लोक स्टारबाट बाहिरीएपछि मर्छु भनेर हिडेका रेशमलाई यसरी बचाईन मिना लामाले Resham Nirdosh VS Mina Lama

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • सुमधुर स्वरका धनी गायक अनि गायिका रेशम निर्दाेष र मिना लामा बिच नयाँ भाका ज्यान मेरो पोखरामा निकै रमाईलो साथै मर्मस्पर्शी लाईभ दोहोरी प्रस्तुत गरेका छौँ कृपया हेरेर सल्लाह सुझाव सहित यस भिडियोलाई सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
    नोटः यो गित अफिसियल रुपमा बाहिर प्रसारण नभएका कारण कोही कसैले म्युजिक भिडियो गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ ।
    =======================================
    #Resham_Nirdosh #Mina_Lama #Sarangi_Sansar_Dohori
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHER ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 SARANGI SANSAR RODHI GHAR - 38
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Resham Nirdosh
    VS
    🎤 Mina Lama
    Supporter Male Singer:
    🎤 Padam Bishwakarma
    🎤 Raj Bishwakarma
    Supporter Female Singer :
    🎤Supriya Century
    🎤Pratima Bishwakarma
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Surya Purbachhane Magar
    ♬ Flute : Rudra Pariyar
    ♬ Madal : Mahendra Tiwari & Karan Pariyar
    Technician Team :
    ♬ Recordist/Mix : Pawan Bishwakarma
    🎥 Camera/Edit : Tarakanta BK
    Management :
    ♬ Padam Bishwakarma
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    - Subin Adhikari
    All rights of this video are with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bishwakarm

Komentáře • 324

  • @nainashahi3700
    @nainashahi3700 Před 4 lety +4

    रेशम निर्दोष भाई को दोहोरी रातदिन नसुति हेर्दा पनि थाकिदैन कति राम्रो छ।

  • @SarangiSansar
    @SarangiSansar  Před 5 lety +46

    नमस्कार यो दोहोरी,
    आज साँझ ८ बजेबाट प्रसारण हुनेछ ।
    कृपया धेरै भन्दा धेरै सेयर गरिदिनुहुन अनुरोध गर्दछौँ ।
    धन्यवाद ।

  • @sabitrakhadka931
    @sabitrakhadka931 Před 4 lety +1

    लोक स्टार बाट आउट भयनी लोकदोहोरी मन पराउनेहरुको मनबाट कहिले आउट हुनुहुनेछैन रेशम जि का हामी सबै नेपाली बिग फ्यान छौ 👏👏❤❤

  • @mohanilalkaflekafle1262
    @mohanilalkaflekafle1262 Před 4 lety +3

    Yo mina bunu manxe pani beauty & swar pani tastai ramroo i like mina songs since she work in inderni ani bhai rasham pani geet akdam man parxa malai so best of luck both of them

  • @taragurung6730
    @taragurung6730 Před 4 lety +4

    अत्यन्तै मिठो स्वर को धनी भाइ रेशम निर्दोष को मा एक दम ठूलो फ्यान हुँ । सारै राम्रो छ दुबै जना गायक गायिका को भगवान् आशिर्बाद छ।

  • @KULMAGAR505
    @KULMAGAR505 Před 4 lety +4

    उक दम दमदार छ सबै तर माइक दुरि ब्यबस्थान पन अलिक नभाकाे हाे कि भन्ने भाण भयाे

  • @itsmerakshamagar4878
    @itsmerakshamagar4878 Před 5 lety +2

    Mero pani raju pariyar pachiko best singer resam bhaiho badhai cha bhailai

  • @krishnakarki2389
    @krishnakarki2389 Před 5 lety +12

    धन्यवाद कमल सर रेशम निर्दोष जस्तो वास्तविक लोकगायक लाई निम्ताउनु भएकोमा।

  • @babulalkhadka7838
    @babulalkhadka7838 Před 5 lety +6

    😍😍😍😍😍😍😍😍रमेश भाईको गाउने शैली समुधुर आवाज र दुबैको मार्मिक सब्द समधुर सोर 😍😍😍😍अनि सारङी सनसार मा good lock all

  • @dipeshbc4869
    @dipeshbc4869 Před 4 lety +1

    रेशम निर्दोस को मर्मस्पर्सि सोर सुन्न सधै तत्पर छु।

  • @ramram2655
    @ramram2655 Před 4 lety +2

    dherai ramro lagyo.yestai hunuparcha dohori bhaneko.thank you so much mina and resham ji.🙏🙏🙏

  • @premprasadsharma2070
    @premprasadsharma2070 Před 4 lety +3

    सभ्य र भव्य दाेहरी प्र्स्तुत गर्नु भएकाेमा गायक तथा सञ्चालकलाई धन्यवाद ।

  • @regmiresham2890
    @regmiresham2890 Před 5 lety +22

    बाग्लुङ को ठिटो रेशम निर्दोष 👌👌👌👌👌👌

  • @dipakhamalhamaldipak1737
    @dipakhamalhamaldipak1737 Před 5 lety +8

    आज को भाका लए अति राम्रो रेशम भाइ लाई त जहिले नि देख्छु गित को भाब मा डुबेर कति बेला त साचिकै सिरिएश होकि जस्तै कति बेला मुस्कान छर्दै गाउने शैली सारै राम्रो मिना बैनी ले नि गायेर साथ दिनु भाको छ । सारङ्गी सन्सार रोदि गर ले प्रगती गर्दै जाओस रेशम भाइ मिना बैनी लाई नि सुभ कामना

  • @abinashkarki8217
    @abinashkarki8217 Před 5 lety +5

    वाह अति मार्मिक अनि सुमधुर आवाज का साथमा दोहोरी हेर्ने मौका मिल्यो अति आभारि छु सारङी सन्सार प्रती अनि आत्मीय मित्र रेशम जि नेपाली लोक दोहोरी छेत्र का एक बलियो खुड्किलो आशाका किरण हुनुन्छ सलाम छ साथमा मिना दि ले नि अति राम्रो गाउनु भाको छ झन यो त नया भाका आफ्नै ठाँउ को भाब बोकेको अति राम्रो लाग्यो एल्बम निकाल्नु पर्ने गीत छ झन रेशम जि को आवाजमा त पुरै भाबहिल बनाइदियो सुनमा सुन्ध प्रगतिको कामना

  • @keshabtharu6740
    @keshabtharu6740 Před 5 lety +5

    धेरेै राम्रो छ

  • @user-ju4bv3fm5l
    @user-ju4bv3fm5l Před 5 lety +26

    रमेश निर्दोष र मिना लामा ज्यु को दोहोरी सुन्दा को मज्जै अलग छ अरु फेरि नयाँ पनि सुन्न पाइयोस् यहीँ कामना सम्पुर्ण टिम लाई 😍🌺

  • @ranjanaadhikari3570
    @ranjanaadhikari3570 Před 4 lety

    रेसम निर्दोष को आवाज र स्वोर सब्द ज्यादै मिठा छन् र मिनाको पनि उस्तै छ सारङ्गी सन्सार र सबै कलाकार हरुको उत्तर उत्तर प्रगति होस् सुभकामना छ।

  • @sitamalla5796
    @sitamalla5796 Před 4 lety

    यति नै राम्रो मिठो सोर सगा गाउनु भयो रेशम सर र मिना जि ले दुबई जाना लाई बधाई तथा सफलता को धेरै धेरै शुभकामना ।

  • @sabitrakhadka4474
    @sabitrakhadka4474 Před 4 lety

    रेसम भाइको गित जति सुनेपनि मन अघाउदैन मिनाको स्वर पनि मिठो छ यस्तो पो होत लोकदोहोरी 👍👏❤

  • @gopaltamang4734
    @gopaltamang4734 Před 4 lety +5

    हुन्छौ हामी पिपल र बरा संघर्ष हो जिन्दगी ख्याल गर दामी शब्दकोश मिना लामा को

  • @laxmiacharya5948
    @laxmiacharya5948 Před 4 lety +1

    रेसम र मिना काे स्वर सुनेर कैले पनि मन भरिदैन सारै मिठाे स्वर

  • @krishnashrestha8380
    @krishnashrestha8380 Před 3 lety

    "सम्बन्धलाई बलियो बनाउन, कुन ठाउँ जाने हनिमुन मनाउन" ...क्या गाउछ यार निर्दिष भाईले । गज्जब छ ।

  • @sureshpangeni4545
    @sureshpangeni4545 Před 5 lety +77

    मेरो मनपर्ने लोक तथा दोहरी गायक रेशम निर्दोष !!

  • @ammarbc2600
    @ammarbc2600 Před 5 lety +38

    धेरै दिनपछि मुसकानी रेसम निर्दोश को दोहोरी सुनन पाउदा आफुलाई गर्भ नै ठानेको छु रेसम निर्दोश दोहोरी मन पराउनी कति हुनुहुन्छ म पनि छु है

  • @shubaskshahi1309
    @shubaskshahi1309 Před 4 lety +1

    हो माया यस्तै हुदोरहेछ मिलान हुँदा सुख का पल बिछोड हुँदा दुख्का पलको समना गर्नु पर्ने रहेछ बिधिको बिधान सिस्तिको नियाम यस्तै रहेछ सारै सान्दर्भिक लाईभ दोहोरी आझै अरु सुना पाउ

  • @kumarbahadur3980
    @kumarbahadur3980 Před 5 lety +5

    रेशम जि र मिना जि मेरो एक दम मन पर्ने कलाकार हुनु हुन्छ! धेरै राम्रो लाग्यो!

  • @kandelpawan1274
    @kandelpawan1274 Před 4 lety +2

    Resham Dai mitho gaune kalakar ho

  • @mirlung-8631
    @mirlung-8631 Před 4 lety +3

    Mina lama best female dohori singer

  • @arjunbahadur8341
    @arjunbahadur8341 Před 5 lety +4

    मिना जि लाई त म केही भन्न चाहान्न सुरु देखि म जान्दछु अती राम्रो गाउनु हुन्छ र रेसम जिले पनि निकै राम्रो सब्दको प्रयोग गर्नु भए र एस गितमा पनि भाकाको पनि जबाफ छ रेसम जि भन्नु हुन्छ म पोखरामा छु र जबाफ मा मिनाजी भन्नु हुन्छ म काठमाडौ मा छु भाकामा पनि जबाफ सारै मन पर्यो र गितको प्रति उतर मा पनि तेस्तै सारै राम्रो लाग्यो यो मेरो लागि विशेष नै हो धन्यबाद मिना साथै रेसम जि आउने दिनमा पनि यस्तै दोहोरी को आसमा छु।

  • @doarkesi7311
    @doarkesi7311 Před 4 lety +5

    यो गीत धेरै धेरै राम्रो छ यो टिमलाई धेरै धेरै शुभ कामना

  • @ghamansing2578
    @ghamansing2578 Před 4 lety

    wow mina lama rw Reshm nirdosh jasto dohori bujheko manxe harule gayeko dohori naramro hune kurai vayena ekdam dami 👌👌❤️❤️❤️

  • @bihunkotesailo
    @bihunkotesailo Před 4 lety +1

    राम्रो लाग्यो।

  • @agnitimilsina2464
    @agnitimilsina2464 Před 4 lety +1

    धेरै राम्रो छ भाई बैनि दूबैको

  • @dhanrajrd2829
    @dhanrajrd2829 Před 5 lety +1

    Dherai ramro xa

  • @ramkumar9819
    @ramkumar9819 Před 5 lety +10

    मलाई एकदम मनपर्ने गायक हुन् रमेश निर्दोष कहिले काँही त रेशम निर्दोष गाना सुन्न लागे भने खानै बिर्सन्छु

  • @devilal2096
    @devilal2096 Před 5 lety +5

    आज जे होस मादल गीत सबै को समायोजन राम्रो छ बधाई छ सबैलाई 👌👍️👨‍🎤👩‍🎤

  • @karnakhadka7261
    @karnakhadka7261 Před 5 lety +12

    ज्यन मेरो पोखरा दिल कि रानी तिमिनै होउ सानू आरु त को छर सारै राम्रो लाग्यो👏👏👏👏

  • @ramsharma4915
    @ramsharma4915 Před 4 lety +2

    Rashem Nirdosh ra Mina. Lama both qatti. Ramro ho

  • @yourtamu9343
    @yourtamu9343 Před 4 lety +2

    Dherai ramro resham nirdosh I like it

  • @yampun2299
    @yampun2299 Před 5 lety +9

    दुबै जनाको स्वार मिथो अनि झनै मिथो कला फेरि पनि सुन्न पाइयोस यी दुइको

  • @mohamdukhi5796
    @mohamdukhi5796 Před 4 lety +1

    Aja dherai of set vayeko thiye tara rames ra mina ko dohori sunera mod nai ferash vayo thanks a lat dubai jana lai

  • @laxmanpandey4873
    @laxmanpandey4873 Před 5 lety +9

    लोक स्टार नै हुनै पर्छ त भन्दिन तर top ७ भित्र चाइ पर्न पर्नी हो सारै मन पर्छ दाजु मिना दिदी को त कुरै नगरम

  • @jivansaud7453
    @jivansaud7453 Před 5 lety +39

    ✋✋ मिना लामा दिदि को फेन्स जति यता हाजिर हौ त ✋✋

  • @neaplim880
    @neaplim880 Před 5 lety +8

    Resham ji le geet gunuvaya paxi yesi ramilo hunx 👌👌👌👌👌👌🌞🌹

  • @hokand485
    @hokand485 Před 5 lety +5

    अति राम्रो दोहोरी जमेको छ रेसम @ मिना

  • @yaggabk8036
    @yaggabk8036 Před 4 lety

    👉️Wow👌👌👌
    Babal bhaka💐💐
    दामी रहेछ नया भाका !!

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 Před 5 lety +8

    आज फेरि सुन्न पाइयो रेसम दाजुको मीठो दोहोरि ज्यान मेरो पोखरा दिलकि रानी तिमिनै हौ सानू अरुत को छ र हुरुरुरुर सै सै चैट चैट

  • @junapun8894
    @junapun8894 Před 5 lety +18

    लोक स्टार मा रेसम भाईको छिटाे आउट भएकोमा धेरै दुख लागेछ

  • @kapilkhadka3252
    @kapilkhadka3252 Před 5 lety +5

    रेशम निर्दोश को शब्द चयन धेरै राम्रो छ , मिना को त कुरै नगरौ ।

  • @gartauladharma8028
    @gartauladharma8028 Před 5 lety +7

    साह्रै राम्रो । जोडी पनि कति धेरै राम्रो

  • @bijayhira6443
    @bijayhira6443 Před 4 lety

    Owwo kati ramro dohori yi sabdaharu kati vabuk xan mero ta man nae kasto kasto vayo dhannyabad mina baeni ani resham vaelae 🌻🌻🌻🌻🌻🚑️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pitarambistaaanand9174

    रेशम जि तपाईंको स्वर र शब्दले मेराे सधै मनलाई छुन्छ । म कसरी बयान गराै ।

  • @DeepakKumar-my2br
    @DeepakKumar-my2br Před 4 lety +4

    हार्मोनियम अलिकति ,लाउड भयो ,,,बाकि दोहोरी को त के बयान गरि सक्नु छ र!!!:

  • @minkarki8478
    @minkarki8478 Před 5 lety +8

    रेसम को स्वर दामी छ 👌गित गाउदा अल्लि छेउछाउ मा हाइ स्पिचमा गाउदा प्रष्ट सुनिने थियो ।लोक स्टारमा बाहिरिदा दुख लायको थियो तर के गर्नु मेरो विचारमा गित चुज गर्दा सहि नगर्दा भने जस्तो गाउन नसकेको नै हो।रेसमको फ्यान फ्लोहर हो म✋keep it up .

  • @premthapa9369
    @premthapa9369 Před 5 lety +10

    उत्जल भबिस्य को कामना रमेश भाइ लाई

    • @premthapa9369
      @premthapa9369 Před 5 lety

      सोर का धनी रेशम निर्दोष भाइ

  • @krishnapariyar8516
    @krishnapariyar8516 Před 4 lety +1

    Sarai nai mitho lok xa ra sabai janalai saman xa

  • @sabusmarika3937
    @sabusmarika3937 Před 5 lety +7

    रेशम जी को भाका सारै मिठो लाग्छ। दुबै जना को राम्रो छ टुक्का

  • @kalpanakalpana6076
    @kalpanakalpana6076 Před 5 lety +2

    Kati mitho aawoj jati sunipani na thakne 👌👌👏👏

  • @baktibostola5654
    @baktibostola5654 Před 5 lety +6

    कति मिठोछ सोर गित को भाकार सोचको लछे भाभुक

  • @bhagawatishahi4257
    @bhagawatishahi4257 Před 4 lety

    Ykdamai ramro daju nirdos ysarinai anusasan purbak aafulai jay jay banaunu hola suvakamana

  • @pradhan2750
    @pradhan2750 Před 5 lety +19

    आज बल्ल मादल को आवाज यक दम राम्रो छ गित को त कुरै नगरम सबै राम्रो छ all thebest all of u.....

  • @user-tr4hf1by8b
    @user-tr4hf1by8b Před 5 lety +5

    रमाइलो दाेहाेरि।।।

  • @durgahamal1799
    @durgahamal1799 Před 5 lety +3

    Resham ji tapainko swor kati ramro, Bhagwan ko bardanai paunu bhako chha.Ajha nikhar awos.l like very much.Ani minaji ko pani dami chha.Matured mina ji !!!

  • @minbahadur9
    @minbahadur9 Před 5 lety +6

    छतछट छट छट नाचौं कि !

  • @balkumarsherchan2048
    @balkumarsherchan2048 Před 5 lety +6

    Shabda bhaneko yasto hunuparxa dohorima.Resham Nirdosh & Mina Lama best of luck

  • @shivapalpali7924
    @shivapalpali7924 Před 4 lety

    सारे राम्रो दोरि रेशम बोरो र मिना लामा जि को दोरि

  • @birbalgm6294
    @birbalgm6294 Před 4 lety +1

    Babal vayako xa

  • @bijayupreti2791
    @bijayupreti2791 Před 5 lety +2

    Ramro xa dai ani dai fan haru jati aata aau

  • @rekhabasnet4134
    @rekhabasnet4134 Před 4 lety +2

    Resham Nirdosh you are fabulous singer for me

  • @sajumasajuma907
    @sajumasajuma907 Před 5 lety +6

    dami

  • @dineshkcdineshkc3683
    @dineshkcdineshkc3683 Před 5 lety +4

    रेसम भाइ को गित सुनेर म त सरै रुन्छु मेरो मन छुन्छ

  • @gopalgautam5513
    @gopalgautam5513 Před 5 lety +9

    आहा कति मिठो गीत।।।

  • @gogannepali9110
    @gogannepali9110 Před 4 lety +1

    बबाल छ हई सोर दुबैको

  • @bhimthapa1560
    @bhimthapa1560 Před 5 lety +3

    Badhai x sabai Tim Lai

  • @deepakthapa7690
    @deepakthapa7690 Před 5 lety +5

    dammi

  • @kumarbahadur3980
    @kumarbahadur3980 Před 5 lety +7

    अत्ति राम्रो लाग्यो!

  • @ganeshbk3227
    @ganeshbk3227 Před 5 lety +2

    Wow dami

  • @upendrasinghchettri3824
    @upendrasinghchettri3824 Před 5 lety +8

    सलाम chha mina didi tapailai hjr

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 Před 5 lety +7

    अतिराम्रो भाका बेस्ट अफ लक अल म्युजिक टिम

  • @OppoAs-hc9te
    @OppoAs-hc9te Před 5 lety +5

    Dami xa dohori

  • @ekatasubedi6238
    @ekatasubedi6238 Před 5 lety +7

    अाहा यस्ताे पाे दाेहाेरि सारै मन छाेयाे

  • @kamalshahi6891
    @kamalshahi6891 Před 5 lety +7

    रेशम दाइले र मिना दिदिले गायकाे राम्रो छ

  • @puranbaglunge7080
    @puranbaglunge7080 Před 4 lety

    Super xa badhai xa didi bhai lai

  • @nirdoshmatri4776
    @nirdoshmatri4776 Před 5 lety +17

    मिना लामा लाई मन पराउनी एता 😘

    • @nepalnepal1738
      @nepalnepal1738 Před 4 lety

      अति मिथो सोर का धनी रेसम निर्दोस र मिना लामा को

  • @everesthill4178
    @everesthill4178 Před 4 lety +2

    Dammi dammi dammi...ekdam perfect dohori💋❤🙏

  • @arunraiarunrai5696
    @arunraiarunrai5696 Před 4 lety

    Sarai mitho ra ramailo dohori prastot garnuvo thank you so much sarangi sansar

  • @shresthaji272
    @shresthaji272 Před 3 lety

    Mitho xa aajako Geet mina baihini ra ryasm sarko Geetlai varry niec vana chanxu

  • @pramilabasnet502
    @pramilabasnet502 Před 5 lety +28

    रेशम निर्दोस को फ्यन म हैट रेसमको दोहोरी र श्वर अतिनै छ

  • @ratanjungchhetri8563
    @ratanjungchhetri8563 Před 5 lety +4

    Dherai ramro lagyo dohori best of luck

  • @bishnurajgiri1193
    @bishnurajgiri1193 Před 5 lety +3

    Dami x man paryo

  • @khemraajsunar4693
    @khemraajsunar4693 Před 4 lety +1

    Resam nirdosh lok dohori ko hero🙏🙏🙏🙏🙏

  • @shivasapkota7620
    @shivasapkota7620 Před 5 lety +3

    रेसम जि र मिना जि काे गित धेरै राम्रो छ धेरै पछि सुन पायो

  • @SRPCHANNEL1
    @SRPCHANNEL1 Před 5 lety +4

    ramro..

  • @user-oh3ng9jj1z
    @user-oh3ng9jj1z Před 5 lety +14

    रेशम निर्दोषको स्वार मा जादु छ मिना दिदी को पनि उस्तै जादुमय शब्द चाहि दामि लाग्यो

  • @yadavkunwar7601
    @yadavkunwar7601 Před 5 lety +7

    ल है ल है म नि आतुर भयको थिय अब सुरु गरे

  • @reshamkumar8043
    @reshamkumar8043 Před 4 lety

    Resam and mins lama ko ysti ramro dohari God blast

  • @dhaulagiribaglungnepal4716

    धेरै रामरो साराङगि सनसार २
    माया बिना बााचने या कुन छरा ॥.फुलबुटटे रुमाल मा........👌👌💓

  • @RajKumar-uk2jf
    @RajKumar-uk2jf Před 5 lety +5

    रेशम काे फ्यान म पनि हु राम्रो गायिका मिना लामा हुरररर

  • @dilkanxa5577
    @dilkanxa5577 Před 4 lety

    शारै राम्रो लायाै हजुर हरुकाे साेरमै माेहनि