउनु परो कि जति पनि सरकारी कर्मचारी होस यात प्रतिनिधि होस जो कोहिले गल्ती गर्छ त्यो मान्छेलाइ जन्ताले कानुनी कारबाही गर्नु मिलोस अनि मात्र नेपाल देश बन्छ

  • @Technicalpkcom
    @Technicalpkcom Před 5 lety +12

    सिधा कुरा जनतासँग live नछुटाइ हेर्ने हामी कति छ्म।👇️👍️🙋🙋✋✋

  • @sureshsureshdhami9360
    @sureshsureshdhami9360 Před 5 lety +7

    निर्मला पन्त बहिनी ले न्याय पाऊनु पर्छ जसरि भएनि दोसि लाई सख्त भन्दा सख्त कार्वाई होस

  • @padamacharya8028
    @padamacharya8028 Před 5 lety +67

    अब निर्मला पन्थ न्याय पाउने अासा पलायको छ।

  • @raisantosh327
    @raisantosh327 Před 5 lety +29

    खेम गुल्ले भन्डारी को सातो पुत्लो फ्लाइङ्ग अफ्टर वाचिङ्ग दिस एपिसोड😂😂

    • @rajanbhandari2414
      @rajanbhandari2414 Před 5 lety

      Heit ma pani bhandari ho hou bt khem mi birodi rabi ko fan ho tapaiko gulla xoina sir

    • @raisantosh327
      @raisantosh327 Před 5 lety

      @@rajanbhandari2414 sir गुल्लो छ मेरो पनि तर खेमे चाहि काम ले गुल्ले भन्डारी हो नामले होईन। तपाईं त असल मान्छे जस्तो देखिनुहुन्छ।

  • @shivakarki6048
    @shivakarki6048 Před 5 lety +179

    आइयो हतार हतार रबि दाइको सिधाकुरा हेर्न कतार बाट भन्ने जति हाजिर गरौ

  • @nirajangautam4456
    @nirajangautam4456 Před 5 lety +1

    निर्मला ले न्याय पाउनुपर्छ अङ्गुर जि सि काे अनुसन्धान 100% न्यायपुर्ण छ अनुसन्धान काे जिम्मा अङ्गुर जिसि लाई दिनुपर्छ दिलिपशिङ्ग बिस्टले चाैबिस घन्टाभित्र सत्य अाेकल्छ र अाफ्नाे अपराध कबुल गर्छ

  • @lokendrasingh9436
    @lokendrasingh9436 Před 5 lety +85

    निर्मला बैनी ले न्याय पाउनु पर्छ
    तर आज निर्मला बैनी को आमा को कुरा सुनेर अच्म लाग्यो

    • @justiceforeveryone8327
      @justiceforeveryone8327 Před 5 lety

      Kina ACHAMMA LAGNE.DILIP BISTA HUN BHANNE AILE AAYAR LAGA BHAG PROOF NAI JASTO DEKHINCHHA.AMA SADHAI 100% CHHAN.

    • @amitlama2699
      @amitlama2699 Před 5 lety

      Tara tyatibela Bam didi_bahini kina sankashpadma rakhiyo ra uniharule kina tyasto byabahar gariyo. Yadi Dilip bista jasto aam manxele ghatana ghatako ho vane tyatikhera kina police dwara praman lukaune kam vayo ta!!!
      Khai ke khai ke.

  • @kishorthapa9806
    @kishorthapa9806 Před 5 lety +11

    सर नमस्ते म कतारबाट हेर्दै छु 😍तपाईंले फ्रीमा दिएको सल्लाह सरकारले मानो भने राम्रो हुने पुर्ण बिश्वास छ मलाई

  • @rachana_tamang
    @rachana_tamang Před 5 lety +66

    रबि लामिछानेको समर्थक जत्ती यत्ता लाईक,कमेन्ट,गरौं। र मसँग पनि साथी बनौं।

  • @shivaangdembe7539
    @shivaangdembe7539 Před 5 lety

    आदर्णिय रबि दाइ तपाइ चौबिसै घण्टा दिन दुखि असहाय , पिडित र सोषणमा परेका साथै देश भरिनै भइरहेका चरम अपराधिक कृयाकलाप को बारेमा जहिले डटेर सामना गर्नुहुन्छ र बोल्नुहुन्छ । यहि तपाइको पुण्य कर्मले गर्दा करोडौं जनताको साथ सपोर्ट र आशिर्वाद अर्जिनु भएको छ । भबिष्यमा यसरि नै लागिरहनु होला । तपाइलाइ शुभकामना छ । यति भन्दा भन्दै मेरो सानो जिग्यासा राख्न चाहें । रवि दाइ तपाइ सदा देश र जनताको न्यायको लागी लड्नुहुन्छ । तर तपाइ स्वयमको बारेमा किन मौन ? तपाइलाइ पनि त पुडासैनी हत्याको आरोपमा
    जेल सम्म पुर्याइएको थियो । जब एउटा निर्दोष माथि जघन्य अपराधको आरोप लाग्छ । ति आरोप लगाउने हरु वास्तबमा अपराधि तिनि हुन नी । तिनीहरु प्रति कारवाहि कहिले गर्नुहुन्छ ? मलाइ त लाग्छ जुनदिन तपाइले तिनीहरुलाइ कटघरामा उभ्याएर कार्वाहि गर्नुहुन्छ त्यो दिन मात्र तपाइ पु्र्णतया निर्दोष साबित हुनुहुन्छ । र आम जनतालाइ बिश्वास हुने छ ।
    यदि यो कमेन्ट पढ्न भ्याउनु भएछ भने जवाफ दिनुहोला ।

  • @MeroAafnaiTV
    @MeroAafnaiTV Před 5 lety +60

    नमस्कार रबि सर लगायत सम्पुर्ण सिधा कुरा जनतासँग टिमहरुलाई आज भने चाडै उपस्थित भएको छु है लोकप्रिय कार्यक्रम सिधा कुरा जनता सँग हेर्नको लागि 🙋‍♀️🙋‍♀️

  • @mayagiri4775
    @mayagiri4775 Před 5 lety +2

    रबि दाइ नेपाल को रिरो हो भन्ने हरू यता हाजिर गरूम त जय नेपाल जय रबि दाइ

  • @priyaseedibu3412
    @priyaseedibu3412 Před 5 lety +72

    रबि छ तेसैलेत सबैलाई धेरै नभए पनि केही राहात आसा छ मलम पट्टि लगाएको छ😍 नेपाल टप सप ठिक ठाक भन्ने जति यता हाजिर गरमत✌✌😍

  • @hombahadur1838
    @hombahadur1838 Před 5 lety

    सलाम छ रबि दाइ हजुर लाई सदैब हाम्रो साथ छ /

  • @sazan-official669
    @sazan-official669 Před 5 lety +44

    हाम्रो नेपाल हाम्रो रबि दाइ।।।
    सुन झोले हरु।।।।
    निर्मला पन्त को हत्यार ।।।
    अरु कसैले पता लाउनु सकेन।।
    निर्मलाको हत्यारा
    हाम्रो रबि दाइले पता लागाउनु हुन्छ।।
    मलाई 100% बिश्वास छ।।
    हेर्दै जाउ झोले हो।।
    म जस्तै रबि दाइ को सटर को को हुन्हुन्छ।।
    हाजिर गारोउ।।।🙋🙋🙋🙋

  • @sonivishal6618
    @sonivishal6618 Před 5 lety +2

    👍️🙏🙏नमस्कार रविदाइ लगायत सम्पुर्ण सिधाकुरा जनता सङको युनिट लाई अनि नियमित दर्शक लाई पनि 🙏🙏

  • @Pandey-Kamal
    @Pandey-Kamal Před 5 lety +315

    जनताको चासो , गुनासो र प्रश्नहरू सहितको विशेष कार्यक्रम सिधाकुरा जनतासंग । EPISODE- 435 #SidhaKuraJantaSanga
    थप अन्य जानकारीकालागी 👇czcams.com/video/rKGfH8eWnEw/video.html

  • @bhimrai1836
    @bhimrai1836 Před 5 lety +5

    🙏🙏🙏Namaskar Rabi Sir...jaya nepal jaya Rabi sir.🙏🙏🙏

  • @MoonChamling
    @MoonChamling Před 5 lety +22

    जुरुक्कै उचाल्ने रबिको 5 minute को अभिव्यक्ति 😘😘😘

  • @kumargurung7686
    @kumargurung7686 Před 5 lety +5

    निर्मलाको बिषय यो कार्यक्रममा उठ्ने बितिक्कै खेमे उफ्रन थाल्छ । फेरि खेमेलाइ ज्वारो आउने भयो ।

  • @MeroAafnaiTV
    @MeroAafnaiTV Před 5 lety +66

    यदि दिलिप बिष्ट दोसि भए फासीको सजाय होस सरकार ।

    • @Powersofnature354
      @Powersofnature354 Před 5 lety +4

      Mero Aafnai TV dilip Singh lai matra hoina Khem bhandari lai ni Karbahi hunu parcha ...doshi vaya..

    • @MeroAafnaiTV
      @MeroAafnaiTV Před 5 lety

      @@Powersofnature354 पक्कै पनि दोसि लाई लुकाउन खोज्ने पत्रुकारलाई त्यस्तै गर्नुपर्छ ।

    • @binubinu7539
      @binubinu7539 Před 5 lety +1

      Sahiho

    • @binubinu7539
      @binubinu7539 Před 5 lety +1

      Pagal vanxani sable tr tesaile garekoho ani chal khelnechai khem bhandariho usko salo raixa tesaile pataradi pata nalageko

  • @bcrchams3603
    @bcrchams3603 Před 5 lety +9

    समाचार पनि कस्तो आउँछ पहिला पागललाइ दोसि बनाउन खोजियो भन्ने अहिले फेरि त्यसै मान्छेलाई दोसि हो भन्न खोज्दै छन

  • @hombahadurthapamagar2112
    @hombahadurthapamagar2112 Před 5 lety +10

    जय नेपाल 🇳🇵 रवि सर 🙏🙏🙏 निर्मला पन्तले न्याय पाउनैपर्छ ????????

  • @user-bx2cc6dt5q
    @user-bx2cc6dt5q Před 5 lety +3

    सलाम छ रबि दाइ ,अब को प्रधानमन्त्री हजुर हुन जरुरी छ,

  • @MeroAafnaiTV
    @MeroAafnaiTV Před 5 lety +142

    ३४४ like ४ जनाले dislike हानेहालेछन यिनिहरुलाई के भन्ने ???

  • @milanmgr5756
    @milanmgr5756 Před 5 lety

    ३ करोड जन्ताको मन जित्न सफल रबि लामिछाने सर जय रबि सर 🙏🙏

  • @milanrana6955
    @milanrana6955 Před 5 lety +21

    आज समय मा हेर्न पाइयो जय नेपाल् जय news.24

  • @prakashsirpali8207
    @prakashsirpali8207 Před 5 lety

    नमस्कार रबि सर हजुर लाई धन्यवाद छ र हजुर काे साथ मा हामी छाैउ तीन कराेड जनता छाैउ जय रबि सर हाई हाई

  • @Khabarbulletintv
    @Khabarbulletintv Před 5 lety +108

    सिधा कुरा जनतासँग कुन कुन देशबाट हेर्दै हुनुहुन्छ?

  • @taratara6693
    @taratara6693 Před 5 lety

    नर्मला पन्तः ले नय पाहुनु पर्छ जय जय जय रबि सर जिन्दाबाद रबि सर

  • @rachana_tamang
    @rachana_tamang Před 5 lety +6

    कमेन्ट पढ्दै सिधाकुरा जनतासँग हेर्नुहुने मित्रहरु यत्ता लाईक,कमेन्ट,गरौं। र साथी बनौं।

  • @mespangrai5240
    @mespangrai5240 Před 5 lety +11

    दिलिप बिस्ट अपराधी हुने सम्भावना ९०% भन्दा धेरै छ !
    उस्को बिस्त्रित बिवरण, आपराधिक प्रिस्टभुमी ले त सन्केत गर्छ नै,
    धेरै अपराधी हरुले पछि कुरा भन्ने,खुस्काउने पाइन्छ-जो अहिले सुन्न मा आयो !
    डी.एन.ए. को पछि लाग्दा उ छुटेको हो! डी.एन.ए. को प्रमाण १००% जति नै पक्का हुन्छ , तर ठिक तरिकाले ठिक कुरा को स्याम्पल सन्कलन भएन भने तेस्को काम छैन!

    • @kuwaitq4165
      @kuwaitq4165 Před 5 lety

      Prahari ko dababama usle yo bayan dina sakchha diliple tyati khera ko bayan ke Nirmala ko aamaa le padheko ra suneko pani thiyo ni tyati khera unalai dabab diyo u hatyara hunai sakdain bhanne feri ahile aayar kitani Jaheri dine yo sabai paisa ra power ko kamal ho mitra. Yaha sojhsajhako laagi nyaaya kininchha ra bichinchh pani

  • @yubarajsharma5469
    @yubarajsharma5469 Před 5 lety +46

    खेमे भन्डारी त के खेमेको बाउ नै जागेर आए पनि निर्मला को बिषयमा फ्लोअप गर्न छोड्नु हुदैन !! we salute you rabi dai 😍😍
    आउनुस हामी सबै मिलेर रबि दाइ लाई कमेन्ट मार्फत हौसला दिउ !!

  • @bikashxetrii8199
    @bikashxetrii8199 Před 5 lety

    #रबि लामिछाने दाईलाई नेपालकाे 🇳🇵नँया श्रि६महाराजधिराज रबि लामिछाने नामले राजा बनाउनुपर्छ भन्ने काे💖काे हुनुहुन्छ हात उठाऊ त जय जनताजनार्दन🙏🇳🇵जय चँन्द्र🇳🇵सुँर्य नेपाल मातृभुमि🇳🇵जय श्रि६महाराजधिराज रबि लामिछाने🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manojkecee7812
    @manojkecee7812 Před 5 lety +75

    12 वटा dislike आयछ तिनिहरुलाइ हार्दिक श्रन्दान्जलि

  • @tjasmine5273
    @tjasmine5273 Před 5 lety +8

    Good luck Ravi Dai 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @tiktoknepal2398
    @tiktoknepal2398 Před 5 lety +21

    रबि सर धेरै राम्रो गर्नु भो...!!

  • @laxraol2064
    @laxraol2064 Před 5 lety

    निर्मलाले न्याय पाउनु पर्छ निर्दोष जाक्किनु हुदैन✌

  • @kishormagar7500
    @kishormagar7500 Před 5 lety +21

    आज चाई अल्लि छिटो आईएछ 129 cmt मा परेछु जय रबि 🙏🙏🙏🙏🙏🙏🙏

  • @raishara3136
    @raishara3136 Před 5 lety +4

    Thank you rabi ji is only one you for nirmala justice..great namaskar to you ..

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 Před 5 lety +11

    सलामछ रबिसर अल टिमलाई हाल म कतार बाट

  • @hastab.m6420
    @hastab.m6420 Před 5 lety +1

    रबि सर दोषीलाई छितो भन्दा छितो कार्बाही होस् निर्मला पन्तको आत्माले छितो शान्ति पाओस् 😥😥😥

  • @kamleshshah5694
    @kamleshshah5694 Před 5 lety +26

    OMG today very fast great anyway namaste Rabi dai

  • @ramharishrestha7836
    @ramharishrestha7836 Před 5 lety +8

    निर्मला पन्त र सालिक रामले न्याय पाउन सम्पुर्ण गुन्डाहरु प्रचण्ड ,,सेरे ,,माधबे र के .पि लाई ॐ हस्पिटल मा लगेर उपचार नगराए सम्म पाउदैनन।

  • @rasmitmg8222
    @rasmitmg8222 Před 5 lety +23

    Your king RABI.
    Jay nepal.
    Jay RABI sr.
    Dislike nagare dinu hola plizzz.

  • @asbinkumar7361
    @asbinkumar7361 Před 5 lety +6

    दर्शन अनि हार्दिक -हार्दिक नमस्कार रबि सर लगएत सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏
    म पनि हेर्न सुरु गरे दोहा कतार देखि😎🇳🇵🇳🇵
    🇧🇭🇧🇭🇧🇭💞💐💐🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @user-jr8ei4dw9i
    @user-jr8ei4dw9i Před 5 lety +16

    आज चार पाँच दिन पछि बल्ल नयाँ कार्यक्रम हेर्न पाएँ

  • @aabyanidibyani5716
    @aabyanidibyani5716 Před 5 lety

    रबि सर अब अत्ति भयो तपाईं आउनुस राजनीति मा पहिलो नेपाली म नै आउनेछु भोट माग्दै हिन्नुको लागि हामिलाइ तपाईं चाहिएको छ रबि सर सबै हेरियो अब पालो तपाइको जय नेपाल जय रबि सर ।

  • @PrishaRL
    @PrishaRL Před 5 lety +13

    You are the real hero 🦸‍♂️ of Nepal🇳🇵 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz Před 5 lety +1

    रबि सर हजुर धेरै भोरि यसरीनै राम्रो कामा गर्दै जानुहोस हजुरलाई हामी पुरै जनता हजुको साथा मा छौ

  • @pa3343
    @pa3343 Před 5 lety +5

    यो कार्यक्रम नहेरि निद्रा नलाग्ने को को हुनुहुन्छ ?? "जय रबि सर " "जय नेपाल"

  • @shreemam2935
    @shreemam2935 Před 5 lety

    नमस्कार ,सलाम छ रबि सर ,तपाईंको साथ,समर्थन हाम्रो छ ।